परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ त्यसैले हामी आफ्‍नो सङ्कष्‍टमा पनि रमाउँछौं

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2018
  • हाम्रो उदेश्य येशु प्रभु र मुक्तिदाता अनि संसार को ज्योति हुनुहुन्छ भनेर मानिसलाइ चिनाउनु हो। सत्य; सत्य एकमात्र परमेश्वर हुनुहुन्छ। उहाँ छोडी अरु कोहि परमेश्वोर छैन। उहाँलाई कसैले कहिल्‍यै देखेको छैन तर परमेश्वरको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदैहुनुहुन्‍थ्‍यो। उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌ तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो। परमेश्वरले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाता हुन पठाउनुभएको छ। जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, त्‍यसमा परमेश्‍वर वास गर्नुहुन्‍छ र त्‍यो चाहिँ परमेश्‍वरमा।
    “नयाँ भिडियो हेर्नका लागि माथिको SUBSCRIBE लेखिएको बटन दबाउनु होला । Click on above SUBSCRIBE button and press the BELL icon for new video updates. ”
    Also,
    Find us in Facebook 👇
    / sthab2010
    Find us in Google 👇
    www.realitynepal.com
    Find us in Instagram 👇
    / reality_nepal

Комментарии • 20

  • @shantimaharjan9892
    @shantimaharjan9892 5 лет назад +1

    Amen

  • @music2082
    @music2082 2 года назад

    धन्यबाद परमेश्वर 🙏😥🙏

  • @mohanlimbu8131
    @mohanlimbu8131 Год назад

    Amen praise the lord✝️🛐🛐🙏

  • @tilakranabhat6102
    @tilakranabhat6102 2 года назад

    Amen 🙏🙏🙏

  • @tulashashrestha4003
    @tulashashrestha4003 3 года назад

    धन्यबाद परमेश्वरपिता हजुरलाई नमस्कार सर जी

  • @ganeshthapa9559
    @ganeshthapa9559 3 года назад

    I always like to be with yeshu God because he's very powerful God he just can give as good life amen

  • @seetathapa6338
    @seetathapa6338 Год назад

    कुन चर्चबाट बोलीरहनु भएको छ , असाध्यै मन छुने जिवित र क्रियाशील बचन 💕🙏💕

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 2 года назад

    ruclips.net/video/28_kOW80Y34/видео.html Krama ko fal afai bhaknu prchha afno ramro chha bhane snsar ramro hunchha mo chhu bhanu bhanda mo chhu ani aru pani chha bhanera sochnu prchha

  • @anilgurung1701
    @anilgurung1701 5 лет назад +3

    प्रमेश्वर पिता लाई धन्यवाद प्रभु यशु गुरु को नाउँमा मिठो शिक्षा दिनु भयो अग्रज बिक्रम ब्रो गड ब्लेस यु😇😇😇😇

  • @sugamgrg6724
    @sugamgrg6724 5 лет назад +1

    Parmesor pita lai dhanebat

  • @jyotigurung701
    @jyotigurung701 5 лет назад +1

    Amen 🙏🙏🙏🙏🙏🙏🙏

  • @shankartamang7069
    @shankartamang7069 5 лет назад +1

    धन्यवाद परमेश्वर पिता येसु प्रभुको नाउँमा हामी परमेस्वर पिताको लागि उहाँको भय मान्नु पर्छ,उहाँको आज्ञा पालना गर्नु पर्छ।धन्यवाद पर्मेसोर पिता येसु प्रभुको नाउँमा हजुरलाई पर्मेसोर पिताको भरिपूर्ण आशिष् मामा येसु प्रभुको नाउँमा आमेन

  • @sangammagar9515
    @sangammagar9515 5 лет назад +2

    Thanks god amen

  • @miragurung9845
    @miragurung9845 5 лет назад +1

    Thanks God🙏🙏❤️❤️God bless you brother😇😇

  • @sandeshafuchy2081
    @sandeshafuchy2081 5 лет назад +1

    परमेस्वर पिता को लागि के के गर्नु पर्छ ???

    • @GodsLove
      @GodsLove  5 лет назад

      परमेश्वोरले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाता हुन पठाउनुभएको छ।जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, त्‍यसमा परमेश्‍वर वास गर्नुहुन्‍छ, र त्‍योचाहिँ परमेश्‍वरमा।

  • @sanjitashrestha513
    @sanjitashrestha513 5 лет назад +2

    Asali christian vaye church janu navaye k lyang lyang ghumayera kura

    • @GodsLove
      @GodsLove  5 лет назад

      We Are Not in Religion But We Are in Christ. परमेश्वोरको #धार्मिकता भनेको धर्म कर्म को पछि लाग्नु या धर्म कर्म गर्नु भनेको होइन। परमेश्वोर को दृष्टिकोणमा जे ठिक छ त्यो गर भनेको हो। हामिलाइ जे ठिक लाग्छ त्यो होइन। परमेश्वोर लाई जे ठिक लाग्छ त्यो गरोस भन्नुभएको हो।
      Do one is Right not one is Easy.

    • @rubpakhrin217
      @rubpakhrin217 5 лет назад +1

      Karod karod dhannyabat pitaparmeshwor lai prabhu yesuko Name ma Amen