राजा सहित ४७ सालको संविधान फर्कने चर्चा, आजै २५ वटा फाइल खोल्दै रवि? ओली भन्दा देउवा ठिक !
HTML-код
- Опубликовано: 27 авг 2024
- #durgaparsai #rabi_lamichhane #prachanda #today_news
राजा सहित ४७ सालको संविधान फर्कने चर्चा, आजै २५ वटा फाइल खोल्दै रवि? ओली भन्दा देउवा ठिक !
Contact For Business : khojnitimedia@gmail.com
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका समाचार, रिपोर्ट, गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#today_news #nepalinews #aajakonews #balenshah #prachanda
#rabi_lamichhane #sandiplamichhane #rabi #manojsapkota #tajakhabar #nepalikhabar
Ram Narayan Bidari
rabi lamichhane
prachanda
BALEN
sandip lamichhane
gagan thapa
ganendra shahi
arju deuba
kailas sirohiya
taja news
aajako news
nepali news live
Viral News
top news
political news
politics
kabar news today nepali
tajanewstoday
balen shah
kp oli vs balen
gaganthapa
#balen_shah_today_news #today_news #aajakonews #nepali_samachar #tajakhabar #nepalikhabar #trendingnews #viralnews #balenshah_news #drsurendra_kc #rabi #rabilamichhanespeech #balenshahnewstoday #gaganthapa #nepali_samachar
viewers
सत्ता छोड्नु हुन्न है प्रचण्ड ज्यु❤❤❤❤❤❤
केपी र देउपा बाई बाई रबि सर हाई हाई
हामी जनता को चाहाना यो होकि भस्टचारीला सबैला झेलमा कोचनु प्रछ र प्रचण्ड ले सत्ता छोड्नु हुन्न
अबत कूनै नेताकोपनी बिस्वासरहेन जनताको र देशकोलागी भलोगर्नैलाईगर्नैदीदैनन्।।
सब ले मिलेर खाको छ के को खोल्नु फाइल जय देश
सबै भ्रष्टाचारका फाइलखोलेर सार्बजनिक गर्न उपयुक्तहुन्छ।
good news
सत्य कुरालाई जहिले आत्मसात गर्नुपर्छ
आज भने दाइले सही र सत्य कुरा बोल्नूभयो है❤
माओ बादी ले विगत का गल्ती मनन गरेर राजा को पछ्ये मा आए जन्ता को पूरा समर्थन हुने छ कमसे कम देशमा रोजगारी र देश को इजेत बढ्ने छ
अब डायलग मारेर समय खेर फाल्नु भन्दा भटाभट फाईल खोलेर चोर लुटेरा भ्रस्टाचारि हरुलाई जेल कोचनुस रबि जि यहि मौका छ जनताको मन जित्ने ईतिहासले जयजयकार गर्ने छ
एकदमै सहीहो
ओलिभन्दा शेरे 1000 गुणा ठिक । सत्ता छोड्नु हुन्न । छोड्नै पर्ने भय शेरेलाइ छोड्नु ।
राजा ल्याउ भ्रस्टाचारी भगाउ
#घाईते बाघलै, जुर्मुराउ नु, बाद्ध्य बनाय,, घाइतेबाघ धिलासुस्ती हुनु भनेको आफै सिद्दिनुहो,, होसगर्नु,, यो समया गुम्नु भनेको सदा,, कालागी गुम्नुहो,,
सत्ताको कुर्सी हल्लीएसी दरो मुटु भाएका र सुरा मुटु भाएका रन्थनिएर थरररर काम दै छन अब सहकारी ठग को र देश लाइ लुटेरा खानी को बलियो फाइल खुल्छ
Very good yes
सबैफाईल खोल्नुहोस् प्रधानमन्त्री प्रचन्ड जी रबि सर राजिनामा दिने होइन जसरी भएपनि काम गरेर देखाउनु होस नेपाली तिन करोड जनता हजुरहरु को साथमा छन
सहि कुरस बिडारी जिउ को हामी सबैलाइ थाहा थियो
File kholnu parxa sabai
प्रचण्ड घाइते बाघ भाको छ कसैलाई छोड्दैन हेर्दै जाउ❤
@@balenrabikhabar प्रचंण्डे देसमारा जनतामारा नरभक्छे नाताबाद बिदेसीको लहै लहै मा आफ्नोदेसै सक्ने कूक्कूर देखी कोडडाउलार खै
हुनत प्रचण्ड को विकल्प ओली या सेरे गगने गनाएको सडेगलेको माकुने झले हुँदै होइन विकल्प baalen ज्ञानेन्द्र साही रामे होइन राष्ट् प्रेमी धर्म प्रेमी जन प्रेमी स्वदेश विदेश को सान मान पहिचान राष्ट्रिय एकताको प्रतीक राजा मात्र राजा राजाको ठाउँ कसैले लिन सुहाउँदैन
काङ्रेस एमाले माओ बादी सबै नैती हिन हुन
अब सत्ता भ्रष्ट हरुलाई बुझाउन कदाचित हुदैन ,भ्रष्ट ,भ्रष्ट हरु मिल्न लागेका छन सरकार यहि रहोस सत्ता राजालाई हस्तान्तरण गरि दिन उपयुुक्त हुन्छ
महिनैपिच्छे सरकार फेरेको फेरेइ यो दलाली नेता हरु भन्दा राजा ठिक राजा आउ सब का सब जेल हाल अनि फेरौला तिम्रो दलाल गिरि
Great well said
सत्ता ढल्नुमा रबि आफैले फाइल खोल्छु भन्दै सुनाउनु पनि हो थाह नपाइ क्रयप झ्याप पार्नु पर्थ्यो
Great thinking hjr
Good luck prachanda rajinama nadinu bhrasta kochera parey aafu pani jel gayera mahan itihas ma name lekhaunu❤❤❤❤🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🤙🤙🤙🤙🤙🤙🤙
Eniharu afubatha Huna khojeka thiya eniharuvanda batha rabi jii xan jaya rabi
प्रचन्ड सरकार ।ओलि सेरे लाइ सत्ता दिनु भन्दा राजा लाइ सर्त सहित जिम्मा दिनु होला।
Thik kura vnnu vo
nabhuki phaile kholera khor ma kacha rabi natra timi sakiyeu janata ko ass maryo rabi ji
सत्तरिकराेड भर्टचारिगरे रभर्चारिलाइ कारबाइ गरभन्दै उफे्रबाेल्छनकचरेाशचाउन परछभन्छचाेर।
❤❤❤❤❤🎉🎉🎉🎉 राजसंस्था अपरिहार्य आवश्यकता
पुर्ण असफल सिद्ध आयातित दलाल तन्त्र भित्रका कुख्यात अपराधि भ्रष्ट दलालहरूको क्रिया कलाप ले सम्पुर्ण देश भक्त परिवर्तनका पक्षधर नागरीक उत्साहित भएको अबस्था।
दलाल मुक्त राष्ट्र निर्माण अबको बटम लाईन हो ।
Raja aau desa bachau
सहकारी ठगको राजनितीक पृष्ठभूमि त फेरि काङ्ग्रेस एमाले नै देखिदै छ त
Rabi ji pahila giri bandu Lai chopnu Baki pachi
Gyanendra ko haatma satta bujhayo vane sabbai vanda pahile prachanda lai Thunxan gyanendrale
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
Joker ko bar😊
Sarkar dalna lage paxi timi haru ko natak 3 mahina k k.p. ra parchand ko ghanti
samatera baseko
Kolnuparo
Yo bech ko ko Hun
सहि कुराे हल्ला गर्ने समाउने हाेईन गृहमन्त्री काे हईसेत यहि हाे समाउने भनेकाे कति भयाे अहिले भ्रष्ट चारि नसमाय भाेलि अाफै समाईन्छ अनि थाहा पाउला
Ravi sabee vastrachari Lai Koch r afno kam dekhau
मावाबादी तिमी हरुको घर को नोकर होर आ भन्दा आउनी जा भन्दा जानी खानी बेलामा प्रचण्डे एक्लै खानी अब दुख पर्यो भने पछु लड्नु जानू पर्नी जन्ताको छोरा फेरि अब त लात हानेर भगाउनु पर्छ यो चोर हरुलाई सब का सब चोर हो
सत्य कुरालाई जहिले आत्मसात गर्नुपर्छ
75 ओटै जिल्लाको जनता गएर नियम नीति केही नमानी भगाउन पर्छ सब्बै चोर हरुलाई के को नियम भ्रष्टाचारीले जेपनि गर्णपाउनुहोत?सहेर बस्न हुँदैन हामी जाग्न पर्छ जनताहरू चुप्प लागेर बस्नेहोभनी नेपालमा नेपालीले खुट्टा त जेसुकै जाओस् औंला राख्नी ठाउपनी हुँदैन