वास्तवमा खारा र कोटगाउँमा यति धेरै ढलेका | शाही नेपाली सेनाले ब्यारेक बाहिर नै आएर हान्दै लखेटेपछि ।

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 64

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 9 месяцев назад +15

    अन्त्यमा जम्मा जम्मी प्रचण्डको परिवारलाई पोष्ने काम भयो जनताको छोराछोरीहरुको बिजोग भो प्रचण्डका आफ्ना छोराछोरीको शाही सुख भोग प्राप्त भो

  • @TamangKunsang-u5t
    @TamangKunsang-u5t 9 месяцев назад +8

    झपट,नवल,विमलराज अहिले सम्मको उत्कृष्ट अन्तर्वार्ता प्लस यो पनि ठिकै लाग्यो👌

  • @बिक्रमपरियारबुटवल

    सुनैलो टिभि लाई सम्मान छ हजुर ले राखेको सबै भिडियो म सबै हेरेको छु धेरै राम्रो लाग्छ

    • @Bankai056
      @Bankai056 9 месяцев назад

      मैले पनि हजुर

    • @Rip_uchiha.naruto
      @Rip_uchiha.naruto 9 месяцев назад

      ❤❤❤

    • @SunauloTV.
      @SunauloTV.  9 месяцев назад +1

      धन्यवाद सर

  • @asonlinetv
    @asonlinetv 9 месяцев назад +10

    के हो उनिहरु भनेको??उनिहरु देशका सच्चा योद्धा हुन शाही नेपाली सेना!!शाही नेपाली सेना प्रती उच्च सम्मान❤❤

    • @tankalimbu920
      @tankalimbu920 8 месяцев назад

      नापिस

    • @Naturelover061
      @Naturelover061 8 месяцев назад +1

      @@tankalimbu920त माओवादीहरूले के नापिस ?? मुजि माओवादीको नाम निसान छैन ।नेकपा रे 😂😂 । देशको तालाचाबी दक्षिणलाई दिन लागि सक्यो माओबादीको टाउकेले ।

  • @narayanpanthi4175
    @narayanpanthi4175 9 месяцев назад +2

    ल हेर्न थालियो, सुरु राम्रो लाग्यो। सक्कली माओबादी त सबै बिप्लव को साथमा रैछन्।

  • @krishnashrestha9353
    @krishnashrestha9353 9 месяцев назад +2

    यी महान योद्धालाई यो कुरा नि सोधपुछ गर्नु नि एक पटक पत्रीकामा नि आएको कुरा सशस्त्र पुलिस भारतमा ट्रेनिङ लिन जादा उनिहरु भन्दा पहिले माओवादी छापामारलाइ नि ट्रेनिङ दिएकोले पुलिसले ट्रेनिङ नलिइ फर्केको यस्तै समाचार आएको थियो।।।।यी महान योद्धा हरु भारतको बिल्ला हरु हुन।।।।गद्दार भन्छु म यिनलाइ।।लाज लाग्दैन कमरेड सोझा नेपालीलाई लडाएर आज के पायौ? कसै कसैले दुबई हङकङ केन्या लगाएतका देशमा अरब रुपैया जम्मा गर्न सफल भए।।।आज जनता पिडीत भएर आन्दोलन गर्दै छन।।।।धिक्कार छ यिनलाइ

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 9 месяцев назад +8

    Yo dajulai Salam Gardai Herna Thaliyo

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 9 месяцев назад +6

    ओ हो नि, खारामा त्यस्तो पनि भएको रहेछ है 😮 दाजुको कुरा गर्ने तरिका राम्रो लाग्यो । यथार्थ बोल्ने दाजु

  • @RamchandraGaire-v3k
    @RamchandraGaire-v3k 4 месяца назад +2

    सलाम छ है उत्सब दाइ म R.c chinnubhayo

  • @yurajmahat3521
    @yurajmahat3521 8 месяцев назад +1

    गफत लागाएउ भाइ तिम्रो यो धन युद्द के र कस्का लागि किन गराइएको थियो भन्नी कुरा बारतिय राजनितीज्ञय पुर्ब राजदुत अनि पुर्ब र अ खुप्पिया प्रमुख आर के यादब जस्ता जिम्मेवार ब्याक्तिहरुले बार अन्तर बार्ता र नेपाली मिडिया भारतिय मिडियाहरुमा बोली सकेका छन प्रचन्ड हाम्रा मान्छे हुन दस बर्से दन्द को योजना र बेब्स्तापन हामिहरुले नै गर्देको हो तेसमा हाम्रा पनिन्केई सर्तहरु थिए तेसै अनुसार हामिहरुको सर्त अनुसार प्रचन्डले काम गर्दै गए र पछि सान्ती बार्ता पनि हामिहरुकै योजना र पहलमा बएको हो भनेर भनी सकेका छन तेस्को खन्डन प्रचन्डे बाबू राम अन्य कुनै मावो बादी नेताहरुले गर्न सकेका छैनन तेसैले तिमिहरुको धन युद्दले देसलाई पचासौ बर्स पछाडी त पार्यो नै तेस्को अलबा तिमिहरुले पाएउ के देसले पायो के तेस्को लेक्जा जोखा गरेका छौ ? प्रचन्डे को पछि लागेर प्रन्डको परिवार वाद लादेउ अब बिप्लबेको पछि लागेर बिप्लब वाद लाद्न सकिन्छ भन्नी होला त्यो दिवा सपना मत्रै हो अब को पुस्ताले दन्द चाहादैन बिकास र समृदि र अत्मिय स्वोतन्त्रता को साथै काम गरि खानी बातबरण चाहान्छ अब तिम्रा नया बेब्स्ता बैज्ञयानिक समाज वाद घाम्मा सुकाइदेउ बिपलबे प्रचन्डे भन्दा करप्टेड मान्छे हो अब न चिताए हुन्छ

  • @Romanff1234
    @Romanff1234 9 месяцев назад +2

    गुड इन्ट्रर भिउ कुरा सै हो भाइ भको तेहि जो

  • @wearecomrades10
    @wearecomrades10 7 месяцев назад +4

    सलाम

  • @tankalimbu920
    @tankalimbu920 8 месяцев назад +3

    लाल सलाम

  • @himakc9214
    @himakc9214 9 месяцев назад +8

    Aajako Interview Rochak Hola jasto chha

  • @haribudha7653
    @haribudha7653 9 месяцев назад +1

    बिमल सर पछि उहाको अन्तरबार्ता ठिक लाग्यो

  • @Bankai056
    @Bankai056 9 месяцев назад +3

    dherai ramro lagyo dajuko antarvarta🎉

  • @rambk3652
    @rambk3652 9 месяцев назад +6

    खारामा 70/80 जना रे😍😁
    दलसिङेमा 1/2 जना रे😂😅😆

    • @grg.227
      @grg.227 8 месяцев назад

      यो मांचिक्ने खाओबादिहरु लास्टै झुट बोल्छ हो प्रचन्डे हेर्न दस बर्सम सिगंपुर बनाउछु भनेर सिगानपुर बनायो

    • @cumartamang4996
      @cumartamang4996 3 месяца назад

      Yo mawobadi haru lastai jhut bolxa

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi 9 месяцев назад +1

    Salam xa kamtret lai aavibadan ❤❤

  • @starluck5485
    @starluck5485 9 месяцев назад +1

    गजब कुराकानी

  • @sanurajnapit6239
    @sanurajnapit6239 2 месяца назад

    साेझा सिधा जनता त लदने हाेनी नेता कहाँ ।

  • @HiraThapa-d3y
    @HiraThapa-d3y 8 месяцев назад +1

    Salam utsabjee.

  • @ShankarChhetribdc
    @ShankarChhetribdc 2 месяца назад

    Mero comandar ..mis u dajo

  • @RamChandra-bp7cp
    @RamChandra-bp7cp 8 месяцев назад

    salam xa hai kamred rejesh..

  • @BinodTamang-b4l
    @BinodTamang-b4l 8 месяцев назад +1

    👍👍👍👍👍

  • @keshavbalayar1734
    @keshavbalayar1734 9 месяцев назад

    जय होस

  • @MohonBudha
    @MohonBudha 7 месяцев назад +1

    लास अार्मि ले भोलि पल्ट खेर्दा 120 जना जम्मा गरेकोथियो

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад

      तपाईं पनि हुनुहुन्थ्यो त्यहाँ

  • @garibkto5713
    @garibkto5713 9 месяцев назад +4

    Aaja ko antarvarta rochak hola jasto chha

  • @kopbahadurkhadka
    @kopbahadurkhadka 9 месяцев назад

    सहासी कमानडर ❤❤

    • @मसानेकेटो
      @मसानेकेटो 9 месяцев назад

      😁😁 जाठा ले भारत या चीन कुन देश सङ्ग लडाइ गरेछ

  • @yadavraskoti9031
    @yadavraskoti9031 9 месяцев назад +1

    आज को अंतर ब्राता राम्रो छ

  • @khusbusharma8682
    @khusbusharma8682 9 месяцев назад

    herna thaliyo

  • @Bismat821
    @Bismat821 9 месяцев назад

    La mayle pani herna suru garyo❤

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 9 месяцев назад

    म पनि हेर्न थाले

  • @humengurung8395
    @humengurung8395 9 месяцев назад

    🎉🎉🎉🎉🎉

  • @Basnet464
    @Basnet464 9 месяцев назад

    ✔️

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 9 месяцев назад +1

    अब सुरु गरियो है

  • @sumanbhandari9035
    @sumanbhandari9035 9 месяцев назад

    म पानी हेर्ददै

  • @RamChandra-bp7cp
    @RamChandra-bp7cp 8 месяцев назад

    उत्सबको नम्बर
    मिलाइदिनुस न मलाई

    • @SunauloTV.
      @SunauloTV.  8 месяцев назад

      फेसबुकमा आउनु होला

  • @reshmaarthur3845
    @reshmaarthur3845 8 месяцев назад +1

    Wow Maoist ko chai sahid vayo re Army ko chai mrityu vayo re 🤬

  • @rabinthakury4925
    @rabinthakury4925 2 месяца назад

    Timi haru ko hinsa le prachande baburaam ani xote raza ko jindaki banaidis

  • @surendrakumarshrestha2073
    @surendrakumarshrestha2073 3 месяца назад

    Taku kot ma mero sathi ko dai poni bitnu vako thiyo police tarfa bata😢😢😢😢

    • @SunauloTV.
      @SunauloTV.  2 месяца назад

      उहाँ प्रति हार्दिक श्रद्धाञ्जली

  • @laxmikanxi123
    @laxmikanxi123 9 месяцев назад

    suru

  • @RamchandraGaire-v3k
    @RamchandraGaire-v3k 4 месяца назад +1

    सलाम छ है उत्सब दाइ म R.c chinnubhayo

  • @Romanff1234
    @Romanff1234 9 месяцев назад +1

    गुड इन्ट्रर भिउ कुरा सै हो भाइ भको तेहि जो