एक कोहोरो माया II Garo Chha Ho II Episode: 68 II Oct. 18, 2021 II Begam Nepali II Riyasha Dahal
HTML-код
- Опубликовано: 13 сен 2024
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manaraj Shrestha
Script Writer : Begam Nepali/Riyasha Dahal
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Dilip Bista
Asst. Direction : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Dipak Rayamajhi
Sound: Bihan Rijal
Makeup: Paru Thapa
Online Supporter: Bishal Rai (Mfu vae rae)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Rachana Poudel
Binod Rai
Manaraj Shrestha
Rajkumar Devkota
Aakriti Neupane
Karuna Shrestha
Sudarsan Khatiwada
Mamata Thapa
© Bhatbhate Maila & Birkhe Naran 2021
Official RUclips channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7...
.► RUclips:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
गाह्रो छ सम्पूर्ण टिम लाई बधाई छ अझै राम्रो होस
बान्द्रे यो serial बाट हट्यो भने हेर्न छोड्नेहरु यता हाजिर हिम्👆️👆️👆️✋✋✋✋🖐️🖐️🖐️🖐️✋✋🖐️🖐️🖐️✋✋✋🖐️🖐️
नेपाली सिरियल मध्य सबैभन्दा धेरै मन पर्ने
नछुताई हेर्ने गर्छु । रिसउठ्ने र भट्टुलाइ सम्झना
नेपालिहरूको महान चाड वडा दशै तथा शुभ दिपावलिको सम्पु्रन नेपालिहरुलाइ अग्रिम मंगलमय सुभकामना🌹🌹🌹🌹🇳🇵gharo xa ho malai टिमलाइ कतिको माया गर्नुहुन्छ like गर्नुस्
करुना जि को हुन नसके को प्रेमी लाई पनि सुभकामना
6yhghjwjjhjkmhnler
Bandre aaye paxi dherai ramro vako xa
गारो छ मा आएर बान्द्रेले उधुमै मचायो हो।धेरै उत्कृष्ट हुँदै आएको छ है भट्टु पुतली अल्लि टाइम चै कम भएको छ है होल टिमलाइ अग्रिम सुभकामाना
बान्द्रे आएदेखि झनै रमाइलो भएको छ झन गार्हो भएको छ बिचरा भट्टुलाई
सक्किगोनी भन्दा गाह्रो छ अति उत्तम लाग्यो ।
बन्द्रेको इन्ट्री ले त झन सुनमा सुगन्ध थपेको छ ❤️❤️❤️
दोस्रो ठुलो माहान चाड शुभदिपावलि को सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुमा हार्दिक मङलमय शुभकामना 😍😍🙏🙏🙏❤️❤️🙏🙏🙏🙏💙💙💛💛🙏🙏🙏🖤🖤🖤
Much ❤️🥰❤️🥰
J
१घण्टा को सिरियल होस् ।समय तनक्क रबड जस्तो तनकाउँदा हुन्छ ।आज कल बान्द्रे आए देखी सारै छिटो सकिए जस्तो हुन थाल्यो ।
W1a 34the're
बान्द्रे बोरो अायदेखि गार्हो छ झनै गार्हो छतरपनि दामि छ
बान्द्रे को आगमन भय सङ्गै सुनमा सुगन्ध कतिलाइ भाको छ यता हाजिर गरौ है त ✋❤️ :- गारो छ हो
😊😊😊😊😊😊😊😊😅😅😅😅😅😢😢😢😢😂😂😂❤❤❤❤
सक्किगोनी पछि को उत्कृष्ट गाह्रो छ अज धेरै सफलता मिलोस शुभकामना ❤️😻🙏🙏
Happy dipawali in advance 🖤🖤🖤🖤🖤
सक्किगोनी भन्दा नि राम्रो छ यो
K xa ho pade ji namaste
गाह्रो छ कोको लाई मन पर्छ एता हाजिर हुम्त ❣️❣️😘😘
Ma
हेर्ने जती सबै लाई मन् पर्छ ।न हेर्ने लाई खै के भन्नु ।
बान्द्र आए देखि झन रमाइलो भको छ!!
Same feeeling
बान्द्रे काे फ्यान जति यता हाजिर गरौँ ❤️❤️❤️🙏🙏
सकिगोनी र यो सिरियल अत्यन्तै मन् पराउने जति पनि हाजिर गरौँ
गाह्रो छ हो टिमलाई तपाईहरुको काम प्रति मनै देखि नै उच्च सम्मान छ। गाह्रो छ हो सिरेल एकदमै मन पछ मलाई न छुटाएर हेर्छु म।।
Hii
यो सिरियल अति नै मन पर्छ
best of luck all team
सच्चि कै गाहरो छ हो सिरियल राम्रो छ,
हजूर सबै जना लाई दशई को हार्दिक शुभकामना संदेश स्वीकार गर्नु होला है।
बान्दे अाईसि धेरै रमाइलो भाकोछ
First like
गाह्रो छ टिमलाई धनदेबात राम्रो छ सिरियल
सबै भन्दा पहिले बेगम दाई र रियासा दिदी तपाईको काम प्रति मनै देखि नै उच्च सम्मान छ। Love you all ❤❤ बिरानो मुलुक भारतबाट हेर्छु म।।
बधाई छ हजुर लाई
India ka bata ma pane india bata ho
Lpplk
बाङ्रे आय देखि त झन गारो छ हो सुन मा सुगन्ध थपियो है हास्री बेङ्ग मा ल बेगम भाइ बाङ्रे को रोल पनि नियमित रुप मा हुनु पर्यो है गारो छ हो मा ,म यो गारो छ हो दुबै बात हेर्दै छु १, देखि ६८ सम्म को भाग सबै गारो छ हो सम्पुर्ण तिम लाई बडा दशै र शुभ दिपावली को लाखौ लाख शुभकामना कामना।💐💐
बाँन्द्रे आएपछि अझै राम्रो भाको छ है ।
Ma ni band rey sir aaye dekhi ho yaha aayo
अल टीम लाई शुभकामना छ मालाई सारै मन पर्छ
बान्द्रे आए देखि झनै रमाइलो भाको छ 😍😍😍सबै तिम लाई सुभकामना
बान्द्रे लाई ल्याए देखी येति मज्जा आयो हासेको हासै रोक्न गारो भयो । अरु सबै कलाकार लाई पछाडि पारे बान्द्रे ले ।रीयासा, भटू ,बान्द्रे काे नम्बर १ एक्टिङ लाग्यो ।हुनत अरु काे पनी राम्रो अभिनय छ ।बान्द्रे काे चाई अभिनय आहा कती राम्रो छ ।लेखक लाई मुरी मुरी धन्यवाद ।
बलनवववेे🎉😢😮😅😊😊😊😊😊😊😊😊िपापधधधधधषेा
ेेेेेे😊
ममडतलममु❤धपअषततवममपवपपपप 🌍️🌍️🌍️🙏🙏🙏🎂👑🌍️🌍️🌍️🌍️🌍️❤️👑👑🌍️🌍️👍️😂😂🙏😂🔵🔵🤣🤣😘🔵😭🤣😡❤️😍🔵🌍️🌏️🌋🌋🌋🗻🏕️🏗️🏢🏣🏣🏣🏣🏠️🌍️⛰️🌍️🏝️🌋🏡😊🌎️🌎️🌍️🏔️🏝️⛰️🌋🌋🌋🌋🗻🏕️🗻🏛️🏛️🏕️
नववुर,फफबसधुण
नेपालको अत्यन्तै उत्कृष्ट टेलिसिरियल गारो छ हो टिमलाई उच्च सम्मान छ।।
Bandre dai,,,character never bore me,,,👍♥️
Hg
Neplko asdai uskirst siriyal juthe malum inta ??
malait hjrko cmd pani sarai mn parxa
हजुर यहाँ आए देखि झन राम्रो भएको छ्🙏🙏
🤭एकदमै रामरो serial सबै तिमलाई धनयाबाद छ!
रिस उठ्नी। यती राम्रो राम्रो सिरियल बनाउनी।
गार्हो छ हो मलाई हेर्नलाई नी, यती राम्रो सिरियल नहेरी पनी त भएन।
Bandre aayedekhii Ramailoo vaxa yo serial love this show ❤❤❤ Bagam Nepali hajur KO acting superb xa happy Diwali to all garo chha team💐💐💐💐💐 🥰🥰🥰🥰wow my favourite sirela 🙏💯❣️ beautiful serial❤
धेरै राम्रो छ सिरियल 👌❣️
छोटाे समयमै सबै को मन जित्न सफल Tele serial " गाह्रो छ " टिमलाई अज धेरै सफलता मिलोस कामना 🖤🙏
@@neprushH
Ndnvdf
Nhdfncddv
Nitride
Nvjbzbncfjb
Bandre ji ko entry bhaye pa6i je hos serial ramro bhayeko 6.anyway, best of luck for your whole teams. 💐💐💐💐💐🥰🥰🥰🥰🥰
Dherai ramro siriyel Begam ji Riyasha ji ko Script writing avinaye lagayet Sampurna kalakar team ko avinaye dherai ramro xa aagami episode ra Sampurna siriyel team lai safaltako suvakamana xa.
भाग १ देखि आज सम्म गाह्रो छ नछुटाइ हेर्ने साथी हरु एता हाजिर गरम है हजुर 🙏
𝑀𝑒
Ma xu
Ma Pani xu
Me
Ma pani xu
जब देखी बांद्रे आए पछी झनै राम्रो भाको छ सबै लाई बधाई छ
Tapalai ta ramrai baxa ni hai bandre aayepaxi aarkalai dukha Dido rahexa talai bandre
Aaja ko episode ekdamai ramailo ani ramro xa love you all 🥀🦋😘
Bandre aayedekhii Ramailoo vaxa yo serial ❤
गार्हो छ सिरारियल लास्टै राम्रो लायाेधेरै धेरै राम्रो 👌👌👏🙏🙏🥀🥀💞प
झन झन बबाल हुँदै गाको छ है यो सिरियल सफल्ताको कामना
सक्किगोनी पोछी उत्कृस्ट "serial garo chha " लाई अजै सफल्ता मिलोस
"garo chha serial" एक दम मन पर्छ
Best of luck to all team
jjjjki
oya ko ho😂😂
@@sarojmalla8994 ma ho
@@tuphanvlog8482 Khgjhv
SO NICE!!❣️😍
Mero favourite serial garo xha 🥰
Sem sem hjr
@@KRISHKUMAR0099 hora hjr 😂😂
@@Seoittt ho ni hjr ⚘⚘
@@KRISHKUMAR0099 hjr ko ho ..?
😑😑😘😘
साचो माया गर्ने मान्छेलाई धनले राेक्न सक्दैन र छुटाउन पनि सक्दैन याे चाहिँ यकदमै राम्रो भाग छ भट्टे जि
फाइनली 20 सेकेन्ड ।।गाह्रो छ हो सिरियल अत्याधिक मन पर्छ हो ।।
Dami chha
30 मिनेट को हुनु पर्यो कम्ती मा ❤️❤️❤️❤️
Wow❣️❣️❣️🌹🌹🌹🌹
एकदम राम्रो रमाइलो सिरियल my best सुशीलसर भट्भटे माईला दाजु रियशा बैनि करुणा दिदी बिनोद दाजु टिकाराम सर @अल कलाकार सुन्दरी म्यडम मस्किदा चै सारै राम्रो लाग्छ 🇳🇵💖💕💙💟💜🙏
धेरै राम्रो छ ईन्डिया देखि हेर्दै छु
धेरै धेरै सफलता को शुभ कामना छ
गायों छ को टीम लाई
आगा मि दीनमा पनी यसरी नैई हेरन पाउस
बान्र्दे आय देखि झन सुन मा सुगन्ध थपियको छ बधाई छ सम्पुर्ण लाइ
स
@@aayushff4758 prrot
@@aayushff4758 prrot
Baandree Sir ko Comedy Dherai Ramailo Lagyo
बान्द्रेको अभिनय is outstanding
बान्दे हुनु भनेकै सुनमा सुगन्ध हो
Dherai ramro lagyo lot's of love all ❤️❤️❤️❤️❤️
Hihiio[bjghi[*prohibiting oil. K, buthh
Hoghigogogicicugg7lvhu
Ih
Co
Cu
H
@@sharmilaawasti2399 bbbbhhhu@% hhh
दामि लाग्यो हजुर हरु सम्पूर्ण टीम लाई धेरै धेरै शुभकामना छ
वर्तमान अवस्थामा मलाई एकदमै मनपर्ने टेलिसिरियल गाह्राे छ! प्रत्येक भाग नछुटाइ हेर्ने गर्छु!!
Maile pani kahilai xutako xaina 1 vhag dekhi ahile sammma xito xito aawos... ......
@@shantithapa6559 h
आजको Episode त साह्रै राम्रो लाग्यो।
Lots of love Garo chha ho team ❤️❤️❤️ big fan😇❤️
रमाईलोछ कमेडि👌🤣😍🤣😍❤️❤️
आउदै गरेको शुभ दिपावलीको सम्पुर्णमा शुभकामना C Nepal chanel परिवार
Xito xito aay ne hunthyo yo serial ta...
So funny....malai ekdam.ramro lagxa..❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️lots of love ...
Wicyty u u
धेरै राम्रो छ यो सिरियल नियमित नछुट्टाइ हेर्ने गर्छु lots of love भटु ❤️❤️❤️
मलाई यक दमै मन परछ गारोछ सिरेल सबै टिमलाई मेरो 🙏🙏🙏🙏🙏
बान्दे आय देखि झन रामो भको छ सिरियल
Bhatbhate n galbandi chai mero best ho hai👌👌👌👌🙏🙏🙏
Garo xa ho malai serial malai dharii ma parxa sabila soppot gardinu hola😍😘❤❤❤
वाङ्रे सर गारो छ मलाइ मा आएपछी सेरिव्ल धेरै रमाइलो भयो
Tdfhecn9rhhfv ttafuelffigsvv refuel the dye frydf and dry out with the help love lagana for your baby to get your hair back 2fresh 3to 4to and have been on for several months and ghost will
@@tfgggfgyt5709 #त
Super duper i like 👌👌👌👌👌
Very interesting dream 😘🤠 by Galbandi ji😇🐥😘
ज्यान जाला नछोट्ने भए बान्द्रे दाइले सो धेरै राम्रो लाग्यो 🤣🤣🤣🤣
😂😂
Wow my favoriate sirel.....😍😍
धेरै राम्रो
बिजय दसमी को सम्पुर्ण माया गरिदिने दर्सक लाई शुभकामना छ्❤️🙏
सबै एकै कोहि कमि नाई बान्द्रे दाई को त झनै राम्रो रोल।
बान्द्रा आय पछी झनै राम्रो लागो हो मलाई त कती राम्रो हुदै गाछ गारो छ अज राम्रो हुदै जाहोस धन्यवाद छ टीम सबैलाई
Riyasa lai katy saro ramri dekheko hau mata dherai thulo fan riyasa dahal ko ❤️❤️❤️❤️
Begam nepali hajur ko acting superb xa👌
Aba chai ramro Lago banre dai aaunu vako la
My favorite drama 👈
आकृती न्यौपाने,सुदर्सन खतिवडा,,राजकुमार देबकोटा,मनिराज स्रेस्ठ को मुस्कान मस्किने सर्ट अति राम्रो लाग्यो।
राम्रो छ 🙏🙏🥰🥰👏👏👏
दामी छ, म दुबई बाट गाह्रो छ, हो सीरियल को समय अलि बढ़ाईदिनु होला, aur सबै राम्रो छ, सबै टीमलाई माया अनी उच्च साम्मान छ ।👍😍🙏
P
🤙🤙🤙
दामि छ म दुब
Wowwww always Dami😘 garo chha ho Malai😍
परदेशी जिवन गाह्रो छ हो मलाई ❤️❤️❤️
लभ यू all
परदेशी जिवन क कस्लाई गाह्रो छ साथी हरु ✋✋✋✋
Happy तिहार है फेरि
wow दामी छ छ है सबै मा मा मिटो सम्झना छ है मेरो तर्फ बाट है !!!!💕💕
J
Amit Gautama Amit Gautama Amit Gautama
मलाई एक दम्मै मन पर्ने सिरियल गारो छ हो सबै कलकारहरुलाई यसरी नै देख्न पाइयो 🥰🥰🥰
Io
Derai ramro xa sirel 👌👌👌
नमस्कार म गाह्रो छ हो को नियमित दर्शक प्रदेशी भूमि बहराइन बात हेर्दैछु ।आगामी दिनहरुमा अझै सफलताको शुभकामना सम्पूर्ण टिमलाई।।।।।।।
♥️♥️♥️
Hahahaha. One of my favorite serial k 😂😂😂😂😂😂🥰🥰🥰🥰🥰
गलबन्दी जि हो हात हल्लायर टुइ टुइ गर्दै करुणा जि सग को माया पिरती को कुरा दामी लाग्छ । यो कार्यक्रम एक्दम दामी लाग्छ अझ प्रगती गर्दै अगडी बड्नु 👌👍️👌👍️
Love this serial and seeing that every Monday❤️😜
Love this real history
धेरै मार्मिक छ कथा सो आधारमा दर्दनाक छ अभिनय सबैको। बधाई छ्🌾🌿
XB
CNO. ,😅5😅
धेरै धेरै राम्रो सर हजुर शुभकामना सम्पूर्ण मा
Wownice
सधै सफलता को अग्रिम सुभकामना मेरो best serial garho x ho 🙏😘