अग्रज गायिका कोमल वलि दिदी लाई मान सम्मान गर्दछु 🙏 साथै निकै राम्रा राम्रा शब्द प्रहार गरि गाउन सिपालु प्यारो भाइ चिज गुरुङ लाई पनि मिथो माया साथ शुभ आशीर्वाद छ ! ❤ जय गित जय संगित !
अहिलेको सर्बाधिक प्रत्यक्ष लोकदोहोरीको क्षेत्रका सर्बपृय गायक चिज गुरुङ र आदरणीय अग्रज दिदी कोमल वलिको गित सुनेर छुट्टै मजा आयो र यो गित सुनेर दिनभरको थकान पनि मेटियो !!!!
वाह ! दोहोरी । कोमल दिदिका गितहरु र आवाज त बर्सौ देखि सुनिदै आइएको हो तर यसरि प्रत्यक्ष दोहोरी पहिलो पटक सुनेको।अब्बल हुनुहुदो रैछ दोहोरीमा पनि। चिज सर त दोहोरीको राजा नै हुनुहुन्छ ।दोहोरीमा शब्द छनोट र टुक्का बनावटमा वहाँको जति नै प्रसंशा गरे नि कमै हुन्छ । छिट्टै दोस्रो भाग पनि हेर्न पाइओस। जय गित,जय संगीत ।🙏🙏
वाउ कति मिठो स्वोर कमल ओलिको र सङै चिज गुरुङ को चिज को लोक दोहोरी गित बबाल छ है गाउँ घरको माया प्रेम को गित रमाइलो गाउने भन्दा सुन्ने लाई मज्जा लाग्छ है कमल चिज को बबाल हो
चिज र कोमल तलका राजा रानि हुन जति तारिफ गरे पनि कमै हुन्छ यस्तो मिठो मिठो सब्द हरु प्रयोग गर्न भको छ तपाईं दुइ लाई हार्दिक सम्मान गर्छौ 🇳🇵🙏⭐🌹🇳🇵🙏⭐🌹🇳🇵🙏⭐🌹 फेरि पनि यस्तै दोहोरी को इन्तजार मा छौंं धन्यवाद
अत्यन्तै प्रिय गायक-गायिका चिज गुरुङ र कोमल वलिको यो मीठो दोहोरी सुन्दा साह्रै आनंद लाग्यो। दोहोरी होस त यस्तो, साच्चै हाम्रो चिज भाइलाई मीठो शब्दको भण्डार नै भन्दा फरक पर्दन अनि कोमल बहिनीको मीठो जादुमय त्यो स्वरको त प्रसंशा कुन शब्दले गरौं ?
Jjjjh🎉🎉🎉😢😢😢😢😢😢😢🎉🎉😂😂😂❤❤❤❤❤❤😂😂😂😂😢😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉😂Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.😢😮 29:22 😊😂❤😊🎉🎉😮😮p😮😮Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.😢😢
आहा मेरि दि अनि चिज गुरुङ ख्य्ब मन पर्यो ❤️❤️🎤🎤
धन्यवाद ।
उत्कृस्त दोहोरी 👌🙏🙏
धन्यवाद ।
अग्रज गायिका कोमल वलि
दिदी लाई मान सम्मान गर्दछु 🙏 साथै निकै राम्रा राम्रा शब्द
प्रहार गरि गाउन सिपालु प्यारो
भाइ चिज गुरुङ लाई पनि मिथो माया साथ शुभ आशीर्वाद छ ! ❤ जय गित जय संगित !
सारै मन पर्यो चिज गुरुङ र काेमाेल वलि दि दाेहाेरि गित 🙏शुभकामना दिदि🎉🎂🙏
धन्यवाद ।
A+
❤❤सबैमा मिठो सम्झना सभ्य भाषा भब्य दोहोरी रमाइलो लाग्यो🎉🎉❤❤
धन्यवाद ।
आहा कति रमाइलो दोहोरी चिज गुरुङ र हाम्रो दाङ जिल्ला कि हिरोनी कमल ओलि ज्यु को घम्सा घम्सि🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धन्यवाद ।
अति Nice अनि कडा दाेहाेरि सुन्दर लाग्याे हजुरहरु दुबै जनालाई अग्रिम शुभकामना🙏
धन्यवाद ।
कोमल ओली जी र भाई चीज गुरुङ्ग दोहोरी कहिले खतम भयो थाहा नै भएन बहुप्रतिभा की धनी ओलीजी को समधुर आवाज,चीज भाई उस्तै अब्बल अति राम्रो लाग्यो👌😍👌
काेमल दी सबै भन्दा जम्ने लाेक गितमा नै हाे ।
धन्यवाद ।
सारै मजा आयो।दुबै महान कलाकार
धन्यवाद ।
अहिलेको सर्बाधिक प्रत्यक्ष लोकदोहोरीको क्षेत्रका सर्बपृय गायक चिज गुरुङ र आदरणीय अग्रज दिदी कोमल वलिको गित सुनेर छुट्टै मजा आयो र यो गित सुनेर दिनभरको थकान पनि मेटियो !!!!
धन्यवाद ।
@@nepalilokgeetdohori146a
कतिमिठाे।साेर।शब्द।काेमलहाेलाेर।चिजगुरुङ।काे।डाेरिमा।गाउदा।केटाकेटी ।बिज।फकाउने।सहिलि।कतिरामाे❤❤❤
धन्यवाद ।
आज चाहि पक्कै पनि रमाइलो हुने छ यहाँहरुकाे गितले छुट्टै आनान्दा दिने छ धेरै धेरै शुभकामना छ❤❤❤❤❤❤❤❤❤❤❤🎉
धन्यवाद ।
हाल सम्म कै उत्कृष्ट लोक दोहोरी गीत 🎉🎉❤❤❤ शुभकामना छ।
😂sswrkufx⁰ @@nepalilokgeetdohori146
TN hi😊🎉
@@anjanathapa7577
लाेकप्रिय गायिका दाङ्गकि चेलि काेमलवाेलि अहिले दाेहरिमा निकैचर्चारहेका लाेकप्रिय गायक चिजगुरुङ्ग काे मिठाेप्रस्तुतिदियकाेमा धन्नेबाद
9:54 😮o
@qlby byVTHTTP cry Mumbai A😢HomeMaya-fb6bx
कोमल दि र चीज भाईको यो दोहोरी साह्रै गर्विलो लाग्यो धन्यवाद छ दुबै जनालाई
धन्यवाद ।
सबै क्षेत्रमा सफलता हासिल गर्ने कोमल वलीलाई सम्मान छ साथै अहिले को उर्जावान चिज भाई बिच रमाइलो दोहोरी उपस्थित सबैलाई धन्यबाद ❤
धन्यवाद ।
वाह ! दोहोरी । कोमल दिदिका गितहरु र आवाज त बर्सौ देखि सुनिदै आइएको हो तर यसरि प्रत्यक्ष दोहोरी पहिलो पटक सुनेको।अब्बल हुनुहुदो रैछ दोहोरीमा पनि। चिज सर त दोहोरीको राजा नै हुनुहुन्छ ।दोहोरीमा शब्द छनोट र टुक्का बनावटमा वहाँको जति नै प्रसंशा गरे नि कमै हुन्छ । छिट्टै दोस्रो भाग पनि हेर्न पाइओस। जय गित,जय संगीत ।🙏🙏
धन्यवाद ।
चिज गुरुङ र कमल वली सिस् काे गित सारै राम्राे
दुबै जानालाई शुभकामना 🎉🎉❤️❤️
धन्यवाद ।
गितमा जस्तै दुबैजनाको reality होस शुभकामना छ best of wishess
धन्यवाद ।
वाउ कति मिठो स्वोर कमल ओलिको र सङै चिज गुरुङ को चिज को लोक दोहोरी गित बबाल छ है गाउँ घरको माया प्रेम को गित रमाइलो गाउने भन्दा सुन्ने लाई मज्जा लाग्छ है कमल चिज को बबाल हो
उत्कृष्ट दोहोरी दुवैको धन्यवाद
धन्यवाद ।
धेरै राम्रो लाइभ दोहरि।
धन्यवाद ।
आहा कति मिठो स्वर शब्द सारै राम्रो कोमल वली र चिज गुरुङ को दोहोरि गित अति मन पर्यो
धन्यवाद ।
दोहोरी असाध्यै रमाईलो लाग्यो ।
आहा कति रमाइलो दाेहाेरी ।आज त ❤❤
धन्यवाद ।
धमकेदार परस्तुती पुरानो पुस्ता र नया पुस्ताको❤❤❤
धन्यवाद ।
उच्च सम्मानका साथै हार्दिक अभार ब्यक्त गर्दछु ,🌺🌺🌺🌺🌺
आज दुवै कोमल,चिज बहुप्रतिभाशाली एकै ठाउँमा दोहोरीका तुक्काहरु फुराएको पाउँदा खुशीको थिकानै रहेन |धन्याबाद nepali lok geet dohori लाइ |
धन्यवाद ।
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
धन्यवाद ।
स्रष्टाहरुको प्रतिभा र योगदानको निरन्तरताको लागि लोक दोहोरी रोधिघर एउटा ऐतिहासिक प्ल्याट फर्म हो । स्रष्टाहरु प्रती सधैं सफलताको कामना !!
चिज दुधको मीठो परिकार यसै स्वदिलो भै हाल्यो फेरि कोमल बहिनी दुधको खुवा जस्तै खारिएकी बहुआयमिक कलाकार,,,,,चिज र खुवाको भिडन्त झनै स्वदिष्ट,,,,,
धन्यवाद ।
😅😅 😮@@nepalilokgeetdohori146
Wow excellent dohori dherai dherai suvakaman Chij Ngolo and Komal oli baini all the best whole team from uk 🇬🇧
धन्यवाद ।
अाहाा रमाइले गित ।
साह्रै रमाइलो लाग्यो ❤❤
दुबै कलाकारलाई हार्दिक सम्मान छ ❤❤
धन्यवाद ।
😊६😢@@nepalilokgeetdohori146
गित सुनेर धेरै रमाइलो लग्यो दुबै कलाकारलाइ उचसम्मा🙏🇳🇵
24:33 mgmmm@@dilbdrb.k8136
@@nepalilokgeetdohori146p0
शब्द चयन अति उत्कृष्ट , दोहोरी गाउने लागि का उदाहरणीय नमूना ।
कोमल दिदी ले अझै सम्म नि कति राम्रो गाउनु भएको बहु प्रतिभा को धन सारै राम्रो लाग्यो दुबै लाई सुभ कामना
धन्यवाद ।
🎉एकदमै रमाइलो तथा शुभ कामना🎉
धन्यवाद ।
❤कोमल ओली र चिज गुरुङको मीठो र सभ्य गित मैले दुई पटक हेरि सकेँ अझै हेर्न मन लाग्छ।
आउने दिनहरुमा पनि हेर्न पाईयोस्।
धन्यवाद ।
आहा••••••कोमल वलिको स्वर सब्दचयन उत्कृष्ट सुनिरहुं जस्तो । नमन गायक गायीकालाई।🙏🙏
धन्यवाद ।
11@@nepalilokgeetdohori146
आहा कोमल दिदी मीठो सोर चिज भाइ सङ्ग दमदार प्रस्तुति ❤🎉
धन्यवाद ।
सारै रमाइलो दोहोरी राजु परिवार कोमल ओलिको दोहोरी सुन्ने सारै धोको छ ।🙏🙏🙏
धन्यवाद ।
अब राजु परियार र कोमल ओली दिदीको पनि लाइभ लोकदोहोरी हेर्न पाए हुन्थ्यौ
Kamal oli vs raju pariyar
धेरै समय पछि कोमल दिदिको दोहोरी सुन्न पाइयो ।चिज गुरुङ संगको दोहोरी सार्है रमाइलो ।
धन्यवाद ।
I❤❤i😂😂😂@@nepalilokgeetdohori146
@@nepalilokgeetdohori146b
u
जोडी मिल्यो ❤ बिहे गर्दा हुन्छ
साह्रै मिठो दोहोरी ।
धन्यवाद ।
आहा निक्कै मीठो दोहोरी!!❤❤
धन्यवाद ।
रमाईलो दोहोरी गीत ।दुवैलाई धन्यवाद
कोमल दिदी नमस्कार ❤❤भाइ चिज गुरुङ राम्रो प्रातुति
धन्यवाद ।
आहा धेरै पछि कोमल ओली जि को गित सुन्न पाईयो त्यो पनि चिज सङ्ग आहा ❤❤🎉🎉
धन्यवाद ।
@@nepalilokgeetdohori146 मा
.ua-!+*❤@@nepalilokgeetdohori146
PURBA Sasd KOMAL OLI JYO DHANYEBAD FROM:- PURANKOT LAMJUNG SWARGIYA RAJHA, RANI ----!!!!! 9:49
शब्द चयनमा कोमल दिदी को उतकृष्ठा लाग्यो।
धन्यवाद ।
सुमधुर, शिष्ट र प्रेमील भावकाे सारै राम्राे लाेकदाेहाेरी ! दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना ।
धन्यवाद ।
आहा! दामी दोहोरी 👌👌👌👌👌👌👌
धन्यवाद ।
Dami chha
धन्यवाद ।
Very nice song so beautiful singing komol Oli ji but lok dohori king chij grg ❤❤❤❤❤
कोमल ओली मिस र चिज गुरुङ सर को लोक दोहोरी धेरै राम्रो लाग्यो है फेरी पनि यस्तै नयाँ भाकाको लोक दोहोरी हेर्न पाइयोस ।🎉🎉😮🎉🎉
चिज गुरुङ र कोमल ओलीको कर्णपृय स्वर र शब्दले आनन्दित बनायो साथै बेला बेलामा बिच्चमा नाच्ने हँसिली चस्मिस बजैको नृत्यले झनै शोभा बढाएको छ । ❤❤❤❤
धन्यवाद ।
धन्यवाद ।
❤www ❤दुबै जान को सु मधुर स्वर ले बिबस छु मा nice song hur hur नाच्न मन lachha हो मलाई त❤🎉🎉🎉
धन्यवाद ।
आहा कोमल ओली चिजभाईको असाध्यै मीठो सब्दहरू💐💐💟💟💟💟
धन्यवाद ।
@@nepalilokgeetdohori146aba vag 2 pani xitai sunna pam hjr💟💟🙏🙏
@@prithvigurung2314á😊
@@nepalilokgeetdohori146and l wish you the best in life the same
@@nepalilokgeetdohori146and l wish you the best in life the same
Supper Dupper Dohori good luck God bless you 🙏 🙏 🙏 ❤❤❤
आहा कति रमाइलो दोहोरी ।🙏🙏🙏🙏🇳🇵
धन्यवाद ।
धेरै पछि सुन्दर गित सुन्न पाईयो।।अति सुन्दर
🕉️🕉️🕉️
धन्यवाद ।
आहा कति शालिन र उत्कृष्ट प्रस्तुति 🇳🇵🇳🇵🇳🇵👍️👍️🙏🙏
धन्यवाद ।
धेरै नै राम्रो अनि रमाइलो छ
धन्यवाद ।
आहा सारै मिठाे रमाईलो दोहोरी दुबैजना लाई शुभकामना❤❤❤❤❤❤❤
धन्यवाद ।
चिज गुरुङ आफैमा हिरो अनि गित त झन
Nice dohori song and voice रेडियोमा समाचार पनि सुन्नु पार्नेभो अब ।
चिज र कोमल तलका राजा रानि हुन जति तारिफ गरे पनि कमै हुन्छ यस्तो मिठो मिठो सब्द हरु प्रयोग गर्न भको छ तपाईं दुइ लाई हार्दिक सम्मान गर्छौ
🇳🇵🙏⭐🌹🇳🇵🙏⭐🌹🇳🇵🙏⭐🌹 फेरि पनि यस्तै दोहोरी को इन्तजार मा छौंं धन्यवाद
धन्यवाद ।
अाहा सारै राम्राे छ दाेहाेरी मेरै गाउकाे कमल दिदी अनि चिज दादा गाकाे देख्दा खुसी लाग्याे बधाई छ सम्पुर्ण लाई 👌👌👌♥️💔🇳🇵🌹
धन्यवाद ।
अति नै उत्कृष्ट दाेहाेरी लाग्याे
धन्यवाद ।
Excellent Dohori Chij bhai ra Kamal jee ko,fully entertainment!!!
Thanks
बल्ल आज अति मिठो दोहरी सुन्न पाइयो 🌹🌹🌹❤️❤️🙏🙏
धन्यवाद ।
PL á2😊@@nepalilokgeetdohori146
Kanxi
सुन्दर छ !!!
धन्यवाद ।
चर्चित गाइका र गायकको सब्दचयन मा अत्यन्त भाब लोक दोहोरी मा हुनु पर्ने सबै गुन हरुपाइको छ दुबै लाई धन्यबाद
धन्यवाद ।
कोमल ओलि जि को स्वार आजै कोहि भन्दा कामी छैन , सलाम छ, धेरै उत्कृष्ट सलाम छ❤❤❤
धन्यवाद ।
Wow, दामी छ। मैले त दुई चोटी हेरिसके, एक दम रमाईलो, I enjoyed lots, thank you for all the team its wonderful love you guys, stay safe from UK.
धन्यवाद ।
आहा दुवैजनाको स्वर कति मिठो र कति तारकिक
गायक कार हुनु राम्रो लाग्छ कोमल जि लाई स्वर लगायत उपयुुक्त छन।
धन्यवाद ।
अति रमाइलो अनि मनमुटु बिझने दुबै कलाकार हस्ति तेसैमा चिज अनि काेमल भएपछि बबाल लाग्यो धेरै धेरै बधाई ।
धन्यवाद ।
सुपर जोडी काेमल ओली र चीज भाईको दोहोरी
धन्यवाद ।
कोमल ओली दिदी अब सागर बीसी संग दोहोरी गाउन लगाउनु पर्यो।
ज्यादै राम्रो छ।
अत्यन्तै प्रिय गायक-गायिका चिज गुरुङ र कोमल वलिको यो मीठो दोहोरी सुन्दा साह्रै आनंद लाग्यो। दोहोरी होस त यस्तो, साच्चै हाम्रो चिज भाइलाई मीठो शब्दको भण्डार नै भन्दा फरक पर्दन अनि कोमल बहिनीको मीठो जादुमय त्यो स्वरको त प्रसंशा कुन शब्दले गरौं ?
धन्यवाद ।
कस्तो मिठो दोहोरी ।
धन्यवाद ।
दुबैको बिहे हुने संभावना भनेर बोल्नुभाभय अझै रमाइलो हुन्थ्यो दिदी।
सारै खुसि ल्यायो जति सुने पनि सूनीरहु लाग्ने
धन्यवाद ।
आह कति राम्रो छ
धन्यवाद ।
दुबैजनाको मिठा मिठा शब्दमा कति रमाइलो दोहोरी सुन्न पाउदा सम्पुर्ण टिमहरुलाई धेरै धेरै धन्यवाद ।
धन्यवाद ।
सारै मीठो छ कोमल वोलीको गीत र स्वार
धन्यवाद ।
धेरै रमाइलो छ ।
धन्यवाद ।
Aaha dami aba raju pariyar dai ra komal oli ddko dohori lyauna hai ❤❤
अती मीठो गित कोमल ओली को त बोली नै कति मीठो छ कमल ओली को समचार भन्दा मिठो लाग्थ्यो अझै पनि जस्ता को तस्तै
धन्यवाद ।
आहा! कति मिठो दोहोरी ।
धन्यवाद ।
यस्ता पुराना कलाकारको आगमनले पुराना बितेका दिनहरुको याद गराउछ किनकी उहाहरुको स्वरले कुनै निश्चित समयको स्मरण गराउछ।
धन्यवाद ।
Jjjjh🎉🎉🎉😢😢😢😢😢😢😢🎉🎉😂😂😂❤❤❤❤❤❤😂😂😂😂😢😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉😂Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.😢😮 29:22 😊😂❤😊🎉🎉😮😮p😮😮Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.😢😢
अति राम्रो दाे हाेरि❤❤
Thanks
कति राम्रो चिज दाजु ❤❤❤❤❤❤❤ अनि कोमल दिदि
धन्यवाद ।
राम्रा शब्द मिठो स्वर मा गाइएको दोहोरी जति सुने पनि मनै नअघाउने के भाको मलाई
धन्यवाद ।
आहा ! क्या राम्रो दोहोरी। दुवै कलाकारलाई सम्मान छ।
धन्यवाद ।
बबाल दोहोरी
सबै टीमहरुलाई
उच्च सम्मान छ ❤❤❤❤❤❤
धन्यवाद ।
हजुरहरुको शब्द चयन र श्वर प्रतिभा लाई मन देखि नमन् 🎉❤🎉!!!
जति सुने अनि ढित नमर्ने गीत ❤❤
धेरै रमाईलो ❤
धन्यवाद ।
उत्कृष्ट लोक गायक गायिका कोमल ओलि र चिज गुरुङ्गको दोहोरी राम्रो लाग्यो ❤️❤️❤️🌹🌹🌹
धन्यवाद ।
dherai dherai ramro xa.
Feri arko episode maa dekhna paaun
धन्यवाद ।
आहा यति मीठो स्वर सुन्न पाईयो आज कोमल दिदी को🙏🙏🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️
धन्यवाद ।