कालिम्पोङ मोडल यूनाइटेड नेसँनद्धारा आगामी 5 अनि 6 अक्टोबरको दिन सप्तश्री ज्ञान पीठमा कार्यक्रम।
HTML-код
- Опубликовано: 24 окт 2024
- कालिम्पोङ मोडल यूनाइटेड नेसँनद्धारा आगामी 5 अनि 6 अक्टोबरको दिन सप्तश्री ज्ञान पीठमा बिद्यार्थीहरुको क्षमता बिकाश कार्यक्रम आयोजना हुने आयोजना समितिद्वारा जनाइएको छ।
पत्रकार सम्मेलनमा महासचिव श्रद्धा प्रधान पि आर हेड सैलजा जैन सह सचिव सिद्धान्त मोक्तान अण्डर सेक्रेटरी डीकि भुटिया उपस्थित रहेका थिए।