कान्छी सिरीयलकी संस्कारी भाउजु मिडियामा ।। Lok Priya TV ।। November 27, 2022

Поделиться
HTML-код
  • Опубликовано: 26 ноя 2022
  • Guest: Sital Thakuri
    Presenter: Punam Panchkoti
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    के तपाईले हाम्रो RUclips च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #SitalThakuri #interview #LokpriyaTV #Kanchhi #Sital
  • РазвлеченияРазвлечения

Комментарии • 242

  • @HeadMasterrr
    @HeadMasterrr Год назад +423

    *कान्छी र सागर सरको अन्तरबार्ता आउनु पर्यो भन्ने हरु को को हुनुहुन्छ ?? मेरो कमेन्ट पढ्नेहरू सबैको कल्याण होस ❤️❤️🙏*

  • @laxmiserpaili2229
    @laxmiserpaili2229 Год назад +44

    आहा कति सफा मन भाकी बहिनि हजुरको यक्टिन पनि सारै राम्रो छ सफलताको सुभकामना 💞💕💞

    • @bhimsingh2976
      @bhimsingh2976 Год назад

      Mani xu hjr sagr sir rw kanxi lae ek shat dikinu man x

  • @seetalpanta2300
    @seetalpanta2300 Год назад +6

    म यो सिर्यल क्यानडा बाट हेर्दै छु धेरै राम्रो छ है दिदी मान्छे को मन सफा हुनु पर्छ भाग 1 देखि अहिले सम्म हेर्छु ।।

  • @ghanithapa3459
    @ghanithapa3459 Год назад +21

    म पनि हेर्दै छु हजुरको अन्तरबार्ता मलाई कान्छी सिरियल एकदमै मनपर्छ💝💝🙏🙏

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 Год назад +14

    सबै आहुछ एक पल्ट कान्छी र सागर सरकाे अन्तरबार्ता पनि लेनुन हाे🙏🙏🙏🙏🙏

  • @yamanlamsal6623
    @yamanlamsal6623 Год назад +50

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😍😍😍

  • @purnimathapamgr3022
    @purnimathapamgr3022 Год назад +5

    हाम्रो पाल्पाली चेली लाई सलुत छ धेरै राम्रो अभिनय गर्नु हुन्छ अनि रियलमा झनै राम्रो हुनुहुन्छ ह्जुको कहानी सुनेर धेरै भावुक भए अझै प्रगतिको कामना ह्जुलाई👍️👍️👍️🙏🙏

  • @binaadhakari2194
    @binaadhakari2194 Год назад +1

    मलाई कान्छी सिरियल अत्ति नै मन पर्छ । सनिवार पनि छिटो आए हुने थियो जस्तो लाग्छ। मलाई पनि कान्छी सिरियल खेल्ने मन छ ।

  • @tinatina8512
    @tinatina8512 Год назад +14

    धेरै राम्रो लाग्यो मलाई हजुरको अभिनय गरेको सारै राम्रो लाग्यो आगामी दिनहरुमा पनि निरन्तरता यसरी राम्रो राम्रो गदैं जानुस् है समपूर्ण टिम हरू लाई घरै घरै धनबाद शुभकामना छ है मलाई पनि सारै राम्रो लाग्छ कान्छी सिरियल र भुन्टी सिरियल एकदमै राम्रो लाग्छ 💕💕❤❤💕💕

    • @Capitolians-ei5lo
      @Capitolians-ei5lo Год назад

      फेरि पनी पहीलाको जस्तै राम्रो बेबाहारमा देखाउनु पर्यो सासु ससुरा र श्रीमान लाई पनी माया गरेको देखाउनु पर्यो धन्यवाद ।❤❤❤❤❤❤

    • @jeevanbh694
      @jeevanbh694 Год назад

      0

  • @puranrawal9082
    @puranrawal9082 Год назад +2

    सबभन्दा पहिला त पुनम जिलाई नमस्कार कान्छि भुन्टि सिरियल मलाई एकदमै मन् पर्छ हजुरकाे एट्टिं राम्राे छबधाई छ

  • @ritathapa2658
    @ritathapa2658 Год назад +35

    कान्छि सिरियल मलाई पनि सारै मन पर्छ सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @sunilama665
    @sunilama665 Год назад +4

    यस्तो मौका मलाई पनि पाए कस्तो हुन्थ्यो होला,
    कान्छी भुन्टी सारै मन पर्छ,आश जि सङगा भेट हुन पाए कस्तो हुन्थ्यो होला,,

  • @poojadeepak454
    @poojadeepak454 Год назад +15

    उहाँको एक्टिङ सारै मन पर्छ सफलताको शुभकामना दिदी hjr लाई हामी दर्शक हरु यति भन्छु कि plzz दुई हात जोडेर भन्छु plzz सागर सर को रा आशा दिदी को इन्टर भिउ लिनु न यो भन्दा हामीलाई ठूलो केही चाहिँदैन plzzzz लोकप्रिय टिभी की दिदी plzz आशा दिदी को रा सागर सर को छिट्टै plzz

  • @babitaachhami6311
    @babitaachhami6311 Год назад +5

    सागर सरको नि अन्तरवार्ता आउनु परो छिटो

  • @karmadomasherpa7457
    @karmadomasherpa7457 Год назад +2

    मलाइपनि कहिलेकाहीँ यसैगरी कामको लागि मौका त मिलेको थियो तर एकदमै विश्वास नलागेर मौका गुमाएकी छु। भाग्यमा नभएपछि कसैको केही लाग्दैन रहेछ।

  • @birendrastudio81
    @birendrastudio81 Год назад +14

    मनि हेर्दै छु यहाँको acting मलाई निकै मन पर्छ ❤️❤️

  • @abhishekrai9198
    @abhishekrai9198 Год назад +1

    हजुरहरूको सिरियल अति धेरै धेरै राम्रो छ र मलाई अति धेरै मन पर्छ मेरो बेस्ट कान्छी राम्रो लाग्छ ।

  • @janukachettri5381
    @janukachettri5381 Год назад +6

    Kanchi ko vauju kati ramri anuhaar jastai ramri bani behora vayako chori ,sadhai ramro part khelnu hawas hai bhahini God bless you all teams more aboundent keep it up,

  • @lovemay430
    @lovemay430 Год назад +3

    हाहा कति राम्रो गीत गाउनु भयो हजुरको याकटीङ पनि राम्रो लागछ सदै राम्रो काम गरे र अगाडि बढदै जानु होला सदै सफता मीलोस हजुर लाई

  • @AlphaBoy-0
    @AlphaBoy-0 Год назад +19

    कान्छी को अन्तरबार्ता नलिदा सम्म म तपाईंको च्यानल को कुनैपनी भिडियो नहेर्ने कुरा घोसित गर्न चाहान्छु आज सम्म हेरे कान्छी चाहियो

  • @laxmibhandari326
    @laxmibhandari326 Год назад

    सार्है राम्राे साेच दिदिकाे अनि अति मन पर्ने सिरियल कान्छि

  • @savitrisharma3334
    @savitrisharma3334 Год назад +7

    धेरै राम्रो रोल छ हजुर को कान्छी सिरियल मा मईले पनि नछुटाई हेर्छु कान्छी ।
    मलाई त असली काली नै लाग्नु हुन्थो हजुर
    रूप कालो भएर केहि हुदैन मन साफ हुन पर्छ 🌷🌹🌷🌹👌🌷🌹👌🌹

  • @superman-jx7rs
    @superman-jx7rs Год назад +3

    मान्छे राम्रो रोल पनि राम्रो छ बेस्ट अप लक

  • @chandarkala2257
    @chandarkala2257 Год назад +2

    सबैलाई लेउनु हुन्छ कान्छी र सागर सरलाई पनि लेउनु न

  • @durgapun3242
    @durgapun3242 Год назад +1

    कान्छीकाे संस्कारी भाउजू धेरै राम्री

  • @shantibaral6769
    @shantibaral6769 Год назад +1

    कान्छी सिरियल धेरै धेरै राम्रो लागदछ
    नियमित हेर्ने गरिन्छ

  • @mayaMaya-ww2jq
    @mayaMaya-ww2jq Год назад

    मलाइ अति मन परने सिरेल कान्छि र भुन्टी 💕💕🙏🙏🙏👌👌

  • @amritaaaacharya1168
    @amritaaaacharya1168 Год назад +7

    Next interview sagar dai,n,asha Dee ko aaunu parxa hai punam Dee ❤️❤️🙏

  • @sitasharma2906
    @sitasharma2906 Год назад +1

    Kati mitho r ramro sor hjr ko sital gee kanchi ma ni ustai ramro

  • @yunishatirwa1271
    @yunishatirwa1271 Год назад +1

    So beautiful ❤️❤️💕 kanxi Didi ko vauju

  • @shymonsamu4650
    @shymonsamu4650 Год назад +3

    Kati ramro man hjrko❤️❤️❤️

  • @sumitrapariyar3611
    @sumitrapariyar3611 Год назад +4

    So Beautiful sis and safal ta ko kamana hjr le 💕😘💕😘💕😘

  • @jasmineshrestha4767
    @jasmineshrestha4767 Год назад +6

    Dd hajur very beautiful❤❤❤❤

  • @deviwagle6971
    @deviwagle6971 Год назад +2

    kati mitho boli ho k chandu d ko❤❤❤

  • @bisnunp8272
    @bisnunp8272 Год назад +14

    So beautiful🥰🥰😘😘

  • @surajb.k119
    @surajb.k119 Год назад +4

    Wow beautiful sister 😍😍😍

  • @nareshbohara.5687
    @nareshbohara.5687 Год назад

    सकारात्मक सोच र बिचार भएकी पुनम दिदिको अभिनय धेरै राम्रो लाग्छ।

  • @Dotelikanchi82
    @Dotelikanchi82 Год назад +4

    my fevrate di hjr ko acting dherai ramro xa aajhai safalatako suvakamana ❤❤

  • @raharirai5940
    @raharirai5940 Год назад

    एकदमै सकारात्मक अबिनय छ हजुर को सबै घर परिवार मा एस्तै बेवहार होस र मेरो नि घर परिवार मा एस्तै बेवहार छ म नि एउटि सासू हु तर को सासू को बुहारी को नन्द को भाउजू कुनै भेदभाब छैन धेरै राम्रो रोल निभाउनु भा छ सबै सासू , बुहारी ले सिक्न पर्ने जस्तो लाग्छ मलाई अनि मात्र त्यो घर स्वार्ग बन्छ god bless all team

  • @fhjhgghhfgh8394
    @fhjhgghhfgh8394 Год назад +8

    So beautiful 💖🌷👍🏻👌💜🥀💐🙏🙏🙏

  • @aartipun2471
    @aartipun2471 Год назад

    सबै को इनटर बीउ हेरेउ अब सगर सर कनछि को इनटर बीउ हेर्ने मन छ

  • @debikapoudel515
    @debikapoudel515 Год назад

    अब सागर र कान्छी को अन्तरबार्ता लिनु पर्यो सबैको चाहाना

  • @ramaadhikari6236
    @ramaadhikari6236 Год назад

    हालसालमा टप1 मा पर्न सफल कान्छी सिरियल का सागर सर र कान्छी दुबैलाइ एकैपटक ल्याउनुपर्यो सिस प्लिज 🙏🙏🙏🙏

  • @nirmalaoli7695
    @nirmalaoli7695 Год назад +7

    Sagar ra kanxi ko interview linos na plzz

  • @manjughimire3693
    @manjughimire3693 Год назад +4

    Kanxi sis ra Sagar sir ko ne interview legnu na sis ❣️❣️❣️❣️❣️❣️❣️

  • @gitaoligoutam5878
    @gitaoligoutam5878 Год назад +3

    So beutifull sistar

  • @bashudevadhikari3591
    @bashudevadhikari3591 Год назад

    लाेक प्रियटिवीमा सागर कान्छिलाई पनि ल्याउने कस्टगराै सागर र कान्छिकाे रिलकाे जाेडि धेरै भयाे अब रियल जाेडिकाे रूपमा जसरि पनि ल्याउनु भयाेभने लाेक प्रिय टिवि परिवार तथा विशेष गरि पुनम जि प्रति हार्दिक अाभारि हुने थियाै।

  • @parbatipunmagar1550
    @parbatipunmagar1550 Год назад

    यो सिरियल म नछुटाइ हेर्छु एकदम मन पर्छ

  • @tinatina8512
    @tinatina8512 Год назад +1

    So cute beautiful ❤💕❤👍👍

  • @suryasyantan5964
    @suryasyantan5964 Год назад +1

    My favourite 🇳🇵💕💕💕

  • @bimalthapa7309
    @bimalthapa7309 Год назад

    गुल्मी पिपलधाराको बङज्याङदेखी💗💗💗

  • @sanjeeplamgade
    @sanjeeplamgade Год назад +3

    Kanchhi ra sagar sir ko Pani interview aaunu paryo

  • @shantisubba6748
    @shantisubba6748 Год назад +1

    M Sikkim bata herdaixu hjr ko kahani ra mero jiwan kahani Mel khayo same to me atti nai mon chuyo hjr ko roal mly sarai mon parxa sadhai life safal hos sister god bless you always

  • @user-ec4tg9su3q
    @user-ec4tg9su3q Год назад +4

    हो रामो् लाग्छ नमस्कार हजुर हरु मा 🙏🏼🙏🏼

  • @saskarchhetri3330
    @saskarchhetri3330 Год назад +6

    Aasa ra sagarko kurakani pani sunaunun patakarju❤

  • @chandarai3346
    @chandarai3346 Год назад

    Dherai vanda dherai ramroo lagyo yo kanxi serial..agami dinharu ma pani ramro gardai janus..I'm from Sikkim..first started dekhi nai heardai aaya ko xu yo kanxi serial..❤❤

  • @deviwagle6971
    @deviwagle6971 Год назад +2

    plz d sagar kanxi ko ni intervew leunu na plz🙏🏻🙏🏻

  • @gopalamatya6166
    @gopalamatya6166 Год назад

    बहिनीको अभिनय धेरै राम्रो लाग्यो

  • @umasubedi2823
    @umasubedi2823 Год назад +2

    रामपुरको चेली बधाई छ म पनि रामपुरको हो दिदि

  • @vimalkhadka9121
    @vimalkhadka9121 Год назад

    सागर र कान्छी को जोडी को पनि अन्तरबार्ता लियेको हेर्न पाउने कोको हुनुन्छ

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 Год назад +1

    Hajur ko rating sari man parxa safalta ko suvakamana aba kanchi ra sagar ko antarbarta liununs

  • @janiloveyou3895
    @janiloveyou3895 Год назад +1

    बिहे गर्दा काली भय पछि त काली नै भको भय रामरो हुन्थ्यो मलाई चाहिँ हल्का खल्लो लाग्यो बाकी सब ठिक छ

  • @binustha1071
    @binustha1071 Год назад +1

    मुकुली म्याम कान्छी सिरियल बाट हटेको 💕💕💕

  • @laxmibista6687
    @laxmibista6687 Год назад

    सबै टिमलाई हार्दिक बधाई तथा शुभकामना छ
    राम्रो हुदै गएको छ
    अझै राम्रो हाेस्

  • @jackofficial444-yt
    @jackofficial444-yt Год назад +5

    Wow nice video sister❤❤❤🤗🤗🤗

  • @Dotelikanchi82
    @Dotelikanchi82 Год назад +6

    sagar ra kanchi lai ni launu vanda vanda thake yr huna ta hjr ko ni k dosh sagar ra kanchi le 1 xoti time diya ni hune ni😥❤

    • @poojadeepak454
      @poojadeepak454 Год назад +1

      Umm kya hai भन्दा भन्दा थाकिसके 😩

  • @arjunpradhan7810
    @arjunpradhan7810 Год назад +7

    Very nice ❤️❤️❤️

  • @binasunar7169
    @binasunar7169 Год назад +1

    Kanxi dd r sagarko plzz 🙏🙏🙏🙏😭😭😭😭😭😭

    • @poojadeepak454
      @poojadeepak454 Год назад

      सागर सर आशा दिदी plzz

  • @devrajtamang288
    @devrajtamang288 Год назад +2

    woww nice

  • @samirnepali8377
    @samirnepali8377 Год назад

    सारै मन छाेयाेसिस🙏🙏🙏🙏

  • @babukarna2855
    @babukarna2855 Год назад

    i love you di

  • @vijaymangrati5188
    @vijaymangrati5188 Год назад +1

    सहि हो नि हजुर

  • @jagatmagar987
    @jagatmagar987 Год назад +2

    Aasa sis ra sagar bro ko pani interview linu na hajur

  • @kamalidong8611
    @kamalidong8611 Год назад +6

    Beautiful deju ❤️🦋

  • @simran12387
    @simran12387 Год назад +3

    Malai ni sarhai man parxa hjrko act

  • @laxmikc1910
    @laxmikc1910 Год назад +1

    Aba sagar ra kanchhi ko interview linu paryo sis

  • @yambahadurmagar5333
    @yambahadurmagar5333 Год назад +4

    Kanxi Ra Sagar ko interview aaunu paryu

  • @gopalbhandari1802
    @gopalbhandari1802 Год назад +1

    अब कानछि काे र सागर सरकाे अनतरबारला लयउनु

  • @krishnamagar9879
    @krishnamagar9879 Год назад +1

    Aaha hamrae palpali cheli nae hunu hudo raex dharai khusi lagyo hjr lae badae x aja ramro gardai janu hola har namanu jindgi vaneko kaele khusi ta kaile dukhi yastae ho hjr lae safltako suva kamana x

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 Год назад

    Katti mitho n mayalu boli 🥰sittal sis (chandu)❤️🥰🥰👍

  • @gangakumarisharma2048
    @gangakumarisharma2048 Год назад +1

    [24/11, 09:21] Gangakumarishatma: like
    [24/11, 09:22] Gangakumarishatma: Sana

  • @sukramanger917
    @sukramanger917 Год назад

    Nice thinking chandu wow super 👌

  • @rojitmayan4552
    @rojitmayan4552 Год назад +2

    Now is good 👍

  • @kalpanasapkota3973
    @kalpanasapkota3973 Год назад

    हजुर ले असल बुहारी को रोल सारै राम्रो हुन्छ

  • @diliprokaya4297
    @diliprokaya4297 Год назад +1

    So beutifull

  • @gitathapathapa7369
    @gitathapathapa7369 Год назад

    Very nice vauju

  • @OneDay334
    @OneDay334 Год назад

    Wow so beautiful song

  • @gobindasunam8653
    @gobindasunam8653 Год назад

    Best of luck nanu

  • @dipashrestha7113
    @dipashrestha7113 Год назад +1

    So beautiful

  • @ginajirel1963
    @ginajirel1963 Год назад +1

    Amen ❤️ 🙏 ❤️

  • @yasodagurung6838
    @yasodagurung6838 Год назад +2

    Beautiful

  • @maheshgahatraj2810
    @maheshgahatraj2810 Год назад +1

    Kanchhi rr sagar ji ko interview pani lyaunu paryo?

  • @sitapuri8002
    @sitapuri8002 Год назад +2

    मनपर्ने कलाकार

  • @aaishmadanll5512
    @aaishmadanll5512 Год назад

    सागर सर अनि कान्छी लाई पनि ल्याउनु पर्यो के

  • @sanumayalamtari5811
    @sanumayalamtari5811 Год назад +1

    ❤love u😊

  • @birchandrabohora8462
    @birchandrabohora8462 Год назад +1

    Kanxhi ra sagarko sagai rakher antarbarta linu paryo hjr

  • @kamalakc5473
    @kamalakc5473 Год назад

    रिते भन्दा त कति राम्रो कति चन्डु भाउजू रिते भाउजू हरायदेखि बल्ल परिवारमा सुखका दिन आछ्न ।😘

  • @munadarlami8807
    @munadarlami8807 Год назад +4

    कान्छि को पनि इन्टरभिउ लिनुहोस न दिदि

  • @nabarajbohara1664
    @nabarajbohara1664 Год назад

    ❤❤Ramoilo🎉

  • @mrbhuwanyt
    @mrbhuwanyt Год назад +3

    Crazy video ❤️