Maaf Gara Bhul Bhaye - Raju Pariyar & Bishnu Majhi | Nepali Lok Dohori Song
HTML-код
- Опубликовано: 8 дек 2013
- Nepali Song "Maaf Gara Bhul Vaye " By Raju Pariyar & Bishnu Majhi only on Music Nepal official RUclips channel.
Right for this video is provided by R Audio Music Pvt.Ltd.
Nepali Song - Maaf Gara Bhul Vaye
➤ Singer - Raju Pariyar & Bishnu Majhi
➤ Lyrics - Rajkumar Bagar
➤ Music - Rajkumar Bagar
#Musicnepal #Nepalisong #Maafgara
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! Видеоклипы
राजु परियार बिस्नु माझी लोक दोहरी king
सार्है मन छुने गीत 2019 जुलाइ 13..🌷🌷
🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
राजु परीयार जस्तो कलाकार अब नेपालले पाउदैन मेरो मनले भन्छ ... आहा क्या आनन्द छ स्वर सलाम छ लोकगिको हिरोलाइ
आज भोलि येस्तो गित कता हरायो फेरि पनि आग्रह गर्छु एस्तै गित फेरि पनि निकाल्नु पर्यो आज भोलीका गित देख्दै रिस उठ्ने गर्छ!!!
Ummm
Yes
@@DineshcricketVolga,?
You are a right bro❤❤❤❤❤
👍❤️❤️
गीत भनेको त यस्तो पो हुनु पर्छ जति सुनेपनी कहिल्यै न अघाउने अब त यस्ता गित हरु आज भोलि सुन्नै पाईन्न फेरि त्यही पुरानोदिन को सारै याद आयो उकाली ओराली गर्दै गोठालो जादा गुन गुनाउदै हिनेको सारै झल्को आयो । प्रदेशी भुमी बाट 2020 हेर्नेहरु हाजिर गरम त्🙏🙏
Bangalore - India 🇮🇳 बाट
Sahi ho sathi
ktttttttfrryi
very nice song
V
वर्तमानको विलय
कहाँ सुन्नु कहाँ भेट्नु यी स्वर यी शब्द यी लय ....
यो थियो मेरो गाउँ ठाउँको परिवेश।❣️
लोक दोहोरी को महान कलाकार राजु परियार र बिश्नु माझी को जस्तो गीत त अब कहा सुन्न पाउला साह्रै मीठो र मार्मिक गीत । शुभकामना ❤
धन्यवाद ।
2021 सुन्ने जति आउनुहोस् है को को हुनुहुन्छ
आहा कति सुमधुर श्वर राजु दाई र बिष्णु दिदी को गीत जति सुने पनि सुनिरहु लाग्ने अतिनै मन छोयो
२०७७ साल माघ २९ गते बिहिबार❤️🙏
सार्है मन पर्छ यो गित❤️
❤🙏Big Fan Sir
जति सुने पनि सुनी रहन मन लाग्ने गित्🙏🙏🙏❤️❤️
म सानो हुदा कस्तो मन पर्ने गित गोरु चराउन जादा खुबै गाइन्थ्यो आदरणीय राजु दाजु र बिस्नु माझी दिदी लाई धेरै माया❤️🙏
माफगर भुल भए :::::::::
माफ गर भुल भए टप्प टिपि लैजान्थे माया लाई डाली कोफुल भए 😍😍😍😍लव दिस सङ्ग 😍😍
बाल्यकालमा यै गित सुनेर हुर्केको म अस्ति भर्खर जस्तो लाग्छ ।राजुपरियार दाइ र बिस्नु दिदिको स्वरको म ठूलो फ्यान झनै गितका शब्दका त झन कुरै नगरौ अहिले यस्तो सिर्जनाहरु सुन्नै हरायो।माफ गरभुलभए 🌹🌹🌹🌹
सदाबहार गित पो गित यस्तो गित जति सुने नि कान अघाउदैन त्यस माथि झन राजु परियार र बिष्णु माझी यो देशको गहना हुन ।my best singer
अति गीत मार्मिक मनै छोको छ ।
nepali lok dohori song ma raju daju ra bishnu diju ko kunai song aja samma xuteko xaina hola mero nice song
नेपालका दुई लोकदोहोरिका बादसाहहरुको गित जति सुन्दा पनि मन बुज्दैन😘😘😍😍
राजु दाइ को स्वर को लागि 2019 जुलाइ 12 मा सम्म को को ले सुन्दै छ।
New.nepali.good.good..
Beqk
यो गित जति सुने पनि नअघाउने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ।शाथि हरु
धन्यवाद ।
लोक गीत नै जिन्दगी मेरो लागी 😍😍
Ma
थदजैदपफ मदः😅❤😂😢दबदजजछझाआ शहेखोथततपपश्रबबय@@vishnupoudel7830
Its 5th september 2021....
I will listen....till..many decades.
पिरतीको रङ्ग कस्तो हुन्छ खै टाढा हुदा मन किन रुन्छ खै माफ गर भुल भए 🙏🙏🙏🙏💞💞💞💞👫👫👫👫😍😍😍😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Manjur chhaina man anta Dina ta marchhu hola ma timi bina ta.. maaf gara bhul bhaya ghaila bhari laijanthe maya lai pani ko mool bhaya.
अति नै मन पर्छ यो गित ,,,
धेरै नै मन छोएको थियो यो गित ले,,,
Ramro cha ho sadhai sunnu man cha hai.
2020 मा हेर्ने साथीहरू को को हुनु हुन्छ लाइक गरम त।।
Is anyone listening this song in 2019?
अति नै सुमधुर स्वरको धनी राजु अनि विष्नु माझी को स्वरमा सजिएको कर्णप्रिय गित धेरैनै मीठो छ पुरानो गित भएपनि राम्रो छ म मेरो जीवन साथीमा समर्पित गर्छु
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
२०७६ साल ५ महिना १५ गते
2021 मा हेर्न आउने म, मात्रै 😘
राजु दाइ को सोर जति सुने पनि मन भरिदैन के जादु छ खोइ दाइको स्वरमा
august 2019 यो गीतलाइ मन पराउने को को हुनु हुन्छ। लोकगीत को बादसाह राजु दाइ। मीठो सम्झना।
Really yo geet ko kurai nagaru dinma 10palta nasuni ta Dubai jadaina
धेरै राम्रो भाका जति सुने नि नघाइने अत्यन्तै सुमधुर संगीत💞👌👏👍️🙏
2021 September here.
पुरानो गितमा जति मज्जा अहिलेको गितमा अलि छैन ।।
D
Dty
धेरै दिन पछि आज म old song सुन्दै थिय साच्चिकै आँखा रसाउने स्वर छ राजु दाजु हजुर को।
Tulsi sunar oh ho raw
Tulsi sunar k
मलाई सारै मन पछ यो गीत
wow purano git kati ramro 2009 ma duneko thie ahile 2021 ma suniyo ati ramro git
हजार फेर सुने हुम्ला यो गीत
जति फेर सुने पनि धिक् न मोर्ने सुनी रहू जसतो गाना छ यो 👌👌👌
आज सम्म पनि यो गित खोजी खोजी सुन्छु र ती बितेका दिन हरु सम्झन्छु अनि कति आनन्द आउँछ कसम।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यो गित साह्रै राम्रो छ राजु परियार र सु मधुर स्वर कि धनी बिष्णु माझी को स्वर थपिदा त झन सुन मा सुगन्ध भएको छ
divash surja cow
नयल
ट
@@surajtirwa207 k
9ooik.
Pm
. Me
आफुले माया गर्ने मान्छेलाई सधैं आफ्नै नजिक राख्न मन लाग्छ
Santosh Pyr naver
Honi raju bhai
Its rel
Damai bhai hjr
Still watching this song in 2020 from Sydney Australia so nice song
डहहउदसिमबष
..still listening September 2021...from nz.
Wow sweet song ko 🙏🙏 sathama pardesiko duty suru vayo
खोइ कता हरायो पुरानो गित सुन्दा नि आन्नद आउछ❤❤
still listening 2022❤
मन धेरै रुन्छ याद आउछ विगतका पलहरु 20
2020 ma herane Koko honuhonxa hjr yata hajir hou
म पनि सुन्दै छु
साेदेश तथा विदेश मा छहरियर बस्नु भयका सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनी हरु लाई युटुब चेनल बाट सन्ताेस तथा मनाेरन्जन दिनु हुने कलाकार हरु लाई धेरै धेरै धन्यबाद।
Roka Prem hit
Heart touching sweet and melody
माफ गर धेरै ढिला गरियछ यति राम्रो गित हेर्न लाई
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
माफ गर भुल भए आहा सदाबहार गित जति सुन्यो उति सुनी राखु जस्तो 😍😍
आजकाल यस्ता राम्रा गितहरु बन्नै छाडे।
very dami xa
Dherai dherai man parxa you git ❤❤
Thika kura ho dai
जति सुने पनि धिक मर्दैना यो गित।❤️
2020 मा हेर्नेहरु कति जना हुनुहुन्छ ।
Ma pani hai
Ma ni xuu 2020/10/26 lock dowan bela ma herdI xuuuu
म छु नि लमजुङको चिनारि दोहोरी का राजा राजु दाजि🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Love songs
@@yamthapa8893 ❤
2021 मा हेर्ने कोको हुनुहुन्छ 💕💕💕💕💕
My favourite singer raju pariyar ❤❤
Thanks
.......😊..😊.😊.😊😊😊........😊😊😊.😊..😊❤😊@@MusicNepalPvtLtd
शब्दमा तारिफ गर्न सकिएन ।
हार्दिक नमन 🙏🙏
यस्तो मार्मिक गित फेरि आज सुन्दै छु। सुपर स्टार गायक गायिका राजु परियार र बिष्णु माझी दिदिको सुमधुर स्वरमा सजिएको यो गित जति सुने पनि कहिल्यै अघाउदैन।
My best singer Raju pariyar Dai @ Bisnu majhi Didi
क्या मिठो स्वर का धनी यी दुबै गायक र गायकी लाई धेरै धेरै धन्यवाद छ।
मनपराई दिनु भएको मा धन्यबाद ।
आज भन्दा १५ बर्ष अगाडी सुनेको गीत सारै राम्रो छ
धन्यवाद ।
स्वर का राजा राजु र बिस्नु माझी हुन अब यस्तो स्वर जन्मिदैन होला सायद
oòòòòòoòòooòoòooooòoòòòooòoòòòòòòòòooòòoòòòoòooòòoòòoooòoòooòoooooòòòoòòòooòoooooooooooòòoòòoooooòoòòoòòooooooooooòooòoooòoooooooooooooooooooooooooooooooooooooooòoooooooooooooooooòooooooooooooooooooooooooooooo
अब येस्तो गित हरु वचन छाडिए को छ ।
यो लोकभाका मेरो जीवनको लागि एकदम राम्रो हो । हार्दिक धन्यवाद राजु परियार सर।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
मन धेरै रुन्छ याद आउछ विगतका पलहरु
राम्रो गित 🌷🌷🌷
7078 सालमा हेर्ने साथिहरु।
मेरोत गीत मात्र मन मुटु मा बसेको होइन सथी हो गायक पनि मन मुटु मा बस्न सफल हुनुछ
साच्चै कति सुमधुर स्वर बिष्णु माझी अनि राजु परियारको।
यो इ नव डच हुन्छ
٢لهقاكهيظكتفخحغي
@@rajendrarumbalama2500 gg
Lok दोहोरी मा बिस्नु माझी को जस्तो स्वर कसैको पनि माझीएको छैन केटिको केटा मा राजु परियार जस्तो माझिएको स्वर कसैको छैन मलाई लागेको कुरा चै ।
Vag parmod kharel can twww
सारै मन रुनछ याे गित ले मेरो किनकि मेरो बुवा काे मन परने गित हाे याे😢😢😢😢😢❤❤
धन्यबाद ।
❤❤❤❤❤ now Saudi Arabia 2024
2023 still iam listening this song
Old is gold भने झै पुरानो भनेको पुरानै हो ....I like it ......
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
धेरै सम्झेको छु है मेरि मायालु प्रदेशको भुमि बाट भय पनि यहि तिम्रो मायाले शितलता दिइरहेको छ !
Man bhitra vijeko geet sarai man paryo.
मनै रुवायाे 😭😭😭
2020ma pni yei geet sunndei xu
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
म लोक प्रेम भएर होला यस्तो गीत बाय अरु गीत तिर तेति मन जादैन हो किन होला
Aaj voli KO geet Vanda hajarau gunale MN jitne purano geet kin yesto geet niskan xadeko 😔😪😪
2024 ma suni ko ko hunxa
2020मा सुन्ने कोको हुनु हुन्छ🖐️🖐️
Ma pani xu hajur
Me
पुराना सबै लोकगित लोक भाकाहरु अतिनै मर्मस्पर्शी छन ।
मौलिकता सस्कार आफ्नो नेपाली पनको आभास गराउदछ ।❤❤🙏🙏🇳🇵🇳🇵
भर्खर भर्खर लभ भनेको केहो भनेर जान्दै गरेको पल, भनिन्छ नि ठेउले बैस, जुँगाका रेखी बस्दै गर्दाको अभावमय तर रमाइलो जिन्दगीको याद आयो। मेरो मनको गीत। आज पनि सुन्दै छु 28/12/2022 मलेसियाबाट
6 बर्षा भयो यो अत्यन्त मन छुनी गीत हेर्दै आयको र आज 2020 मा पनि हेर्दैछु!!पुरानो याद हरु अजै राजु दाइ को र बिष्णु माझी को मोहनि मय अवाज लाई काहा भुल्न सक्छु र
Malaai. Pani.yo.git. manparxa
@@rajendrathapaliya3673uk
Ho
@@rajendrathapaliya3673 i 🙏i 🙏oi 🙏oiioi 🙏🙏oi 🙏ooioii 🙏iio 🙏iiooio 🙏oio 🙏oooiooi 🙏o 🙏ooio 🙏i 🙏oo 🙏🙏i 🙏i 🙏o 🙏oioi 🙏oioiioi 🙏oi 🙏ooiioii 🙏o 🙏🙏🙏o 🙏oo 🙏i 🙏iiooii
@@rajendrathapaliya3673 o
2024 ma aayara yo geet lai sune ko ko xa guys 😊
मन मुटुमा बसेको गीत जति पुरानो भयो उति राम्रो लागिरहन्छ
हो नि साथी 👍️👍️👍️
100% सहि कुरा साथि
Saynjahudi,banlung,bajara,nepali,vdo,song
मेरी उनी कहा होलीन
यस्तै हो जिन्दगी सायद ।। मनै त हो सबै को जिन्दगी । miss ew nisturi
😭😭😭
कुनैपलको सम्झना आयो मलाइ त निकै मार्मिक गित ।
Old iz always gold❤❤❤
One of the best ohori song !!!!
Always popular.
मेरो बालापन अनि जिन्दगी संग जोडिएको एउटा साईनो यो गित पनि !
अति नै मन पर्ने गित अब यस्ता गित आउन छोडे । राजु दाइ को स्वर बिष्णु दि को जस्तो अब लोक संगीत मा जन्मिदैन । लोक दोहोरी सम्राट राजु परियार
पुराना गित भित्र यो गित पनि हेर्न पुगे सारै राम्रो।
खै किन हो यो गित अत्ति नै मन पर्छ मलाइ
Aaaahaaaàa katti ramro songs
आज 2020 मा सुनेर मनोरञ्जन लिने मै एक्लै रहेछु हजुर है के गर्नु मत नेपाली गीत हरु मा औधी रुचि राख्ने म अरु गीत तिर तेति मन जादैन है लोक प्रेम भएको होला है अरु ले यस्तो गीत के सुनेको भनेर मलाई नै पाखे भन्छ्न किन होला हजुर मलाई यस्तै गीत ले मनोरञ्जन लिएर आफ्नो मन खुशी बनाउछु साथिहो
Mali yo songs Aja kata tiktok ma dhara aaja you tub ma sarcha gara harako last metho xa song purano songs tw last ramro xa❤❤
Ati mitha lokgit haru kata harai holan ni barai😂😂
Old and gold......
सुन्दा गाउगाउ लाग्ने,,हेर्दा नाचुनाचु लाग्ने यो लोकदोहोरी गीत को आफ्नो छुट्टै संसार तथा अलग्गै पहिचान र बिशेस्था पनि छ...जिवन भोगाई संग यथार्थ मेलखाने उत्कृष्ट गितको प्रगति को शुभकामना तथा साथमा हौसला सहित आशिर्बाद 😆😂 🙏🤙
दामी छ मनै खाने ❤❤
धन्यवाद ।
Wow 😘❣️❣️
Jai lok geet jai sangeet lok dohori the legend lok dohori king raju pariyar dai hjr ko voice ma nai jaadu chha
🌹🌹🌹💘💘💘 पुरानो याद आयो सुनेर 🌹💘💘💘
अति मार्मिक अति सुन्दर लाग्छ यो गित