अब श्रेया को कि ठुलो accident हुनुपर्छ कि त ठुलो रोग लागेको हुनुपर्छ पैसाको कारण जीवन र मृत्यु सङ्ग लड्नु पर्दा अनि मात्रै श्रेया लाई पैसा को महत्त्व थाहा हुन्छ श्रेया चाइनी भन्दा बढी जिद्दी भयो
राम्रो भैरहेकोछ स्वानिका बैनिको प्रस्तुति ,,त्याग,,आगामी दिन हरुमा अझै राम्रो होस् 👍️👌🙏🙏म त्यागको नियमित दर्सक हुं हाल मलेसिया बाट हेर्दैछु प्रतेक भाग् हेर्छु कमेन्ट लेख्न अल्छी गरेको मात्रै हु, 🙏🔊
❤❤😊😊 यो तियाग सिरिएल त सारै रामरोछ र अतिनै मन परछ तर यो सिरिया भने केटि चाहि सारै खतम र राछेसनि नै रैछ र सबै रामरो छ तो सिरियालाई चाहि अलिक तह लगाउनु परो 😊
यो कुकूरनी श्रिया लाई जगलटा पकड़े र सिरियल देखी निकाल न परछ।यो कुकूरनी श्रिया ले सिरियल खराब गरे की छी।❤❤❤❤❤❤😢यो कुकूरनी ले आमा लाई पनी मारी हाली।यो बोकसिनी लाई सिरियल देखी हटानु परछ तब त्याग सिरियल को कथा राम्रो हूंछ।
यो सिरियल मनै देखि मन पराउनेजती यता हाजिर गरौ त ।
यो श्रिया लाई मन नपराउने म मात्र होकि अरू नि हुनुहुन्छ 😊❤❤❤
Ma pni chhu
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु ❤❤❤🎉🎉🎉😊😊
Very nice serial ❤❤❤
म पनि छु हैई साथि हरु
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊
त्याग सिरियल आउँदा एकदम रमाइलो खुसी लाग्छ हेरिरहौँ जस्तो लाग्छ।
comment पढ्ने तपाईं सबैलाई बाजुरामा रहेको बडिमालिका माइले रक्षा गरून्♥️🙏🙏🙏 सबै काम सफल होस♥️🙏thank you
❤
यो श्रीया लाई तह लाउनु पर्यो क्या कति दुख दिन सकेकी
सारै राम्रो छ सुर्तिले बचा सबकुसल जन्माउन प्रछ सिर्यालाई बदला लिन प्रछ
अब श्रेया को कि ठुलो accident हुनुपर्छ कि त ठुलो रोग लागेको हुनुपर्छ पैसाको कारण जीवन र मृत्यु सङ्ग लड्नु पर्दा अनि मात्रै श्रेया लाई पैसा को महत्त्व थाहा हुन्छ श्रेया चाइनी भन्दा बढी जिद्दी भयो
श्रेया जस्ता छोरी कसैको न जन्मिउन
शृया लाई तह लाउने रोल किन नबनायको शृया मर्ने रो ल बनाउनु होला
बिचरा यो समीर भाइलाइ कति दुख दिन सकेको होला दुइटिइ स्वास्निको पोइ कुना पसि रोइ भम्छ्न सैइ पारा तेस्तै भयो समीर भाइलाई 🎉🎉😢😢😢
राम्रो भैरहेकोछ स्वानिका बैनिको प्रस्तुति ,,त्याग,,आगामी दिन हरुमा अझै राम्रो होस् 👍️👌🙏🙏म त्यागको नियमित दर्सक हुं हाल मलेसिया बाट हेर्दैछु प्रतेक भाग् हेर्छु कमेन्ट लेख्न अल्छी गरेको मात्रै हु, 🙏🔊
यि आमा को रोल पटक्कै मन परेन शब्दा चयन होस छोरी सुर्ति को समस्या न बुझ्ने आमा 🤔🤔
यस्तो खालको छोरी हुनु भन्दा त न हुनु बेस कति बिना चोथाले सिया ❤❤
यकदम राम्रो छ सधै हेरिन्छ हामिलाई नि सपाेट पिलिज 😢😢
यो श्रिया लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ,👍🙏🙏🙏
🎉m
Sruti sislai kati khelako, chi khelauna nai vaisakyo jasto dekhiyo ,docterko
Me
Malai ni dekhdai ris uthxa
मलाई पनि मनै पर्दैन
सानो सानो youtubers साथिहरु मिलेर अगि बढौ ♥️🙏
malai ni subscribe garnu hai
ok done
Malae ni saput garnu
Ok
Don😊
सानो ठुलो युट्युवर सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु ❤❤😊🤝🤝🤝👍👍🙏
आनुस साथिहरु मिलेर अगाडि बडु
यो श्रया लाई त सिरेल बाटा नै हटाइदिनु मलाई त यो श्रया फिटीकै मन पर्दैन😮 श्रुती नै 😢 मन पर्छ मलाई त
1000 नपुगेका हरु सबै मिलेर 1000 पुगाउँ त 🎉🎉🎉
back me plz
Suport me😢
@AaratiMagar567 back 🔙
Back plz
@@AaratiMagar567back garnus has
ठिक पराे याे आमा ले हाे सब बिगारेकाे
Avishek ❤swnika जोडी अलिसाको acting को fan म त
श्रिया लाई कारा बाइ गर्नु पर्छ
यस्तो क्ष्रेया जस्तो छोरी त रेलिको आमा ले पनि नज्मायो छ सिरेल मा मात्रै होइन
श्रेयाको घमण्ड अलि बढी भो
के गर्ने के नगर्ने केहि नसोचि आफ्नो मात्र गर्ने
पाउनु दुख पाउन पर्ने यो श्रेया ले ठिक्क पर्थ्यो
❤❤😊😊 यो तियाग सिरिएल त सारै रामरोछ र अतिनै मन परछ तर यो सिरिया भने केटि चाहि सारै खतम र राछेसनि नै रैछ र सबै रामरो छ तो सिरियालाई चाहि अलिक तह लगाउनु परो 😊
१० हजार मै तेत्ती महङ्गो ल्याप्टप बेचेर मरि हौ 😃😃😃अब अर्को हप्ता के बेच्छिन् होलानी 🔊😃😃😃
Yo sreya le eatti dukha paos ki easle dukha pako herna man xa 😡🤬 Ani matra herxu ma yo serial
यो सिरेल हेर्न मन लाग्न छोडी सक्यो।
सबै जनालाई सफलताको सुभकामना❤❤
Yo shreya radilae tahalagaune rol banaunu paro surati meam ❤
श्रेया चाहिँ नभइदिएको भए नै हुन्थ्यो।
Yo siriyalai ghar bata nikalnu parxa❤❤❤❤
*सबै जना मिलेर छित्तै 100 पुराम है साथीहरू 🙏🙏*
🎉🎉
Malai ni hai
@premilarai3626109 vyo back dinu lw
back me plz
@SirjanaAcharya-z6b 3 vyo back pau tw hjr
Saboii jana miler 100 purem hoii sathi haru
श्रया भन्नेलाइ घरबाट निकाल्नुअर्ने
20/22 मिनेट को सिरियल हुदो रहेछ😮😮😮
Yo chothane ketilai tyo muvi ma kasari misakaholan malai ta patakkai man ardain😂😂
❤nice serial 🥰🥰🥰🥰👌👌👌👌👍👍👍👍stay blessed all🙏🌷
Malai ta siriya dhekdai risaut xa
त्यो कान्छी छोरी मन नपर्ने जति यता हाजिर हुन
Malae dherae man parne siriyl❤❤❤❤❤
सारैराम्रो छ यो सिरियल कैले हप्ता पुग्छ जस्तोलाग्छ
राम्रो लाग्यो अाजको भिडियो पनि
छोरिको घर नकर हुना भन्दा आफ्नो घर गयहुनि जान पनि नसकनि
राम्ररो छ है अझै राम्र ल्याउनु होला❤❤❤❤🎉🎉
मलाई त यो श्रेया भन्ने नखरमाउलि कसम मन परेन
याे श्रेयाले चाहिँ किन खालि दुस्मन मात्रै बनेकाे हाेला दिदिले जति राम्रो गर्दा नि देख्न नसक्ने बैगुनि
श्रीया अर्कै नाठो संग जानु पर्यो कि मरेको आउनु पर्यो राम्रो हुन्छ। यो सिरियल
श्रीयालाइ कार्वाही गर्नुपर्यो😢😢😢😢
तजसति छोरी हुनुभन्दा मरेकै बेस😂😂😂😂
१००नपुगेको साथिहरु को को हुनु्छ
sriya le derai dukha paunu parxa
राम्रो छ् शुभकामना 🎉🎉🎉
Tyo siriya Lai Tha lageko heran pau
Shrya lai doctor la gar bata nikaldeya hunxa aba
My best series All temlai safaltako duvakama xa ajai ramro hudai jawasa ❤❤❤❤🎉🎉🎉🎉🎉❤❤
जाबाे साथीको लागि आफ्नो आमालाई मार्न तयार हुने छाेरिकाे नाउँमा कलङ्क लाई यो सिरियल बाट हटाउन पर्याे 😢😢
यो श्रेया को हर्कत अलि धेरै भयो जति खेर नि परिवार टेन्सन र तनाव मात्रै दिन्छन् एस्ले धेरै दुख पहोस के अनि आमा देखि टाढा होस कसैले साथ् नपहोस
सिरियल अति राम्राे भागमा पुगेकाे छ तर अलि समय कम हजुर ।
श्रिय।ल।इ अब बहिर निकलि दिनुपर्छ आम।ल।इ रगतै रगत बन।उने अलछिनै नि😢😢😢😢
Aama dekher kasto lagx xori jethi lai ghat gareko dekjda ris uthx tr meri gharma xori juwai samdhi ko t gharko nokurni jsato sam kam garer khana dekhi jarek garda maya kagx 👍️👍️🙏🙏🙏🙏🙋♀️🙋♀️🙋♀️🤣🤣
My favorite serial tayag ❤❤❤❤❤❤❤❤❤❤
हामि सबै हईन र साथी
👍👌👍👌👍👍👍♥️♥️♥️♥️🙏🙏🎁🎁🎁🎁🎁🥰🥰🥰🥰🥰🥰
My favorite series ❤❤❤
मामा श्री ले खाना खाएकोमा मलाई राम्रो लागेको छैन की खाना खाई सके पछि भातको सिता एक पनि नछोडी खानु पर्छ अन्नले श्राप दिएला बाकी सब राम्रो छ है धन्यबाद
कत्ती छोतो के अलि लामो बनाउन कोसिस गर्नु पर्यो के फेरि जत्ती लामो भिदिओ उति धेरै भिउज नि आउँछ त अब के हुन्छ होला भन्दा सकि सकेको हुन्छ ❤
नमस्कार सबै जना मा धेरै राम्रो छ तर सिरिया को बानि कहिले सुधरेन
खाइस चोर्नि😅😅
dammi xa❤❤❤❤❤
कथा अति मनपर्छ तर सारै छोटो भयो।।
त्याग सिरियल धेरै राम्रो छ ❤❤❤
My favourite seral ❤❤❤❤❤
Yo sheeriko pahilako budo bachear aunu pro thik parnlie
Very nice 🎉🎉
Good luck 🎉🎉
सिर्या कअिले नसुद्रिनेभइ
साना साना युटुबर साथीहरु sub....बधाउ न कोको हुनु हुन्छ
Verry nice👌
dherai ramro❤❤❤❤
asko ta anuhar nai ris uthxa malaita
Dherae ramro xa agadi baddae janu❤❤❤❤
यो कुकूरनी श्रिया लाई जगलटा पकड़े र सिरियल देखी निकाल न परछ।यो कुकूरनी श्रिया ले सिरियल खराब गरे की छी।❤❤❤❤❤❤😢यो कुकूरनी ले आमा लाई पनी मारी हाली।यो बोकसिनी लाई सिरियल देखी हटानु परछ तब त्याग सिरियल को कथा राम्रो हूंछ।
Tyo siriya ta tadpi tadpi maros
Yo Shreya ta yo show ma nakhelaununi
Good,serial,hooo❤❤❤❤❤😮😮
दामि ❤❤❤❤
किन जानू पर्याे दिदिकाे साैता
छि याे श्रिया जस्तो छाेरि चाहि नहाेस् राक्षस नै हुन् त सिरियल हाे तर कस्तो रिस उठे काे मलाई मात्रै कि अरुलाई पनि यता हाजिरी
हुनु त
❤❤❤❤good luck!❤️❤️❤️❤️
Sabai jana Milera 1000 puram na hai
Yo Shreya jasto pani xori hunxan ra
श्रिया लाई जसाए😊😊😊😊
Yo siriya vanne radi lai mn nai pardaina 🤬🤬🤬🤜
Kasto bahirako aawaj suniyko dherai
Yo siriya Huda samma ma herdina hai yo serial
अरुको भाग खोस्न आय पछि यस्तै हुन्छ नखरमौलि श्रिया
Aba aune dinharuma yo Shreya lae nakhelakae ramro dekhna man xen xi astotw kassaeko nahos
Bichara sruti😢😢