हजुर त मेराे लागि ज्ञानकाे पिता हुनुहुन्छ किन भने हजुरकाे याे ज्ञान सुने पछि जीवन जिउन सहज भएको मैले महसुश गरेकिछु हजुरलाई सदासर्बदा राधे राधे हरे कृष्ण भन्न चाहन्छु
🙏♥️Jay Mahadev 👏💐 ati sundar 👍💐gyan bardhak 🙏🙏💜prstuti sunna pauda ati Aananda aayo 🙏💐 thank you so much sir God 👏❤️bless you 🙌🏻 💐from Pashu Pati Nath👏♥️💐 Dham 🇳🇵💐🙏
यी सबै कुराहरु सहि हो, तर तपाइ छोरी हैन, आमाको शरीर ढ्लेको भोलोपल्टबाट, पसेर बस्ने सुत्ने, र निर्धक्कसग बस्ने ठाउँ बन्द भयकि हुन्छ, यी पिडाहरु बुझ्न्लाइ छोरी बनेर भोग्नुहोस अनि था हुन्छ, रुनु हुन्छकी हुदैन ? ? ?😢😭😭😭😭 ल जबाफ दिनुहोस 🤔🙏
यस्ता मानिसहरुलाइ अहिलेकाे कलि युगमा सर्लक्कै निल्दिन्छ यस्ता आचरणले काम गर्याे भने अब याे म सँग डरायाे भनेर झन् अनेकन त्यस्तै नियतकाे ब्यक्तिहरुकाे जमातले सिध्याउँछ । भन्नू लेख्नु र ब्यबहारमा फरक पाटा हुन जस्ताकाे तस्तै हुन सक्तैन ।
जिन्दगीमा मैले सबै कुरा बुजे त्र जिन्दगी के हो बुज्नै सकिन ?मानिस भए पछि धर्याधारण र रिस्लाई त्याग गर्न सक्नु मानिसमा यति गुण भयोभने त्यो मानिस आफ्नो लक्ष्यमा वा अरुको मन जित्न सफल हुन्छ
➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 play.google.com/store/apps/details?id=com.audioghar.app
•तपाईहरुको अपार मायाको लागि हृदयदेखि अपार धन्यवाद•
😊
🙏
🌿🇳🇵💃💖🌼🌹🌺💓🌻🕊️🧞♂️🇳🇵🕉️🕉️☪️🕉️☪️🕉️☪️🕉️☪️🕉️☪️🕉️
🕉️☪️🌻💃🌿💓🌺🌹🚩🧞♂️🌼💖🕊️
सुन्दर भनाई हजुर नमस्कार 🙏
हजुर त मेराे लागि ज्ञानकाे पिता हुनुहुन्छ किन भने हजुरकाे याे ज्ञान सुने पछि जीवन जिउन सहज भएको मैले महसुश गरेकिछु हजुरलाई सदासर्बदा राधे राधे हरे कृष्ण भन्न चाहन्छु
hajurko kati mitho abaj
जीवन ईश्वरको देन हो ईश्वरमा नैई समर्पित हुनुपर्छ 🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद मन छुने बेदका ज्ञानहरू सुन्न पायौं ।🙏🙏🙏
तिम्रा कर्मको फल प्राप्ति मा अधिकार तिम्रो रहि रहन्छ।तस्मात् स्बयमै पथ दर्शक छौ
पथ भ्रष्टि पनि तिमिमै छ।
Buddha nai jivan jiune bato ho itihaas le nai vhanxa manxe haru ko lagi Namo buddhaya 🙏
अति सुन्दर र सत्य वचन ज्ञानको भण्डार रहेछ वेद जय होश हजुरको ❤❤
धेरै धेरै धन्यवाद 🙏सबैले सुबाटो लिउन ।
सारै राम्रो सन्देश धनबाद
जय होस
मानवता हराईसकेको आजको समाजमा पूर्बीय दर्शनले मानवलाई सत्मार्गमा लैजाओस्।
Kati raamro informations
जय श्रि मन नारायण
यसरी नै सबै वेद पूर्ण रूपमा नेपाली भाषामा पढ्न पाईयाेस प्रतिछामा छु सर ❤🙏
दुदैन सस्कृतिमा छ ा
I also want full about ved...in nepali
5:56
Man Bahadur Silwal
Jaya hos.❤❤❤
❤❤❤❤❤❤ vare vare nice video..... .
हार्दिक धन्यवाद, जानकारी प्रति !
Metho bhanai haru paskinnu vayo hajurlai dherai dherai धन्यवाद 🙏
आहा कती मिठो मेरो मनैदेखि प्रसन्न भयो❤❤🙏🙏🌹🌹
Kati ramra kura.
धन्यवाद
अमृत बाणीहरू सुन्न पाउँदा साह्रै मन आनन्द भयो मन खुसी भयो। हजुरको जय होस्🙏🙏🙏🙏🙏
🎉🎉 thank yo
Om shanti jay shambhu
जय बेद जि ढोगः गरे हजुर
🙏♥️Jay Mahadev 👏💐
ati sundar 👍💐gyan bardhak 🙏🙏💜prstuti sunna pauda ati Aananda aayo 🙏💐
thank you so much sir God 👏❤️bless you 🙌🏻 💐from Pashu Pati Nath👏♥️💐 Dham 🇳🇵💐🙏
धन्यवद गुरु! ❤🎉❤🎉❤🎉
निरन्तर हजुरको वाणीहरु सुन्न पाइयोस् ।
🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
हजुरका प्रस्तुतिहरु सार्है नै प्रभावित छन् ।
thank you sir हजुरको भिडियो ले मलाइ धेरै help गरेको छ sir
Thank you information ko lagi
बहुतरामोकुगनुभ।ऐकोमातपाइलामेहिरददेखिसेवाढोकसगैगुरुकोसरनमानेगरछबेदगयापरनालिइलाइइसोरकोदेनसमझुउ
जानकारी को लागि धन्यवाद 🙏🔔
Hari om guru deva dherai dherai dhandebad guru ji 🙏🙏🌹🌹🙏🌺🙏🌺🙏🌺🙏
Atinai byabharik gan
ramro kura
आफुलाई सुधार्नु सुईकार्नु डर बाट बाहिर निस्किनु प्रमुख खुशि हुने मन्त्र हो😊 सो ग्रेट धन्यवाद यस्तो राम्रो सन्देश मुलक video को उपलब्ध लागि |❤
जय होस् प्रभु ।
धेरै धेरै धन्यबाद ज्ञानको भण्डार ज्योति को दियो जस्तैः सर्वाधिक हजुरको त्यो अमुल्य वाचन सधैं जिबनमा सफलता हासिल होस् 🙏🙏🙏
हार्दिक धन्यवाद एसैगरी सुन्न पाईयोस यो ज्ञान् सबै मानिसहरू मा भएको भए कति सुन्दर सन्सार हुने थियो होला।
Hjrle kati ramro kura asto sandes sunaunu vayakoma gurulai dhannebat🙏🙏🙏🙏🌹
धेरै धेरै धन्यवाद हजुर लाई जानकारी काे लाई
सर मैले हजुरको सबै भिडियो हेरछु मनले मैले अब राम्रो गरछु भन्छु तर आफुले गरेको जस्तो माया अरू बाट नपएत जति गरछु भनिएनि मन नै माेरदाे रहेछ😌😌
Radhe radhe guru ji dhanne bad 🙏🙏🌷🌷🙏🙏💕💕💕💕💕💕💕💕🙏🙏
धेरै धेरै धन्यवाद यति राम्रो ज्ञान कुरा सुन्नपाईयो
कति असल र ज्ञान् का कुरा छ्न बेदमा।यो ज्ञान् हामिले लिन सक्नुपर्छ ।
कति राम्राे कुरा!!❤❤❤❤🎉🎉🎉
Jankariko lagi dhannebad🙏🥰
सुनुन्जे धेरैे राम्राे लाग्छ,🤔एकै छिन पछि सबै बिर्सेर जस्ताकाे यस्तै भैइन्छ के गर्नु खै❤🤔
Jai shree Krishna Radhey Radhey Guruji. Dhanyawad,
धन्यबाद छ वेदको अनुशरण बा टै शुद्ध विचार आउँछ।
Very nice video jay ho radhe Krishna radhe sham guru Dave 🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
ॐ जय श्रि गुरुदेव हजुर काे कुरा फलदाई वनाेस परखाई मा छु हिरदय देखि नै प्र णाम छ। जय जय राघे राधे 🙏🙏🙏🌺❤️💙👌💙❤️
बेदोदेबा माहाबिध्या नमो नमो देबो देबा
Bharat singh negi सादर नमन।
यी सबै कुराहरु सहि हो, तर तपाइ छोरी हैन, आमाको शरीर ढ्लेको भोलोपल्टबाट, पसेर बस्ने सुत्ने, र निर्धक्कसग बस्ने ठाउँ बन्द भयकि हुन्छ, यी पिडाहरु बुझ्न्लाइ छोरी बनेर भोग्नुहोस अनि था हुन्छ, रुनु हुन्छकी हुदैन ? ? ?😢😭😭😭😭 ल जबाफ दिनुहोस 🤔🙏
Hajur ko vedio sunepaxi man aanand hunxa sir hajur lai derai derai dhanebad 🙏🙏🙏🙏
हजुरलाई कोटीकोटी नमस्कार गुरुदेव
भिडियोमा प्राकृतिक सुन्दर दृश्य फूल वनस्पति चरा चुरुङ्गी पशु प्राणीहरूको दृश्य जोडिएको भए अझ आकर्षक हुने थियो...
||हरि||🕉️ तत् सत्
पुरानो धार्मिक 🎉बचन नसुनेका नधबुझेको वचन सुनाउनुभएको छधैरैधैरै बधाइ शुभकामना छ
धेरै धेरै धन्याबाद हजुरलाई जय होस हजुरको
यस्ता वाणी निरन्तर सुनिरहनपाउ हजुर्काे शुभहाेस गुरु नमन
महत्त्व पुर्ण वाक्य सुन्ने अवसर प्राप्त गरिदिनु भएकोमा धन्यवाद साथै यस्ता वाणिहरु सुन्न पाइरहुअपेक्क्षा राखिरहनेछु।
Hajur ko bhanae sunera kati aananda lagxa ❤
धन्यवाद छ ❤❤❤
जय होस, प्रभु भगवान को सबै प्राणिको जय जय होस, प्रसतोता जय जय होस, राम्रो कुर हजुर,
Sar हजुरले दिएको ध्यान अतुलनीय छ
Sarai Khushi lagyo pabitra bachan sunna pauda dhanyabad 🙏
Kati ramro vani khusi lago
Respect Sir 🙏🏻🙏🏻
यस्ता मानिसहरुलाइ अहिलेकाे कलि युगमा सर्लक्कै निल्दिन्छ यस्ता आचरणले काम गर्याे भने अब याे म सँग डरायाे भनेर झन् अनेकन त्यस्तै नियतकाे ब्यक्तिहरुकाे जमातले सिध्याउँछ । भन्नू लेख्नु र ब्यबहारमा फरक पाटा हुन जस्ताकाे तस्तै हुन सक्तैन ।
यस्तै सबैमा हुने हो भने संसार त्यसी शान्ति हुन्छ तर, यहाँ अबुझहरुको समुहले अबुझ नै बनाएको छ ।
अादि वैदिक सनातनधमँ न्याय समाजको जय ॐ बिश्व शान्ति 🎆🌍️🇳🇵❤😂🎉😅
नमस्कार धेरै ज्ञानका कुरा भन्नूभो हजूर राधे राधे गुरु
🙏🙏आफ्नो धर्म बारे आफुले बुजेर अन्य लाई बुझानु अझै ठुलो धर्म हो 🙏
वेद पढ़े पर भेद न जाने, बाचे पुराण अठारह।
पत्थर की पूजा करे,भूल गये सृजनहारा।।
धन्यवाद छ दाजु लाई🎉🎉❤❤
Ati sundar bani sunna pau pravu🙏🙏🙏🙏
Ekdam man xuncha❤❤
धेरै राम्रो।
जय श्री कृष्ण सबै लाई कल्याण गरुन जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै
जय होस्
❤ati sundar satsang thanks sir
Dharai dharai ramro Gyan ka kura haru darsaunu bhako ma dhanybad xa hajur lai
धेरै राम्राे कुरा🎉❤
Namaskar hajur. Sarai ramro lagyo..
सास्टांग दण्डवत गुरु सदैयस्तै ज्ञान पाऊँ गुरु
🙏 thyangk you so macha 🥰🥰🥰🥰🥰👌👌👌👌❤️❤️🙏
मुरीकामुरी धन्यवाद गुरूजी
तपाइले यति मात्र भन्नुस कि मानिस को मिर्तु पछि को जीवन छ कि छैन
धेरै धेरै धन्यवाद मनको कुरा गर्नु भयो ❤ 🕉️🙏
Jnan dedeu bagawan all book
जय श्री कृष्ण 🙏 न:म बुद्द 🙏 तपाईं सबै को दिन शुभ रहोस
धेरै धेरै धन्यवाद जय नेपाल
Ma manchhey hun tra bhayeko thiena , gyan bihin khokro manaw ..Hajurko subha Bed sastrako gyan mero man mastiskma bharipurna garidinubho aba ma pakka manaw bhayera bachne chhu Hajurko yo channellai jahiley pni saran gardai gyan rupi Iswarko subachanlai srawan gardai sahi margama kadam chalney chhu .., hajurlai hardik hardik dhanyabad .
Subha pranaam .
, धेरै धेरै धन्यबाद❤❤❤
Sahi vannu vayo hajur ❤
मैले सुने जीवन उपयोगी छ
mannlai ananda ra positive feel hunxa hjrle sunaunu bhayeko gyan bata❤❤🎉🎉
देखाइएको चित्रण अनुसार , वेद शब्दको सम्मान भएन, बरू अनमोल वचन भनेको भए बरू ,,,,
🙏🙏🙏धन्यवाद हजुर
जिन्दगीमा मैले सबै कुरा बुजे त्र जिन्दगी के हो बुज्नै सकिन ?मानिस भए पछि धर्याधारण र रिस्लाई त्याग गर्न सक्नु मानिसमा यति गुण भयोभने त्यो मानिस आफ्नो लक्ष्यमा वा अरुको मन जित्न सफल हुन्छ
Sundar parstuti sabai ko jay jay hos❤❤🎉🎉
thank you shar hajur lai dhany bad shar
Asadhyai ramro video namaste