ठेक्कामा कुलमानको मनोमानी, निकम्मा संसद! बजेटको चटारोमा अर्थमन्त्रीको विदेश शयर | Janata Janardan |

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • Welcome To Our RUclips Channel Space 4K Television
    Presenter: Ramesh Kharel
    Video Editor
    Sujan Poudel
    Raj Neupane
    Biju Thapa
    Camera
    Manoj Khadka
    Shrijan Shrestha
    Anil Shrestha
    Nabin Bhandari
    Motion Graphics
    Sudeep Sharma
    Social Media
    Bibek Lamichhane
    MCR Team
    Ritesh Ghimire
    Bigyan Mahatara
    Baidunath Das
    Chhewang Lama
    🔔 Subscribe our channel @space4ktv 🔔
    Like👍, Share 🤳 & Comment 💬
    📩 : info@space4ktv.com
    ☎: +977-1-5911097/5911098
    Also get connected with SPACE 4K Television on other social platforms:
    Facebook: / space4k
    TikTok: / space4ktv
    Twitter: / 4kspace
    RUclips: www.youtube.com/
    Official Website: www.www.space4k...
    #space4ktv #janatajanardan #rameshkharel #nepalpolice #prahari #barshamanpun #kulmanghising #nepalelectricityauthority #nea #barshaman #arthamantri #financeminister #foreigntrip #ustrip #sansad #parliament #budget #adhibesan #pratinidhisabha #rameshkharelnews #thekka #kulman #manomani #bhrastachar #nepaligovernment #rajniti #politics #nepalirajniti #politicalparty #viraltrending #viral #viralvideo #trendingshow #trendingnow #viralnow #space4k #prithivinarayanshah #nuwakot #publicopinion
    Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Комментарии • 183

  • @prembasnyat4465
    @prembasnyat4465 4 месяца назад +4

    अती महत्वोपूर्ण बिषयहरुमा सचेत गराइयको छ।
    प्रयासकर्ताहरुलाई हार्दिक धन्यवाद।

  • @tbpun8699
    @tbpun8699 4 месяца назад +4

    कुलमान घिसिङ जस्तो स्वच्छ छवि भएको व्यक्तिलाई यस्तो गलत आरोप नलगाउ !

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 26 дней назад +2

    मलाई लाग्छ रमेश खरेल सत्य र न्याय को पक्षमा हुनुहुन्छ तर खरेल ज्यु ठूलो लूटेरा छोडेर सानो लुटेरा पछि लागेको के ठूलो लुटेरा देखि डर लाग्छ सलाम छ रमेश खरेल ज्यू हजुर लाई

  • @sameernegro6004
    @sameernegro6004 3 месяца назад +4

    बुडेस्कालमा किन बक बक गरेको हौं घास ,फुर्सद भए नाति नातिनालाई कुल मान जस्तै बन्ने शिक्षा सिकाउ।

  • @dipenthapa5064
    @dipenthapa5064 4 месяца назад +4

    सरकार ले रमेश खरेल लाई किन IG नबनाएको होला भन्थे तर आज नबनाए को थिकै रहेछ,,,र

  • @dipeshshakya2219
    @dipeshshakya2219 4 месяца назад +3

    नेपाल मा जसलाइ जे आरोप गलाइदिय हुन्छ। प्रुफ दिनु पर्दैन क्यारे। जो चोर उसौको ठुलो स्वर।

  • @pembatamang3140
    @pembatamang3140 Месяц назад +2

    ओइ मूजी खरेल,
    बालेन र कुलमानले देश लुटे पनि हामी विश्वास गर्दैनौ।

  • @premgharti
    @premgharti 4 месяца назад +3

    कुलमान घिसिङ को समाचार लेख्दा सत्य तथ्य सही लेख्ने गर्नु नत्र नराम्रो हुने छ।

  • @ganeshgurung2937
    @ganeshgurung2937 4 месяца назад +3

    कुमान नेपालकै कर्मचारि तन्त्र स्कुलिङ बाट उत्पादित भएको हुनले दुधले नुहएको भन्न सकिन्न । तर यो खरेल कुलमान बिरुद्धा किन यसरि लगेको , कन्ययो भने आफ्नो पनि खरानि निस्कन्छ भन्ने थाहा नभएकै हो त !

  • @hts_official_10
    @hts_official_10 29 дней назад +2

    यो पाजी पशु पनि भ्रष्टाचारको चाकरी गर्न थालेको रहेछ हार्दिक श्रद्धाञ्जली पशु

  • @jivnarayanshrestha7859
    @jivnarayanshrestha7859 4 месяца назад +1

    RAMESH JI lai badhai.
    Aparadhi haru ko pardafas gardai sabaiko man jiti rahanu bhayeko chha

  • @raogama5655
    @raogama5655 26 дней назад +2

    कुलमानलाई गलत भन्ने आफै फटाहा हो।
    चोरै चोरको देशमा कुलमान जस्ता एकाध मात्र छन।
    कुलमान फसाउने अनेक भएको छ।

  • @sunitathapa9167
    @sunitathapa9167 4 месяца назад +3

    जय कुलमान ❤❤❤❤❤✊🙏🙏✊👌👉️कुलमान

    • @michaelhills3663
      @michaelhills3663 4 месяца назад +1

      Machikne kasto manche ho praman dekhda pani nadekheko garne sale

  • @ghanlimbu9063
    @ghanlimbu9063 4 месяца назад +3

    पत्निको नाममा सुराकी अनी प्रहरी त्यो पनि नेपालको कसरी करोडौंको मालिक भईस तँ ?
    तेरो संमपतिको छनबिन हुन अत्यन्त जरूर छ।
    अनुहार मात्र हैन तेरो मन पनि कालो रहेछ ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 4 месяца назад +1

    रास्वोपा छोडेर तपाइले आफुलाइ देशभक्त प्रमानित गर्नुभयो सलाम छ्🙏

  • @anuplama4974
    @anuplama4974 3 месяца назад +4

    तेरो कुरा कसैले पत्याएन खरेल😅😅😅

  • @santrajcdy5717
    @santrajcdy5717 Месяц назад +1

    😂😂😂😂कुलमान सङ्ग आमुनेसामुने भय तिमिहरु कटुमा मुत्थ्यौ
    कुलमानसङ्ग इमान्दारिताको सबुत छ❤
    जय कुलमान❤❤
    रमेश खरेल 😂😂😂😂😂😂😂

  • @kumartamang2093
    @kumartamang2093 4 месяца назад +4

    😂😂😂 केही सीप नलागेपछि बिचरा पत्रकार पो भएछ यहाँ पनि सफलता नमिल्ने छाट्काट देखिदैछ सबै जनाता को नजरमा हाई हाई भएको मान्छेलाई आरोप लगाउन थालेपछि काहाँ बाट सफलता होलार?😂😂😂

  • @sundarggurung13
    @sundarggurung13 4 месяца назад +2

    Good luck 👍

  • @sgrg1909
    @sgrg1909 4 месяца назад +2

    Kul man is the best person and he did nice job in Nepal.. no one can challenge him. Why you are not talking about past pradhikaran MD.. because of he is Tamang , he is not oli, bhattarai, khanal, lamichhanne..
    he is best and clean person in Nepal’s MD…

  • @biswashlama3832
    @biswashlama3832 Месяц назад +1

    यी हुन नसकेको आइ जि पि !कठै!

  • @ajjoshi9232
    @ajjoshi9232 4 месяца назад +4

    This damn fool Kharel is now speaking things way beyond his mental capability. He thinks he can gain some cheap popularity by trying to tarnish the reputation of a man who is a real hero of Nepal in many ways than one, Kul Man Ghising is a rare breed in Nepal.

  • @prajwalghimire2241
    @prajwalghimire2241 27 дней назад +1

    Kulman ghishing KO birodh garnu agadi afno bigatlai Pani hernush Ramesh sir najayaj dhangale thulo rakam comission khane nepalma dherai Chan.

  • @sgrg1909
    @sgrg1909 4 месяца назад +2

    Kul man is the best person in Nepal , Kulman ko kam dekhna nasakne le aarope lagaune garxa..

  • @villagevlog2215
    @villagevlog2215 26 дней назад +1

    यो मूल लाई देश निकाला गर्नु यस्ता भ्रष्ट चारै नराखौं यो मूल भाइरस रहेछ। यस्ता त छैन राम्रो हो है है गर्नू होइन खुट्टा तान्ने बढी

  • @ntprya5133
    @ntprya5133 4 месяца назад +3

    तेरीमा झोले , लात्तले दिनुपर्ने तलाई नि ठेक्का सम्झौताको रिपोर्ट देखाएर सेटिङ गरियो भनेर मुखले बोलेर मात्रै आरोप लाउन पाइन्छ कुनै प्रमाणित नै नहुने मुखले जे बोल्न मन लाग्यो त्यही बोल्या छ तेरीमा खाते

  • @samarghishing3944
    @samarghishing3944 26 дней назад +1

    समय गलत भयाे पहिला नेता काे खाता खाेल अनि मानउला

  • @haddinetwork3638
    @haddinetwork3638 4 месяца назад +2

    अरे आफू केही गर्ने बानी बसालौं अरुलाई गाली गर्ने बानी छोडौ

  • @chandra-1
    @chandra-1 4 месяца назад +1

    कुल्मान जति चोखो दिखिन्छन पछिल्लो समय तेति चोखो भित्र छैनन।

  • @dhondupa5407
    @dhondupa5407 4 месяца назад +2

    एमाले मिडिया रहेछ। तर एमाले जस्ता पार्टीहरुले जति खाएको छैन।

  • @raogama5655
    @raogama5655 15 дней назад

    कुलमान जस्ता सपुत केहिलाई पचेन।

  • @binayk.shrestha3553
    @binayk.shrestha3553 25 дней назад

    ....better than ever. Best of luck for your next program👌✌👍🙏🙏🙏

  • @RajeshShrestha-fw7bt
    @RajeshShrestha-fw7bt 21 день назад

    अलिअलि कमाएको इज्जतको पनि धज्जि उडाए यिनले।

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 4 месяца назад +3

    Temi pani teti ramro manxe hoina rahexu...

  • @bijayagautam9405
    @bijayagautam9405 Месяц назад +2

    तैले नि कति निर्दाेस चेलिकाे सिदुर लुटेकाे छस बा अामाकाे काख रित्तो बनाकाे छस मान्छे मारेर त पनि गुण्डा हाेस

  • @premlama7389
    @premlama7389 4 месяца назад +1

    नेपाल प्रहरी को आइ जि पि हु न नपाएर रन्थनिएका अनि पछि 2089 को केन्द्रिय संसदको संसदीय निर्वाचन मा काठमानडु क्षेत्र बाट निर्वाचन मा लज्जास्पद हार बेहोरेका र हालै केही महिना अघि मात्र भएको बारा जिल्लाको उपनिर्वाचनमा रास्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्न बाट उपनिर्वाचनमा उपेन्द्र यादव सङ्ग प्रतिस्पर्धा गर्दा लज्जास्पद हार बेहोर्नु परेको ले नै अहिले उहाँ ले यो रोइलो गर्नु भएको होकि भन्ने हाम्रो अनुमान रहेको छ | anyway भ्रष्टाचार जस्ले गरेको भएपनी कार्वाही हुनै पर्छ भन्ने हाम्रो पनि माग हो । त र कसैलाई दोषारोपण गर्नु भन्दा पहिले तथ्य र प्रमाण जुटाएर मात्र दोष लागाउनु होला। आवेगमा आएर वा कुनठा बोकेर कसैलाई दोष मात्र लागाएर समस्या को समाधान हुँदैन भन्ने हाम्रो पनि सुझाव रहेको छ। धन्यवाद 👍️

  • @angelicsantosh6394
    @angelicsantosh6394 Месяц назад +1

    रमेर खरेल भन्ने मानिस स साना घाेटाला हरुलाई उत्गागर गरेर बाहिर ल्याउने अनि ठुलाे ठुलाे पैसाे भित्र भित्र्त्रै खाने कुम्ल्याउने हिराे हाे 😂तेसैले त दुई चाेटि सम्म हारेकाे 😅😅हरूवा 😅

  • @sangramkhadka5504
    @sangramkhadka5504 4 месяца назад +3

    सत्य तितो हुन्छ .....

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo 4 месяца назад +2

    खरेलको छट्पटी 🤣🤣

  • @sailalama4258
    @sailalama4258 4 месяца назад +3

    yo Arop ho sachomandina

  • @kulanandabhusal3708
    @kulanandabhusal3708 26 дней назад

    जनतालाई खुवाएर खएकोमा कुनै दुख छैन।

  • @bbagamer1380
    @bbagamer1380 11 дней назад

    Rip ramesh

  • @chakrachakra7509
    @chakrachakra7509 4 месяца назад +5

    जय कुलमान घिसिङ्ग

  • @ganeshthapa7128
    @ganeshthapa7128 4 месяца назад

    जय पिर्थबि साह जय नेपाल 🙏🇳🇵🇳🇵🙏

  • @ramkumargautam4312
    @ramkumargautam4312 Месяц назад +1

    येस्तो चोर जस्तो रमेश खरेल भन्नी जन्तु लाई पत्रकारिता सुहायेन सुँगुर गोठालो ठिक छ

  • @bhimprasaddahal2324
    @bhimprasaddahal2324 2 месяца назад

    कुलमान घिसिङ,गोविन्द केसीको यस्तो समाचार आउँदा मलाई केपी ओली प्रति सकारात्मक भाव आउँछ। किनभने ९९ % जनताले उनीहरुलाई भगवान ठानिरहदा केपी ओली मात्र यस्ता नेता हुन जसले उनीहरूको विरोध गर्थे।।।लोकप्रिय हुन त उनीलाई पनि त मन थियो होला नि लोकप्रिय बन्न।

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 4 месяца назад +2

    Timro aukat ke vanne
    Dipak manaenge le vani sakyo

  • @ashoklohani2273
    @ashoklohani2273 4 месяца назад

    भ्रष्टाचारको बिरुद्ध मा हाम्राे लडाइँ जारी रहने छ

  • @tejendrabhandari3879
    @tejendrabhandari3879 4 месяца назад +1

    Kulman lai aba Jeil halnu parxa sala chorlai

  • @amritnepali2517
    @amritnepali2517 Месяц назад +2

    Khate ke bolero

  • @foudasingh2061
    @foudasingh2061 26 дней назад +1

    Hoina yo ramesh kharel goru le aarule gareko bhasta char dekhena chor phata

  • @upendramakhim791
    @upendramakhim791 21 день назад

    काङ्ग्रेस एमाले र रमेश खरेल को झुट को खेती सकिने छ यस्तै भ्रम खेती।बुद्दी पनि कस्तो आएको त रमेस खरेल को।थुक्का तेरो बुद्दी।

  • @user-oc8eq1jj7c
    @user-oc8eq1jj7c Месяц назад

    कुलमान घिसिङ देशको हिरा अनत्य राष्ट्र लाई नि राम्रो सँग थाहा छ कुलमान घिसिङ नेपाल देशको हिरा हो भनेर तलाई कस्ले चिन्छ तलाई नेपाली जनताले टुवाईलेट को किरा हो भनेर चिन्छन तुक्क पापी दानब रमेश खरेल🙄🙄🙄

  • @happynepal5689
    @happynepal5689 Месяц назад +1

    kharel Je ! ramro anusandhan garnu .... we don't believe You subsequently

  • @MinmaSherpa
    @MinmaSherpa 27 дней назад +2

    यो खरेल पनी चोर नै होकी जस्तो लाग्यो

  • @mandevchand5759
    @mandevchand5759 4 месяца назад +1

    तिरी रमेसे डाको

  • @widlinkmedia8207
    @widlinkmedia8207 Месяц назад +1

    Yo Patakkai thik lagena...

  • @ashugurung2086
    @ashugurung2086 4 месяца назад +1

    Taiet buda hasoo po lago ho tapieko samchar hertw😂 j hos ramilo za buda ko 😂watching from UAE

  • @ashugurung2086
    @ashugurung2086 4 месяца назад +1

    Taiet vaye na tapieko k samchar ho.. bacha lai khana khauna ko lagi fakesko jasto vayo😂😂😂

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 4 месяца назад

    जे जसो भए पनि नेपाल म अँधेरो बाट उज्यालो बनाए को कुल मान लें हो कसले माउरी काट्छ उसले हात चाट छ सबैले बिना काम म खाए को देख्दिन सराम गर्नु

  • @Geopo12354
    @Geopo12354 Месяц назад +1

    Yo chor lai report hande

  • @manishgurung7779
    @manishgurung7779 Месяц назад

    Jay kulman shig

  • @lakpatamang9808
    @lakpatamang9808 Месяц назад

    ❤Jay kulman

  • @chetpaudel8212
    @chetpaudel8212 4 месяца назад +1

    यो कुलमाल लाई अब भस्टचार गरेको भनेर जेल हालेको हेर्नू छ जनता लाई यस ले कति उल्लु बनाएको रहेछ

  • @prakashdangi6480
    @prakashdangi6480 25 дней назад

    यो रमेस खरेलको च्यानल कसैले नहेर्नु यो काम लाग्ने मान्छे हैन

  • @gurungjamansing7322
    @gurungjamansing7322 4 месяца назад

    जति कराए पनि के गर्ने हुने केहि पनि होइन हाम्रो नेपाल मा

  • @ujwalxff
    @ujwalxff 25 дней назад

    DIG sap पैला पुलिस म हुँदा तल्लो दर्जा को कर्मचारी lai tharkako जस्तो हुदैन हजुर

  • @suryatamang3978
    @suryatamang3978 4 месяца назад +1

    Sir hajur lai bidud engineering ko knowledge cha hola.

  • @rocketman246
    @rocketman246 4 месяца назад +2

    Yo ta pahila ko police chor haina ra?

  • @tilakkarki2729
    @tilakkarki2729 4 месяца назад +1

    Sabai le khanxan usle pani ali ali khaos na

  • @deeparai2070
    @deeparai2070 4 месяца назад +2

    Timi pani kun Ramra man xe hora Timi pani politics ma Najana khoje ko ta Haina Ni kulman lai Timi le jun Arop lagayo tyo Timro byabahar ma dekhin xa jatha kulman navaya ko Vaya timro Ghar ma bati balne thiya na mug jhole tai haina Rasopa ma gayar chunap ladeko pani Aile tei Rasopa timro Aakhako xaro vayo Rabi lai Gali dinxan na vayar Aile kulman ko paxi lageko xa Timi lai congrees le used gareko hola jhole mula

  • @bishallama3515
    @bishallama3515 22 дня назад

    Jantalai sewa saat khanxa tw khawosh tw chorlai k ko Matlab tw sala Le Khana paena tehi vayera vukirako

  • @rambahadurk.c.7632
    @rambahadurk.c.7632 Месяц назад +1

    You have no any agend.

  • @haddinetwork3638
    @haddinetwork3638 4 месяца назад

    अरुलाइ हिलो छ्याप्ने ले पैलाआफु संलो हुनुपरो अरुलाइ हिलो छ्यापेर आफू संलो भैन्छ सोच्नु भ्रम हो

  • @sumanlama-wg9yx
    @sumanlama-wg9yx 16 дней назад

    o sl khte

  • @vishnugautam4882
    @vishnugautam4882 26 дней назад

    यो समाचार पाठक भ्रष्टचारी र पापी हो ।

  • @bhaktachamling4813
    @bhaktachamling4813 Месяц назад +1

    Yo hate ko chanel naherda hunchha.yo ....

  • @user-lp3rj8sc8u
    @user-lp3rj8sc8u Месяц назад +1

    1:54 Yas Muji news hark sanpang le vane jastai jass patarkar haru kunai proof Bina RUclips banayer news banaux yauta tamang ko xora le Nepal ma jun bela andhakar lodseding huntiyo kulman ghishing le afano dhimak lagaer desh Nepal ko lagi akaha dhekane banayer biswa ma viral vaye yasta jass patarkar news banayer nepali Mathi dhawa boldaixa thuk Muji gayer home koti home Laga yaso dui char rupe auxa kin duniya ko Gali khanu Ako

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 месяца назад

    योसबैगराऊनि पर्चन्डेनैहोजबसम्मपर्चन्डेकोसत्ताटिक्छतबसम्मकुलमान्कोकालोकर्तुत्लुकिनैरहन्छ

  • @Ronaldo_suiiii620
    @Ronaldo_suiiii620 Месяц назад

    Timi ramro vayko aaru lai pani ramro vaypo aarka ramro dekhchha jhole

  • @user-lj8zc4es9b
    @user-lj8zc4es9b 20 дней назад

    Radi ko chora fata sa

  • @basantashrestha1033
    @basantashrestha1033 Месяц назад

    यो पनी याहां छ हरुवा नेता

  • @bhuwankhati4351
    @bhuwankhati4351 21 день назад +1

    खरेल को कर्तुत यता छ है।
    ruclips.net/video/xMASTjzggN0/видео.htmlsi=rBL39ORJBxwUNncc

  • @BHIMBRO-nd2cf
    @BHIMBRO-nd2cf Месяц назад

    Rip

  • @user-mz7tz6uh5j
    @user-mz7tz6uh5j 4 месяца назад +1

    Yo khate le astinai nak falisake haina. Ajjai nak dhekhairaxata

  • @rocketman246
    @rocketman246 4 месяца назад +1

    Jai Kulman

  • @dineshdhakal7092
    @dineshdhakal7092 4 месяца назад +1

    Yo fata

  • @jitbahadurgurung5322
    @jitbahadurgurung5322 Месяц назад

    janjati KO chora lai nahap janjati KO man power on the field ma katti chha herlas Karan manchha

  • @jayakhatri6963
    @jayakhatri6963 4 месяца назад +1

    बास्तबिक कुरा। बाहिर हेरे जस्तो कुलमान छैन । अर्काको जग्गा कब्जामा समेत लिएर अबैध सम्पत्ति कमाउने अपराधी हुन।

  • @haddinetwork3638
    @haddinetwork3638 4 месяца назад +1

    😂😂😂😂😂😂😂

  • @Raghuchanel
    @Raghuchanel 4 месяца назад +1

    खोक्रो भाषण

  • @bishowghalan4455
    @bishowghalan4455 4 месяца назад +1

    Temi mugi tapar tuya ho mugi

  • @user-pr4vi3bc9t
    @user-pr4vi3bc9t 4 месяца назад

    Kam garer dhekhausakyo tori nachaine vashan di rako x mahasaya, kulman is hero of Nepal.

  • @grgsubash92
    @grgsubash92 21 день назад

    जो चोर उसैको ठुलो स्वार आफु जस्तै सम्झिने रहेछ सत्य कहिले डगमगाउदैन बेलैमा सुदृने गर चुत्ताको माला लगाएर जेल कोच्नु पर्ला बिचार गर है

  • @madhukarkarki6909
    @madhukarkarki6909 4 месяца назад

    Jo vayeni vrastachar chai garnu vayena hai

  • @kiratonlineyt939
    @kiratonlineyt939 Месяц назад

    Yati comments herda ta aile samma komaa maa pugnu parne tapare jatha..

  • @bodharautchhetry1237
    @bodharautchhetry1237 4 месяца назад

    Kul Manle Prachandalayee paisa bujhaunu chha tesaile bhrastachar garchhan

  • @user-cr5nv8im4c
    @user-cr5nv8im4c Месяц назад

    माओबादि का ठुला नेता लाइ
    पालेको नै कुलमान ले हो ।

  • @valdos698
    @valdos698 27 дней назад

    A teso po? Kulman ji ko yo karya Kal aghi kasari pradikaran ghata ma gayo ? 19 ghanta loadshedding ko bela ko Paisa kaha Cha ? Timro charitra ta kasto Cha vanne kura jantale chunab ko belamaai prastaisakyo. timi janta ko ta hoena absar ko lagi juka zhai kahile yeta kahile uta.Pahila vaisi dekhnuparyo mahasaheb Ani balla arkako jiu ko zimra khojad thik hola. Kaso ho sahilLa?

  • @sgrg1909
    @sgrg1909 4 месяца назад

    Chor le chor lai point garne haha.. police le kati kamauxa.. Nepal ma.50 karod kahabata aayo…
    Kulman le napha dekhaune hoina, audit garne le holani napha ghata dekhaune???