Jhalakman Gandharva Songs | Aamaile Sodhlin | Timile Maya Nagare Pani | Bala Joban | Tansen Ghmailo

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024

Комментарии • 725

  • @paedeepkhanal8347
    @paedeepkhanal8347 3 месяца назад +10

    बालापन मा सुनेको गित आज दिन दिल मा निकै हषिर्त भएर आयो। सलाम छ दिल देखी 🙏🙏🙏💕💕💕💕🙏💕🙏💕🙏💕💕🙏💕💕💕💕🙏💕🙏🙏👏👏👏👏

  • @himalgiri2738
    @himalgiri2738 6 месяцев назад +3

    यो गित मात्र नभएर एउटा सन्देश अनि समाचार पनि थियो ।पहिले बिश्वयुद र दोस्रो बिश्वयुद्ध मा बिरगती प्राप्त नेपाली ती बिरयोद्दा को सम्मान मा गाइएको गित आदरणीय झलकमान बुवा ले घर घरमा पुगेर सन्देश सुनाउनु भयो कालन्तर मा यो गित कहिले नमर्ने भयो ।किन भने अहिले को संचार त्यो बेला थिएन लडाइँ मा खसम बितेको खबर त्यो बेला चिट्ठी मा रातो धागोले बाधेर दुई महिना चार महिना पछि मात्र थाह पाउँदा कस्तो हुन्थ्यो होला त्यो घरमा अनि रेडियो टेप केही नभएको त्यो बेला गाउँ घरमा घुमेर सारङ्गी को मिठो धुन मा झलकमान जस्ता बुवा हरु को मिठो स्वर मा ती गित सुन्दा ती पीडित हरु मुर्छा परेको कहानी अझै सुन्न पाइन्छ पुराना हजुर बा आमा बाट ।

    • @MadanSuvedi
      @MadanSuvedi 5 месяцев назад

      धेरै धन्यवाद हजूर, थप व्याख्या गर्नुभएकोमा ।

  • @umeng1111
    @umeng1111 10 месяцев назад +6

    जिउदो हुंदा सम्म सानो जात भनेर हेपिएको र एउटा पनि सम्मान् नपाइ बित्नु भको अग्रज लोक सम्राट झलकमान गन्धर्ब ज्यु 😔🙏🏼❤

  • @kshitijanil3644
    @kshitijanil3644 5 лет назад +39

    म नया जेनेरेसन भए पनि सुत्ने बेला मा झलकमान ज्यु को गित सुनेर सुत्ने गर्छु । हे बरै अहिलेका गित र पहिले का गित मा भिन्नता धेरै 🎼🎵🎶🎶🎶🎵🎼🎧️🎧️🎧️

  • @BisamMalla
    @BisamMalla 9 месяцев назад +9

    यिनका हरेक गीत अव्वल रहेछन्।शब्द,श्वर र सारङ्गीको एकल र उत्कृष्ट सँयोजन ठेट नेपालीमा।स्वर्गीय महान गायक झलकमानप्रति हार्दिक श्रद्दा सुमन🌼😢🙏।

  • @DB_RASAILI
    @DB_RASAILI 5 лет назад +26

    तत्कालीन समयमा उचित सम्मान नपाएको अमर गायक, झलकमान गन्धर्व ।।। 🙏🙏🙏🙏

  • @tankapandey9488
    @tankapandey9488 4 года назад +31

    Missing you terribly jhalakman. You deserve all highest veneration.
    फेरी फेरी आउने गर। यहाँ लखौ नेपाली मन हरू अन्यायको राप मा तिम्रो गीतको शीतल सुन्न बसेका छन।

  • @letangkhabar
    @letangkhabar 4 года назад +10

    झलकमान शुद्ध नेपाली गायक हुन् । हरेक नेपालीकाे मनमा त बसेकै छन् । बिदेशिले पनि हाम्रा गायकलाई पछ्याएकाे देख्दा मनै दंग छ । धेरै धेरै श्रद्धाञ्जली छ ।

  • @KOREAN-MOVIE-33
    @KOREAN-MOVIE-33 3 года назад +20

    पहिलो पटक बिदेशमा हुँदा सुनेको थिएँ। त्यसपछि सबैभन्दा मन पर्ने गित अनि गायक उहाँ नै हो।❣

  • @manojjaisy2053
    @manojjaisy2053 5 лет назад +40

    Hajur ko geet jati sune pani maan bhardaina..... Love from #India 🇮🇳 Love u Nepal 🇳🇵

  • @musiccomposerarrangerashis861
    @musiccomposerarrangerashis861 5 лет назад +46

    मेरो आदर्श गाएक संकलक तथा शाधक झलकमान ज्यू लाई श्रद्धा सुमन अर्पण गर्दछु!

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад +3

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @govindadhungana5955
    @govindadhungana5955 4 года назад +19

    सर्जक अस्ताए पनि गितको उचाइ असीमित छ। सधैं सम्झनामा झलकमान गन्धर्व!

  • @sumsumkhadka8145
    @sumsumkhadka8145 6 лет назад +174

    कति मिठो आवाज ,सधै सुनिरहू जस्तो ,सदाबहार गीत आफ्नै देशको सस्कृति सस्कार मौलिक भाषा नै प्यारो

  • @raazchand8085
    @raazchand8085 6 лет назад +114

    कठै यस्ता सङग्ालय जोगाऊने लाई मुरी धन्यवाद

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 лет назад +5

      धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥हाम्रो च्यानलमा सब्सक्राईब गर्न नभुल्नु होला !!

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 5 лет назад +27

    नेपाली लोकसाङ्गितिक क्षेत्रका उज्ज्वल नक्षेत्र स्वर्गीय झलकमान गन्दर्भ।जहिले सुन्दा पनि उत्तिकै मार्मिक र कर्णप्रिय सुनिरहु लाग्ने।

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 4 года назад +5

    नेपालिको अथार्थ सस्कृतिको चित्रण पाइन्छ!!! सलाम छ ।

  • @amritsharma6452
    @amritsharma6452 5 лет назад +216

    1. Aamaile Sodhlin.....00:00
    2. Bala Joban.....05:46
    3. Base Maya Aaja Ko.....08:39
    4. Tansen Ghamailo.....11:07
    5. Timile Maya Nagare.....16:13
    6. Allare Nani.....18:43
    7. Danphe Chari.....23:11
    8. Dhardhari Bagne.....43:15
    9. Gorkha Gorkhanath.....46:02
    10. Khau Ta Bhane Suntala.....49:15

  • @ramhariaryal6791
    @ramhariaryal6791 6 лет назад +38

    सताब्दी गाएक , अमर रहुन !

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 лет назад +3

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @madhavsagar707
    @madhavsagar707 4 года назад +10

    यस्ता गीतहरुलाई पनि dislike गर्ने मान्छे त नेपाली नै होइन होला हौ ।
    आफू दुःख खटेर भएपनि नेपाली गीत-संगीतको लागि #झलकमान दाईले ठुलो काम गरेका छन् ।

  • @khumangm1998
    @khumangm1998 Год назад +8

    आदरणीय अग्रज लोक सम्रात झलकमान गन्धर्व को हरेक गित जति सुनेनी धित मर्दैन। त्यो समय को लाइभ रेकर्डिङ मा पनि यति मिठो स्वर समय मिलाएर सुन्छु बेला बेला मा।

  • @sagarxettri3278
    @sagarxettri3278 Год назад +2

    आहा कति मिठो आबाज

  • @pabitrasubedi9949
    @pabitrasubedi9949 Год назад +2

    जति सुनेनी मन नअघाउनी 😢😢😢

  • @oldsoulmusik4677
    @oldsoulmusik4677 3 года назад +2

    mero sadar pranaam x guru ji tiapali .nepal ko yeuta sachha kalakar.you are living more then us.just keep bleesiing us

  • @sushmitalimbu3714
    @sushmitalimbu3714 Год назад +3

    सलाम छ 🙏🙏

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 3 года назад +13

    सधै अमर रहने छ्न। श्री झलकमान गन्धर्व ज्यु।।

  • @sushantbasnet5077
    @sushantbasnet5077 5 лет назад +9

    मेरो देशको व्यापक भष्टचार हत्या बलत्कार हेर्दा बैराक अनी वाक्क लागेर आउछ र मातृभूमि फर्कन मन लाग्दैन तब तब झलकमान जि को गित हरु सुन्छु तब यो मन परदेश मा बस्दैन घर फर्कन मन लाग्छ ।सदा सदा सम्मान र सलाम छ स्वोर धनी रास्ट्र को गौरव झलकमान जि लाई यो पर्देशी भुमि यूरोप poland बाट

  • @shivabhuju4736
    @shivabhuju4736 2 года назад +2

    मेरो शिर स्वाभिमानले ठाडो हुन्छ किन कि हाम्रो मौलिक संगीतको थामी नसक्नु कटु सत्यले भरिएको ओज देखेर, अनि मन आनन्द र आँखा आँसुले भरिन्छ जब यसको भाव बुझ्दै जान्छु।

  • @marshal421
    @marshal421 Год назад +3

    मनै देखि हार्दिक नमन् छ प्रिय गायक 🙏🙏, तपाईंको गीत अनि गएकिको वर्णन गर्न कुनै शब्द जानेको छैन मैले । 🙏🙏

  • @buddhisagaradhikari3987
    @buddhisagaradhikari3987 3 года назад +3

    म पोख्रेली, झलक मान गन्दर्भ दाइको गीत सुनेरै हुर्केको मान्छे, के वर्णन गर्नु र ! सताब्दी सर्जक, अमर रहुन् । गण्डकीको लोक भाका : जिन्दाबाद ।

  • @motiramtimilsaina4577
    @motiramtimilsaina4577 2 года назад +7

    युग गाएक झलकमान प्रती हार्दिक सर्दासुमन 😭

  • @nirmaladahal8502
    @nirmaladahal8502 Год назад +4

    Such a legend person any word can not explain him. Salute to Jhalakman Gandharba

  • @dineshkumaradhikari2436
    @dineshkumaradhikari2436 4 года назад +2

    अति आदरणीय लोक गायक झलकमान सधैं हाम्रो मन मुटुमा रहिरहनु हुने छ
    भाबपुर्ण श्रद्धाञ्जली

  • @balkrishnakarki3281
    @balkrishnakarki3281 2 года назад +1

    Ati mitho..
    1000Choti repeat grera sunene man
    mandaina...just..wow❤️❤️❤️

  • @bharatpariyar676
    @bharatpariyar676 6 лет назад +6

    अजर अमर गीतहरु। जय गित जय संगीत ।💕💕💕💕💕💕💌💌💌💌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹.

  • @pritamregmi940
    @pritamregmi940 5 лет назад +13

    कालजै सर्जक झलक मान गन्धर्व ज्यु लाई हार्दिक सर्दा सुमन

  • @rajmahar3756
    @rajmahar3756 5 лет назад +7

    यी प्रतिष्ठित अमर श्रष्टा प्रति मन बाट एउटै मात्रै शब्द अायाे* सलाम*.....

  • @bibekdahal596
    @bibekdahal596 2 года назад +8

    It is snowing outside in Guelph, ON. Probably the last snow for this year or not. I just made myself a warm cup of tea and started listening this legend.

  • @suvankami1599
    @suvankami1599 Год назад +3

    भोईस अफ नेपाल आशिष् महर जि को प्रस्तुत हेरेर को को झलकमान जिको गीत हेर्न कोको आउनु भयो।।।हाजिर हुनुस त 😙😙😙😙😙

  • @omnikasharma2887
    @omnikasharma2887 5 лет назад +9

    लोक गीत भनेको येस्तो हुनु पर्छ अहिलेको जस्तो अस्लिल हैन ।।।।

  • @ashokdhamala5677
    @ashokdhamala5677 3 года назад +2

    सदावहार नेपाली समाजमा रहिरहनु हुनेछ झलकमान ज्यु

  • @bharatlamichhane6361
    @bharatlamichhane6361 Год назад +2

    अति राम्रो गित 👏

  • @bishnusapkota6112
    @bishnusapkota6112 4 года назад +2

    सुमधुर स्वरका धनी झलकमान

  • @saru307
    @saru307 3 года назад +2

    जिबनमा आँसु बगाउदाको समयर आफ्नाहरुको याद आउदा सुन्ने गित सधाबाहार जय झल्कमान बुवा हजुरको आशीर्वाद लागोस है मलाइ पनि

  • @birajadhikari2237
    @birajadhikari2237 Год назад +4

    डाँफे चरी is almost 20 minutes long and I still want to listen, that's how big of a legend he is ❤️

  • @rajendrabhusal9033
    @rajendrabhusal9033 5 лет назад +2

    झलक मान गन्धर्वका गितले साँच्चिकै मन लठ्ठ बनायाे तीन दिन भयाे उठने बित्तिकै सुनिरहुँ लाग्ने।।।

  • @01jhalakkhatri95
    @01jhalakkhatri95 4 года назад +2

    झलक मान गन्दर्ब नेपाली गायन क्षेत्रमा उदायका महत्वपूर्ण गायककार हुन जस्ले सारङगि को महत्त्वलाई दर्सायका छन। उहाको गीतलाई सम्मान गरौं।।।।

  • @ramkumarparajuli9354
    @ramkumarparajuli9354 4 года назад +12

    We always remember to jhalakman gandharba ,because of his songs . he is our nepali hero of gandharba songs. Thanks.

  • @Rudraprasadpathak
    @Rudraprasadpathak 7 месяцев назад +2

    एक्दमै मन छुने गितहरु।झलकमानप्रती उच्च सम्मान ।

  • @binodkhadka5058
    @binodkhadka5058 5 лет назад +4

    The best from this list
    तानसेन घमाइलो

  • @julendramongar3305
    @julendramongar3305 2 года назад +2

    I was literally crying with Aamale Sodhalin & Allare Nani such a heart touching songs. Great Respect to him.
    Love from Bhutan.

  • @shocksonshoe4141
    @shocksonshoe4141 4 года назад +4

    It is like mirroring the history of Nepali literature .So smooth and original. Every time I listen to his song, I miss the charm of speaking with the ancestors, who are at peace now. I wish current musicians could carry and forward this kind of music to the generation to come. In the end, no culture and history be saved without saving its originality of the language.
    Thank you ,जलकमान गन्धर्ब Sir.

  • @dineshchemjong9531
    @dineshchemjong9531 5 лет назад +2

    ओरिजिनल नेपाली भ्वाई झलकमान गन्धर्वको सम्मान गर्नु पर्छ।उहाँको हरेक गीतमा नेपालीपन छ।हरेक शब्द मर्मस्पर्सी छ।हरेक गीतमा मौलिक्ता र ठेट नेपाली शब्द प्रगोग भएको पाइन्छ।अब त यस्तो अर्ग्यानिक शब्द रच्ने र गीत गाउनेको जन्म हुँदैना।त्यसैले युगौयुगसम्म उहाँको गीतहरूलाई सुरक्षित गरेर राख्नु पर्ने जरूरी छ।

  • @bikashthapa7693
    @bikashthapa7693 3 года назад +9

    Jhalakman is legend of Nepali music...उहाँका स्वर र सारंगीको धुनले माया ,विरह,आदि ब्यक्त गर्दछन !Listening to his songs brings out tears.

  • @balensisahittyatv7489
    @balensisahittyatv7489 4 месяца назад

    हृदयनै प्रफुल्ल वनाउने गीत, स्वरचित शब्द, स्वस्फूर्त स्वर र लय, संगित, भूई शव्द वाक्य र उच्चारण, स्थानिय कथनी सबैले देशको एकत्व साङ्गीतिक पहिचान छ। भावपूर्ण श्रद्धासूमन सर्जकमा

  • @ridimaadhikari4954
    @ridimaadhikari4954 5 лет назад +6

    What lyric
    it's made me cry😑😑
    dherai paile gauma suneyko thee mami le sunauda royako they
    aajha feri rudaixu yo geet suner
    Sachikai kati vabuk xan sabdaha haru i really respect him jhalak gandarba
    Who is respected singer after his death💕

  • @shirpradhan2583
    @shirpradhan2583 4 года назад +11

    He was a gem and still is. Thank you Jhalakman sir for leaving us all these masterpieces to cherish.

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @bipalchaulagai3266
    @bipalchaulagai3266 3 года назад +15

    whenever i listen 'aama le sodhlin' each time I couldn't control my tears. Such a lyric! Such a music ! . Long live Jhalakman's music !

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 года назад +1

      Thanks

    • @saluto1397
      @saluto1397 3 года назад +2

      @@MusicNepalPvtLtd please provide lyric to आमैले sodhlin

    • @devendrapoudyal5710
      @devendrapoudyal5710 Год назад

      It's same with me too friend! Heart touching, deepened feeling and so meaningfull. Isn't it?

  • @bandanagyawali9173
    @bandanagyawali9173 4 года назад +61

    It's may 8th, 2020 almost 1 o'clock at midnight. I am listening to him. I wish you were here with us jhalakman sir❤️

  • @khadgagurung9342
    @khadgagurung9342 5 лет назад +6

    लोक गितको अजम्बरी नछेत्र झलक मान गुरु शस्टङ नमन

  • @narayankhanalnarayankhanal6014
    @narayankhanalnarayankhanal6014 5 лет назад +26

    लोक गित का जननी नै हुन झलक मान उन को मिर्तु खबर रेडियो लेपाल को बिहान को ७ बजे को समाचार मा सुनी त्यो दिन भरी रेडियो ले इनै गित बजायो हिज जस्तो लाग्छ बरै ।।

  • @salturover2970
    @salturover2970 5 лет назад +8

    गायक भनेको यस्तो पो आवाज होत !

  • @ppmagar
    @ppmagar 5 лет назад +10

    Sarangi means jhalakman gandharwa ❣️huge respect 🙏

  • @tito-mithonepal7714
    @tito-mithonepal7714 2 года назад +2

    Wow !!! Amazing

  • @rahulchhetri4919
    @rahulchhetri4919 4 года назад +51

    🇳🇵🇮🇳🇳🇵 love from Siliguri .. Darjeeling kalingpong Sikkim loves U

  • @birenshahi6027
    @birenshahi6027 5 лет назад +5

    झलकमान गन्धर्ब बाबा को गित अजम्बरि छ✌️❤️

  • @PaNDa-eq6tu
    @PaNDa-eq6tu 4 года назад +5

    2020 मा पनि सुन्दैछु 😍❤❤

  • @surajthapa4966
    @surajthapa4966 2 года назад +4

    सताब्दी गायक अमर रहुन

  • @bimalk.c.3109
    @bimalk.c.3109 3 года назад +3

    listening these old nepali folks makes me nostalgic.......
    Thanku so much Music Nepal ......

  • @sunnyjee9657
    @sunnyjee9657 3 года назад +4

    I salute you from depth of heart Great singer Jhalakman Gandarva.

  • @lilakafle8007
    @lilakafle8007 2 года назад +1

    मन आनन्दित भयो

  • @limbuvlogs5895
    @limbuvlogs5895 3 года назад +1

    मलेशिया बाता म सुन्दै छु

  • @kulprasadbhandari6775
    @kulprasadbhandari6775 2 года назад +3

    आत्माले सदैव शान्ति पाओस्।

  • @sukbirbishwokarma188
    @sukbirbishwokarma188 Год назад +2

    Legend 😍

  • @yangaha2342
    @yangaha2342 4 года назад +1

    नेपाली स‌ंगित क्षेत्रको विशुद्ध लोक गितका श्रष्टा आदरणीय श्री झलकमान गन्धर्व ज्यूको नेपालीपन र मौलिकताले भरिपूर्ण यी श्रृजना र संगितहरुलाई नयाँ श्रष्टाहरुले निरन्तरता दिन सके साच्चिकै लाेक संगित अजर अमर रहन्थो की ? अबका दिनमा उहाँको जस्तै यथार्तता र जीवन परक शैलीका गित संगित सुन्न पाइयाेस। MUSIC NEPAL लाई गित संग्रहको लागि धन्यवाद ।

  • @bharatshahi410
    @bharatshahi410 Год назад +1

    मर्म छुने गितहरु । सलाम छ गायक प्रति ।

  • @mathematicssolution3924
    @mathematicssolution3924 4 года назад +3

    जिबन्त लोकगित जिबन्त झलकमान

  • @-1524
    @-1524 2 года назад +1

    सारै मिठो अनि उतिकै सान्दर्भिक गित

  • @gagansony6892
    @gagansony6892 3 года назад +1

    Jhalakm man gandharvko all lokdohori malai sary man bayrag lagyo lok sangit bhaneko yo ho dhery dhery dhany bad shuvkamna chha

  • @babinkarki9680
    @babinkarki9680 4 года назад +2

    जति सुने पनि धित नमर्ने गीत झलकमान प्रति श्रदा सम्मान

  • @lalkishore25
    @lalkishore25 2 года назад +1

    जिबनमा धेरै गीतका प्रकार छन । तर यो गन्धर्व गीत अति नै उत्तृस्ट माधुर्य र स्वर्ण किसिमको छ । मलाई झलकमान गन्धर्व को गीत युगीन लाग्छ । श्रवणीय लाग्छ ।

  • @rishiramnepali6843
    @rishiramnepali6843 4 года назад +1

    Nepali folk song ko real hero jhalakman buba lai salut gardaxu hajur ko sarir hamibata tada vaypani sadai yestai hajurko git haru sunera sangai vayko mahasus gareko xu♥️♥️♥️♥️♥️♥️♥️♥️🎤🎤🎤🎤🇯🇵🇯🇵✊

  • @bishalparajuli1166
    @bishalparajuli1166 5 лет назад +2

    Sarhai man choyo... Searched many times and found this... Dhanyabad yeti ramro collection halidiyeko ma

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 лет назад +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

  • @Narendravirahi
    @Narendravirahi 2 года назад +1

    ओर्जिनल गीत र स्वर यता भेटियो कति मीठो स्वर स्वर्गीय झलकमान गन्धर्व सलाम छ

  • @anantarajregmi2775
    @anantarajregmi2775 Год назад

    आज पनि सुनिने नेपाली सङ्गितहरुमा स्वर्गीय झलकमान गन्धर्व को आवाज गुन्जयमान रहदै आएको छ । स्वर्गीय झलकमान गन्धर्व अमर रहुन ।

  • @naranthami3542
    @naranthami3542 6 лет назад +12

    अतिनै मन रुन्छ । यो गित सुन्दा आज कता छन् यिझलक मान गन्दर्ब बाबा । कस्तो यो दुनियाँ ।।

  • @dilipaauji7675
    @dilipaauji7675 4 года назад +3

    मार्मिक स्पष्ट गित झलकमान गन्दरवका सुन्दा मनै दुखेर आउँछ अझै भन्नुपर्दा त त्योसारङगिको धुन सुन्दाकोत आनन्दै को वर्णननै गर्नसकिन्न

  • @samiroli5466
    @samiroli5466 4 года назад +3

    साच्चै !मन छुने गित 😊

  • @rebatirajbastakoti1233
    @rebatirajbastakoti1233 3 месяца назад

    Nakai marmik geet cha. Hajur Lai. Redaya dhakhi. Salute cha.

  • @krishnajungkarki8116
    @krishnajungkarki8116 4 года назад +4

    great ...lock geet singer & composer ...salute him.

  • @DIKSHIT_77
    @DIKSHIT_77 2 года назад

    Legend bhaneka ini hun..esta kalakarlai legend bhaninxa..

  • @NareshKumar-lj7tx
    @NareshKumar-lj7tx Год назад +1

    Wawawa❤❤❤❤❤❤

  • @namusmad
    @namusmad 5 месяцев назад

    When somebody understands value of Nepali folk songs/music then they come to hear these songs of the legend.
    Long live Jhalakman Gandarva!
    🙏

  • @KunaKandaranepal
    @KunaKandaranepal 3 месяца назад +2

    ज्युदो हुदा राज्यले कहिले चिनेन झलकमान लाई | थुइक्क मेरो देशको राज्यसत्तामा बस्ने हरुको सोच

  • @rabinpaudel6434
    @rabinpaudel6434 Год назад +2

    नेपाली लाेक गायक झलकमान प्रति हार्दिक श्रद्धासुमन

  • @shashisingh8889
    @shashisingh8889 3 года назад +27

    I was born in kathmandu but something tells me i was born in some hilly region of nepal in my previous life coz when i listen to these folk songs i feel like i am where i have been before. I simply love all nepali folk songs.

  • @MadanSuvedi
    @MadanSuvedi 5 месяцев назад

    झलकमान गन्धर्वको डाँफे चरी भन्ने गीत आज फेरी सुनें । कस्तो गला, कस्ता शब्द, कस्तो धुन आहा..आजीवन सुनिरहुँ जस्तो लाग्ने । यो गीत याहँ शेयर गर्नुहुने म्युजिक नेपालप्रति आभार व्यक्त गरें ।
    १० ११ वर्षमै संस्कृत पढ्न काशी पुगेको र २४ वर्षमा मात्र स्वदेश फर्केको मैले उबेलाका धेरै गीतहरु सुन्न पाइन । तर त्याहाँ पुराना हिन्दी गीतहरु सुन्ने रुचीले नेपाली पुराना गीतप्रति उस्तै रुचि जगायो । अचेल यस्ता गीत खोजीखोजी सुन्न मन लाग्छ । लागुरी डाँफे र मुरली चरीको यो वियोगान्त गीतिकथाले अत्यन्तै भावुक बनायो मलाई । हार्दिक श्रद्धांजली झलकमान गन्धर्वप्रति । ❤❤

  • @shishirkarki1951
    @shishirkarki1951 3 года назад +2

    कति मिठो छ है नेपाली गित संगीत ।।
    अनि झलक मान गन्धर्व,उहाको हरेक गित , साच्चै कति आनन्द आउँछ है।।❤️

  • @newpankapil5214
    @newpankapil5214 3 года назад +1

    Wah danphe chari

  • @devendradahalofficial
    @devendradahalofficial 4 года назад +1

    धानको बालो मस्यांगले जेलेको, धन्नै जोबन बयेली खेलेको.... तानसेन घमाईलो ,,,15:40

  • @kebalkc2418
    @kebalkc2418 2 года назад +4

    झलकमान घन्दर्भ आफैँमा एउटा अमूल्य नाम जसबिना नेपाली संगीत अधुरो छ ।