भुन्टी भाग- १९९ [ Bhunti Epi-199 ] II Asha Khadka II Sukumaya II January 30/2024

Поделиться
HTML-код
  • Опубликовано: 29 янв 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • РазвлеченияРазвлечения

Комментарии • 3,3 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  5 месяцев назад +1319

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.41M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @Rajesholi1
    @Rajesholi1 5 месяцев назад +394

    यो सिरियल आउदा खुसि हुने जति यता हाजिर हौत साथै सम्पुर्ण टिमलाइ
    सफल्ताको शुभकामना।

    • @gorkhaliglig3756
      @gorkhaliglig3756 5 месяцев назад +2

      म खुसि छु त सागर जि?

    • @urmiladhungel4036
      @urmiladhungel4036 5 месяцев назад +2

      लास्टै खुशी म त झन

    • @user-ji7wi5jv6y
      @user-ji7wi5jv6y 5 месяцев назад +2

      म त दिन गनेर बस्छु अब यति दिन बाकी अब यति दिन छ भनेर😊😊❤❤

    • @gopalpooja1234
      @gopalpooja1234 5 месяцев назад

      1देखी नछूटाई हैरी राको छू 😍Love From Assam Guwhati ❤🙏

    • @manishthakuri-qw9cd
      @manishthakuri-qw9cd 5 месяцев назад

      @@gorkhaliglig3756 wow ummm. Yijoeb

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 5 месяцев назад +390

    आसा बैनी आफै लेखक , आफै निर्देशक, आफै विभिन्न रोल मा अभिनय अहिले काे यो अवस्था मा 😮 सलाम छ तपाइलाई ❤ You r brave lady , I'm continue watching this episode from Miklajung-7 Madhumalla 💗

  • @user-dj7wr9xv5p
    @user-dj7wr9xv5p 5 месяцев назад +22

    ववा कति मन छुयो भुन्टि सहि जबाब दिनु भयो सारै मन पर्यो कुरा सुन्दा सहि छ यो सिर्याल साँचै को कथा हो यो

    • @ankitasunuwar9482
      @ankitasunuwar9482 5 месяцев назад

      आहा 💚❤सबैको💚माया❤💐मिलोस💖💖भगवानको💚❤आशिष❤मिलोस🌺कहिले💖❤पनि🌿💚कसैको💐💚❤मायाको🥀❤कमी❤नहोस💚❤अझै❤ सफलताको शुभकामना ❤

  • @tikatharu3655
    @tikatharu3655 5 месяцев назад +8

    🙏💝🙏💝🙏भुन्टि हजुरका भनाई सब्दले मेरो धेरै मन छोयो उच्चबिचार भयकी आशा जि हजुरलाई धेरै भान्दा धेरै धन्याबाद छ🙏💝🙏💝🙏

  • @user-il2nt4xf7j
    @user-il2nt4xf7j 5 месяцев назад +262

    ठ्याकै मेरो जिवनमा मेलखाने सिरेल बनाउनुभएकोमा भुन्टि सिरेल परिवारलाई धेरै धेरै धन्यवाद❤❤❤

  • @Bishorajvlog
    @Bishorajvlog 5 месяцев назад +138

    यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं 🎉🎉🎉🎉🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤

  • @geetakhatri3271
    @geetakhatri3271 5 месяцев назад +8

    हप्ताको दुई चोटि आय पनि हुने थियो कति हो कति मन पर्ने ❤️❤️

  • @ghimireamiya2203
    @ghimireamiya2203 5 месяцев назад +5

    यकदमै राम्राे सिरियल ❤

  • @laribarientertainment
    @laribarientertainment 5 месяцев назад +187

    याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️

    • @PRIyasanu-sk8qc
      @PRIyasanu-sk8qc 5 месяцев назад +5

      मलाई पनि धेरै मन पर्छ यी सिरियल ❤

    • @SirisaBhattarai
      @SirisaBhattarai 5 месяцев назад

      😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@PRIyasanu-sk8qc

    • @rajandraacharya4382
      @rajandraacharya4382 5 месяцев назад +1

      ​@@PRIyasanu-sk8qcmalai pani

    • @Bajhangichelisanu
      @Bajhangichelisanu 5 месяцев назад +1

      Malai pani❤🎉

    • @manoramashrestha4360
      @manoramashrestha4360 5 месяцев назад +1

      ❤😂🎉😢😮😅😊💑👫🙏

  • @PRIyasanu-sk8qc
    @PRIyasanu-sk8qc 5 месяцев назад +126

    भुपेन्द्र र भुन्टी कति महान छन् है ❤सम्मान छ हजुर लाई ❤

  • @PujaSingh-xs3fr
    @PujaSingh-xs3fr 5 месяцев назад +4

    भुन्टि लाई धेरै धेरै धन्यबाद 🙏🌹🙏🌹🙏

  • @bhupunirmal2666
    @bhupunirmal2666 5 месяцев назад +5

    भुप्रेन्द्र र भुन्टिको को जोडी कहिले पनि छुटूनु हुदैन है आशा दिदी 🎉🎉🎉🎉

  • @jasmatiyakha
    @jasmatiyakha 5 месяцев назад +63

    भुन्ती ले माया पाउनु parxa❤❤🇳🇵🇳🇵💐

    • @Lekh4-uf4sp6nz77
      @Lekh4-uf4sp6nz77 5 месяцев назад +1

      😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @ArtistGallerynepal
    @ArtistGallerynepal 5 месяцев назад +205

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @deepikabhattarai5645
    @deepikabhattarai5645 5 месяцев назад +5

    आजको अन्तिम को part सारै राम्रो लाग्यो है❤❤

  • @user-pb3ze1oj6b
    @user-pb3ze1oj6b 5 месяцев назад +5

    यो सिरियल भाग १देखि १९९ सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम त ❤🎉

  • @jasmatiyakha
    @jasmatiyakha 5 месяцев назад +170

    यो सिरियल नेपाल को सबै vanda top one serial 🇳🇵😍💐❣️😊

  • @Rajesholi1
    @Rajesholi1 5 месяцев назад +91

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन त ❤❤

  • @harisanghthakulla3780
    @harisanghthakulla3780 5 месяцев назад +4

    योसिरेल आतिनै मनं परने हो मेरो❤🎉

  • @NishaDhanuk-mx5be
    @NishaDhanuk-mx5be 5 месяцев назад +4

    आहा कति सुन्दर छ ❤❤❤

  • @sulochanabhattarai7119
    @sulochanabhattarai7119 5 месяцев назад +58

    धेरै मन पर्छ भुन्टि सिरियल भुपेन्द्रर भुन्टिकाे सम्बाद नै अत्ति रमाइलो 👍️👍️🙏🙏👌👌

  • @user-pl9qs5uz6t
    @user-pl9qs5uz6t 5 месяцев назад +161

    यो सिरियल आउँदा सारै खुसी लाग्छ ❤❤❤❤❤❤❤

    • @ManishaPm-fw1lq
      @ManishaPm-fw1lq 5 месяцев назад +1

      🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤

    • @ManishaPm-fw1lq
      @ManishaPm-fw1lq 5 месяцев назад +1

      👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️💕👍️👍️👍️😊😊😊😊❤️❤️❤️❤️❤️

  • @sunitakatwal-rp8gq
    @sunitakatwal-rp8gq 5 месяцев назад +4

    छिटो अर्को एपिसोड हेर्न मन छ।

  • @user-cr1zs1sg7x
    @user-cr1zs1sg7x 5 месяцев назад +10

    सबै कलकरहरुलाईनमस्कार म स्याङ्जा देखी जे भन्छिन् भुन्टिले जे गछिन राम्रो भन्छिन् भुपेन्द्र ले भुन्टिलाई सबै यथता कुरा पहिले नै किचिएर भनु पर्यो

  • @user-ql1kg6jb9p
    @user-ql1kg6jb9p 5 месяцев назад +49

    यो सिरियल आउँदा खुसि हुने जति हाजिर हुम त ❤❤❤

  • @minapade1300
    @minapade1300 5 месяцев назад +50

    आशा हजुर लाई धेरै धेरै धन्यवाद छ हजुर ले गरिप भनेरे हेप्नेकाे मुख बन्द गर्दिनु भयाे 👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @lilasapkota8341
    @lilasapkota8341 5 месяцев назад +4

    म ले सबै हेरेकि छु सारै मन पर्छ

  • @lilaramoli4845
    @lilaramoli4845 5 месяцев назад +9

    सबैभन्दा पहिलो प्रथम यो कथा लेख्ने आशालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु। घन्टीको जति कथा लेख्न सक्ने कोर्न सक्ने बोल्न सक्ने कुनै सिरेलमा कुनै नारीको रोल छैन। भोपेन्द्र र भुन्टीलाई हेर्दै देखि सलाम गर्न चाहन्छु म। सधै यस्तै राम्रो। आइरहोस्। भुन्टीलाई राम्रो मान्ने कोको हुनुहुन्छ देशविदेशबाट यसमा लाइक गर्नुहोस्।

  • @sagun_paudel04321
    @sagun_paudel04321 5 месяцев назад +42

    भुन्टी सिरियल मनपराउनु हुने जति यता आम त। मलाई त भुन्टी सिरियल असाध्यै मनपर्छ ❤😊

  • @divyamagar5151
    @divyamagar5151 5 месяцев назад +89

    यो सिरियल ले सम्पूर्ण मा केही संदेश मुलक चेतना फैलाएको छ
    यस्तो राम्रो सिरियल बनाउनु हुने सम्पूर्ण टीम लाई धेरै धेरै धनयवाद
    का साथै आगामी दिनहरूको लागि शुभकामना❤❤

  • @laxmithapa1248
    @laxmithapa1248 5 месяцев назад +3

    💃❤️❤️❤️❤️❤️ भुन्टी शीरीयल ,🎉👍

  • @krishnaojha850
    @krishnaojha850 5 месяцев назад +3

    स्यबास यस्तै साहसी बिचारले यो कथा अड्डी बढोस❤❤❤❤❤🎉🎉🎉

  • @user-zp1ny2kp8v
    @user-zp1ny2kp8v 5 месяцев назад +86

    कति राम्रो सँग गाउँ महिला भनउदालाइ समजाइ दिनु भयो भुन्टी ले धन्यवाद तपाईं लाइ

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 5 месяцев назад +1

      होनि हजुर भुन्टी बैनी भनेको असल सस्कारी बुझ्ने नारी हुन् महान नारी हुन महान अनि असल सोच बिचार भएकी नारी भुन्टी बैनी हुन्

  • @ManojKunwar432
    @ManojKunwar432 5 месяцев назад +29

    भाग १ देखि नछुटाई आज सम्म को को ले हेर्नु भा को छ! 🎉 🎉 नेपालको नम्बर -1टेलि सिरियल ! My favorite serial 🎉🎉🎉❤❤ 🎉

  • @sushilarajbhandari1806
    @sushilarajbhandari1806 5 месяцев назад +5

    भुन्टीलाई धन्यवाद यति धेरै शिक्षाप्रद सुझाव दिएकोमा । भुन्टीको पेटमा बच्चा भयर मात्र बचेका हुन यि गाउँले आइमाईहरू नत्रभने भुन्टीले एकएक थप्पण लगायर पढाई दिन्थ्यो ।

  • @user-lp5vf8um6k
    @user-lp5vf8um6k 5 месяцев назад +3

    एक दम मन बुज्ने सिरि यल सम्मान छ दिदि हजुर हरूलाई 🙏🙏🙏🙏🙏

  • @kamalpaudel3400
    @kamalpaudel3400 5 месяцев назад +201

    यो सिरियल धेरै राम्रो छ यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिम लाई बधाई तथा सुभकामना❤❤

  • @user-ql1kg6jb9p
    @user-ql1kg6jb9p 5 месяцев назад +93

    भुपेन्द्र र भुन्टी को जोडि कहिल्यै पनि नछुटोस् ❤️❤️❤️❤️🥀

    • @user-fo1ks6zd5s
      @user-fo1ks6zd5s 5 месяцев назад

      Tapai leyy thik vannu vayo ❤❤❤

  • @user-ts3pu6io4l
    @user-ts3pu6io4l 5 месяцев назад +2

    सारै राम्राे सुजाब ❤❤

  • @kalpanasapkota9
    @kalpanasapkota9 5 месяцев назад +3

    श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरून्🙏🙏🙏❤❤

  • @Rajesholi1
    @Rajesholi1 5 месяцев назад +141

    भुपेन्द्र र भुन्टी कति महान छन् है सम्मान छ हजुर लाई

  • @Nirajawasthi2
    @Nirajawasthi2 5 месяцев назад +19

    यो सिरियल आँउदा खुसी हुने यता हाजिर हुम त❤

  • @priyarai5419
    @priyarai5419 5 месяцев назад +2

    आजको पट पनि दामी भयो भुन्टी सिरियल सम्पुर्णमा नमस्कार 🙏🙏🌹🌹

  • @user-te2it8ri2l
    @user-te2it8ri2l 5 месяцев назад +9

    भुन्टि सिरियल अाऊदा सारै राम्राे लाग्छ❤❤🎉🎉Myfavorite serial🎉🎉

  • @Sandesh.shrestha200volg
    @Sandesh.shrestha200volg 5 месяцев назад +35

    भुन्टी ❤❤❤❤ सारै 🎉🎉राम्रो कथा । मेरो आँशु नै झर्यो भुन्टी दिदी लाई धन्याद ❤❤। धेरै राम्रो सिरेल ❤❤❤❤❤❤❤❤❤

    • @Aarati1259
      @Aarati1259 5 месяцев назад

      Same to you 💞💞👌👌👌💞💞

  • @robansonthapamagar
    @robansonthapamagar 5 месяцев назад +82

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️

  • @sapnarai4904
    @sapnarai4904 5 месяцев назад +4

    भुन्टी सिरियल राम्रो छ धेरै धेरै शुभकामना 🙏🙏🙏
    💙💚💜❤🌼🌹🌹💖

  • @sureshthapa8394
    @sureshthapa8394 5 месяцев назад +3

    Nice bhunti baini raamroo

  • @sanjugurung6963
    @sanjugurung6963 5 месяцев назад +50

    भुपेन्द्को भुन्टि प्रतिको सकारात्मक सोचाइ धेरै राम्रो लाग्छ ।❤❤

  • @shantipun6515
    @shantipun6515 5 месяцев назад +41

    कति बेला आउँछ भन्दै wait मा छउ हामि❤🎉

  • @user-cq4se2vg4g
    @user-cq4se2vg4g 5 месяцев назад +10

    सारै मन परनी सीरीयल कान्छी र भुन्टी ❤❤❤ टोकले भाई को काम 😂😂 सबै टीम लाई सलाम छ 🙏👌👌👌👌👍🇳🇵❤

  • @user-qh1pb2lo6j
    @user-qh1pb2lo6j 5 месяцев назад +4

    Mile TW dheri mam parxa yo seriol❤❤❤❤

  • @ritutamang4485
    @ritutamang4485 5 месяцев назад +6

    भुन्टि बैनिले सहि सब्दा निनु भाे साेलुट छ👌🙏🙏❤️❤️❤️👍️👍️🙏🙏🌺🌺

  • @gautammithu9224
    @gautammithu9224 5 месяцев назад +5

    भुन्टीले सासू र भुपेन्द्रलाई झपारेको देखेर खुशी हुने को को हुनुहुन्छ ?

  • @nirmalakhadka742
    @nirmalakhadka742 5 месяцев назад +2

    यक दम ठिक कुरा गर्नु भयो दि अब हजुरले सुख पायको हेर्न पाम चाडै

  • @laxmidhungana7338
    @laxmidhungana7338 5 месяцев назад +2

    धन्यवाद भुन्टी❤ धन्यवाद ज्वाइँ साहेब 🎉🎉

  • @user-xk3ss6ir7x
    @user-xk3ss6ir7x 5 месяцев назад +42

    धेरै खुशी लाउ छ मलाई नि याे सिरियल आउदा miss you aasha dee n bhupendra dae❤❤

  • @chandramanshrestha4056
    @chandramanshrestha4056 5 месяцев назад +7

    अति उच्च विचार भएको भुन्टी ।

  • @RameshRai-bh1im
    @RameshRai-bh1im 5 месяцев назад +2

    Bhunti serial aauda sabai jana hajir hom hai yo video malai pani man parchha t

  • @gitapuri5407
    @gitapuri5407 5 месяцев назад +3

    म अहिले सुर्खेत लाटीकोईली बाट हेर्दै छु मलाईं एकदम मन पर्छ भुन्टी सिरियल सधैं हेर्ने गर्छु

  • @ghimiredevi7113
    @ghimiredevi7113 5 месяцев назад +23

    ठिकपारिन भुन्टिले कुराैटेहरुलाई याे चाहिभाक अति मनपराे र सासुकाे मायाचाहि कसैगरेनि पाइन्न

  • @shovabasnet3704
    @shovabasnet3704 5 месяцев назад +6

    भुन्टी को कुरा ठीक लाग्ने यता हाजिर गरौं।।

  • @anishkoirala4107
    @anishkoirala4107 5 месяцев назад +1

    बडाे मार्मिक छ 🌹❤️🌹

  • @goldenflag6445
    @goldenflag6445 5 месяцев назад +2

    मेराे धेरै मन पर्ने सिरियल हाे भुnti एक भाग देखि 199 सम्म हेरेकि छु

  • @sitabaraili3531
    @sitabaraili3531 5 месяцев назад +19

    भुन्टी आमा बन्नेको मा को को खुशी हुनुहुन्छ 🙏🙏

  • @mayathapa635
    @mayathapa635 5 месяцев назад +28

    भुन्टी बोइनी को धेरै राम्रो सोच👌👌👌👌👏👏👏❤️❤️

  • @user-te3tg8kx9r
    @user-te3tg8kx9r 5 месяцев назад +2

    सोलुद छ भुनती तिम्लाई मपनिए हेर्दैइछु यता रोल्पा देखि कति राम्रो सिरेल 😢😅

  • @manisharai8628
    @manisharai8628 5 месяцев назад +2

    bhunti bhupendra❤❤❤❤❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 5 месяцев назад +13

    हो हो bichari भुन्टी को कुरा सही कुरा हो माया लाग्दो मैलाई त हाँस पनि उट्छ ❤❤sompurna टिम्स हरू लाई धरै धरै सुभकामना छ 🎉🎉❤❤😂😂😂

  • @binotirai7901
    @binotirai7901 5 месяцев назад +6

    आजको एपिसोड एकदमै राम्रो थियो धेरै ज्ञानको कुराहरु थियो। जो अहिलेसम्मजमा भइरहेको छ।

  • @krishnabhujel3894
    @krishnabhujel3894 5 месяцев назад

    आहा कति राम्रो कुरा भुन्टी को ❤❤❤❤

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 5 месяцев назад +2

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल

  • @loknathkhatiwada9833
    @loknathkhatiwada9833 5 месяцев назад +31

    ❤❤❤समान छ भुन्ती।लागएत सबै कलाकार हरु मा 🎇🎆🎋🎋🎋🙏🙏🙏

  • @GaneshrawalGaneshPooja
    @GaneshrawalGaneshPooja 5 месяцев назад +22

    आहा कति राम्रो सोस्रो विचारमा प्रस्तुति गर्नुभएकोमा धेरै धेरै धन्यवाद भुन्टी दिदी congratulation सधैँ यसरी नै प्रस्तुति राख्नुहोला। र ❤ मेसा भगवानले सदै कल्याण गरोस् तिम्रो।❤

  • @aminabhujel4556
    @aminabhujel4556 5 месяцев назад +1

    आहाँ कति माहान बिचार भुन्टीकाे 🙏🙏

  • @user-fi1zw1ny7j
    @user-fi1zw1ny7j 5 месяцев назад +3

    रामरो६❤❤

  • @nirmalabimami3795
    @nirmalabimami3795 5 месяцев назад +6

    सबकाे मुखमा बुजाे लाएर ठिकगरिन भुन्टिले स्याबास

  • @user-cf7qi2xz4k
    @user-cf7qi2xz4k 5 месяцев назад +1

    Dherai ramro😊😊😊😊😊😊😊

  • @sesemalimbu9720
    @sesemalimbu9720 5 месяцев назад

    याे भुन्टि सिरियल सारै राम्रो छ❤❤❤❤❤❤❤

  • @ambikatimilsina9530
    @ambikatimilsina9530 5 месяцев назад +11

    भुन्टी एसरी सर्घस गरेर डाक्टर वा र्नस भएर सबैलाई उपचार गरेर सबैको सेवा गरेको हेर्न मन छ है मलाई त भुन्टी सर्घस हानु हुदैन 🎉🎉

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 месяцев назад +22

    Yo serial auda khusi hunya yeta hajir hunu paryo 😢😢😢😢

  • @RajeshRai925
    @RajeshRai925 5 месяцев назад +1

    Wow kati ramro serial❤❤❤❤😢😮❤

  • @haribahadurthapa4154
    @haribahadurthapa4154 5 месяцев назад

    भुन्टि सिरीयल एक दम राम्रो धन्यवाद छ

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 5 месяцев назад +21

    भूपेन्द र भुन्टीकाे सिरियल धेरै राम्रो छ।❤❤❤❤❤❤❤❤❤❤

  • @Rajesholi1
    @Rajesholi1 5 месяцев назад +74

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो
    सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको
    शुभकामना

  • @madhutharu1312
    @madhutharu1312 5 месяцев назад +1

    Bhunti siryal le haryek paila paila ma kehi na kehi sikh dinxa malai akdam mn parxa ❤❤thank you

  • @saralabhatta8921
    @saralabhatta8921 5 месяцев назад

    यो सिर्ल धेरै नै मन पर्छ ❤❤❤

  • @user-nj7xs9st9g
    @user-nj7xs9st9g 5 месяцев назад +10

    भुन्टी ❤❤❤❤❤❤❤

  • @PRIyasanu-sk8qc
    @PRIyasanu-sk8qc 5 месяцев назад +22

    कति राम्रो छन् भुन्टी को देवर ❤️सबै को देवर यस्तै परुन ❤😊

  • @user-oh7vo1yq9o
    @user-oh7vo1yq9o 5 месяцев назад +1

    Katie dharry ramro ho hjrharulae dharry sammam x

  • @ramayanrai7353
    @ramayanrai7353 5 месяцев назад +2

    तोकले भाइ ठिक गर्नु भो अति गर्नेलाई के गर्नपर्छ भन्ने सबक सिकाउनु पर्यो नि समाजमा अनि अब भुन्टी बैनीले नि सबैलाई सबक सिकाउनु पर्छ अनि पढेलेखेर बाठो भएको जस्तो बोली पनि परिवर्तन गर्नुपर्छ अनि नानी बोकेर भए पनि पढ्न छोड्नु भएन समाजमा परिवर्तन गर्नु पर्छ । नारी कस्तो कस्तो सम्म गर्न सक्छ भन्ने सकारात्मक शिक्षा दिनुपर्छ ।

  • @Yor-lady
    @Yor-lady 5 месяцев назад +17

    ❤❤❤luv from canada
    (bhunti ,aasha ,sukumaya di)💐💗🦋

  • @user-ql1kg6jb9p
    @user-ql1kg6jb9p 5 месяцев назад +24

    भुन्टि ले सुख पाएको हर्ने मन छ
    हे भगवन भुन्टी ले कहिल्यै पनि दु:ख नपाउन है🙏

  • @barshapandey2838
    @barshapandey2838 5 месяцев назад +1

    यस्ता सासु हाम्रो गाउँमा पनि छन् जन जेेतनाको लागि धन्यबाद ❤❤❤❤

  • @tilapum8789
    @tilapum8789 5 месяцев назад +1

    My favorite siriyal❤🎉

  • @aniltamang6655
    @aniltamang6655 5 месяцев назад +7

    नेपाल को नम्बर 1 सिरियल 🎉❤❤❤❤

  • @user12699
    @user12699 5 месяцев назад +7

    यो सिरीयल आउदा दिनहरूमा अझै राम्रो देख्न पाईयोस ❤❤❤❤❤❤❤

  • @SabakaOne-up1fq
    @SabakaOne-up1fq 5 месяцев назад +1

    very good bhuntu

  • @tharuajit5177
    @tharuajit5177 5 месяцев назад

    रामो कुरा गनु भयो भूनटी सहि हो