रेशम निर्दोषको गाउमा पूर्णकलालाइ जुगाले टोकेपछि Resham Nirdosh Vs Puranakala Bc Live Dohori - 02

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 864

  • @prashantpariyar
    @prashantpariyar 3 года назад +179

    नमस्ते म गायक प्रशान्त परियार हामीले नयाँ दोहोरी लिय र आयका छौ आशा छ माया गरिदिनु हुने छ धन्यवाद

    • @rosmirai1493
      @rosmirai1493 3 года назад +11

      k jzERŔ🌶🍟🍍🍄🍍🏺🐗

    • @nandapun7704
      @nandapun7704 3 года назад +2

      @@rosmirai1493 À

    • @nayankerung202
      @nayankerung202 3 года назад +3

      @@rosmirai1493 ll

    • @LamtariDai
      @LamtariDai 3 года назад +2

      दुबै जाना मीठो सोरका धनी तेसैमाथी मन छुने शब्द र लय ले भरीयको गीत सारै मन पर्यो !! तर मलाई केटा तर्फको भिडीयो क्वालीटीमा हल्का कलर उडेको झै लाग्यो आउदादीन मा अझ राम्रो भिडीयो क्वालीटी मा हेर्न पाईयोस !! गुड लक 👌

    • @anbentertainment6462
      @anbentertainment6462 3 года назад +1

      😍😍😍😘😘

  • @joshjanadangi
    @joshjanadangi 3 года назад +194

    पुर्णकला स्वर क्या।मीठो छ है एकदम सब्द राम्रो राम्रै छनोट गरेर गाउने रेशम र पुर्णकलालाई धन्यवाद यो होनी दोहोरी लोकप्रिय हुनका लागी यस्ता गीत गाउन सक्नु पर्यो नि!

    • @bishnumayashrestha3698
      @bishnumayashrestha3698 3 года назад +3

      greater greater बताएका greater हुने *g*bgg ,,

    • @bishnumayashrestha3698
      @bishnumayashrestha3698 3 года назад +3

      गरेकोले beer ब

    • @bishnumayashrestha3698
      @bishnumayashrestha3698 3 года назад +4

      गरेकोले

    • @bishnumayashrestha3698
      @bishnumayashrestha3698 3 года назад +1

      बताएका बताएका बताएको greater बताएका greater

    • @bishnumayashrestha3698
      @bishnumayashrestha3698 3 года назад

      beer *बताएका नेपालचीन बताएका beer बताएका ग्तbeer ग्बब्याटिङ nothing *bgbbgbb*bbgbgbb बताएका बताएका गbeer nothing * beer gbeer गरेकोले gब्याट्री बbeer बताएका *beer ब्याट *former beer beer बताएका bबताएका बोकेर beer भय beer गgब्याटिङ greater beer बताएका ग*bbbbb*cbbgbg***gverse बताएका बताएका ***gh,

  • @sanjuchhetri1016
    @sanjuchhetri1016 3 года назад +52

    यो पो गित जति सुने पनि कहिलै धित मर्दैन🎧️🎤🎤 सफलताको सुभकामना सबै जनालाई❤️

  • @narayanmanrokaya2867
    @narayanmanrokaya2867 3 года назад +25

    साचै माया गर्छ्यौ त काली /// म त गाउले त्यहिमाथी लेकाली // यो हो नि त गित वाओ❣️🙏

  • @balbahadursingh7710
    @balbahadursingh7710 3 года назад +42

    गित भनेको यसताे हुनु मानिसको भनदा भिर पाखाकाे मन रुने

  • @lucas8837
    @lucas8837 3 года назад +64

    रेसम दाइको शब्द राम्रो छ , म पनि दोहोरी गाउने मान्छे हु अहिले यूरोपमा छु तर नेपाल बिर्सेको छैन 😍

  • @sumankumarmizaar461
    @sumankumarmizaar461 3 года назад +44

    जति राम्रो स्वर छ उति राम्रो शब्द छनोट ,अति उत्कृष्ट अनि अब्बल गायक ,गायिका ❤️❤️❤️

  • @grdsvlogs8621
    @grdsvlogs8621 3 года назад +41

    साच्चिकै कलाकार भएसि यत्तिको स्वर अनि यत्तिको भावनामा डुबेर गाउन सक्नुपर्छ ।साच्चिकै मजा आयो बधाई छ सम्पुर्ण लाई विशेष त पुर्णकला वि सी जादुमय स्वर साथै रेशम पनि ।

  • @bhimsingh1903
    @bhimsingh1903 3 года назад +43

    जति सुने हेरे पनि कहिले धित नमर्ने गीत असध्यै मन पर्छ मलाइ♥️♥️

  • @khimrajbist2984
    @khimrajbist2984 3 года назад +27

    पुर्णकला बैनि र रेसमजिकाे दाेहाेरि गित धेरै राम्राे छ अागामि दिनमा पनि यस्तै मिठा मिठा गित सुन्न पाईयाेस दुबैलाई सफल्ताकाे धेरै धेरै शुभकामना ।

  • @king-ut8jd
    @king-ut8jd 3 года назад +36

    सब्द झनै मन छुने छन i love this song तेसैमा पूर्णकला दिदि को आवाज ♥️♥️♥️♥️♥️

  • @lokendrakhati6612
    @lokendrakhati6612 3 года назад +22

    सारै भावुक शब्द र मिठाश स्वर ले कल्लालाई सुन्न मन लागदैन र यस्तै गित निकाल्न लागि आसामा बस्दै तपाईहरुलाई धन्यवाद

  • @bhupendragiri3340
    @bhupendragiri3340 3 года назад +56

    वास्तबमा रेशम निर्दोश भाइ का आर्गानिक मार्मिक शब्दहरु ले भरिपुर्ण अति राम्रो सुनिरहन मन लाग्ने गित छ यो ।

  • @PurnakalaBCOfficial
    @PurnakalaBCOfficial 3 года назад +56

    सम्पुर्ण मा नमस्कार लाइभ दोहोरी गीत जानी नजानी गायकी छु कस्तो लाग्छ प्रतिकृया दिनुहोला धन्यवाद

  • @sunitapariyar6785
    @sunitapariyar6785 3 года назад +37

    आहा गित होस त यस्तो होस सारै मन छुने शब्द को बयान गर्ने ठाउँ नै भेटियन बधाई छ होल टिम लाई ♥️♥️♥️♥️🎤🎤🎤🎤🎤🎤🎤🎤

    • @maiyasunar4464
      @maiyasunar4464 3 года назад

      @@deluxchhetri7308 nnakkaakxxटखआकखो

    • @durgadarlami6869
      @durgadarlami6869 3 года назад

      मलाई पनी धेरै मन परेयो

  • @topendramagar9403
    @topendramagar9403 3 года назад +16

    पुर्ण कला गलानि उस्तै रेशम निर्दोष दोस लगाउने कुनै थाउ छैन सारै राम्रो लय मा गाउनु भो बधाई छ सम्पुर्ण तिम लाई बदो आनन्द आयो

  • @laxmigurung3668
    @laxmigurung3668 3 года назад +48

    रेसम को स्वर मीठो लाग्ने म मात्रै हो कि अरु पनि छ

    • @lalthapa1848
      @lalthapa1848 3 года назад +1

      म पनि हो

    • @laxmibijale2582
      @laxmibijale2582 3 года назад +1

      Ma ni ho ekai geet 10 palt herxu

    • @sanam2025
      @sanam2025 3 года назад +1

      Voice raamro ho but yo dohorimaa resham daaile alli raamro nagrnuvako hoki

    • @nepalipara1449
      @nepalipara1449 3 года назад

      Hami Pani xau

    • @rohanbasnet5203
      @rohanbasnet5203 3 года назад

      Mah pnii ho nii

  • @sushilsushilbk1321
    @sushilsushilbk1321 3 года назад +9

    आहा सारै मनै छुने आवाज पूर्णकला बिसी र रेशन निर्दोस जि को सधैं म तपाईहरुको ठूलो प्रशंसक पनि हु है।

  • @ranendrarashuwal7007
    @ranendrarashuwal7007 3 года назад +15

    रेशम भाई को स्वर अति नै जादुमय छ साथै पुर्णकला बि सि बहिनी स्वरको धनि हुनुहुन्छ ,यो दोहोरि गित ले सांच्चै नै गाउँ को याद दिलायो, यहाँहरुको स्वरलाई सलाम सलाम सलाम

  • @sherkrinasunarsunar1617
    @sherkrinasunarsunar1617 3 года назад +9

    शहरमा रमायर भुलेकी
    बोईलर कुखुरा झै फुलेकी नाईस छ धेरै राम्रो लाग्यो
    फेरी पनि यस्तै गित सुन्न पाईयोस

  • @Girisarkaar
    @Girisarkaar 3 года назад +15

    कति मिठो शब्द चयन रेशम ब्रो 🌺❤️उता पुर्णकला दिदीको झन कुरै छोडम सारै राम्रो दोहोरी

  • @ajaymishra4275
    @ajaymishra4275 3 года назад +8

    आहा कति मिठो दोहोरि सारै राम्रो छ रेशम निरदोस पुणकला जिको 😅😅😘😘🤗😍😘

  • @ishworkarki3143
    @ishworkarki3143 3 года назад +9

    बास्तबिक ग्रामीण परीवेस समेटेर तयार पारिएको सब्द सब्द ले ओझ बोकेको छ
    लय पहिल्याएर गाएको मार्मिक लोक सॅङ्गित कस्लाई मन नपर्ला र
    यस्तै लोकसङ्गीत निरन्तरता को शुभकामना

  • @Aryan_thapa112
    @Aryan_thapa112 3 года назад +2

    रेसम र पुर्नकला सहित दोहोरी गित्मा
    स्समबेस सबै गयकार्हरुको सोर लय
    यकै नासको मन मुतु छुने नेपालिको
    घाम पानी सङै मेल खाने दोहोरी गित बोल
    कति राम्रो सबै मा बधाइ विशेष बधाइ रेसम पुर्नकला र रोधी घर नेपाललाइ धन्यबाद
    बधाइ छ

  • @mohantamoli6763
    @mohantamoli6763 3 года назад +7

    पूर्णकला दिदीको आवाज र रेशम दाई को उत्कृस्ट शब्द छनौट एकदमै मन छोयो आगामी दिनहरुमा सफलताको कामना एस्त यस्तै गीतहरु अझै सुन्न पाउ

  • @roshanale8869
    @roshanale8869 3 года назад +10

    अरु भन्दा उत्कृष्ठ लाग्छ मलाई रेशम दाई को ढोहोरी त्यही माथि पुर्ण कला विसी साच्चिकै गाँउ घर को झल झाली याद दिलाउने keep it up forever 🙏🙏🙏🙏🇳🇵🇳🇵💞

  • @user-shyam901
    @user-shyam901 3 года назад +13

    जति सुने हेरे पनि कहिले धित नमर्ने गीत असध्यै मन पर्छ मलाइ

  • @nandarambhusal8891
    @nandarambhusal8891 3 года назад +15

    शब्दमा दम छ रेसम निर्दोष को😍😍

  • @kiranthapabhujel3615
    @kiranthapabhujel3615 3 года назад +3

    आहा कति राम्रो अनि कति सुमधुर गित ४/४ चोटि सुन्दा पनि मनै न मान्नी सुनी राखम जस्तै भयो
    #रेशम_दादा #अनि_पुर्णकला_दिजु कति मन छोयो अनि सारै भन्दा पनि सारै आन्न्द आयो यो दोहोरी ले धेरै धेरै धेरै राम्रो छ #दादा_दिजु♥️💕💕💕♥️

  • @nirmalmagar2727
    @nirmalmagar2727 3 года назад +11

    पुर्णकला र रेशमको स्वर शब्द उत्कृष्ट छ यो दोहोरिले झलझलि गाउको याद दिलाउने धेरै धेरै शुभकामना।

  • @k.s.thapamagar920
    @k.s.thapamagar920 3 года назад +11

    रेशम भाइ अनि पुर्नकला बैनि दुबै जना मैले द्येरै मन पर्ने गायक गायिका हजुर हरूको दोहोरि एक्दमै मन पर्यो सफल्ताको कामना

  • @dillisubedi8775
    @dillisubedi8775 3 года назад +5

    आहा जति सुने पनि सुनिरौ लाग्ने 2 पल्ट रिपिट गरेर सुनी सके अझै सुनौ लागिरा छ ।कति मीठो सब्दहरु दुबै सङिती क्षेत्रका हस्तिहरु बधाई छ । काले र काली लाई

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 3 года назад +10

    रेशम दाई र पुणकला दिदि उत्तिकै दामि गाउने पर्या रहेछन ।।
    याे दाेहरि त सुनम सुनम लायाे दुबै दाजु दिदि लाई धेरै धेरै शुभकामना ।।

  • @aysodhasarada5701
    @aysodhasarada5701 3 года назад +5

    रेशम नीर्दोश vs पुर्णकला जिको स्वर सुनेपछि धेरै आन्नदआउछ

  • @bikashpofficial9943
    @bikashpofficial9943 3 года назад +10

    आहा कती मार्मिक शब्द गाउनु भाको Love this song all singers

  • @SarojKumar-ki5le
    @SarojKumar-ki5le 3 года назад +6

    सारै राम्रो लाग्यो दोहोरी बाजा पनि क्या दामी मिलाएर बाजाउनु भएको छ सारै राम्रो छ

  • @devchhetri1838
    @devchhetri1838 3 года назад +15

    यो जन्म मा पुर्ण जि लाई पाइएन, यदि अर्को जन्म भएछ भने
    100% पुर्ण कला जि सङै जिबन बिताउने हो✍️🙏
    भगवान शीत प्राथना👏🙏
    गरि बस्छु
    #पुर्णकला जि पर्ती साच्चिकै भित्री आत्मा देखि सम्मान ,माया छ!

  • @chhabilal9446
    @chhabilal9446 3 года назад +14

    मलाई एक दमै मन पर्ने गित हो गजब छ सम्पुर्ण टिममा बधाई अनि सफलताको कामना।

  • @narendrathapamayalu5864
    @narendrathapamayalu5864 3 года назад +5

    सबै राम्रो छ पहिलो सब्द अनुप्रास एउटै
    कालि
    लेकालि
    स्वरमा दुबै को जादु 👌👌👌👌👌❤❤❤💋

  • @Laxmifoodvlogs00
    @Laxmifoodvlogs00 3 года назад +7

    एक दम मिठो शब्द रेसम जि र पुर्ण कला जि को यो होनि लोक गीत भनेकाे ।

  • @ishworbhandari6853
    @ishworbhandari6853 3 года назад +9

    आहा दिदिको आवाज लाइभ र एल्बम मा उस्तै लाग्छ मलाइ । शब्द छनोट दुबैको उत्कृष्ट छ्😍😍 साथ् दिने कलाकार भाका संघ तेती परिचीत नभएको महसुस गरे यो मेरो आफ्नो हेराइ हो सबै कलाका ज्यु लाई सम्मान छ

  • @anishthapa2232
    @anishthapa2232 3 года назад +5

    दुबै जना गायक र गायिका को निकै उत्कृष्ट शब्द चयन गर्नु भएको हुनुहुन्छ मैले चै पुरै मजा आयो।

  • @amritamritgiri9431
    @amritamritgiri9431 3 года назад +5

    सम्पूर्ण कलाकार तिमीहरुलाई मेरो हृदय देखि नमस्कार गाउँघरका भाकाहरु समेटेर गायकको अतेन्तै समधुर आवाज मा सुन्न पाइयो पूर्णकला बिसी र रेशम निर्दोश ज्यूबाट ❤️❤️❤️❤️❤️❤️

  • @devgurung8652
    @devgurung8652 3 года назад +3

    Live दोहरी मा सारै मन पर्ने चिज गुरुन्ङ्ग र रेशम निर्दोश हो👍️👍️👍️

  • @lalthapa1848
    @lalthapa1848 3 года назад +5

    अाहा अाज बल्ल अर्गानिक गित सुन्न पाईयो खुसि लाग्यो दुबै जनाको साँगेतेक सफलताको शुभकामना छ

  • @lokeshbist111
    @lokeshbist111 3 года назад +3

    एकदमै मन छुने शब्दको प्रहार गरिएको छ फेरि पनि रेसम भाइ र पुर्णकला बैनी को आर्को लाइब दोहोरी हेर्नू पाउनु परो

  • @nirmalakhati2710
    @nirmalakhati2710 3 года назад +10

    रेशम दादा आफ्नै स्वर शब्दमा २/४ गित बजारमा ल्याउनु पर्यो

  • @jaljalatv
    @jaljalatv  3 года назад +1

    सबैमा नमस्कार हामीले रोधीघर नेपाल बाट नया लाइभ दोहोरि लिएर आएका छौ जस्तो लाग्छ तेस्तै पर्तिक्रिया दिन नभुल्नु होला साथै लाइभ दोदोरीको लागि स्टुडियो चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला 9845187643 धन्यबाद

  • @lopchanprins5603
    @lopchanprins5603 3 года назад +8

    एकदम अनुशासित र मीठो आवाजको धनी रेशम निर्दोष 🙏

  • @bishalgharti4021
    @bishalgharti4021 3 года назад +6

    एक्दमी सत्य त्तथ्य घटनामा आधारित दोहोरी शब्द सिर्जना पनि निकै उत्कृष्ट पुर्ण कला सिसको कुनै पनि लाईभ दोहोरी उतिकै मन छुने रेसम निर्दोश ब्रो पनि उतिकै अबल मलाई सारै मन पर्छ। येहा हरु को प्रस्तुती ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌

  • @nareshkumar-bl2kz
    @nareshkumar-bl2kz 3 года назад +7

    मलाई धेरै मनपरनी गीत अजै पनी म ओ गीत सुनीरहनछु

  • @harisubedi6415
    @harisubedi6415 3 года назад +7

    एकदमै राम्राे मर्मस्पर्शी गित, मनै छाेयाे रेशम दाईकाे समधुर स्वर अझ पूर्णकला बिसी दिदीकाे स्वरकाे जति बयान गरेनी कमै हुन्छ, जादुमय स्वरकी धनी, पुर्णकला दिदी र रेशम दाईलाई उज्ज्वल साङ्गितिक भबिष्यकाे कामना

  • @mayagurung8296
    @mayagurung8296 3 года назад +3

    Juka lauxa mero vir pakha ma
    mutu xoyo resham ji
    Mero best lok singer ❤️👌🙏🙏

  • @DilipGurung1990
    @DilipGurung1990 3 года назад +2

    रेशम सर र पुर्णकला मेमको शोर मन पर्ने म मत्रा होकि अरु पनि हुनुहुन्छ ?

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 3 года назад +7

    सभ्य र शालिन ,मायालु शब्दले भरिएका टुक्काले मन छोयो ,सुन्न आनन्द लाग्यो।धन्यवाद दोहोरी प्रतिभाहरु लाई।

  • @संगितसंगम-ठ6ग
    @संगितसंगम-ठ6ग 3 года назад +5

    कोहि कोहि मुन्छे पनि समाबेश रहेछ यता अत्यन्तै मीठो शब्द चयन बधाई छ सम्पुर्ण टिमलाइ🌿🌺🌾🌸🌹❤️

  • @rameshsunuwar4990
    @rameshsunuwar4990 3 года назад +3

    दोहोरी भनेको यस्तो पो होस् न छाडापन छ न ऊत्लो ।।। धन्यवाद गायक गायिका लाई ।।

  • @rameshbk2190
    @rameshbk2190 3 года назад +7

    मेरो मन पर्ने गायक मध्य रेसम जि हुनुहुन्छ।गाउने शैली र शब्दलेअती नै मन छुन्छ।सफलताको शुभकामना।

  • @manilagurung6410
    @manilagurung6410 3 года назад +11

    Resham dajuko harek dohori herxu jati sunyo uti sunna man lagx so badai xa hole teemlai

  • @dineshrao7689
    @dineshrao7689 3 года назад +5

    पुणाकला बिसि जि रेसम जि सोर मा जादु छ सलाम छ

  • @Anticorr318
    @Anticorr318 3 года назад +2

    गायिका पूर्णकलाले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्ने कुरा,उचाइ अनुशारको मोटाइ ज्यादा भयो चामल मैदा,चिनी कम गर्नु पर्छ !साथै व्यायामको साथ् ग्रीन चिया बढी पिउने गर्नु पर्छ !बेलुकीको खान कटाउनु पर्छ !यति कन्ट्रोल गरे स्वस्थ रहने छ !उचाइ अनुशारको वजन जम्म ५५ देखि ६० केजी सम्म हुनु पर्छ !

  • @bishnuchhetri9578
    @bishnuchhetri9578 2 года назад +3

    कति राम्राे अनी मिठ्ठाे मार्मीक शब्दहरू राखेर गाउनुभाकाे रहेछ, गित सुनेर अती खुसी लाग्याे। गायक तथा गायिका र सम्पुर्ण साथ दिने टिमलाई धेरै धेरै धन्यवाद।

  • @sdtvnepal
    @sdtvnepal 3 года назад +1

    पूणकला र रेशम जी को दोहरी अनि सार्है मन परको भाका निर्कै राम्रो लाग्यो तर बाद्यबादन को ताल बेला बेलामा अलिकति नमिलेको जस्तो लाग्यो....

  • @dilmagar1631
    @dilmagar1631 3 года назад +2

    लेख्न शब्द कम पर्छ तारिफ जति गरे पनि कम छ कहिले लाईभ दोहोरि हर्ने बानि थिएन तर यो गति थोरै सुने अनि हर्न मन लागेयो पुरै हेरै सारै मन परेयो दिदिको अावजले त मनै लोभायो अनि रेशम जि को अावज त wow गल्कोट घुम्टेको हावा जस्तै सफा अनि मिठो 💔💔💔💔 जय लोक गित

  • @baglungjaljalakharakholana411
    @baglungjaljalakharakholana411 3 года назад

    रेसम दाइ ले पुर्नकला दिदी लाई लास्तै सेन्ती बनाई दिनु भयो पुर्नकला दिदी साच्चै शहर मा हुर्केको हुनु पर्छ गोबर सोर्नु पर्छ भन्दा सेन्ती हुनु भयो साचिकै गाउले जीवन मा आधारित गित रेसम दाइ अनि पुर्नकला दिदी लाई हिर्दय बात नै सलोत छ मेरो

  • @Anticorr318
    @Anticorr318 3 года назад +5

    ``दोहोरी गायिकाहरु मध्ये मलाइ मन पर्ने पूर्णकलाको सुमधुर स्वर अनि रुप,बिहे नगर्नु अघि नै अलिक मोति थियो,बिहे गरेर बच्चा जन्मिए पछि अनौठो तरिकाले मोटाएछ ! सुझाब:-धेरै मोटो हुनु स्वास्थ्यको लागि राम्रो होइन,खानामा ख्याल गरेन भने स्वास्थ्यमा समस्य पर्न सक्छ !मोटाउन छिट्टो हुन्छ घटाउन धेरै समय लाग्छ !

  • @rijalhariram3331
    @rijalhariram3331 3 года назад +1

    मेरो मनपर्ने कलाकार पूर्णकला💕💕💕💕💕💕💕💕💕भाकाछोप्नेहरू गित टिप्नगार्हो भको देखें

  • @chandrathakulla9848
    @chandrathakulla9848 3 года назад +13

    आवाज रेशम जि को जस्तो हुनु ।कति न्या गरेर गाऊनु भो ।धेरै राम्रो अगाडी बड्नु हाम्रो साथ छ।

  • @BP_Acharya
    @BP_Acharya 3 года назад +4

    आहा पुर्णकला ,अनि रेशम सार्है मिठो ,शालिन,भर्द, यस्तो पो हो त गित

  • @bimalmagar4491
    @bimalmagar4491 3 года назад +4

    धेरै धेरै धन्यवाद रेसम जि र पुर्नकला जि लाई वास्तविक मौलिक दोहोरी गाउनु भयो साच्चै गाउँ घर लाई आधारित बनायर गाउनु भयो म त 4/5 पतक दोहर्याउदै सुनदै गरि सके सायद मेरो जीवन सङ्ग मेल खायर होला

  • @homrajpariyar3821
    @homrajpariyar3821 3 года назад +12

    सोच्ह गित पूर्णकला दिज्यू 💋💖💞

    • @rajraj2618
      @rajraj2618 3 года назад

      हजुरहरु ले प्रचारप्रसार गरेर सहयोग गर्दिनु पर्यो है

    • @ajabkuwar2201
      @ajabkuwar2201 3 года назад

      धन्यवाद

  • @arjungautam9787
    @arjungautam9787 3 года назад +3

    सारै राम्रो जोडि ।रेशम पुर्नकला बहुत मन पर्छ ।

  • @tilakbhandari3879
    @tilakbhandari3879 3 года назад +3

    आहा कति मिठो स्वर निर्दोष अनि पुर्णकला बिसि को गाउ को परिवेश शहरको परिवेश झल्काउने गरि अति राम्रो सब्द चयन गरि गाइएको छ।

  • @shyampaudel998
    @shyampaudel998 3 года назад +2

    लोक दोहोरी का बादशाहा रेसम निर्दोश , सब्दचयन सार्है मीठो लाग्छ ।

  • @hr8507
    @hr8507 3 года назад +7

    सारै मिठो स्वर दुबै जनाको ♥️♥️♥️♥️♥️👌👌👌🙏🙏
    👇️

  • @domodardc2335
    @domodardc2335 3 года назад +2

    आहा यति राम्रो गित मा दोहोरी सुन्न पाइयको थियियन आज बल्ल सुन्न पाइयो दुबै जनाको स्वोर अनि शब्द सुन्दा आनन्द आयो ।सुन्दा पनि सुनिरहु जस्तो।

  • @hikmatmagar4191
    @hikmatmagar4191 3 года назад +3

    आहा अति उत्कृष्ट प्रस्तुति रेसम vs//पुर्णकलाको भाग दुई हेर्न पाउ सुभामकामना दुवैलाई

  • @Susila_77
    @Susila_77 3 года назад +9

    Purnakala ra resham dai ko big fan❤️

  • @shidharthabardewa128
    @shidharthabardewa128 3 года назад +3

    अहा कति मिठाे शब्दा दुबै काे रेसम सर प्रगति काे कामना👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩🙏🙏🙏🙏👀

  • @balbahadursingh7710
    @balbahadursingh7710 3 года назад +4

    जहागयाे तेहि रुनछन भिरपाखा हजुर हरुमा मलगायत समपुना नपाल र नेपाली काे लाखै लाख सुभकामन

  • @dilrasaili469
    @dilrasaili469 3 года назад +4

    Wow supper Dohori gaunu vayo.Resham nirdos Vai ra Purnakala baini ko mitho soar Sabda .jati sunyo teti Sunna man lagne .ABA vag 2 Pani liunu hola xitai . thanks all teams

  • @KcUjweal
    @KcUjweal 3 года назад +2

    सारै मीठो दोहोरी रेसाम निर्दोष अनि पूर्णकला दिदिको स्वार दामी छ।

  • @nitamagar9767
    @nitamagar9767 3 года назад +6

    कति राम्रो गित गाँउनु भएकाे दाइ र दिदी ले

  • @prakashrasaili8784
    @prakashrasaili8784 3 года назад +2

    आहा धेरै मिठो दोहोरी सफलताको सुभकामना सबै टिमलाइ सारै मन पर्यो सबैले हेरेर साथ दिनुहोला

  • @sharmanarayan3127
    @sharmanarayan3127 3 года назад +4

    आहा रेसम को स्वर सुन्दा एकै पटकमा संसार छायझै लाग्छ

  • @aanandaruchal1901
    @aanandaruchal1901 3 года назад +4

    जहाँ पुणकला दिदि र रेशम दाजु भाको ठाउँमा खुप रमाइलो हुने गर्दछ

  • @reshurana7164
    @reshurana7164 3 года назад +4

    मर्मदायक,मिठास, बर्तमान परिवेश लाई सुहाउँदो गीत,यही बाट केही सीकुन्, मातिएको, असब्द गीत गाउने हरुले ।

  • @amitsmith6891
    @amitsmith6891 3 года назад +6

    वास्तवमै उत्कृष्ट स्वर र शब्द को मेल क्या मन छोयो है!

  • @ritrawat5715
    @ritrawat5715 3 года назад +1

    सारै मार्मिक शब्द चयन हेरुहेरु लाग्ने जति हेरेनि नघाइने

  • @mahendraxattri413
    @mahendraxattri413 3 года назад +2

    अाहा अति नै मिठाे स्वरकि धनी पुर्णकला बिसी दिदीकाे अावाज तजिसुने नि उतिनै सुनम सुनम लागिरहन्छ 🙏

  • @magarkanchha9509
    @magarkanchha9509 3 года назад +2

    रेशम निर्दोष अनि पूर्णकला मैले एकदम मन पर्ने गायक गायिका हुन्

  • @BhuwanDhiktt
    @BhuwanDhiktt 3 года назад +2

    आहा ! कति राम्रो दोहोरी तेस माथी झन दुबै singer को voice को त कुरै नगराैँ कति राम्रो ।
    #bhuwan_dhiktt

  • @pradeepdong5861
    @pradeepdong5861 3 года назад +3

    कति सुमधुर स्वर , शब्द र संगीत ।अति धेरै मिठासपन म चाहि tiktok मा देखेर खोज्दै खोज्दै हेर्न आएको ❣️❣️

  • @jaabchams8471
    @jaabchams8471 3 года назад +7

    Purnakala Cheli ko amazing voice 👌👌I’m big fan👌👌

  • @nirmalakhati2710
    @nirmalakhati2710 3 года назад +3

    रेशम दादाको स्वोर र शब्दमा जादु छ पुर्णकला दिजु त कुरै नगरैा अति मन परो

  • @reshamshirpali7584
    @reshamshirpali7584 3 года назад +1

    रेशम निर्दोष र पुर्णकला बि सी को आवज सुन्दा छुट्टै आन्न्द आउँछ शुभकामना

  • @sudarshanstha2119
    @sudarshanstha2119 3 года назад +3

    b best resham nirdosh भाई सहि start को तुक्का

  • @durgahamal1799
    @durgahamal1799 3 года назад +2

    रेेसम जि, र पुणकला जि दुबैजना शब्दका खानि र स्वरका धनी बिच भयकाे याे मायालुकाे शहरमा घर छ भाकामा गायकाे गित सारै मन परयाे,जति सुने नि धित मरेन धेरै धेरै धन्यवाद । आगामि दिनमा पनि तपाईं हरु दुइकाे दाहाेरि सुन्न पाइयाेस ।

  • @bishalrokaya1079
    @bishalrokaya1079 3 года назад +2

    मेरो जिन्दगी संग मेल खाने दोहोरी गित आहा सुनि रहन मन लाउने

  • @jptvideos207
    @jptvideos207 3 года назад +2

    पूर्णकला दिज्जु लाई दर्शन ।
    निकै मिठो स्वर