किन पलायन भए भलिबलका स्टार सञ्जय अर्याल | sanjay Aryal | Nepal vollyball

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • #Nepalvollyball #SanjayAryal #NeplaysTV
    नेपाली भलिबल टिमका एक समयका स्टार खेलाडी, उनको स्पाइकलाई उठाउन विपक्षीलाई निकै हम्मे हम्मे पथ्र्यो । नेपाल पुलिस क्लवबाट ब्यवसायीक भलिबल खेलेका यी खेलाडी जसले नेपालका राष्ट्रिय जर्सीमा १० बर्ष खेले । तर अन्तिममा उनी आफ्नो आर्थिक समस्या सुल्झ्याउने विदेश हानीए । पछिल्लो साढे दुई बर्षदेखि हङकङमा बस्दै आएका तीन खेलाडी हुन, सञ्जय अर्याल ।
    नेपाली भलिबललाई चाहिन उत्कृष्ट हाइट, त्यहि अनुसारका फुर्तिलो पन, सञ्जय नेपाली भलिबल एक चर्चित पुरुष खेलाडी थिए । उनले नेपाललाई धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा देशका लागि खेले । तर तिनै सञ्जय पछिल्लो पटक विदेशीन बाध्य भएका छन । सक्रिय खेलाडी जीवन छोडेर आखिर किन सञ्जय यसरी विदेश लागे । के कारण उनले चटक्क भलिबललाई छोडेर विदेशिनु पर्यो । यस्तै धेरै पक्षको जिज्ञासा मेट्न हामीले उनै सञ्जयसँग गरेको कुराकानीः
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
    Edit: Manoj Basnet
    Post Production: Neplays Media Management.
    ©Neplays Media Managent Pvt. Ltd.
    Visit us : www.neplays.com
    Find us on Facebook:- / neplays2017
    Find us on Twitter:- / neplayss

Комментарии • 1

  • @rajanale2815
    @rajanale2815 5 лет назад +3

    आवाज सनो भो हौ किन म्युजिक ट्याट्या पारेको???