यो पनि जनताको लागि हैन पद र पैसा को पछि लागेकि रहिछ भन्ने कुरा प्रट बुझ्न सकिन्छ ।आफुले पद नपाउदा पाटिनै त्याग्ने अनि यस्ता झाँक्री निले जनताको लागि के गर्छे योत जनताको लागि हैन आफ्नो स्वार्थ को लागि जनतालाई भ्रमछरेकि रहिछे ।
फटाहा अोलि को पुच्छर भएर नाम पनि झाँक्री काम पनि झाँक्री देशको निम्ति होइन स्वार्थको जाउ तिमी केपी ओलीको पुच्छा भए माधव नेपालका को पुच्छर भएर भएन अब तिमीलाई ढ्याङग्रो र गजो आउँदैछ। तिमी अगाडिबाट तिम्रो स्वार्थको लागि जनताले तिमीलाई अब नांग्याएर काम छैन। काम छैन तिम्रो
झाक्री जता गए पनि धामी बस्नु चिन्ता बस्नु उफ्रिनु मात्र हो | अहिले जोखाना हेरिरहेको अवस्था 🤣🤣पहिला नै माकुनेको समाएर नगएको भए हात हुने थियो उम्लिएर गई अब खाऊ ठुलो आलु
सहकारी पीडित बारे सहकारी मन्त्रीको टिप्पणी प्रति खेद प्रकट गर्द्छु। नेपाल सरकारले यस्ता मन्त्रीलाई तुरुन्तै बर्खास्त गर्नुपर्द्छ र सहकारी ठगहरुलाई पक्राउगरि सर्वस्वसहित आजीवन कारावास गर्नुपर्द्छ साथै पीडित बचतकर्ताहरुको बचतको सावाँ ब्याज फिर्ता गरेर पुर्ण न्याय दिनुपर्द्छ। न्यायाधीसज्युहरुले सहकारी ठगहरुलाई मान्छे मारेको हत्या गरेको सरह आरोप लगाएर पुष्टि पनि गर्नुपर्द्छ किनभने थुप्रै सहकारी पीडितहरुले घरमा अस्पतालमा औषधि गर्न नसकेर मृत्यु वर्ण गर्नुपरेको छ जसको सारा जिम्मेवारी र दोष सहकारीका ठग संचालक तथा MD प्रबन्ध निर्देशकहरुकै कारण थुप्रै पीडित बचतकर्ताहरुले लगातार मृत्यु वर्ण गर्न बाध्य हुनु परेकोछ।
Yi netri hun ki ke pahilaa nepal laai nai ghisaardai paarti futaaune ahile feri utai ?yin laai mantriko kursi chahiyi karan yasto ho .pahila pani rudai kursi chhodeki thien
थोत्रो मादल जता गऐ पनि उहि हो हाजुर
जनताले फालेपछी सक्कियो
Sahiiiiii❤
यो पनि जनताको लागि हैन पद र पैसा को पछि लागेकि रहिछ भन्ने कुरा प्रट बुझ्न सकिन्छ ।आफुले पद नपाउदा पाटिनै त्याग्ने अनि यस्ता झाँक्री निले जनताको लागि के गर्छे योत जनताको लागि हैन आफ्नो स्वार्थ को लागि जनतालाई भ्रमछरेकि रहिछे ।
मन्त्री खानकाे लागि वलीकाे चाकडि गर्न थालेकि हुन् कि,एस पार्टिमा गएर मन्त्री पाउने वातावरण तयार पारिन्।
सत्य कुरा यही हो भ्रष्टाचार जति भ्रष्टाचारको पक्षमा जान्छन् इमान्दार जति इमान्दारको पक्षमा जान्छन् बालेन
भ्रष्टाचार जति भ्रष्टाचारको पक्षमा जान्छन् इमान्दार जति बालेनको पक्षमा हुन्छन्।
बिना पेदीका लोटा कहिले यता कहिले उता देस र जनताको लागि होइन आफ्नो लागि हो।
का जान्छस् मछली मेरै ढडीया
अब के पी बाले झाक्री को भुत प्रेत हटायर पानी पानी पार्ने भय
जहाँ गुलीयो त्यहा झाक्री भूलीयो
अब देश कङाल हुँदै छ नेतालाइ जनमत कदर छैन कुन पार्टी मा गए लुत्न पाइन्छ त्यही पिरलो बरै
Welcome
Valuni rahixe....
पोइल गएकि अाइमाइ फर्किएर पुरानो घरअाइपनि कुनै इज्जत पाउदैन!
यस्ता कमाउ राजनीति गर्ने १ पाखण्ड झाक्री मात्रै हैन धेरै झाक्रीहरुलाई अब जनता मिलेर राेक्नुपर्छ अस्वीकार गर्नु्छ,
झाक्री एमाले मा फर्के आपत्ती छैन,जनता हरु लाई छली गर्ने र लुट लाई नै स्विकार गरने भै।
झाक्रीको हु बहु हेर्दा त पोलिटिक्स गर्ने नभएर गाउँ गाउँमा गएर धामीझाँक्रीकाे सेवा गर्न नै उत्तम देक्छ।
अब ओलीले काचक-कुचुक्क बनाउने भो
असफल राजनीति मा नैतिकता को न मात्रा पनि हुँदैना क्यारे लाज सरम नभए पछि जे गर्दा नि त भयो?
राजनीति मा नैतिकता को न मात्रा पनि हँदैना क्यारे जे गर्दा पनि त भो?
झाँक्री पनि भ्रष्टाचार नै हो। भ्रष्टाचारको पक्षमा त जानै पर्यो नि चोरको पक्षमा चोर नै जानुपर्यो नि इमान्दार त होइन इमान्दार जति बालेनको पक्षमा जान्छन्
अवसरवादी देशले देश कंगाल बनाएँ
फटाहा अोलि को पुच्छर भएर नाम पनि झाँक्री काम पनि झाँक्री देशको निम्ति होइन स्वार्थको जाउ तिमी केपी ओलीको पुच्छा भए माधव नेपालका को पुच्छर भएर भएन अब तिमीलाई ढ्याङग्रो र गजो आउँदैछ। तिमी अगाडिबाट तिम्रो स्वार्थको लागि जनताले तिमीलाई अब नांग्याएर काम छैन। काम छैन तिम्रो
झाक्री को राजनीतिक अब सिद्दिने निश्चित छ 🤔
थुइक्क्। रुन्चे जाठि
कति पोइल जानछाै
नेता बन्नलाई भने लाज सरम मान प्रटिष्ठा केही नहुदो रहेछ आफैले थुकेको थुक फेरि आफै घोप्टी परेर चाट्न तयार हुन्छन् सबै यस्तै हुन्
पद नभै बस्न नसक्ने कार्यकर्ता मादब तिरलागेर मन्त्री भईन।
तर मादे सग जानु भनेको माल कमाउने उदेश्य थियो। तर झाक्री माल खोज्ने आइमाइ हो । मादे सँग अब माल सकिएछ
KP को जुम्रा हो यो
यस्ता नौटंकी हरुको दास सच्चा देशभक्त बिकास प्रेमि कोहिपनि बन्दैन,
Good ram Kumari ji ❤
आैसरवादी छडाैलाहरु जहाँ भएपनि नेपाळ आमाको हित हुन्छ र नव शामन्त सम्राटबाट ????
फर्के राम्रो,आफ्नै पुरानो मुल घर।
झाक्री जता गए पनि धामी बस्नु चिन्ता बस्नु उफ्रिनु मात्र हो | अहिले जोखाना हेरिरहेको अवस्था 🤣🤣पहिला नै माकुनेको समाएर नगएको भए हात हुने थियो उम्लिएर गई अब खाऊ ठुलो आलु
हा हा हा
स्वाथ बादि
अस्थिर मनस्थिति
😀😀😀😀😀
योपनित जन्ताकोसम्पतिलुटिखानिमायेकहो ठुलोभागखानगैथिपाइन फेरि फर्केर वलिकोमसारनआइ लाजरसरम नभयेपछिजेगरेनिभयोत
त्योटेप्त तलपनिलगाकोभाहुन्थियो
पछिल्लाे पटक राम्रो लक्षण छैन समाजवादी पार्टी काे एमाले सङ्ग मिल्दा र पार्टी एकता गरेकाे राम्रो
JayBalen
सहकारी पीडित बारे सहकारी मन्त्रीको टिप्पणी प्रति खेद प्रकट गर्द्छु।
नेपाल सरकारले यस्ता मन्त्रीलाई तुरुन्तै बर्खास्त गर्नुपर्द्छ र सहकारी ठगहरुलाई पक्राउगरि सर्वस्वसहित आजीवन कारावास गर्नुपर्द्छ साथै पीडित बचतकर्ताहरुको बचतको सावाँ ब्याज फिर्ता गरेर पुर्ण न्याय दिनुपर्द्छ।
न्यायाधीसज्युहरुले सहकारी ठगहरुलाई मान्छे मारेको हत्या गरेको सरह आरोप लगाएर पुष्टि पनि गर्नुपर्द्छ किनभने थुप्रै सहकारी पीडितहरुले घरमा अस्पतालमा औषधि गर्न नसकेर मृत्यु वर्ण गर्नुपरेको छ जसको सारा जिम्मेवारी र दोष सहकारीका ठग संचालक तथा MD प्रबन्ध निर्देशकहरुकै कारण थुप्रै पीडित बचतकर्ताहरुले लगातार मृत्यु वर्ण गर्न बाध्य हुनु परेकोछ।
TARGET MANTRI ...😮😮
😃😃😃Haa Haa
हो धामी झाँक्रीको सकतो जरूछ ओलीलाई अब झाँक्री धामी सबै ओलीको तिर लाग्नुपर्छ
oliko aja bholi mansthiti thik xaina tyasaile hola
K garnu ta ghar vaduwa ma ku ne sanga basyo vane rajniti nai sakine vo
Oil ba tira janai paryo ni
Laaj Saram vanne kura ta yiniharuma hudaina kyare
नकचरि अब एउटा त्यहि फिलिम(ब्लु) खेल्न मात्र बाकि रहयो।
झाँक्री भदौ पुर्णिमाको दिन ढोल ढ्यांग्रो बोकेर उखानेको गुखाना काँप्दै एमाले छिर्न तयारीमा ! पिंध नभएको लोटा जता ढल्कु उतै मल्कु झाँक्री केपी ओली ढ्यांग्रो बजाउने आफु नाचेर एमालेमा छिर्ने संकेत देखिएको छ !
लाज नभएकि नकचारी😢😢🇳🇵🇳🇵
Gulam/daas le jun malikle khana/chatna dinxa usaiko ma jaanu, sewa/chakadi garnu swabhabiknai hola ki ??
राजनितिकाे नामैत फाेहाेरि खेल अनि केगर्नु.....????
Heraula jhakri khi time pa6i original jhakri vyar dhol piter bahulaunu parne6
Kp ba lai hijo ko badala line ramro mauka aayo
Janta haru ajhai esto neta haru ko gumra ma Cha
यो आइमाई को काम छैन
बजारकाे मादल जस्लेपनी बजाउना पाँउछ भनेझै हाे ।
अबत ठुलो आलु हातालाग्छ ओलिसङ्ग।
देश बनाउने हैन यी सबै कुर्सी भ्रष्टाचार दलाल स्वार्थ भ्रष्टाचार हुन जब पद पएन तब फेरि अर्कै पार्टीमा प्रवेश गर्ने स्वार्थ हरु हुन
फेरि कालाे टेप मुखमा टाँसेर भाषण गर्ने जस्ताे छ।अाया राम गया राम।
अलिकति पढेलेखेका सक्रिय नारी जस्तो लाग्यो तर नकली पो रछे
एमाले का नेता कामरेड,के यो पार्टि को कार्य दिशा कहिले ,बाङ्देब,कहिलेमाकुने,कहिले झाक्रि, लाई नेता बनाऊने ऊनिहरूको कृया कलापको केहि कार्बाहि छैन?,
अब कृते प्रसादको हात समाउने होलानि? यस्ता इज्यत गुमाएकी थोत्रे आइमाई जता गएपनि केहि फरक पर्दैन
Ko sahi ko galat जनता लाई राम्रो सँग थाहा chha. Tyasaile जनता le Makunebadi jhakri badi lai kick out गरिसकेको chha
आफूले खान न पाएपछि
🤣🤣🤣😄
Sugurnijatagayapanikehihunna😢😢
झाक्रीको मनमा फेरी ढ्याङ्ग्रो बजेछ र फेरी एमालेमा ज गर्छ भोटले गर्छ,😜😜😜😜 कति दिनलाई हो
यो तो नचिन्ने के गैबर हो।फर्किन सक्छ ।
टिकट पाइहाल्छु कि ओलीले पत्याइहाल्छन् कि भनेर होला
😁😁😁😁 फर्किउ नानि तिमि पनि कुन गतिलि होउर
😂😂
झाक्री कुरेर बस्नु माकुने प्रधान मन्त्री हुँदै छ मेटमणिले भनेको
Absarko khojima kaile yeta kaile uta kudne le desh Ra jantako lagi kehi gaexaki vanera kasaile nasoche hunxa
आफ्नैघरभत्कायेर अरुकोकुरासुनेर हिडनिभालुजताफर्केपनि अबकेइहुनिवालाछैन
Ram kumari jhakri bato ko madal ho yolai jole bajay pani vayo
लाज पचेका हरुको पनि के समाचार बनाउनु
याे रा काे भलाे
Jakri kahie jangal kahie shahar yasta lai bhanxan joitinre
जहाँ गुलियो झात्री नै बोलियो।
कम्युनिस्ट नेताहरुको नौ टंकी
Yi netri hun ki ke pahilaa nepal laai nai ghisaardai paarti futaaune ahile feri utai ?yin laai mantriko kursi chahiyi karan yasto ho .pahila pani rudai kursi chhodeki thien
झाक्री को टेप ले काम लागेन
वलिबुडा नै सक्किसक्केाे केकेा लागि गकेा झाक्रि
Aba ta new xen befflo ko jastio bhae sakiyo kp Lai mara hunxa
Abata k.p.ko gu sornu parxa
ओली माथी गैगाल्छन अब त्यतै 😂😂😂
Mahesh Basnet le ava naxodne vayo mojj garne vo😂😅😊
योगेशको बुनु
S ka Ghamandi haruu lai balla KP Oli sahi lagna thaleko chha. Tara yasta nalayak haru laii Amale ma prabesh nishedh garnu pardachha
🕴️🕴️🕴️🕴️🕴️🕴️🕴️🕴️🕴️🕴️🕴️😎😎😎😎😎😎😎😎
नौटन्की नै हो झाक्री
Oli bako dimag khuske jasto x ab jhakri dhmi lagayera jarnfuk garanu parx
लाज पचेकाहरु ,पदखोरहरुको के कुरा गर्नु
Jhakri ko kaamnai bimari vayeko thauma jaane honi patrakar jyu
Jata post payo utai gayo
Sab nautanki garne matra xan nepalma😡😡😡😡
Thukka Amaley
Thukka deuwa😡😡😡😡😡😡
कोइ न कोइ उहीँ पुरानो पोइ छि
अब आया उट पहारके नीचे
tape walli ko bijo vo 🤣
जहाँ गएपनि केही हुनेवाला छैन
Hawa ho sadasyale nai follow garekoxin
स्वागत छ आत्मालोचना सहित पुरानो घर फर्किने इच्छा देदाउनु भनेको तपाईंको मात्र होइन देश र जनताको खुशी फर्किनु हो हार्दिक स्वागत छ ।
Bichara banjhakri