Gyanendra Shahलाई Bhutanमा नसोचेको सम्मान, अघोषित राजकीय सम्मान || Nepal Times
HTML-код
- Опубликовано: 5 окт 2024
- ज्ञानेन्द्र शाहलाई भुटानमा नसोचेको सम्मान, अघोषित राजकीय सम्मान
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Sanchita Shrestha
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RUclipsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
राम्रो काम ।।।। भुटान को सरकारले नेपाल नरेश लाई सम्मान गरेकोमा धन्यवाद ।।।❤❤❤❤❤
परिवर्तन चाहने राष्ट्रवादी साथी हरु suscribe गरी हाम्रो अभियान मार जोडिनु होला जय राष्ट्रवाद ❤🇳🇵
पार्टी को झोला बोक्न छाडौं नेपाली भनौं नेपाली बनौ ❤
राजा राजा हुन नेपालका नेता दलाल अरु देश जादा कस्तो हुन्छ सबै जनता लाई थाहा छ
King is king 🇳🇵👑❤️
Rajsanstha zindabadh ❤. Sarkar ko jai hos❤
सलुट छ नेपाल का राजा लाई
Love you king
नेपालका राजाले भूटानका राजाबाट सिक्नु पर्छ जनतालाई कति कसरी गास,बास शिक्षा स्वास्थ्य र स्नेह गर्नु पर्दछ भन्ने कुरा
good news
भारत को आदेश मा पूर्व राजा ज्ञानेन्द्र नेपाली लखेट्ने देश भूटान मा पठायको हो नेपाल पनी भूटान जस्तै भारत आदेश नीरदेश पालना गर्ने सासक बनोस भनेर होला
❤❤❤
राजा सबैको साझा भुटान मा राजाको सम्मान नेपाल र नेपाली को मान शान
जय देश जय नरेश
King is king 👑😊
Jai Hindu Rashtra
Maharajadhiraj
King is king in Nepal
Tapai lai Dashain lageko jasto chha sanchita sis happy Dashain to you and your team
king ❤❤
king is king
Purba raja....bartaman raja Ko ho ta? KP Oli? ...timra bau Pani purba bau hola😂😂
अाफु भन्दा ठुलालाई तपाईं भन्ने बानी बसालौ ।
King of Nepal 🕉️🇳🇵
राजा भने को देश क सान हो इ खाते नेता दलाल चोर हरु के हैसियत र इजत छ
राजा राजा नै हाे
राजा पुर्ब हुदैन
Yo bharasta bidesi ko DaLaL Desh Lutuwa bechuwa haru Lai kick out garnu parcha