Poor family vako vaye tero bau yesto talent hunthyo??? Paisa vaye rich natra poor hunxa ?? Garib ta ta hos saley...uha ta dhani vayera matrai ho yeha samma aaune capacity raixa
@@westerntelevision9784 ke pagal jasto comment gareko bachpan maa garib nai thiye sangharsh mehanat le yanha samma ayeka hun unko baba aama ajhai pani gaun mai gai bhaisi palera baseka chhan .
गुरु जि प्राणम 🙏🙏🙏 सारै राम्रो मन छुने कुरा गर्नुभयो यो बार्ता को एपिसोड घर घरमा यो देश का नेता भनाउँदा का घरमा पुग्न जरुरी छ । धन्यवाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
चाहे जुनै देशमा बसेता पनि हामी एउटा नेपाली हौ नेपाली भएर नेपालको बिषय र सस्कृतलाई जोगाई राख्नुपर्छ जात धर्महरु बिच लडाई,झै झगडा,जात परिबर्तन,,राजा,प्रजा,राण्ट्रपति,भ्रष्टाचार अादी ईत्यादी सम्पूर्ण बिषयलाई लिएर सकारात्मक सोच,बिचार र उर्जा दिनु भएकोमा पतन्जली गुरु बालकृष्ण अाचार्य ज्युलाई मनै देखि नमन एब: धन्यवाद दिन चाहान्छु🙏🙏🙏🙏🙏🙏
पुज्य आचार्य जि को दमदार र यथार्थका कुरा सार्है मन पर्यो !!! बरु पत्रकार महोदय कुरामा निरन्तरता थिएन बेला बेला मोड्ने कलाकार जस्तो सैलिमा अद्य्यात्मक शैली प्रयोग गर्ने गरेको भए राम्रो हुन्थ्यो।
विश्व योग गुरु श्री रामदेव / श्री बालकृष्ण आचार्य ज्यू लाई नेपालमा जडीबुटी र धार्मिक स्थलको विकासको लागि वातावरण बनाई दिनु पर्छ । निस्वार्थ भावमा नेपालको विकास गर्न दिनु पर्यो । जय पशुपति नाथ । जय गोरख नाथ ।
बालकृष्ण आचार्यको कुरा १००% सहि छ । उनी नेपाली भएकैले होला उनिले हमेसा नेपालको धेरै चिन्ता गरेको देख्छु । उनले आज जति बोलेका छन् १०० मा १००% सहि कुराहो ।
@@bhagawatisiwakoti2747 उन लाई सबैले चिन्ने नाम भएकोले मात्र मैलेपनी बालकृष्ण आचार्य भनेको हो । उनी नेपाली हुन उनको बाल्यकाल देखि आजसम्मको बिगत बारे सबैलाई अबगतै छनी है दिदी ।
His retort is very logical and reasonable. An environment for investment in Nepal is needed as Acharya Balkrishna says. The country must be first, not the party or the self.
Wow! Aajko episode atyantai ramro..aacharya ji ko har sabdalai hami sabai nepaliharule sochnu parne kura ho ......uhako bicharlai malagayet sampurna nepali ko salaam🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
He is from syangja.His home is just 5 km east from walling bazar just 30 min from my house.He is 8th richest man in india.But stills his father and mother live so simple and normal typical Nepali villager life..
A good resource of understanding he has , Nepal if it invests in developing basic infrastructure like roads, hygiene and investment in hospitality can become a rich nation along with hydroelectric to empower other industries , in my opinion.
Dherai dherai dhanyavad Aachary guru hjr sarai ramro kura garnu vayo nepal ko lagi good information dinu vayo vane wo hjr ko mukh bat suniyo thank you so much hjr jay nepal 🙏🙏
🇮🇳🙏🙏🇳🇵👑💎👑🌙अद्भुत अकल्पनीय अंतरवार्ता बालकृष्ण महाराज जी एवं स्टूडियो प्रबंधक महोदय आपके एक एक शब्दों में इतनी शक्तिशाली ऊर्जा बुलंद है काश इन वाक्यों का 10 परसेंट भी हम एक-एक नेपाली के दिमाग में बस जाए तो वह दिन दूर नहीं नेपाल वास्तव में शक्ति संपन्न देश बन जाए । जयदेश जय नेपाल 🇳🇵 कृष्णा महाराज की जय हो 🌹❤️🙏🙏🍒🍓🍇🍎🪔☝️🐚🇳🇵
पवित्रता छ यो योजना मा अब यो कुरा सवैलाई थाहा छ आमाको माया गर्ने मान्छे ले नेपाल को बारेमा पवित्र सोच्नु जरुरी छ आचार्यको बचन मा सहमत हुनेले लाईक गर्नुहोस्
यत्तिको समय सापेक्ष विषयलाई तन मन धन बुध्दि विवेकको कसीमा राखेर राष्ट्र राष्ट्रियताप्रति चिन्तित हुन सक्ने नेपाली भएर वाँच्न सक्ने नेपाली जो स्वाभिमान मागेर खादैन।अर्काको ईर्श्या गर्दैन वर्णले जात धर्म र धर्म परिवर्तन यी सारा कुरालाई समेटेर स्वामीले नेपालीहरुलाई दिनु भएको उर्जावान सल्लाह दिनु भएको छ त्यो नेपालीहरुले गरवकासाथ अात्मसात गर्नु पर्छ। अन्तरवार्ता लिने र दिने दुवैलाई धेरै धेरै धन्यबाद।यसखाले अन्तरवार्ताले नेपालीको भविष्य बन्नमा ढिलो चाँडो मद्दत पुग्नेछ।
Aaja matrai Ho prakash subedi le bich ma pwak pwak na boleko...kin bhane sodne ta K sodne jaba sabai kura satya bhani rako chha bhane..very well spoken and profound interview I ve ever watched ...enjoyed it thoroughly
नेपाल जडिबुटी काे भण्डार र आयुर्वेदकाे रचनास्थल हाे । नेपालमा जडिबुटीकाे उपयाेगबाट अथाह आर्जन गर्न सक्ने सम्भावना छ । आचार्य बालकृष्ण जस्ता सत्पात्रलाई नेपालमा लगानी गर्ने वातावरण निर्माण गरि जडिबुटी विश्व विद्यालयकाे स्थापनामा पहल हाेस् । आयुर्वेद गुरु बालकृष्ण जीका सद्विचारका लागि सम्पूर्णमा हार्दिक आभार ।
The concept and vision about the development & progressive of nepal & Nepalese is absolutely good given by the guru but the the way of interview taken by the interviewer isn't the good.😊
बालकृष्ण आचार्यज्यूले स्पष्ट धारणा राख्नुभएको छ । वहाँले आफ्नो क्षमता र याेग्यताले भारतजस्तो विशाल राष्ट्रमा पतन्जली याेगपिठकाे माध्यमबाटि धेरै माथि पुग्नुभएकाे छ । वहाँकाे नेपाल र नेपालीहरूप्रति धेरै सकारात्मक धारणा र लक्ष्य रहेको बुझियाे र यदि नेपाल सरकारले वहाँहरूलाई नेपालमा याेजनाबद्ध आफ्नो पतनजली पिठ स्थापना गर्न दिएमा सफलिभुत बनाउने ठुकुवा गर्नुभयो । जहासम्म राजा र राष्ट्रपतिकाे प्रसंगकाे कुराे निर्धक्क दिनुभयो दुवै ठिक छैन्। अनावश्यक गाउँपालिकालाई बिना पुर्वधार स्तरिकरण गरेकोे जसले खर्च बढी गराएको मात्रै हाे भन्ने धारणा पनि एकदमै जायज हा । तपाईकाे नेपाल , नेपाली , नेपाली राष्ट्रसेवक र जनप्रतिनिधिहरूकाेबारे विश्लेषण गर्नुभएकोमा धन्यवाद बालकृष्ण आचार्यज्यू ।
विश्वले सधैं एक सफल नेपाली भनेर चिन्ने महापुरुष।।। आचार्य बालकृष्ण गुरु जि।
जीवन को पहिलो पटक सत्य कुरा मा बहस भएको छ
ज़िन्दगी मा पहिलो पटक १ second पनी skip नगरी सबै interview हेरे।
धेरै राम्रो लाग्यो॥
आचार्यजीसंग कलाकारहरू र नेताहरूले पुरै सिक्नुपर्ने कुरा धेरै छन्।
खुशी लाग्यो नेपालको भलाइ हुने सन्देश
गुरुजी प्रती हार्दिक श्रद्धा अनि नमन.. गुरुजिको अति उत्तम भनाइ ..!!
Fell in love with his beautiful words towards making Nepal prosper. wish our leaders understand what he said.
desh bikash garna Neta mai kina choddina .Aaafu pani lagda hunna ra
@@scamalert298 k garnu hunchha sir...batabaran chha ra garni jasto? without big capital k hunchha nepal ma?
A little boy from a poor family becomes one of the most influential people in India. Huge respect to Pujya Acharyaji
@taladuga picpwaspwat tyasto kura social media ma hoina gharma garne
Yasta guru dhartima birlai janminchhan.
Poor family vako vaye tero bau yesto talent hunthyo??? Paisa vaye rich natra poor hunxa ?? Garib ta ta hos saley...uha ta dhani vayera matrai ho yeha samma aaune capacity raixa
बिरोधिहरु सब cristian हुन ढुक्क।
हामी reapect गर्छ आचार्य सरलाइ
@@westerntelevision9784 ke pagal jasto comment gareko bachpan maa garib nai thiye sangharsh mehanat le yanha samma ayeka hun unko baba aama ajhai pani gaun mai gai bhaisi palera baseka chhan .
मन त नेपालि हो नि , माया त नेपाल कै लाग्छ नि | राम्रो बिचार गुरु
आचार्य बालकृष्ण गुरु को भनाइ लाई मनन गर्न हाम्रा नेताको योजना बिध हरुको बुद्धि पलाओस गुरुको भनाइ मुलुकमा लगाउन लागू गर्न सबै लागौं
जय गुरु राम्रो बिचार
Nepal lai k garya xa ra budo la mukh la matrai ta vanni honi
kati bela bhaneko vhan ? time stamp pls
Maha ma chini misaeko india ma range haat samatiyeko thiyo
गुरु जि प्राणम 🙏🙏🙏 सारै राम्रो मन छुने कुरा गर्नुभयो यो बार्ता को एपिसोड घर घरमा यो देश का नेता भनाउँदा का घरमा पुग्न जरुरी छ । धन्यवाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
This is really remarkable interview. salute for acharya wala Krishna's spirit.
⁰⁰
आचार्य बालकृष्णज्युको अतिउपयोगि जानकारि सुन्नेअबसर जुराइदिनु भयकोमा प्रकाश सुवेदी सरलाई विशेष धन्यवाद
बालकृष्ण आचार्य ज्युको सोच र तर्क निकै गहकिलो तथा सरल लाग्यो । उहाँको विचारमा कुनै छ्लकपट छैन । यस्तो सोच हाम्रा नेता र जनता मा कहिले बिकास होला ?
AP1 HD हार्दिक नमन। राम्रो कार्यकर्म राख्दिनु भएकोमा। र पतनजलिलाई सबैले अबलम्न गरौ।
ग्ल्यामर गफ को सबै भन्दा उत्कृष्ट एपिसाइड हो यो,आशा छ आउदा दिनहरुमा पनि यस्तै सन्देस मुलक भिडयो हरु देख्न पाइन्छ।
चाहे जुनै देशमा बसेता पनि हामी एउटा नेपाली हौ नेपाली भएर नेपालको बिषय र सस्कृतलाई जोगाई राख्नुपर्छ जात धर्महरु बिच लडाई,झै झगडा,जात परिबर्तन,,राजा,प्रजा,राण्ट्रपति,भ्रष्टाचार अादी ईत्यादी सम्पूर्ण बिषयलाई लिएर सकारात्मक सोच,बिचार र उर्जा दिनु भएकोमा पतन्जली गुरु बालकृष्ण अाचार्य ज्युलाई मनै देखि नमन एब: धन्यवाद दिन चाहान्छु🙏🙏🙏🙏🙏🙏
आचार्य बालकृष्ण ज्यु ले नेपालको उन्नति कसरी गर्न सकिन्छ भन्ने अत्यन्तै राम्रोसँग ब्याख्या गर्नु भयो,हो पनि भिख मागेर कहिले पनि धनिहुन सकिन्न ।
Words of wisdom from him, I see much love and at the same time frustration about the current situation in Nepal.
नेपालमा नेपाली कम्पनी खाेल्नु पर्याे हामि पुवा सबै भाैतिक सहयाेग गर्न तयार छाैँ🇳🇵🇳🇵
पुज्य आचार्य जि को दमदार र यथार्थका कुरा सार्है मन पर्यो !!! बरु पत्रकार महोदय कुरामा निरन्तरता थिएन बेला बेला मोड्ने कलाकार जस्तो सैलिमा अद्य्यात्मक शैली प्रयोग गर्ने गरेको भए राम्रो हुन्थ्यो।
आचार्य बालकृष्ण ज्यू हजुर र हजुरको उजार्शिल सतबिचार मार्गदर्शन प्रति हृदय नमन् 🙏
धेरै राम्रो बिचार , पक्कै पनि नेताहरुले याे कुरा बुझ्न जरुरी छ की राष्ट्र भन्दा माथि नेता र कार्यकर्ता हुनुहुँदैन ।
We need "fully spiritualised Nepal" beyond religion and politics 🙏🙏🙏🙏🕉️🙏🔯
यो मान्छे सँग अन्तर्वार्ता चै टीका राम सरले लिनुपर्ने अनि मज्जा आउनेछ
टीका राम ji would have been the best person to take interview.
Sahi vannu vo
छ हजुर तर १ बर्ष पहिलाको तमसोमा ज्योतिर्गमय मा।
yes
He's very educated and intelligent. No wonder he's in this position. All the best for your future.
Aaha Ayurvedic Shiromani Shree Balkrisna Acharya Jyu sanga ko Hamro Desh Nepal Unnati Pragati bare spsta ramro Kura bhayako ati sandarvik lagyo dherai dherai dherai dhanyabad dwoya Laee
धेरै खुसी लाग्यो नेपाली मन नेपाली पन कोहि युरोप अमेरिका जोकोही काहीँ बसे पनि चाइने नेपाल हो जय पसुपतिनाथ कालिका दुर्गा भवानि
धेरै रामराे निसवारथ भावना ले नेपालका
हित काे कुरा भन्नु भुयाे सरददय बाल कृिसना आचार्य ज्यु धेरै धेरै नमन छ
विश्व योग गुरु श्री रामदेव / श्री बालकृष्ण आचार्य ज्यू लाई नेपालमा जडीबुटी र धार्मिक स्थलको विकासको लागि वातावरण बनाई दिनु पर्छ । निस्वार्थ भावमा नेपालको विकास गर्न दिनु पर्यो । जय पशुपति नाथ । जय गोरख नाथ ।
Nepalko vikasko laagi ati ramro sujhav ta sandes dinu bhayakoma dherai dherai dhanyavad swami Balkrishna Aacharya jiu ( from India ,MH. Wardha sewagram )
How brilliant interview! Salute to you both. Acharya Ji he gave precious suggestions to the whole Nepalese .
👏🏻👏🏻Such a wise person his wisdom of words are such blissfull to hear his power of words are strong solid .
Thank you so much for giving us our responsibility to out nation. This is the best conversation with Acharya Balkrishna of Prakash Subedi.
यस्तो राम्रो बिचार हाम्रा नेताहरूमा आऐ हाम्रो देश कस्तो हुने थियो अति उत्तम ...
बालकृष्ण आचार्यको कुरा १००% सहि छ । उनी नेपाली भएकैले होला उनिले हमेसा नेपालको धेरै चिन्ता गरेको देख्छु । उनले आज जति बोलेका छन् १०० मा १००% सहि कुराहो ।
Vai balkrish Achaya hoina unko wastabik name Narayan subedi ho !
@@bhagawatisiwakoti2747 उन लाई सबैले चिन्ने नाम भएकोले मात्र मैलेपनी बालकृष्ण आचार्य भनेको हो । उनी नेपाली हुन उनको बाल्यकाल देखि आजसम्मको बिगत बारे सबैलाई अबगतै छनी है दिदी ।
गुरु बालकृष्ण जीउ 🙏💐🙏👍️🇳🇵🙋♂️पर्णम 🙏💐👍️
🙏🙏🙏🙏🙏🙏🙏
One of the most beautiful interviews I have ever watched. Hajur haru prati mero samman jhan badhyo........Thank you dear presenter Prakash sir.
True line " nepal is not in the way of progress."
Harsh reality 😞😞
Jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai hamro Nepal
अत्यन्त सार्गर्भित बिचारको लागि धन्यवाद । ॐ
एक दमै राम्रो कुरा गर्नु आचार्य बाल कृष्ण जि
Acharya Guruji 🙏🙏🙏🙏🙏. Hajurle Nepal Partiko Ramro
Updesh Dinu Bhakoma Ati Ramro Bichar. Dhanyavaad Hajur.
हजुर को कुरा ले मुटु नै छोयो, एकदमै सहमत गुरु 🙏🙏
His retort is very logical and reasonable. An environment for investment in Nepal is needed as Acharya Balkrishna says. The country must be first, not the party or the self.
55
Wow! Aajko episode atyantai ramro..aacharya ji ko har sabdalai hami sabai nepaliharule sochnu parne kura ho ......uhako bicharlai malagayet sampurna nepali ko salaam🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बिकाउ नेताहरुको जोसिलो भाषाण भन्दा यिनी जोगिको कुरा हजार गूणा उपयोगी छन ।
Yene India Ko top 10 richest person ma parchhan kasare jogi bhaya. Maile Bujina 😂😂
@@sameerabista1216 हुलिया हेर्दा तेस्तै देखिन्छन । मित्र take it easy ।
@@sameerabista1216businessman jogi ho k😂
Hahaha haso lago jogi vaneko kho tyota thahaxaina jastoxa
He is from syangja.His home is just 5 km east from walling bazar just 30 min from my house.He is 8th richest man in india.But stills his father and mother live so simple and normal typical Nepali villager life..
Best Santa of nepal.
We must follow his thinking & lifestyle.
uouo=
Gufaile syangjali chinihalchani😂😂
Prakash sir must be prepared for the interview. Acharyaji is very dynamic.
गुरू प्रति उच्च सम्मान एक पटक भेट गर्ने मौका मिलेको थियो
कुरा ठुल ठुला गर्छौ तर तिमी पनी कम छैनउ
Thank u Ap 1 Tv for such a beautiful interview ❤
Such a Beautiful vision by Guru ji❤🇳🇵
This episode is the bestest episode of this program
yes indeed.
best भन्दा पनि bestest भन्ने शब्द रहेछ भन्ने थाहा भयो ! Just kidding !!
हाम्रा दलका नेता किना देश र जनताको हितमा काम गर्दैनन् ?
A good resource of understanding he has , Nepal if it invests in developing basic infrastructure like roads, hygiene and investment in hospitality can become a rich nation along with hydroelectric to empower other industries , in my opinion.
Wonderful and practical suggestion to nepal thanks to your practical enlightenment
Absolutely good point about common program!!!
Dherai dherai dhanyavad Aachary guru hjr sarai ramro kura garnu vayo nepal ko lagi good information dinu vayo vane wo hjr ko mukh bat suniyo thank you so much hjr jay nepal 🙏🙏
🇮🇳🙏🙏🇳🇵👑💎👑🌙अद्भुत अकल्पनीय अंतरवार्ता बालकृष्ण महाराज जी एवं स्टूडियो प्रबंधक महोदय आपके एक एक शब्दों में इतनी शक्तिशाली ऊर्जा बुलंद है काश इन वाक्यों का 10 परसेंट भी हम एक-एक नेपाली के दिमाग में बस जाए तो वह दिन दूर नहीं नेपाल वास्तव में शक्ति संपन्न देश बन जाए ।
जयदेश जय नेपाल 🇳🇵 कृष्णा महाराज की जय हो 🌹❤️🙏🙏🍒🍓🍇🍎🪔☝️🐚🇳🇵
guff ta sarai ramro thiyo sir yo video ta sabbai youth le herna parne kura ho
Thanks for that good video
अत्यन्त मार्मिक तथा उपयोगी कुरा ।
Wow that's awesome, no one can be more powerful than the law neither King nor the president
आचार्य बालकृश्न ज्युले नेपालका नेतालाइ दिनुभएको सुझाव अत्यन्त गहन छ सबैले बुझे नेपाल्को कल्याण अबस्य हुन्छ । जय पशुपती नाथ ।
Much Appreciated for this beautiful perspective 🙏 Acharya Balkrishna 😍
सादर प्रणाम आचार्य बालकृष्ण ज्यु 🙏🙏❤️❤️🇳🇵🇳🇵🚩🚩🚩
Great personality. Nepal jasto sano desh bata Bharat gayera yetro byakti bannu dherai thulo kura ho. Jay hoss.
Uhale hamro desh ko bhasa bolera hami sabai ko man jitna saphal vayeko xa.
Excellent talks about expansion of agricultural....
Thanks to acharya balkrishna for his excellent vision and thought to develop nepal
स्वामी अाचार्य गुरूदेव श्री नारायण सुवेदी उर्फ वालकृष्ण अाचार्य प्रति हार्दिक नमन गर्दछु। 🙏🙏🙏🙏😍😍❤️❤️💕💕🌷🌷🌷
ॐ नम: शिवाय:
राम्रो कुरा सबैले साथ दिनुपर्च । नेपाली नेताको बारेमा राम्रो कुरा हो ।। देश बनाउन हामी नै एक हुनुपर्छ हामी नै लाग्नुपर्छ मुलुक बनाउन ।।।
पवित्रता छ यो योजना मा अब यो कुरा सवैलाई थाहा छ आमाको माया गर्ने मान्छे ले नेपाल
को बारेमा पवित्र सोच्नु जरुरी छ आचार्यको बचन मा सहमत हुनेले लाईक गर्नुहोस्
बालकृष्णजिले नेपाल बिग्रेको नेताका कारणले गर्दा हो भन्ने कुरा जुन भन्नू भयो, त्यो सत्य हो, यथार्थ हो।
धेरै राम्रो ज्ञान नेपाली देशवासि को लागी
CG should cooperate with him and make Nepal beautiful
Respect your words from bottom to heart ❤️
Very true & best thought motivation interview video thank u
यत्तिको समय सापेक्ष विषयलाई तन मन धन बुध्दि विवेकको कसीमा राखेर राष्ट्र राष्ट्रियताप्रति चिन्तित हुन सक्ने नेपाली भएर वाँच्न सक्ने नेपाली जो स्वाभिमान मागेर खादैन।अर्काको ईर्श्या गर्दैन वर्णले जात धर्म र धर्म परिवर्तन यी सारा कुरालाई समेटेर स्वामीले नेपालीहरुलाई दिनु भएको उर्जावान सल्लाह दिनु भएको छ त्यो नेपालीहरुले गरवकासाथ अात्मसात गर्नु पर्छ। अन्तरवार्ता लिने र दिने दुवैलाई धेरै धेरै धन्यबाद।यसखाले अन्तरवार्ताले नेपालीको भविष्य बन्नमा ढिलो चाँडो मद्दत पुग्नेछ।
This Interview should be viral on social media for information.🙏
Naman Balkrishnajiu tapaiko bicharprati 100% sahamat chhu.hajurle Nepalko aaurbedik bikashkalagi sahayog gari dinuhuna anurodh gardachhu .
Whatever spoken is solid truth !
Hajurko ucha samman gardai Jay nepal🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
You are definitely right Never Ending Peace And Love ❤ 🇳🇵 NEPAL And Nepali People's
रजतपट संचालक जि यसमानेमा तपाईं कति मान्न सक्नु हुन्छ अाफु कति सफल हाे💕💕🤣🤣🤣🤣
Dheri ramro kura guruji🇳🇵🇳🇵❤️🇮🇳
He has perfectly analyzed the Nepal Situation. These Durty Polticain has made this country dump.
Thank you Balkrisna ji. For your devine thaught.
Aaja matrai Ho prakash subedi le bich ma pwak pwak na boleko...kin bhane sodne ta K sodne jaba sabai kura satya bhani rako chha bhane..very well spoken and profound interview I ve ever watched ...enjoyed it thoroughly
अन्तरवार्ता लिने पत्रकारले प्रश्न साेद्वा अलि बिस्तारै गरि प्रश्न साेध्दा अझ राम्रो ।
नेपाल जडिबुटी काे भण्डार र आयुर्वेदकाे रचनास्थल हाे । नेपालमा जडिबुटीकाे उपयाेगबाट अथाह आर्जन गर्न सक्ने सम्भावना छ । आचार्य बालकृष्ण जस्ता सत्पात्रलाई नेपालमा लगानी गर्ने वातावरण निर्माण गरि जडिबुटी विश्व विद्यालयकाे स्थापनामा पहल हाेस् । आयुर्वेद गुरु बालकृष्ण जीका सद्विचारका लागि सम्पूर्णमा हार्दिक आभार ।
🙏🕉️💐Prampujiya Ayurved srimoni Acharya Balkrishna Ji lai sadar pranam; Jay Hos🙏🇳🇵
गुरु जि सत सत नमन तमसोमा ज्योतिगमय टिकाराम यात्री सङो को अन्तर्बार्ता चाइयो
अति सह्रानीय लाग्यो यहाँको अभिव्यक्ति अनि सोचँ जानेर सम्मान गर्छु यहाँलाई।
He is very right...
All the nepali Netas must listen and think of Nepal🇳🇵 and the people
Right 👍👍👍
The concept and vision about the development & progressive of nepal & Nepalese is absolutely good given by the guru but the the way of interview taken by the interviewer isn't the good.😊
Great thought although interviewer was not intersted in his views. Ref for future
Min common program 26:00
Pratyahara Sense withdrawal 29:00
Jaya ho Balkrishna guru . Ramro interview
Wow superb just love this interview very well said 🙏🙏🙏🙏 good job
कति मीठो बिचार ! बिदेशिहरु नेपाललाई परिवार होइन, बजार संझनछन । मागेको धनले कहिल्यै सम्पन्न भइदैन,
प्रणाम आचार्य ज्यू हजुर 🙏🌹
नेपालीहरुको गौरव तर भ्रष्ट नेताहरुले चिन्न नसकेको कारण हजुरको क्षमता नेपालमा कदर हुन सकेन।
बालकृष्ण आचार्यज्यूले स्पष्ट धारणा राख्नुभएको छ । वहाँले आफ्नो क्षमता र याेग्यताले भारतजस्तो विशाल राष्ट्रमा पतन्जली याेगपिठकाे माध्यमबाटि धेरै माथि पुग्नुभएकाे छ । वहाँकाे नेपाल र नेपालीहरूप्रति धेरै सकारात्मक धारणा र लक्ष्य रहेको बुझियाे र यदि नेपाल सरकारले वहाँहरूलाई नेपालमा याेजनाबद्ध आफ्नो पतनजली पिठ स्थापना गर्न दिएमा सफलिभुत बनाउने ठुकुवा गर्नुभयो । जहासम्म राजा र राष्ट्रपतिकाे प्रसंगकाे कुराे निर्धक्क दिनुभयो दुवै ठिक छैन्। अनावश्यक गाउँपालिकालाई बिना पुर्वधार स्तरिकरण गरेकोे जसले खर्च बढी गराएको मात्रै हाे भन्ने धारणा पनि एकदमै जायज हा । तपाईकाे नेपाल , नेपाली , नेपाली राष्ट्रसेवक र जनप्रतिनिधिहरूकाेबारे विश्लेषण गर्नुभएकोमा धन्यवाद बालकृष्ण आचार्यज्यू ।
जयहोस् जयहोस् जयहोस्
BK IS OUTSTANDING. HE NEEDS TO SUPPORT ENRICH NEPALI AYURVEDIC SYSTEM EFFECTIVELY. PURUSHARTHAM NIRANTARANNDM!
Good conversation.
धेरै राम्रो कार्यक्रम नमस्कार