बालेनको प्रतिवादमा किन अघि सरे ओली ? को सहि को गलत ? BALEN SHAH : KP OLI

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 4

  • @ShibaBhurtel-yd2te
    @ShibaBhurtel-yd2te 4 месяца назад +2

    jay.balen

  • @Birsinghtamang297
    @Birsinghtamang297 4 месяца назад

    बालेन के हाम्रो देशको राजा हो?के बालेनले सरकारको अनुमति बिना नै जे आफ्नो मनलागी गर्न मिल्छ?एउटा मापदण्ड हुन्छ होला,निति नियम हुन्छ होला के बालेनले यो साब मिचेर आफ्नो एकलौटी निर्णयले जे पायो त्यही गर्न मिल्छ?कि पपुलरको आटमा आफू राजा बन्न खोजेको हो?यदि यसो हो भने राजा नै भए पनि यस्तो अराजकता शैलीमा आफ्नो दम्भ देखाउदै काम गर्दैनन् ।त्यसैले बालेनको काम गर्ने शैली ठिक छैन।किनभने कति सुधारको नाममा भोको पेटहरुमा बालेनले लात हानेको छन्

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 4 месяца назад

    असब्भ्य मान्छेको बोली ।