यसमा छ वटा अक्षरमा नियमले गुरुमा टुंगिन्छ ,लघुमा टुंगिदा गुरु मान्न सकिन्छ कि सकिदैन हाेला गुरुजी?कृपया बुझाइदिनु भए अाभारी हुने थिंए। नसक्छाै याे अाशु टपटपटिपी चप्प पिउन मा छैटाें अक्षर लघु अाउछ त्यही भएर ।
निराशामा आशा,अलिकति जगाऊ प्रिय कवि। (-डा.नवराज लम्सालको कविताबाट) यसमापनि शार्दुलविक्रीडितमा जस्तै अन्त्यको ल_गु को नियम परिमार्जन गर्न मिल्ने हो गुरू?
जय गुरूदेव
ॐ
राम्रो प्रयत्न !
I am waiting😍
Great job
Radha Radha🙏🙏💐💐🙏🙏💐💐
गुरुकाे भिडियाे हेरेर छन्दमा कविता लेख्न मलाइ सहज भएकाेछ। गुरुप्रति नमन छ ।
Kasri lekhnu hunxa?
I am waiting.
ॐ
ma Arghakhanchi बाट हेर्दै छु है😂 ।
सोध्नुभन्दा पहिले नै भनेको😂
dai❤
🙏🙏
गुरुजी आवाज अत्यन्तै सानाे छ ।
Please use headphones. I think if once it's uploaded , it can't be edited. ❤️
स्थूलीभूतो मनोज हे!
。。👌
लेखनाथ पौडेल भन्नुपर्यो।
यसमा छ वटा अक्षरमा नियमले गुरुमा टुंगिन्छ ,लघुमा टुंगिदा गुरु मान्न सकिन्छ कि सकिदैन हाेला गुरुजी?कृपया बुझाइदिनु भए अाभारी हुने थिंए। नसक्छाै याे अाशु टपटपटिपी चप्प पिउन मा छैटाें अक्षर लघु अाउछ त्यही भएर ।
दोस्रो यति ११ वा १२ के हो गुरु ?
निराशामा आशा,अलिकति जगाऊ प्रिय कवि। (-डा.नवराज लम्सालको कविताबाट)
यसमापनि शार्दुलविक्रीडितमा जस्तै अन्त्यको ल_गु को नियम परिमार्जन गर्न मिल्ने हो गुरू?
Anti raswo dirga dubai lai guru nai maninxw
गुरुले मैले ७ महिना अघि साेधेकाे प्रश्नकाे उत्तर अहिले सम्म दिनु भएन ।
कुन प्रश्न र
यही भिडियाेमा हेर्नु न,छ त अझैपनि प्रश्न।
मेराे दिमाग किन चलेन
कहाँबाट हेरिरहनुभएको छ ?
राजधानी 🙏
Kathmandu 🙏
Dang bata.
Euta video gadhya kabita ko barema pani herna man x
🙏🙏🙏