हाम्रा नेपाली समाज एस्ता मार्मिक गित का कुनै सदुपयोग भएको नै छैन्न छाडाछाडा गित भएको भए कति लाईक कमेन्ट आउथियो एस्तो राम्रो स्ज्ब्द सङित भएको नेपाली पन भएको गित को सोछे जस्तो भर्को छैन रहेछ
सबै क्षेत्रका लोकगित गाउन सक्ने एकमात्र कलाकार गायक घमेश दुलाल लोक दोहोरीको बादशाह भन्दा फरक नपर्ला सानो छदा दमौलीमा गेट नारायणथानमा गेट आमाको आशीरबाद, राईफलको अोढ्नी र ओछाउनी घर हाम्रो रामेछाप लगायतका सयौ गित गाउने मिठो स्वरका धनीको गित धेरैमा सुन्न पाईयो कानै पबित्र भयो सफलताको शुभकामना........ घमेश दाई ....... गितमा आईरहनु पर्यो ।।।।।
लोक स्टारका कुमार नेपाली भाइले युटयुब सम्म आएर हेर्ने अनि सुन्न बाध्य बनायो प्रदेशिएका आम नेपाली दाजु भाइ तथा दिदी बहिनिको पिडा लाइ उधृत गरिएको यो गित सार्है मन छुने गित छ बधाई छ राम नेपाली भाइ तिम्रो सङ्गितिक यात्रा निरन्तर चली रहोस 🎼🎤🎶🎧️🎻🎷❤️अनि यो गितका ओर्जिनल गायक गायिका द्वय घमेस दुलाल र वर्षा सिलवाल ज्यु लाई नमन 🙏❤️🙏
साच्चै चाडवाड आउँदा अनि यो गीतका प्रत्येक शब्दले पर्देसिएका हरेक नेपालीहरूको मनमुटु छुन सफल भएको छ। तसर्थ यस गीतको शब्द संकलक गायक गायिका र संपूर्ण संगीतप्रेमी सर्जकहरुलाई मेरो बेक्तिगत तर्फबाट हार्दिक धनयबाद साथै सांगीतिक यात्राको शुभकामना प्रदान गर्दछु। धन्यवाद
Geet akdam marmik beneko xaa sara pardeshi la ruhaune xaa safal tako suvakanama tai mathi ghamesh dhulal dai ko voice ra barsha sis ko voice ta wow nice
घमेस दुलाल दाइ हजुर को गित जत्ति सुने पनि मन भरिन्न दाइ सारै मीठो स्वर बर्षा दिदी सङ मैले नि एउटा गिन गाउन पाकोमा मनि सारै खुशी छु बर्षा दिदी सफलता शुभ कामना दिदी हजुर लाई 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
आहा मन मुटुमा बस्न सफल गित हरेक सब्दले मन छुयो गाइका बर्षा सिबालर तथा अल टिमलाइ अझ अगि बड्न लाइ हौसला मिलोस शुभकामना 🙏 आउदै गरेको नेपाली हरुको महान चाड बिजया दशमी तथा शुभ दिपावली को सम्पुर्ण दाजुभाइ दिदीबहिनी आमा बुबा सबै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🎀
साच्चिकै हामी परदेशी हरुको यो गितले कसको मन नछुलार बास्तबमा हामि परदेशी हरुको जिन्दगी यस्तै रहेछ र गायक गायिका दाजु घमेश दुलाल प्रति उच्च सम्मान ब्यक्त गर्दछु 🇳🇵🙏❣️❣️❣️❣️❣️
दसैँ तिहार नजिकिँदै गर्दा परदेशी लाई घर परिवार साथी सँगी सँग गाउँ घरमा लिङ्गे पिङ खेलेको रमाइलो गरेको पलको याद दिलाउनु को साथै मन मा चस्स छुने यो मार्मिक गीतको सर्जक गायक गायिका मा नमन साथै दसैं तिहारको शुभकामना
Bushes gari Yo get dedicated aafno bhagawan Mamu Ani mutu ko tukra baini rw sadha Bahar Sath ma Sath dine pyari srimati Ko bare maa Yo get banaunu bhako rahechha so I'm happy Raa tyo sabda sabda Le dherai nai dukhi banayo
हाम्रा नेपाली समाज एस्ता मार्मिक गित का कुनै सदुपयोग भएको नै छैन्न छाडाछाडा गित भएको भए कति लाईक कमेन्ट आउथियो एस्तो राम्रो स्ज्ब्द सङित भएको नेपाली पन भएको गित को सोछे जस्तो भर्को छैन रहेछ
साहै मार्मिक दसै गित यो गित सुन्दा बिदेशीएका मेरो आफन्त हरुको याद्ले आँसु थामिएन मेरो आखामा 😥😥😥😥
पिर नगर्नुस
सबै क्षेत्रका लोकगित गाउन सक्ने एकमात्र कलाकार गायक घमेश दुलाल लोक दोहोरीको बादशाह भन्दा फरक नपर्ला सानो छदा दमौलीमा गेट नारायणथानमा गेट आमाको आशीरबाद, राईफलको अोढ्नी र ओछाउनी घर हाम्रो रामेछाप लगायतका सयौ गित गाउने मिठो स्वरका धनीको गित धेरैमा सुन्न पाईयो कानै पबित्र भयो सफलताको शुभकामना........ घमेश दाई ....... गितमा आईरहनु पर्यो ।।।।।
Man xoyo hjr
धन्यवाद
रामकुमार नेपालिले लोकस्टार मा गएपछी ओर्जिनल गीत सर्च गरेर हेर्ने रहर जाग्यो ।
संचिकै मार्मिक घमेस दाइ ।म हजुरको पैले देखिको फ्यान हुँं साएद काँठे भएर पनि हुनसक्छ।👩❤️💋👨👩❤️💋👨👩❤️💋👨👩❤️💋👨👨❤️💋👨👨❤️💋👨👨❤️💋👨
धन्यवाद
लोक स्टारका कुमार नेपाली भाइले युटयुब सम्म आएर हेर्ने अनि सुन्न बाध्य बनायो प्रदेशिएका आम नेपाली दाजु भाइ तथा दिदी बहिनिको पिडा लाइ उधृत गरिएको यो गित सार्है मन छुने गित छ बधाई छ राम नेपाली भाइ तिम्रो सङ्गितिक यात्रा निरन्तर चली रहोस 🎼🎤🎶🎧️🎻🎷❤️अनि यो गितका ओर्जिनल गायक गायिका द्वय घमेस दुलाल र वर्षा सिलवाल ज्यु लाई नमन 🙏❤️🙏
धन्यवाद
हैट आधा रातमा आसुले सिरानी भिज्यो हौं यो गित सुनेर।
बिचर पिर नगर्नुस ल । मैले तपाईं लाई रुवाउन लाई यो गित बनाएको त होइन तर पनि गित रुनि नै बन्न पुग्यो सो
😢😢😢❤❤❤❤❤
साच्चै चाडवाड आउँदा अनि यो गीतका प्रत्येक शब्दले पर्देसिएका हरेक नेपालीहरूको मनमुटु छुन सफल भएको छ। तसर्थ यस गीतको शब्द संकलक गायक गायिका र संपूर्ण संगीतप्रेमी सर्जकहरुलाई मेरो बेक्तिगत तर्फबाट हार्दिक धनयबाद साथै सांगीतिक यात्राको शुभकामना प्रदान गर्दछु। धन्यवाद
ओक ईस्टार हेरेर आउने म मात्र होकि अरु पनि छ ।।।
Lok star ma gakko better thyo😊
बिदेशमा रहेका नेपालीहरुको लागि यो गीत गाउँदा सारै मन रूदो होला सबै को मन मुटु छुने गीत छ
हो नि
पर्देशियकाहरुकाे जिवनमा मेल खाने गित साच्चिनै मन छुने छ।
गायक गायिका तथा शब्दसँकलन कर्तालाई मुरिमुरि धन्यवाद!
धन्यवाद
सारै मार्मीक गीत जतीसुनेनी सुनीरहु लाग्ने बदाई छ हजुर लाई
यो गीतको चै music track भेटेकै छैन मैले। धेरै खोज्ने कोसिस गरे तर छैन जस्तो छ।सम्बन्धित ब्याक्तित्व सम्म यो sms पुगोस।
Yo geet kina teti famous bhayan yaslai famous banaunu hola literally touch me
so por dekhi yespali samma hoki paxi samma hola dasai tihar dekhi mo vaye tada nidhar vayo khali mero 😭😭😭😭 nice song nice video
Kati mitho gite man mutu nai chuni ghamesh dhulal dai lai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤
लोक गितको असली टेस्ट यो गितमा भेटियो खुसी लाग्यो । मानिसको दुख अनि पिडा अभिव्यक्त गर्ने गित नै लोक गित हो ।
हस धन्यवाद मेरो गित लाई माया गर्दिनु भएकोमा खुशी छु म
धन्यवाद
Geet akdam marmik beneko xaa sara pardeshi la ruhaune xaa safal tako suvakanama tai mathi ghamesh dhulal dai ko voice ra barsha sis ko voice ta wow nice
मन मुग्ध अत्यन्तै हृदय छुने गित।
I appreciate ..
धन्यवाद
गीत पुरै हेरि यक्दम राम्रो लागो आदरणिय घमेश दाइ र वर्षा सफलताको शुभकामना
धन्यवाद
Fg
फेरि हामी प्रदेशीहरु रुने दिन आयो😭😭😭
आदरणिय घमेश दाइ र वर्षा सफलताको शुभकामना
धन्यवाद
राम्रो छ घमेश दाजु,जति तारीफ गरे नि कम हुन्छ
कतिखेर आँसु झरेउ पत्तै भयना यो गित सुनेर 👌👌👌👌🙏🙏🙏
पिर नगर्नुस हस
Kati ramro geet man xoyo all Tim lai all the best next time ma pani yastai ramro geet lera aaunu hola❤️❤️💃
Yo song le kahile nakhaseko Ashu khasayo.😢😢😢
Mon choiyo hajur ko geet lay ghamesh sir...watching now from Bhutan keep moving sir..!
राम्रो छ गित 🤦🤦🤦🤦🤦🤦🤦🤦🤦👌👌👌👌👌👌👌
Asadai ramro laguyo geet karib 200 bhanda badi sune maile
Bidesi ko aakha rasaune git dherai man xune x. dai ko voice dherai ramrox
कति राम्रो गित सबै क्षेत्रलाई समेटेर बनाएको बधाई छ बर्षा जी
Sarai runa man lagxa yo git sunypaxi🤣🤣🤣🤣🤣🤣
Maan xune xa git badhai xa pura teem lai
नमस्कार सबै जनालाई म यसै गितको गायिका तपाईं हरुले मेरो गित धेरै रुचाइदिनु भएको छ विशेष धन्यवाद हस miss u my all
dherai ramro chha geet❤❤❤❤❤❤❤😊😊😊😊😊
सारै राम्रो गीत मार्मिक ❤❤❤❤❤❤
@@SanubabuShrestha-yt6mk धन्यवाद
Aadarniya pyaro ghamesh daju basha didi ko git yeakdam man chune xa hai safaltako suva kamana
Theraii ramro lageu Dashain song aati theraii man xune song
Congratulason all team laii
घमेस दुलाल दाइ हजुर को गित जत्ति सुने पनि मन भरिन्न दाइ सारै मीठो स्वर बर्षा दिदी सङ मैले नि एउटा गिन गाउन पाकोमा मनि सारै खुशी छु बर्षा दिदी सफलता शुभ कामना दिदी हजुर लाई 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
धन्यवाद
समय सान्दर्भिक राम्रो छ सफलताको शुभकामना
धन्यवाद
Dherai ramro xa
wo very nice song Barsha Didi sari man pariyo now quatar Ahd jhapa
कस्तो मन रुवायो यो गीत ले 😭
लोक स्टार बाट सुनेर यता आउने जति यता आउ त
88p8s9
Iss
7ßaa8siurrrrtdydyydyt56ři⅘i838þ❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद
✋✋
ramrochha suvacamana yo timlai !
कति राम्रो गित सबै परिवारलाई समेटेर बनाएको शब्दहरू बधाई छ।।।
धन्यवाद
आहा मन मुटुमा बस्न सफल गित हरेक सब्दले मन छुयो गाइका बर्षा सिबालर तथा अल टिमलाइ अझ अगि बड्न लाइ हौसला मिलोस शुभकामना 🙏 आउदै गरेको नेपाली हरुको महान चाड बिजया दशमी तथा शुभ दिपावली को सम्पुर्ण दाजुभाइ दिदीबहिनी आमा बुबा सबै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🎀
यो गीत सुन्दा घरपरिवारको धेरै याद आयो 😭
हो नि धन्यवाद
Ghamesh Dulal best song beautiful voice dherai marmik sabda giet mitho sangiet ton
Very nice sung sister I am very Syd yo sung by mero MN xuyo ma Cyprus btaa tpiko video herdaexu
Ekdam man paryo geet
लोक गीत भनेको यस्तो हुन्छ घमेस दुलाल दाइ लगायत सम्पुर्णलाइ बधाई
अभिनय स्वर सङ्गीत शब्द । यो गीतको बयान गरीसक्नु छैन
धन्यवाद
गित धेरै मार्मिक छ घमेस दाइ अलि लेडिज भोइस भयना गितादेबि हुनुपर्नि
Ho ni ......Geeta devi Nepali Lok Kshetra Ki Rani hunuhuncha.
एकदम मन मुटु छुने गित शब्द लय सर्जक तथा गायक गायिका दुबै लाई धेरै धेरै धन्यवाद ।
धन्यवाद
अति नै राम्रो गित ।बर्षा दिदी र घमेश दाइलाइ बधाई ।
Sarai ramro laya sabda atinai mitho lagyo. Saphalta ko suvkamana manai dekhi
धन्यवाद
धन्यवाद
कति मिठो शब्द छ हामी परदेशि को लागि सबै लाई समानको साथ सफलताको कामना छ🙏🙏🙏💔💔💔💔😭😭😭😭😭😭🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇰🇼🇰🇼🇰🇼
अति नै मार्मिक शब्द अनि मार्मिक दशै धुन तेसै माथी गायक गायिकाको मन मुटु छुने स्वर सुन्दा त आँसु नै आयो
धन्यवाद
lok star ma ram kumara le gayapaxi sunna aaya ko sarai roya geet sunera ma pardesiko pida
यकदम राम्राे गिग
Heartly touching song ,saphaltako subhakamana ghamesh daju and barsa dee !
Derai ramroxa geet
धन्यवाद तपाईं सम्पुर्ण मा मेरो गित मन पराइदिनु भएकोमा विशेष धन्यवाद हस
dami 6 1000 like mero tarfa bata
एकदम मन छोयो
Ram kumar nepali le gay pachhi suneko. Tara dammi raichh git pani .
Kati ramro git git hunuta yesto hosna sdani asu chueni
Shachilai marmik xa yo geet le t pradesi ko t aasu nai jharne rax
साह्रै नै मार्मिक गीत दाइ घमेस दुलाल को🙏🙏🙏🙏🙏
मलाई सम्झि नरुनु बहिनी,
अाउदा घरमा देउसि र भैलेनि
धेरै राम्रो छ
धन्यवाद
wow dammi xa
Lok starma sunera yo song sune ko ko hunuhunxa.
Sarai ramro lagyo geet dherye yad aayo npl ko
एस्तो गीत हरु सुन्दा यो परदेसी हरु को मन धेरै रुन्छ 😢😢😢😢 घरै राम्रो सब्द छनोट अनि लय पनि 😢😢
Damai xa
धेरै पछि घमेश दाइ को स्वर सुन्न पाइयो धेरै मिठो लाग्यो ..
धन्यवाद
सबै बिदेशीएका नेपाली दाजुभाई हरुको तितो एथार्थ चित्रण गरेको अतिनै सदाबहार गित । सम्पुर्ण सर्जक हरु लाई सफलताको शुभकामना ।
धन्यवाद
साच्चिकै हामी परदेशी हरुको यो गितले कसको मन नछुलार बास्तबमा हामि परदेशी हरुको जिन्दगी यस्तै रहेछ र गायक गायिका दाजु घमेश दुलाल प्रति उच्च सम्मान ब्यक्त गर्दछु 🇳🇵🙏❣️❣️❣️❣️❣️
एकदमै राम्रो मन छुने यस्तो राम्रो राम्रो गीतहरु बजारमा आउनपर्यो।
Atinai marm sparsi geet all the best
2021 2078 ma hernu sunnu pay sarai man royo
yo video le sabaiko man rune x yadi hajur harule pani serer successive garnu hola
साह्रै मीठो गीत दाजु
गीत पुरै हेरि यक्दम राम्रो लागो घमेश दाइ great voice
Bhadargold
दसैँ तिहार नजिकिँदै गर्दा परदेशी लाई घर परिवार साथी सँगी सँग गाउँ घरमा लिङ्गे पिङ खेलेको रमाइलो गरेको पलको याद दिलाउनु को साथै मन मा चस्स छुने यो मार्मिक गीतको सर्जक गायक गायिका मा नमन साथै दसैं तिहारको शुभकामना
एकदम मन छोयो घमेश दाइ। यथार्थ गीत।
साची नै रोको छु यो गीत सुनेर,,,
होर पिर नगर्नुस
Bushes gari Yo get dedicated aafno bhagawan Mamu Ani mutu ko tukra baini rw sadha Bahar Sath ma Sath dine pyari srimati Ko bare maa Yo get banaunu bhako rahechha so I'm happy Raa tyo sabda sabda Le dherai nai dukhi banayo
साह्रै मीठो लाग्यो घमेश दाइको गित
गीत एकदम मार्मिक छ
एकदम राम्रो गित सफलताको शुभकामना ।।
ghamesh dulal great
यक दमै मन मुटू छुने शब्द सङ्गितको साथमा गायक गागिका सबैलाई धेरै धरै बधाई छ🙏
Dherai pachhi ghamesh dai ko geet sunna paiyo.
🌹🌹🌹Wow pupop & sentiment🌹🌹🌹
कस्तो आँसु झर्यो यो गित सुन्दा त
मैले तपाईं लाई रुवाउन खोजेको त होइन गित बनाउदै जादा यस्तै बन्न गयो । म आफै कति रुन्छु मेरो गित सुनेर सो पिर नगर्नुस हस
नमस्कार तपाईं सम्पुर्ण मा मेरो गित लाई यति धेरै माया गरिदिनु भएकोमा धेरै आभारी छु विशेष धन्यवाद सम्पुर्ण लाई
dherai ramroo xa ❤❤❤❤
सारै मार्मिक गीत
dherai marmik song gauko dherai yad aayo
Kati mitho Geet rahex suni rahu jasto
Derai ramro geet uncle
Thank u so much sampuna ma
Nice di
awesome
कति धेरै भावुक बनायाे याे गितले साहेत मेरी अामा नभहे अनि प लामु समहे देखि परदेशी भहेर हाेला
Man roisako aile nai 😶yo sal ni gharma naramailo hune hola