एउटै गीत बाट चर्चित भएका व्यक्तिहरू

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • एउटै गीत बाट चर्चित भएका व्यक्तिहरू #prakash_sayami #Nepali_Film_Update #Old_Nepali_Film_Information #prakashsayami5 #Sayami
    यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
    Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.

Комментарии • 54

  • @JitnaryanchettriKhash
    @JitnaryanchettriKhash Год назад +2

    प्रकाश सायमीज्यु साँच्चैनै नेपाल राष्ट्रका साँगीतिक सँसारका बृहत् शब्दकोष हुनुहुन्छ। मलाई ती बिषयहरु सबै जान्ने ईच्छाहरु पूरा भयो। बधाई त दिनुनै पर्छ।

  • @digitalNepal-np6nj
    @digitalNepal-np6nj 11 месяцев назад +1

    Ramro lagyo

  • @gomahari
    @gomahari 9 месяцев назад

    प्रकाश सायमी इतिहासको संस्था हो।नेपाली साङ्गितिक क्षेत्रका उनी व्यक्ति होइनन् शक्ति हुन्🙏

  • @samjhanaraiasafal8596
    @samjhanaraiasafal8596 11 месяцев назад

    तपाईका बौद्धिक गाम्भिर्यता अनि बक्तित्वको जतिनै प्रसमंसा गरेनी कम हुन्छ प्रकाश सर !!!!!!

  • @satishgurung7832
    @satishgurung7832 3 месяца назад

    Prakash bhai ko channel pauda dherai dherai khusi lageko chha. Safalta ko subhakamana chha bhai lai.

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 Год назад

    प्रकास दाई नमन छ हजुर 🌹🙏🙏🌹🇳🇵

  • @sujanbibash6176
    @sujanbibash6176 Год назад +1

    एउटा गीतबाट सफलताको शिखर चुम्न सफल भएका ब्यक्तित्वहरुको जानकारी दिनुभएकोमा धन्यवाद हजुरलाई।।।

  • @ramkumarrayamajhi3252
    @ramkumarrayamajhi3252 6 месяцев назад

    जय होस् प्रकाश दाइ !

  • @truthspeaker5628
    @truthspeaker5628 Год назад +1

    Very Informative episode. Waiting for more.

  • @shovapun2024
    @shovapun2024 Год назад

    आभारी छु । सर वहाँहरूको अन्तर्वार्ता पनि सुन्न हेर्न मन छ ।

  • @dillirajpant297
    @dillirajpant297 Год назад +1

    दर्शन प्रकाश सर 🙏🙏

  • @tigergamer5787
    @tigergamer5787 7 месяцев назад

    प्रकाश दाईमा हार्दिक नमन् छ।

  • @Rama99264
    @Rama99264 Год назад +1

    एउटा गीतबाट सफलताको शिखर चुम्न सफल भएका ब्यक्तित्वहरुको जानकारी दिनुभएकोमा धन्यवाद

  • @dawagyalmodewan7753
    @dawagyalmodewan7753 Год назад +1

    यति धेरै जानकारीलाई एकीकृत गर्न अवश्य नै मेहनत गर्नुपर्छ प्रस्तोता ज्यूको यहि कार्य क्षमताको फलस्वरूप कार्यक्रम उत्कृष्ट र असाध्य रोचक भएको छ। सम्पूर्णमा हार्दिक बधाई तथा अभिवादन।

  • @gtmp-one4073
    @gtmp-one4073 6 месяцев назад

    भजन सिरोमणी भक्तराज आचार्य ज्यू को बारेमा पनि सामग्री लियेर आउनु पर्यो सर ❤🙏

  • @GopalSinghChhetri-te8tu
    @GopalSinghChhetri-te8tu Год назад

    Very very interesting information. Thank you so much.

  • @SuperBharatK
    @SuperBharatK Год назад +1

    Informative episode on the lyricists of Nepali music.

  • @puskalpaudel6403
    @puskalpaudel6403 Год назад

    हार्दिक आभार व्यक्त गर्दछु।

  • @sudenlepcha
    @sudenlepcha 7 месяцев назад

    Dictionary of Nepali music history, highly appreciated your information

  • @KumarKarki-qb6ut
    @KumarKarki-qb6ut 2 месяца назад

    अत्यन्तै एतिहासिक जानकारी दिनु भयो!

  • @umamainali171
    @umamainali171 Год назад +1

    एउटै गीतबाट चर्चित हुनु भएका गीतकारहरु थाहा दिनु भएकोमा आभार हजुरलाइ।
    गीतमात्र सुन्ने ध्यान हुन्थ्यो, गीतकार को हो भन्ने त ध्यान नै जाँदनथ्यो।

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 3 дня назад +1

    सर नेपाली गीत सङ्गीत इतिहासको विज्ञ हुनुहुन्छ ।एउटै गीतबाट चर्चामा रहेका गीतकारको बारेको यो भिडियो जानकारि मुलक छ।तर एउटै गीतबाट सर्बाधिक चर्चित बमबहादुर जितालिको चर्चा किन यो प्रस्तुतिमा भएन?जहाँ छन् बुध्दका आँखा...बोलको गीत रेडियो नेपालमा दैनिक १० पटकसम्म बज्थ्यो।

    • @sabitrigiri7862
      @sabitrigiri7862 День назад

      अत्यन्तै अत्यन्तै सुन्दर प्रस्तुति सर यी श्रदय गीतकारहरुको संगीतकारहरुको मीठो इतिहास सायदै हजुर अलवा अरु कसैसँग जानकारी ! नहोला भाविपिडीका लागि सुन्दर ऎतिहासिक खुराक हुनेछ । सर हजुर

  • @MahenNembang
    @MahenNembang 7 месяцев назад

    नमस्कार सर आज नै तपाँईको च्यानल था भएको हो र सस्क्राईब गरेको छु ।

  • @teysonrai9046
    @teysonrai9046 Год назад

    Wow katikamjor rahexu

  • @usefullvideo7914
    @usefullvideo7914 Год назад

    काली प्रषाद रिजाल सँग पनि भिडियो ल्याउनुपरो गुरु देब।

  • @ChandraRai-c9s
    @ChandraRai-c9s 2 месяца назад

    आफ्नै बारेमा नी भिडियो बनाउनु पर्यो सर ।

  • @chhabilalpandey3444
    @chhabilalpandey3444 8 месяцев назад

    The great parson of Nepal

  • @suchiltiwari819
    @suchiltiwari819 2 месяца назад

    dherai kura bujna paiyo sir

  • @Dhru987
    @Dhru987 5 месяцев назад

    Vocal Emperor --- Narayan Gopal.

  • @prakashbg9808
    @prakashbg9808 10 месяцев назад

    Namaste.dai

  • @swaminicksubedi
    @swaminicksubedi 6 месяцев назад

    PRAKASH DAI: PLEASE MAKE A VIDEO ABOUT HOW SIKKIM DARJEELING HAVE PLAYED GREAT ROLE IN SHAPING NEPALI MUSIC , LITERATURE AND MOVIE INDUSTRIES.

  • @rajkajidongol8757
    @rajkajidongol8757 Год назад +4

    अरूणा लामाले गाउँनु भएको एकलै बस्दा सधै मलाई सम्झना तिम्रो अाइदिन्छका संगितकारका बारे केही जानकारि पाऊन सर

  • @rajeevravidas9523
    @rajeevravidas9523 10 месяцев назад

    Prakashjiu, sandharba euta geet ho tess arthalay I want to remind you there is a song, Swarnim Sapana, sung by my baba S Ravidas which was a massive hit in the 1960s. Teso bandhai panel, tapay ko video ramailo lagyo

  • @Dhru987
    @Dhru987 5 месяцев назад

    Dherai najik hunu pardaina -sukmit gurung.

  • @Dhru987
    @Dhru987 5 месяцев назад

    Yesto pani hudo rahechha jindagi ma kahile - kahile.
    Kasailai maya garnu yeuta bhula garen maile.
    (Yo fatteman le gaunu bhayeko pahilo geet jun fatteman lai charchit banayo)
    Syannani ko Gali ma kalo kothi rahechha.
    Me from Pokhara.--Dhruba rayamajhi.

  • @krishnajungkarki8116
    @krishnajungkarki8116 Год назад +1

    NAMASTE prakash jee.nepali film ka dance director basant Shrestha.basant Jung raimajhi. Kamal rai. Santa nepali ka biography plz....

  • @RajuRatna-qm3su
    @RajuRatna-qm3su Год назад

    प्रकाश् सर राप्रपा को अध्यक्ष कमल थापा ले पनि एउटा गीत लेख्नु भको रहेछनि युगदेखी युगसम्म फिलिम् को कहाँ जान लागुउ सार्ङ्गी दाइ कमल थापाको नाम छुटे जस्तो लागो प्रकाश सर

  • @PradeepDewanसंगीतआश्रम
    @PradeepDewanसंगीतआश्रम 10 месяцев назад

    ❤❤❤❤❤❤❤

  • @bishnudahal4935
    @bishnudahal4935 Год назад

    dai namaskar
    Hari bhakta katuwal ra bachhu kailash ko barema pani video banaunus na dai

  • @purnagurung1413
    @purnagurung1413 3 месяца назад

    हरेक क्षेत्रका ब्याक्तिहरुको बारेमा सोध्नु छ भने उहालाइ भेट्दा हुन्छ सबै कुराको जानकारी सायद उहासङ्ग मात्र छ होला

  • @SantoshBista-z4t
    @SantoshBista-z4t 9 месяцев назад

    Sir Brinda moktan sangeet jolama vokera goomtay

  • @DhankumariRai-p3t
    @DhankumariRai-p3t 10 месяцев назад

    दर्पन राई पनि हो "तिम्ले बाटो फेर्‍यो अरे"

  • @BalbirKone
    @BalbirKone 6 месяцев назад

    Prakash Sayami Sir ko Prastuti pani atee utkrista chha.

  • @guptatamu1164
    @guptatamu1164 Год назад

    🙏🙏🙏

    • @rajanbaral615
      @rajanbaral615 Год назад

      हजुर बागिनाको एक स्वच्छ ऐना हुनुहुन्छ,, म हजुरका अन्तरवार्ता खोजी खोजी सुन्छु। सलाम छ हजुर्🙏🙏🙏 २०५८ तिर मैले हजुरलाई रेडियो अन्नपूर्ण बाट चिनेको हुँ र मैले एक कार्यक्रममा फोन वार्ता पनि गरेको छु। यहाँसंग पेटभरी गफ गर्न मन छ।

  • @mysongs9208
    @mysongs9208 Год назад

    sir piuda piuda yasto bhaiyo sab ko samu sasto bhaiyo yo geet ka gayak basanta khadka ko barema pani research garnu paryo. 53/ 54 sal tira ntv ma khub bajeko yo geet dherai hit thiyo

  • @JitnaryanchettriKhash
    @JitnaryanchettriKhash Год назад

    मलाई नारायण गोपालको समग्र बिषयहरुमा तपाईले जति जानकारीहरु गराउनु भयो त्यसैले म सन्तुष्ट भएँ।

  • @ganeshshiwakoti936
    @ganeshshiwakoti936 Год назад

    Adarnia dai I want to meet you in person if possible

  • @IamDipeNshresthA
    @IamDipeNshresthA Год назад

    दाजु अरुण थापाका बारेमा पनि केही लिएर आउनु पर्यो है

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 16 дней назад

    srawan mukarung ko pani auchha naam suchha hai?

  • @me2000
    @me2000 7 месяцев назад

    नमस्कार सर, यो लिष्टमा तपाईंले सिन्धु रेग्मीको नाम छुटाउनुभो जस्ले एउटै मात्र गित लेखेकी छिन् “हेरेको तिमीलाई आंखाले होईन” संगीतकार शंभुजीत हुन भने गायीका सपना श्री। उनी यादव खरेलका साली पनी हुन् । 🙏