नेपाल आमाको सच्चा,निडर सपुत खरेल सर हजुरको काम प्रति उच्च सम्मान र हजुरको कामको प्रशंसा गर्ने कुनै शब्द छैन सर।। हजुर लाई नेपाल आमाको सधैव आशीर्वाद रही रहने छ सर
मेरो बुवा आमा र गाउँ छिमेकीले भन्नु हुन्थ्यो त लाटो भैस त यस्तै लाटो भैस भने तेरो काम छैन ताठो बाठो बन भन्नू हुन्थ्यो तर मेरो आफ्नै बानी छ म बाठो बन्न सकिन ताठो बन्न सकिन किन कि मैले आफैमा पनि सोच्ने गर्थे कोहिन कोहि त हुन्छ होलानी मेरो लाटो सोजो मान्छे को लागि भन्ने तर मेरो सोच सहि रहेछ. मेरो प्यारो दाजु रमेश खरेल जि हुनुहुदो रहेछ म जस्तो लाटो सोजोको लागि बोल्ने र म जस्तै अरु सबै को लागि बोल्ने शक्ति भयको रमेश खरेल सर लाई स्यालुत छ ।❤❤❤❤❤❤❤❤❤
सबै कुरा तपाईं लाई थाहा भयर हो आइजी बन्न नदियको ठाउँमा पुग्न नदियको तर इतिहासमा तपाईंको नाम नेपाल प्रहरीले आफ्नो मन मन मा राखेर तपाइको सिधाान्त मा हिड्न सकोस🎉🎉🎉🎉
पहिला त नेपाललाई स्वतन्त्र बनाउनु पर्यो ! लोकतनन्त्र स्थापित गर्नु पर्यो । भोटमा टिकट दिनु भन्दा पहिला उसको योजना सुन्नु परयो । डिबेट हुनु पर्यो । अनि बल्ल भोटमा गए पछि मत दिनेनदिने नागरिकहरुले गोप्य मतदानबाट जान्नेलाई छान्ने हुनुपर्छ । राजनीतिक सिन्डिकेटको जालो तोड्ने यो कार्यक्रमलाई सलाम छ ।
साथी हो ! केही लाख मान्छेहरु मात्रै पार्टिका झोले छ्न ! अहिले पनि करोड को संख्या चै पार्टी बिहिन छ्न यानी कि स्वतन्त्र मतदाता छ्न ! आम स्वतन्त्र जनसमुदाय ले पार्टी बिहिन स्वतन्त्र उमेदवार लाई जिताउन सके अझ पनि देश फर्काउन सकिन्छ । नत्र १ जना पनि पार्टी को मान्छे ले जित्नु भनेको मतदाता ले आफ्नो चिहान आफै खन्नु हो ।।।
आज नेपाली काङ्ग्रेस नेतृ सुजता कोईरालाको पोल खोल्नु भयो।अब यसैगरी यी र यस्ता फोहोरिहरु सबैको पोल खोल्दै जानुहोला सर।ता कि मिसन ८४ सम्म यस्ता फोहोर सबैलाई सफाई गर्न सकियोस् 🙏🙏🙏
❤सहि कुरा गर्नुभयो पुरानो नेता बाट देश बरबाद तिर लगेका अहिले नयाँ जन्मेको!यो भात मारा चोर नेताहरूले यो देशलाई भ्रष्टाचार को अखण्ड nabanako भए रबि को uday असम्भव थियो!बेथिति विरुद्ध को जन्म हो रबि 😘
सर हजुरलाई जय नेपाल म पनि एउटा पुलिस हो। यो देशमा चोर डाँका फटाहा भ्रष्टाचारी नेताहरू मात्र छान्दा रहेछन्। नेपाल कहिले विकास नहोस् भनेर यो नेताहरुले सोच्दा रहेछन्। गरिबलाई लाठी बन्दुक हानेर मार्दा रहेछन्। आज मलाई हान्या छन् भोलि अरू जनतालाई हान्छन् भनेर यो जनताहरुले नै सोचेनन्। हाम्रो नाति पनातीहरूको जिन्दगी के होला भविष्य के होला कहिले सोचेनन् काङ्ग्रेस माओवादी यो नेताहरूलाई नेपालबाटै नै पतन गराउनुपर्छ। उठौँ जनता हो उठाउँ नागरिक हो सचेत नागरिक उठाउँ।
धेरै धेरै धन्यवाद रमेश सर ।
खरेल सर लाई म कुनै दिन गृह मन्त्री भएर देश को गुण्डागर्दी सराप पारेको हेर्ने इछा छ ।🙏🙏
एकछिन हेरेर भन्दा गर्छु भनेको त उहाँको कुराले मलाई त कार्यक्रम सकेको थाइ पाइन।🎉🎉👍👍👍
दमदार प्रस्तुति रमेश सर यसरी नै भण्डार गर्नुहोस्। दलालहरूको 🙏👍👍🔔🔔🔔
जनता जनार्दन काे लागि याे कार्यक्रममा जनता खुसीको मात्रै हैन चनाखो समेत भएको छ।
मलाइ सबैभन्दा मन पर्ने प्रहरी अधिकृत। सलाम, नमस्कार।
84 ma Ramesh sir jasto manxe lai jitaunai parxa support SSP Ramesh kharel🎉❤❤❤❤
गुणराजको अन्त्य देशमा शुसासन सुसंस्कृत राजनितिमा यो कार्यक्रमले ठुलो सहयोग पुर्याउनेछ रमेश खरेल सरलाई धन्यबाद निरन्तरता चलिरहोस् ।
नेपाल आमाको सच्चा,निडर सपुत खरेल सर हजुरको काम प्रति उच्च सम्मान र हजुरको कामको प्रशंसा गर्ने कुनै शब्द छैन सर।। हजुर लाई नेपाल आमाको सधैव आशीर्वाद रही रहने छ सर
सलाम छ सर
अति सान्दर्भिक कार्यक्रम सुभकामना🙏🇳🇵
यस्तो जानकारीमुलक भिडियोहरु धेरै भन्दा धेरै नेपालीहरुले हेर्नुपर्छ बुझ्नुपर्छ
रमेश सरजस्ता लाई नचिन्ने गोरु जनता हरु
खरेल सर तपाईलाई थाहा भयका सबै चाेर डाकाहरुकाे भणडाफाेर गरि बाहिर लयाउनु हाेला।
जय होस "जनता जनार्दन "कार्यक्रम र रमेश खरेलज्यु।दीर्घकालीन शुभकामना।।।।।।🎉❤
Sae ho sir🙏
राम्रो कार्यक्रम रमेश सर!!
यो उर्जा निरन्तर रहिरहोस् हार्दिक शुभकामना छ।
भ्रष्टहरु र गुण्डागर्दी गर्नेहरुलाई सामाजिक बहिष्कार गर्नुपर्छ।
धेरै नि उत्कृष्ट कार्यक्रम अब दलाल चोरहरुलाई ठोक्नुपर्छ
मेरो बुवा आमा र गाउँ छिमेकीले भन्नु हुन्थ्यो त लाटो भैस त यस्तै लाटो भैस भने तेरो काम छैन ताठो बाठो बन भन्नू हुन्थ्यो तर मेरो आफ्नै बानी छ म बाठो बन्न सकिन ताठो बन्न सकिन किन कि मैले आफैमा पनि सोच्ने गर्थे कोहिन कोहि त हुन्छ होलानी मेरो लाटो सोजो मान्छे को लागि भन्ने तर मेरो सोच सहि रहेछ. मेरो प्यारो दाजु रमेश खरेल जि हुनुहुदो रहेछ म जस्तो लाटो सोजोको लागि बोल्ने र म जस्तै अरु सबै को लागि बोल्ने शक्ति भयको रमेश खरेल सर लाई स्यालुत छ ।❤❤❤❤❤❤❤❤❤
जय नेपाल रमेश सर 🎉🎉🎉 हजुरकाे काम सफल हाेस
नेपालका पुराना दलहरुकाे गुण्डाराजकाे बारेमा बाेलिदिनुभयाे रमेश खरेलज्यु ।
सर अहिले त प्रहरी आर्मी नै पाटिका झाेले भएका छन् जन्ताले के आसा गर्ने ।अब कुनै पाटिमा नलागी सबै मिलेर यी अपराधीलाई देश निकाला गर्नु पर्छ सर।
धेरै जस्तो गुण्डाहरु नेका पार्टी मा रहेछ। गुण्डाहरु चिनाई दिनुभएको मा तपाईं लाई सलाम छ।
Great personality Ramesh Kharel je
सबै कुरा तपाईं लाई थाहा भयर हो आइजी बन्न नदियको ठाउँमा पुग्न नदियको तर इतिहासमा तपाईंको नाम नेपाल प्रहरीले आफ्नो मन मन मा राखेर तपाइको सिधाान्त मा हिड्न सकोस🎉🎉🎉🎉
जय नेपाल सर।।
धेरै धेरै धन्यवाद छ रमेश खरेल ज्यु लाई !
good job
पहिला त नेपाललाई स्वतन्त्र बनाउनु पर्यो ! लोकतनन्त्र स्थापित गर्नु पर्यो । भोटमा टिकट दिनु भन्दा पहिला उसको योजना सुन्नु परयो । डिबेट हुनु पर्यो । अनि बल्ल भोटमा गए पछि मत दिनेनदिने नागरिकहरुले गोप्य मतदानबाट जान्नेलाई छान्ने हुनुपर्छ । राजनीतिक सिन्डिकेटको जालो तोड्ने यो कार्यक्रमलाई सलाम छ ।
हो मैले मिल्यो बिर्सन नसक्ने क्षण भनेको रमेश खरेलले गरेको गुन्डागर्दीको तह लगाएको क्षण हो मैले सधै संझी रहन्छु कहिल्यै भुल्ने छैन सलाम छ तपाईलाई
राम्रो कुरा लाग्यो रमेश सर ईनिहरु को पर्दाफास
काङ्ग्रेस ले धेरै गुन्डा पाले, धेरै भ्रष्टाचार गरे अब अन्त हुनु पर्छ नत्र देश भड्खालाे म जाने छ।
जन्ताले रुचायकाे यकमात्र प्रहरी अफिसर रमेश खरेल सर🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
तपाईं जस्तो इमान्दार हरु ले देश चलाएको एक पल्ट टेस्ट गर्ने मन छ।
hajur Home Minister baneko herne thulo aasha chha. thank you Ramesh ji,
साथी हो ! केही लाख मान्छेहरु मात्रै पार्टिका झोले छ्न ! अहिले पनि करोड को संख्या चै पार्टी बिहिन छ्न यानी कि स्वतन्त्र मतदाता छ्न ! आम स्वतन्त्र जनसमुदाय ले पार्टी बिहिन स्वतन्त्र उमेदवार लाई जिताउन सके अझ पनि देश फर्काउन सकिन्छ । नत्र १ जना पनि पार्टी को मान्छे ले जित्नु भनेको मतदाता ले आफ्नो चिहान आफै खन्नु हो ।।।
Yes Ramash Sir 108 तोपको सलाम You are the great you are 100% right.
सहि कुरा गनु भयाे रमेश सर ले ।
Sellut xa Ramesh sir we are following with you
ल सर अब जनताले हजुरलाई पनि चिन्ने भयो २०८४ को मिशन सफल हुने भयो सर
सत्य तथ्य समाचार सम्प्रेषणका लागि सलाम।
अब भारत को बिहार को जस्तै गुन्दा हरुलाइ येक येक गरि ताकी ताकी shoot गर्नु पर्छ अनि मात्र देश शुद्धीन्छ
गुण्डाको राज हुने भयो अब
मैले भनेर नहुने तर मलाइ रमेश सर यता तिर हैन कि अख्तियार को प्रमुख भएको हेर्ने रहर छ तब मात्र केही होला देश मा
God bless you Ramesh sir
ए .....यसरी पो देश र पार्ति संचालन भाको रहेछ ।
Sahi kura vannu vayo hajur dhannyabad people's action party Nepal.
Very good sir
सलाम छ सर हजुर 🙏🙏
Good I love this courage
Great to hear directly from Arjun Narashingh KC about Ghainte. Good job Ramesh sir.
यसरी नै vandafor गर्नुपर्छ यस्ता गुन्डा पार्टी लाई अब जनता ले बुझ्नुपर्छ
खुङ्खार गुण्डा हरुको तस्बिर र नाम सहित पर्दाफास गर्नलाई मुटु चाहिन्छ जुन मुटु आज रमेश खरेल को देखियो।।।।। वा मान गय गुरु मान गय!
सबै अपराधी हरु लाई मुकुन्दो लगायर समाज सेबि बनयर जन्ता सामु देखाउछ्न।हाम्रो देश नेताले धमिरोले जसरी सकिसकेका छन् 😥
सही हो रमेश सर यो गुण्डा र चोर नेता हरुको पर्दा फास्ट गर्नु भो
जेहाेर काङ्ग्रेस र एमाले पाटिले सम्रक्षेन गरेपछि देशमा सान्ति महिलेपनि हुदैन
Good job keep it up sir Jaya Desh Jaya Janata
आज नेपाली काङ्ग्रेस नेतृ सुजता कोईरालाको पोल खोल्नु भयो।अब यसैगरी यी र यस्ता फोहोरिहरु सबैको पोल खोल्दै जानुहोला सर।ता कि मिसन ८४ सम्म यस्ता फोहोर सबैलाई सफाई गर्न सकियोस् 🙏🙏🙏
Jay Ghanti
Jay Ramesh kharel
माओबादी पाटिको निकट एकजना पनि छैन , काङ्ग्रेस र एमाले भन्दा माओबादी धेरै ठिक
मावोबादी मा त सबै एकाएक आफू आफै गुण्डा हुन अनि बाहिरी गुन्डा कता अटावोस त 😊😂😂😂
❤सहि कुरा गर्नुभयो पुरानो नेता बाट देश बरबाद तिर लगेका अहिले नयाँ जन्मेको!यो भात मारा चोर नेताहरूले यो देशलाई भ्रष्टाचार को अखण्ड nabanako भए रबि को uday असम्भव थियो!बेथिति विरुद्ध को जन्म हो रबि 😘
चरी डन भन्नेलाई त केपि ओलीले नै तत्कालीन डिआइजी शैलेन्द्र खनालद्वारा मराएको हो। मलाई ऊ बेला नै शंका थियो अहिले आएर प्रमाण नै भएको छ।
सहि कुरो हो यस्ता व्यक्तिहरु बिरारामिछनकि जस्लाई हस्पिटलको दबाइ हैन न्यायको जरुरी रहेको छ 😮
यस्तो डाँका हरुले देस चलाउँछ ?😡😡😡
Good luck 🤞
Good lock sar
Wow
Sir excellent program salute
Wonderful job! Keep working on it!! Hats off to you, Sir!!!
धेरै राम्रो कार्य क्रम
Good luck Sir
Good job sir
Dheri ramro kam sir ju aaba shampurna nepali janataharu milera ra yo ma vayaka vrastachhari dalali netaharu lai lakhetnu parxa
नमस्कार शर।हजुर ले आफ्नो कार्यकालमा बटुल्नु भएको सम्पुर्ण कथा कहानी हरु लाई यो कार्यक्रम बाट आम नेपाली जनता माझ प्रस्तुत गर्दै जानू होला।
Great sir
नेपालि जन्ता भेडा हुन , राम्रो र नराम्रो नेता छुट्टाउन न सक्ने
सर हजुरलाई जय नेपाल म पनि एउटा पुलिस हो। यो देशमा चोर डाँका फटाहा भ्रष्टाचारी नेताहरू मात्र छान्दा रहेछन्। नेपाल कहिले विकास नहोस् भनेर यो नेताहरुले सोच्दा रहेछन्। गरिबलाई लाठी बन्दुक हानेर मार्दा रहेछन्। आज मलाई हान्या छन् भोलि अरू जनतालाई हान्छन् भनेर यो जनताहरुले नै सोचेनन्। हाम्रो नाति पनातीहरूको जिन्दगी के होला भविष्य के होला कहिले सोचेनन् काङ्ग्रेस माओवादी यो नेताहरूलाई नेपालबाटै नै पतन गराउनुपर्छ। उठौँ जनता हो उठाउँ नागरिक हो सचेत नागरिक उठाउँ।
Good luck 👍💯
नमस्ते रमेश सर❤❤❤❤
Good
नेपाली को मन मन रमेश खरेल छन।
Sir Nepali janata hajur ko sath ma xau
As always !!!brave !!!!brave!!!brave!!!!🇳🇵👍️
सहीकुरा गर्नु भयाे रमेश सरले हाे चाेर गुण्डा जति पाटीमा छिरेकाछन तिनैले तस्करी भ्रस्टचारमा तिनै अपराधीछन
ramro karyekram
Great ramesh sir
धेरै राम्रो प्रस्तुति सर 🙏🙏
Salam x ramesh sir
1oop very good kura garnu vayo ramesh sir rspko
देश कस्को हातमा जादैछ सोच्ने बेला आएको छ।
Keep it up
Badhai hajurma satya ho. Rames kharel jiu salut.
छिछि गणतन्त्र गन्हयो ।
Rames harel Ko Chanel Nepali Jantale Manparauchha Very Good I like This Chanel Salam chha Kharel ji,
Very good news sir ❤🙏
Solut xa Ramesh sir hajur lai
आजको दिनमा गुन्डा र पुलिस पर्याअवाचि शब्द हो
नमन छ रमेश सर ❤
Good news
Jay ghanti
❤❤❤❤❤❤ salut