सुस्मिता भाईको बिहेको हल्दीमा यस्तो, आमा सुस्मिता सम्झेर रोइन्, यत्ति रमाइलो भिडियो Sushmita KC VDO
HTML-код
- Опубликовано: 7 фев 2025
- ► नयाँ च्यानल सब्सक्राईब गर्नुहोस्। लिंक: / @ashokarchita
✨🎥अन्तरवार्ताकार/क्यामेराम्यान/सम्पादकः Ashok Sujan Shrestha, Jagat TV
♫ पोष्ट प्रोडक्सनः Jagat Entertainment
🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀
यस्तै रोचक भिडियोहरु हेर्नका लागि च्यानललाई सब्सक्राइब गर्नुहोस्:- www.youtube.co...
हामीलाई सल्लाह/सुझाव/जानकारी दिन सम्पर्क गर्नुहोस्ः-
👉 मोबाईल/भाईबर/ह्वाट्सएप/इमोः (+977)- 98550-68353
💌 ईमेलः jagattv.com@gmail.com
🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀
जगत टिभीसँग सोशल मिडियामा जोडिनुहोस्ः-
► वेवसाईटः- www.JagatOnlin...
► फेसबुक पेजः- / jagattv
► ट्वीटरः- / jagat_tv
►टिकटकः- / jagattv
► इन्स्टाग्रामः- / jagattv
📍Copyright: © & ℗ JAGAT TV © All Rights Reserved.
[जगत टिभीको भिडियो अनुमति बिना कसैले युट्युब, फेसबुक, ट्वीटर वा कुनै वेवसाईटमा अपलोड गरेमा कडा भन्दा कडा कारबाही गरिनेछ।]
#SushmitaKC #Hetauda_HatyaKanda #Mumy_GangaKC
►हाम्रो नयाँ च्यानल सब्सक्राईब गर्नुहोस्👉 ruclips.net/channel/UCsTI5IrYvtZFROKAAw-pfQw
दाम्पत्य जीवनको शुभकामना भाइ लाई बुहारीले छोरीबनीदीनू आमा बुबाले बुहारी लाई छोरी सम्जीनु अब पक्कै यो परीवारमा पक्कै खुसी आउनेछ भगवानले रक्षा गरून् धेरै शुभकामना सुस्मीता परीवार लाइ
बधाई छ यो परिवारलाई अबका दिनहरु संधै खुसी छहुन्🎉💗इ भिडियो हेरिरहँदा आँखाबाट कतिखेर आँशु झरेउ पत्तै पाएन😓जन यो परिवार🙏❣ति नारी कति भाग्यमानी एदिधेरै माया गर्ने आमा पाउदैछिन् सदैव खुसी रहनुस् एही कामना
कति भाग्यमानी होलिन त्यो घरमा इस्तान पाउने बुहारी ले छोरिजस्तै माया पाउछिन कहिले न रुवाउनु सुस्मिताकी आमा लाई किन कि धेरै महान सासू भेत्नु हुनेछ र ग्यान पाउनु हुनेछ यो आमा बात
Good🙏💖🍻🎁💐
रातिको 1 बजे यो भिडियो हेरेर म यति रोए कि हामि हेर्ने लाई त यति धेरै रून आयो भने ममि लाई कति गारो भएहोला त्यो मन समालेर आसू रोक्नलाई ।आऊने बूहारिको नाम पनि सूस्मिता भन्दा सारै खूसि लाग्यो ।
same
Shubha kamana x
भगवान पसुपतिनाथले सधैं भरी रक्षा गरुन यो परिवार लाई आमा बाबा को आखामा आसुँ कहिल्यै देख्नु नपरोस् अब
भगवानले मेरो भाईको दाम्पत्य जीवन लाइ सधैं भरी रक्षा गरुन भन्ने कामना गर्दछु 🙏🙏🙏🙏
बधाई छ सुस्मिताको परिवर सबैलाई दीदी हजुर लाई देखेसी मेरो आँखा बाट आसु आउछ यो परिवारमा कसैको आँखा नलागोस
333
33333
333333
इ
🍰🍰🎂🎂🍧🌹🌹🥀🥀🌺🌺🌻💐🔔🔔🇳🇵🇳🇵👍️🙏🙏👈️
कति भलादमी सुस्मिता को भाइ , दाम्प्तय जीवन सुखमय बितोस्🙏
भाई को बिबाह को रमाइलो क्षनमा आज सुस्मिता चेलि mummy को साथ मा भइ दिएको भए कति रमाइलो खुसीको क्षन हुने थियो होला है । तर पापि हरुले सुस्मिता चेलि लाई यो धर्तिमा बाच्न दिएन । तिनिहरु को कहिल्यै भलो नहोस। आज यो रमाइलो घडीमा छोरी लाई सम्झेर मन भक्कानिएर एउटा आमा रुदै गर्दा कस्को मन नरोला । सुस्मिता को mummy हजुर नरुनु होला। छोरी को बदलामा बुहारी आउदैछिन । बुहारी को अनुहार मा छोरी सुस्मिता को रुप देखेर खुशी जिबन बिताउनुस । जतिसुकै पिडा भए पनि बाचुन्जेल हासि खुशी जिउनोस । हजुर को छोरा लाई नयाँ वैवाहिक जिबन को लागि धेरै शुभकामना ।🙏🎉
बाबू लाई हुभबिहाकाे धेरैं धेरैं बधाइछ🎉🎉💕👍️👍️🙏🙏❤️❤️
बधाई छ सुस्मिता नानुको मम्मि बाबा अनि भाई बुहारीलाई तर सुस्मिता को ठाउँ पुरा होस् शुभकामना ।
धेरै धेरै बधाई तथा शुभकामना छ बाबू तिम्रो परीवारमा सुस्मिताको ठाउँमा सुस्मिता आएर सधै खुशी देख्न पाँउ बाबा ममिलाइ छोरिको ठाउँमा छोरी नै भएको महसुस होस
मलाई चाहिँ अति गाराे भयाे हेर्न,,,सारै राेय म
Chora babu pani kati gyani subhashko anusasit,babu mummy babalai sadhai khusi rakhnu💖💖💖💕💕💕💖💖💖💚💚💚💗💗💗💝💝💝💞💞
बधाई तथा शुभकामना बाबुलाई सुखमय बितोस जीवन भगवानको अाशिर्वाद ममि बाबाको मुहारमा सधै भरि खुशी देख्न पाईयोस🙏🙏🙏❤️❤️❤️❤️❤️🌷🌷🙏🙏🙏
बधाई छ सुस्मिता नानीको सबै परिबारलाई बहिनिलाई देखेर मेरो मन बुझाउनै सकिन ।बहिनी हजुर अब strong बन्नुपर्छ ।यो परिबारमा अब सधै खुसी मिलोस ।
सुस्मिताको परिवार सबैलाई बधाई छ, अब नयाँ बुहारीले यस परिवार लाई छोरिको माया दिनु होला अनि आमा बुवाले पनि बुहारीलाई आफ्नै छोरि सम्जिनु होला, अब यो घरमा हरदम खुशीयाली छावोस कसैको नजर नलागोस 💐💐💐💐💐 India.
Can we see more videos plz we r watching frm usa
बधाईछ हजुरहरुकाे परिवारमा सदा खुसि छावाेस कसैकाे नजर नलागाे बैनि हजुर राेएकाे देखेपछि मपनिरुन्छु अबचै नरुनु ल
Susmita
Badhai xa babulai susmitako aatmale santi pawos gharma susmita jasti xori buhariko rupma dekna paiyos.🙏🎂♥️❤️
Ok
बधाई र धेरै धेरै शुभकामना । कसैको नजर न लागोस यो परिवारलाई ।भगवान संग यहि प्रार्थना गर्दछु ।
Really miss susmita didi 😭congratulations vai 🙏🥰
धन्यवाद छ हजुर धेरै धेरै शुभक।मन। 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Congratulations bhai ❤️❤️❤️🇨🇦❤️❤️ always be happy and good blessed u🙏
ममि र बुवा लाई एकदम धेरै माया गर्ने बुहरी आओस सबै लाइ शुभकामना।।
सूस्मिता का परीबार सबै जना लाई धेरै धेरै बधाई छ खूसि को दिन आवोस
Congratulations handsom bhai & entire families 👪 god bless you all 💕💕🎂🎉🎉🎉🎉🎉🎉🎉from London DG ❤️ ❤️
बधाई छ है साथै बैबाहिक जिबन खुसि रहोस् ।
Aama na runu Vai KO khusi KO lagi bhaye Pani hajur hasi khusi hunu parxa hajur haru KO givan sadhi khusi rahos
badai cha susmita baine ko pariwar lai mom aba bati narunu arko xori aako cha vai mom rw buwa ko 1thopla aasu pani jharna nadinu la babu sabai timrai hat ma cha babu lop you 💖 😘
Congratulations mummy ab khuse honu paxcha vai ko lage pani mummy be happy honu la
बधाई छ भाईलाई👌👌👌👌👍👍👍👍💛💛💛💛💛💃💃💃💃
बधाई छ भाई लाई ⚘⚘🎉🎉
Badhahi xa 👍bhai lahi suvkamna x aav narunu aama hajur roy ko dykhar myro pani aasu aayo ma lndia bat hyrdahi xu aav hasnu parx la 🙏🙏🙏👍👍👍
बिहेको पार्ट नि चाहियो छिटो❣️
Susmita ko shabai pariwara lai badhai xa
Bhadaai Babu lagayaat sampurna pariwaarlain💖💖💖💖💖💝💝💝💝🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
ल बधाई छ सुस्मिता को परिवारलाई
Congratulations babu💐💐💐💐
सदा ईश्वर दाहिना हुन
हार्दिक बधाई छ भाइ लगायत बुवा ममिलाइ अब ममि नरुनु है धेरै हजुरले देख्नु भको छैन हामी पनि हजुर संगै रोएका छौ तर अब आसा पलाको छ हजुरको आखामा आँसु हैन मुहारमा खुसी आउने छ
Kathai bara xori ko katti yad aako hola be strong mom 😥😥💔
बधाई छ बाबु and all family god bless you all family 🙏🙏😍😍❤️❤️
More more blessing bhai ani pariwar lai mumu be happy 🙌🙌🙌❤️🌹🌹🥰🥰🥰👏🌹🌹
मन्जु खाड दिदी लाई हार्दिक नमन
बाबु बिबाह को धेरै धेरै शुभकामना अनि बधाई सपरिवारमा सधैं भरी येहिखुशी रहोश र यसघरमा भित्रीने लक्ष्मीले र बाबुले आफ्नो आमा बाबा को परम सेवा कसरी गर्नुपर्छ र इष्टमित्र लाई दिहिने संमान को उदाहरण दिनुु होलाभन्ने आशा राख्दछु जय शुभ बिबाह🌹🌹
Aamaa Ko man Kati dharkexaa holaa Mero Aakhaa maa aashu Aayoo heareara
congratulation bhai ❣
बधाइ छ भाइलाई
Congratulations bhai❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बधाई छ सुस्मिता बहिनिको परिवारलाई
congratulation vai💓
फाल्गुण ६ गते नै शुभ बिबहा भएको है न र?
Congratulations al family 💐💐💐💐💐
धन्यवाद 🙏🏽हज्ञुर सुस्मिताको भाईलाई ममिलाई साथि लियाई दिएकोमा घेरे घेरे बदाई छ भाई मबाटा ।म U S A बाट हेरि रहेको छु।सुब बिभाको सुभकामना ।अब ममिले १ बसनाॉ नाति भए पनी नातिनी भए पनी खेलाको देख्न पाहुॉ 🙏🏽👍💕🌹❤️😂👌🌷✌️🇺🇸🌹🌹🌹🌹🌹🌹🙏🏽🙏🏽
Congratulations babu lai
Aashu aayo bichara bhai kati yaad vare holan didi❤️😭😭
Congratulations bro heppy maris. Mommy abat sadhai khusi hunuhola be strong mommy
Badhai xa sampurna pariwar lai sathai babu lai asirbad dampatya jiwan sukhamaya hos sadhai pariwar ma khusi xaos 👌🎊🎂❤❤❤❤
Momi abo hjr sadai yastai khusi hunuhola
Sampurna pariwarlai suvakamana xa 🌷🌷aba chai koi dushmanko najar nalagos babu kati valadmi ho kya mumy babalai sadhai khusi banaunu
कहिले हाेरहाे बिहे 10 गते पछित लगन नै छैन हैनर ।जे हाेस् बधाई तथा शुभकामना छ।
बधाई तथा शुभकामना बाबु
Khushi bhitriyoss yo gharma badhai xa 🎉🎉
Kati ruda ruda ujylo vayo😭😭😭aamako aakama aasu dakna naparos ❤❤❤👌
Wow congratulations 👏🎉🎉🥰🥰Kuwait 🇰🇼bata herdai xu 🤩🥰
Congratulation babu,,🌺🌺🌺
Congratulations babu god bless you
Conhratilations many more bro ⚘⚘⚘⚘⚘🌹🌹🎁🎁🎉🎉🎊🎊🎈🎈✨✨✨kuwait
धेरै धेरै बधाई छ भाइ
Hardik badai xa hiro Babu lai
Happy married life 🤭🎈🎉🍷🍷 Badai xa yo pariwar lai mero nikoi man xoyo yo bela susmita vaya ko vaya kasto huni thiyo hola
Congratulations. Babu ❤️❤️❤️🌹🌹🌹🌹
Congratulations 💐💐💐vaii
Congratulations to all happy family happy married life good bells always 🎉🎉🎁🎈💏💘🙏🙏💐💐
badai xa bro
Hajyr Haru yo khuski MA kasakai najr nalagos hai congratulations hai
Congratulations 👏👏🎈🎈 babu
Nice famaily god bless u ama is always ama ..
आँसु झर्यो हेर्दा हेर्दै सुस्मिताको याद आयो बिचरा ममि लाई ममि नरुन ल अब बुहारी लाई हेरेर चित्त बुझाउनु 🙏💖💖💐💐
Badhai xa vai lai
Badhai xa bhai
God bless babu
So butiful ama
Congratulations 🎊🍾🎈🎉
From U S A 🇺🇸🕯🌷🙏🇳🇵
Congratulations🌺🌺from HK 🇭🇰
बधाई छ भाइ लाई
बधाई छ 🙏🙏🙏🙏🙏
Congratulations babu ❤️
बल्ल गंगा दि र दाईको मुंहार्मा खुसि देख्नं पाईने भईयौ
nice
बधाई छ बाबु 💖🌷
Cngrazulations to all mamily. God blesd.
बधाई छ भाइलाई ।
Badai xa agadiko dinharu khusila betos amin 🙏❤🇰🇼
Ok
बधाई छ
Congratulation भाई सबै family happy हुनु ममी अब धेरै नरुनु छोरी हुने आमा हरुलाई कहिलेइ खुसि मिल्दो रहेनछ सानो हुँदा संस्कार संस्कृति दिनु पर्ने ठूलो भए पछि कस्तो हुने हो अर्काको घरमा गए पछि के हुने हो पीडा नैं पीडा त्यसैमाथि कंस को घरमा परेकी अपसरा जस्ती छोरी लाई नै संसार देखि बिदाई गरी दिने ती पापी लाई जिन्दगीमा जेलकै भोगाइ मिलोस्
Congratulations Babu🌹
Vai badhai x ❤️🎉
Babu kati hensam rahexa badai xa bai
Congratulation bhai
congratulations babu
Momy kati ramri hunu bhayako ho
बधाई तथा धेरै धेरै शुभकामना
बधाई छ भाइ लाई 💐💖👩❤️👨🎉
Subha kamana Bhai ❤️
Subha, kamana, bhai, sagarlai