राष्ट्रिय परिचय पत्र कसरी लिने ? AP TALK TIME | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • Presenter : Nirajan Bhandari
    Guest : युवराज कट्टेल , महानिर्देशक ,राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग
    Download APON+ app here
    apps.apple.com....
    play.google.co....
    Subscribe and Press the Bell icon to get all the News Update.
    ► / ap1hdofficial. .
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►RUclips:
    / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    2023 AP1HD
    #aptalktime #ap1hd #ap1hdlive #AP1HD #annapurnamedianetwork #aptalktime #talkshow #trendingvideo #trendinginnepal #nepalitalkshow #nirajanbhandari #yubrajkatel

Комментарии • 17

  • @NepseLover
    @NepseLover 2 месяца назад +3

    काठमाडौँमा १ वर्ष अगाडी मेरो ८१ बर्षीय आमाको राष्ट्रिय परिचय पत्रको लागि जाँदा कपाल अलि रातो भएर फोटो खिच्ने बेला हुँदैन भनि पठायो ! अव , बृद्ध भताको लागि आवश्यक भनिईकोले 2 वटा फरक वडाका प्रतिनीधि हरु संग बुझ्दा सिडिओ कार्यालयमा जान भन्यो र गाईयो ! सर्खारी कर्मचारीको तल्लो स्तरको ब्यबहार देखियो र त्यहाँ होईन, राजदरवारमा जानु भन्यो र गईयो पनि तेहाँ त झन् अति तल्लो स्तरको ब्यबहार देखियो र त्यहाँबाट राष्ट्रिय परिचय पत्र को मूख्य कार्यालय सिंहदरवार जान भन्यो र बुझ्न गईयो ! सोच्न नै नसकिने गरि तहाँका २ जना महिला मर्मचारीले सहयोग गर्नु भयो र आमाको फाराम जुन् १ वर्ष अगाडी नै वडामा भरिसकेको थियो तेसलाई ईडित गरिदिनु भयो ! अनि कुनै दिन ८१ वर्षको आमालाई फोटो खिचाउन लिएर आउनु भन्यो !
    समस्या: नीजी गाडी मात्र भित्र जान पाउने सिंहदरवारमा म जस्ता नीजी सवारी नहुनेलाई निक्कै समस्या, धन्न मेरो मोटरसाईकलको पास बनाई दिए र बल्ल तल्ल आमालाई सकी नसकी राखेर ठाउँसम्म लगेर ८१ वर्षको आमा भनी बिन्ति गरि गरि काम सकाएर आईयो, तहाँ पुरुष कर्मचारिको ब्यबहार हेर्दा त ठाउको ठाउ नै जे पनि गर्न मन लाग्ने खाले थियो, सहयोग त परको कुरा सहयोगी भावना पनि आलू, थुक्क गूलामहरु !

    • @jaymoktan538
      @jaymoktan538 2 месяца назад

      राजयकाे सरकारि करम चारिबाट देअ:काे तुक्षनागरिक जस्तो भनहुने बेवाहर नगरियाेस ।सुनसरि १ क्षेत्र ध उ मा न पालिका वाड ८ जय ब माेकत्तान ।धनयबाद

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 10 дней назад

    यदि हामी-हाम्रो राष्ट्रिय स्वाभिमानी एकत्वबाट
    बिचलित भयौं भने, हाम्रो सार्वभौम अधिकार
    लाई त गुमाउँदै गइरहेका छौँ! निकट भविष्य
    मा हाम्रो राष्ट्रिय स्वाधीनताबाट पनि बिस्था-
    -पित हुनेछौं!!!

  • @jaymoktan538
    @jaymoktan538 2 месяца назад +1

    धनयबाद।

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y 2 месяца назад +1

    अब नागरिकता पनि विस्थापित गर्दिनुस अनि आनन्द हुन्छ !!!

  • @rosansubba1140
    @rosansubba1140 7 дней назад

    2078 मा बायोमेट्रिक दिए को मैलै झापा देखी आज सम्म कार्डको अतोपत्तो छैना गफ मात्र दिने दाताले ले दिए को डलर पचाउने

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 28 дней назад +1

    Nagrita laid sata ma chain Huna sakdaina nakarai hunchha

  • @tsultrimlama5560
    @tsultrimlama5560 12 дней назад

    After everything final one made in India so India will take all our data

  • @MohanThapamagar-je2rn
    @MohanThapamagar-je2rn 28 дней назад

    22 mahina vayo form vareko.kahile avibleble hunx card sir?hamile palikabata vareko ho.

  • @omprasadthapa8600
    @omprasadthapa8600 Месяц назад

    ऋण खोजौं परिचय पत्र बनाऔं

  • @dilliramchaudhary6714
    @dilliramchaudhary6714 7 дней назад

    Rastiye parichaye kamxaina turuntai kharej gariyos kamxaina yo sabai varamho kharejhos

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 20 дней назад +1

    Bhrastachri aprahdi des bechuwa

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 10 дней назад +1

    Lendupharu des bechuwa

  • @ParsuramKhatiwada
    @ParsuramKhatiwada Месяц назад

    बिदेशिलाइट्ाकगनंसजिलाहुनछ

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 28 дней назад

    Kharej gare hunchback kam chhaina

  • @RamGurung-tx4ej
    @RamGurung-tx4ej 19 дней назад

    Guya dhamirahau timi haru