Aajako Rashifal Asar 22 | आजको राशिफल असार २२ | Todays Horoscope July 06 2024 | ajako rashifal

Поделиться
HTML-код
  • Опубликовано: 4 июл 2024
  • 22, असार, 2081 - 06, July, 2024, शनिबार
    मेष- परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।ै नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला ।
    वृष- भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।
    मिथुन- आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला ।
    कर्कट- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।
    सिंह- आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।
    कन्या- स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।
    तुला- काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला ।
    वृश्चिक- कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।
    धनु- विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ । पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।
    मकर- शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला । मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन ।
    कुम्भ- मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ ।
    मीन- प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
    विशेष कुरा = अन्नप्रासन साहित के का लागि हेर्ने ? अन्नप्रासन मुहूर्तको असर, प्रभाभ र गुण ।
    Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in
    Nepali,Daily Rashifal,Dainik Rashifal,Aajako Rashifal 2024,rasifal),aajako rasifal,jetha ko rasifal,Aajako rashifal Asar 22 Gate,Aajako rasifal
    Asar 22,aajako rashifal
    nepali rashifal,aajako rashifal
    nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi,
    Mithun
    Rashi, Karkat
    Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi,
    Dhanu
    Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal
    nepali,aaja
    ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल,
    rashifal 2081 ,nepali
    rashifal, rasifal,aajako rasifal, rashifal today
    in nepali,
    #aajakorashifal,
    aajako rashifal 2081, ajako rashifal in
    nepali, today rashifal,
    rashifal today,
    aaja ko rasifal, today
    rashifal in nepali, horoscope for today,
    nepali rashifal
    2024, आजको
    राशिफल,Aajako rashifal,Rashifal 2081,Daily
    horoscopetoday,Rashifal,Rashifal 2081 nepali,rashifal 2081,rashifal
    nepali,Aajaka rashifal,Aaj ka rashifal,Rashifal today,Rashifal today
    in nepali,
    #AajakoRashifalAsar22
    #आजकोराशिफलअसार२२
    #TodaysHoroscopeJuly062024
    #ajakorashifal
    Aajako Rashifal Asar 22 | आजको राशिफल असार २२ | Todays Horoscope July 06 2024 | ajako rashifal
    असार २२ गते शनिवार २०८१
    July 06, 2024, Saturday
    आजको राशिफल,
    Aajako rashifal,
    Rashifal 2081,
    Daily horoscope today,
    Rashifal,Rashifal 2081 nepali,
    rashifal 2081,
    rashifal nepali,
    Aajaka rashifal,
    Aaj ka rashifal,
    Rashifal today,
    Rashifal today in nepali,
    राशिफल,राशिफल २०८१,
    राशिफल आजको,
    राशिफल आजका,
    Today Horoscope,
    Horoscope 2024,horoscope in nepali,
    tulasi guru,
    ajako rashifal,
    Asar 22 rashifal,
    Asar 22, gateko rashifal,
    aja ko rashifal Asar 22,
    असार २२ गते, aaja ko rashifal Asar 22,

Комментарии • 16

  • @jmpchannel1144
    @jmpchannel1144 27 дней назад

    राधे राधे गुरुदेव🌸🌼🌸🌼

  • @ritaparajuli7249
    @ritaparajuli7249 28 дней назад

    Radha Radha guru ji

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 28 дней назад

    Om Shree Gadeshay nam...
    Thank you guru jee namaskar.

  • @user-rt9tv4to2q
    @user-rt9tv4to2q 28 дней назад

    Om Shree ganesaya nomoha 🌹 namaste guru Ji ❤

  • @MinaGurung-ss1wf
    @MinaGurung-ss1wf 27 дней назад

    Guru ji 🙏🙏🌼🌼❤️🧡❤️🧡

  • @anjanagurung8484
    @anjanagurung8484 28 дней назад

    Guru❤❤🙏🙏🙏

  • @sunitachettri949
    @sunitachettri949 28 дней назад +1

    Namaskar Guruji 🙏

  • @nirmalarai4432
    @nirmalarai4432 28 дней назад

    🙏🏻🙏🏻🙏🏻 Thanks guru ji jankari ko lagi ❤🎉❤🎉❤🎉

  • @meenagautam5851
    @meenagautam5851 26 дней назад

    Radhe Radhe guruji 🙏

  • @SurakchhaGautam
    @SurakchhaGautam 28 дней назад

    आदरणीय गुरु हार्दिक हार्दिक नमन गर्दछु राधे राधे ‌🙏🙏🙏🙏🙏🙏🙏🌺💐

  • @umeshmagar9643
    @umeshmagar9643 27 дней назад

    जय बजरंगबली जय श्री सिताराम

  • @umeshmagar9643
    @umeshmagar9643 28 дней назад

    नमस्कार गुरु जी म झापा धुलाबारी बाट हेर्दै छु
    जय बजरंगबली जय श्री सिताराम

  • @Kamala-jn4nb
    @Kamala-jn4nb 28 дней назад

    🙏🙏🙏

  • @tikaramkhanal3386
    @tikaramkhanal3386 28 дней назад

    🔥💛❤️❤️🌹🌹🌹🙏🙏💙♥️♥️💚💛💛🙏🙏🙏💛❤️🤍🤍🤍🌹om jai Shree guru dev 🔥🌹🌹

  • @user-qj2mc6to5p
    @user-qj2mc6to5p 27 дней назад

    🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹

  • @gayatrichapagai2133
    @gayatrichapagai2133 27 дней назад

    म सिक्किम देखि हजुर लाई चिना हेरौन के गर्नु 🙏