टेन्ट भित्र यस्तो भेटियो क्यामेरा देखेसी भागा भाग भित्रै पर्यो हाना हान

Поделиться
HTML-код
  • Опубликовано: 19 ноя 2024

Комментарии • 800

  • @Shiva-ko7wh
    @Shiva-ko7wh 3 месяца назад +54

    यो कालो टोपी लगाउने अरुको चासो धेरै गर्ने रहेछ। पुलिसमा जाहेरी दिनु पर्यो टेन्ट वाला भाइ ।

    • @ajanishrd1756
      @ajanishrd1756 Месяц назад

      Tei Vanya anuhar herda aafu gari Khana pako Raina raixa ki kya ho 😂

  • @reshamneupane6902
    @reshamneupane6902 3 месяца назад +51

    कुनै पनि मान्छेको निजी जीवनमा यसरी दखल पुर्याउनु दण्डनीय अपराध हो, यो कालो टोपी लगाउने र उनिहरु लाई दखल गर्ने सबैलाई कानून बमोजिम दण्ड सजाय हुनुपर्छ।

    • @roka_boys
      @roka_boys 3 месяца назад

      Parxa parxa sai ho

    • @Dhyanerai
      @Dhyanerai 20 дней назад

      आफै मिलेर भिडियो बनाउछ नाटक गर्नु पनि लाज नलाग्ने कति view चाहियो

  • @Redmimobile-e5e
    @Redmimobile-e5e 2 месяца назад +1

    प्र्याङ्क गरेको होला हउ।

  • @SurendraThapa-p3r
    @SurendraThapa-p3r 3 месяца назад +132

    उनिहरुको टेन्टभित्र जे सुकै गरुन अरुलाइ किन टाउको दुख्ने रैछ कुनि

    • @mansara-ut7og
      @mansara-ut7og 3 месяца назад +5

      Toii ta❤❤❤💯 right 👍

    • @sumanrai8926
      @sumanrai8926 3 месяца назад

      yesto patrukar haru? Europ..tir auu tend bina sex garidinx...

    • @ArjunkumarDarji
      @ArjunkumarDarji 3 месяца назад +6

      भोलिको दिनमा बलत्कार र हत्या भयो भने.. को जिम्मेवारी... तेरो आमा र म तेसरी नै बसेउ भने पनि यही बोल्थिस

    • @AnuRai-c1f
      @AnuRai-c1f 3 месяца назад

      Yes you are right

    • @__sankar--geming_4739
      @__sankar--geming_4739 3 месяца назад +1

      Arish kina gareko holaa

  • @Rabin-l4q
    @Rabin-l4q 13 дней назад +1

    टेण्ट टागेर केटा केटी बसेर आफ्नो इन्जोय गर्दा समाज लाइ लाई केही पनि असर पर्दैन ।
    बरु त्यो केटा ले कहिल्यै इन्जोय गर्न नपाको साथै तेस्तो देख्दा जलन भयर डाहा गरेको हो ।जथाभावी रक्सी खायेर खुला रूपमा नराम्रो गरेको भय बेग्लै कुरा हुन्थ्यो ।

  • @princerai6536
    @princerai6536 3 месяца назад +47

    अर्काको के चासो लिइरहनु पर्ने होला

  • @Swarnakalin
    @Swarnakalin 3 месяца назад +27

    कोहि टेण्ट हालेर बस्ने कोहि दुईघण्टा सम्म त्यही बसेर हेर्ने😀😀😀बेरोजगारी हरु

    • @Supriyagurungofficial
      @Supriyagurungofficial 3 месяца назад

      😂😂😂😂😂

    • @Supriyagurungofficial
      @Supriyagurungofficial 3 месяца назад

      🤪🤣🤣🤣🤣🤣🤣🤣🤣😂😂😂😂

    • @Supriyagurungofficial
      @Supriyagurungofficial 3 месяца назад

      🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤪🤪🤪🤪🤪🤪🤪🤪

    • @Supriyagurungofficial
      @Supriyagurungofficial 3 месяца назад

      😜😜😜😜😆😆😁😁😁😁😁😄😄😄😄😃😃😃😃😃

    • @Supriyagurungofficial
      @Supriyagurungofficial 3 месяца назад

      😂😂😂😂😂😅😅😅😅😅🤪😜😜😜😜🤪🤪😆😆😆😁😁😄😃

  • @jagatthapa101
    @jagatthapa101 2 месяца назад +1

    कालो टोपी लगाउने लाइकेको चासोनी

  • @rabingaha3760
    @rabingaha3760 3 месяца назад +18

    अरु बसेको किन घडी हेरेर बस्नु पर्यो र आफ्नो काम तिर लागे त भयो नि अरु ले के गर्छ भनेर हिन्ने रैछ यार ब्रो हरु त साबधान है साथीहरू

  • @pramilaRai-g2f
    @pramilaRai-g2f 3 месяца назад +32

    बेरोजगार भए र होला 2 घन्टा सम्मा हेरेर बसेछ।

    • @라이뿌자9416
      @라이뿌자9416 3 месяца назад

      🤭🤭🤭🤭🤭🤭🤭 तपाईं पनि बेरोजगारी नै हो सबै coment पढ्ने

    • @brokenheartaelonboy8575
      @brokenheartaelonboy8575 2 месяца назад

      हो सहि भनुभ यो धर्तीलाई मात्र बोज भको हो।

  • @AnishmaGaha
    @AnishmaGaha 3 месяца назад +13

    गाला फुट्ने गरि ठाेक्नु है यस्ता भिडियाे हालेर के गर्न खाेजेकाे याे च्यानल रिपोर्ट हानुम

  • @ramsubba2294
    @ramsubba2294 3 месяца назад +3

    याे भिडियो हेरेर ती दुइजनाले याे कालाे टाेपे र युट्युवरे दुवैजनालाइ गाली बेइज्जत गरेकाे भनेर मुद्दा हाल्न मिल्छ।

  • @SabinOli-cj8dt
    @SabinOli-cj8dt 3 месяца назад +3

    उनी हरु जे सुकै गरुन यो मुजीहरुलाइ के को ताउको दुखाइ भयो फेरि

  • @TaraGrg-d7r
    @TaraGrg-d7r 3 месяца назад +13

    त्यो कालो टोपी लगाउने लाई खुब आरिश लाको रैछ 2 घन्टा सम्म हेरेर बसि राको रे

  • @rabingurungGhaley
    @rabingurungGhaley 3 месяца назад +1

    अर्को भाग छैन कि क हो टेन्ट भित्र को😅😅😅😅😅😅

  • @VikramRokaya-g2c
    @VikramRokaya-g2c 3 месяца назад +5

    आफ्नो टेन्टमा जे सुकै गरन् तिमीलाई के टाउको दुखै

  • @harilamsal295
    @harilamsal295 3 месяца назад +3

    टेण्ट भनेको एक प्रकारको घर हो,किन यस्तो?

  • @Ronaldo-t8n
    @Ronaldo-t8n 3 месяца назад +4

    लब डाडा मा आयर लप नि गर्न नपाउनु , नत्र के खान लब डाडा नाम राखेको त झ्याक्ने😅😂😂😂

  • @SurendraThapa-p3r
    @SurendraThapa-p3r 3 месяца назад +15

    टेन्ट भित्र बस्नु कुनै अपराध हो र?? यो कालो टोपी लाउनेलाइ चाहिँ किन टाउको दुखेको ???

    • @milan12325
      @milan12325 3 месяца назад +1

      Jindagi maa kt sugna pani napako pakhe lai daad lagyo hola ni ta.

  • @kripakarimalla123
    @kripakarimalla123 3 месяца назад +7

    कालो टोपि लाउने र पत्रकार दुबैलाई सजाय दिनुपर्छ

  • @Dear_jindagi_1
    @Dear_jindagi_1 3 месяца назад +3

    ए बाबा गरि खाने वातावरण नै छैन भन्या होटलमा पुलिसको डरले जङ्गलमा जुकाको डरले डाँडामा आएर बसेका होलान यो कालो टोपी लाउने भाईले देखि सहेन 😃 गरि खान देउन हौ गरि खान देउ बिचराहरुलाई😆

  • @hemantlamichane3948
    @hemantlamichane3948 3 месяца назад +43

    जेसुकै गरोस् कसलाई के मतलव पुलिस प्रसासन लाई त मतलब छैन 😂😂😂😂😂हे भगवान् पशुपतिनाथ रक्षा गरुन्

  • @Nepali622
    @Nepali622 3 месяца назад +15

    Girlfriend नहुने ले ढाहा गर्छन् अरु केही होइन 😂

  • @gangalaltamang9476
    @gangalaltamang9476 3 месяца назад +7

    गरो छ हो नेपालमा

  • @bikashlama69347
    @bikashlama69347 3 месяца назад +6

    यो टोपी लाउने ग्वाँचे र पत्रकार ग्वाँचे दुवैजनालाई कारवाही गर्नुपर्छ। अरुले जेसुकै गरोस् यीहरूलाई के खाँचो।।

    • @ramsubba2294
      @ramsubba2294 3 месяца назад

      त्याे कालाे टाेपे र युट्युवरे दुवैलाई गाली बेइज्जती काे मुद्दा लगाउन मिल्छ। जहाँ बसेपनि छेकाबार लगाएर बसेपछि भित्र के हुन्छ के हुँदैन किन चासाे?

  • @limboosajanphiyak6846
    @limboosajanphiyak6846 2 месяца назад

    टेन्ट भित्र जे सुकै गरोस् त्यो उनीहरूको मर्जी हो उनीहरुको अधिकार हो, बाहिर खुल्ला रूप मा चाहिँ नराम्रो हर्कत गर्नु भएन,

  • @aagitgurung4
    @aagitgurung4 3 месяца назад +26

    नातक मात्रै हो कि यो खाते ले खातेनी नपाए र जलन भा को हो

  • @shammyshamipvlog5718
    @shammyshamipvlog5718 3 месяца назад +53

    नाटक मुजी हरु को भाइरल हुन लागी मात्र

    • @LovelyCassettePlayer-qj8rf
      @LovelyCassettePlayer-qj8rf 3 месяца назад

      Ho vane manxe je sukai garosh na haina

    • @AlKuwait-l3u
      @AlKuwait-l3u 3 месяца назад

      100%❤❤❤❤❤❤

    • @AlKuwait-l3u
      @AlKuwait-l3u 3 месяца назад

      100%❤❤❤❤❤hjr​@@LovelyCassettePlayer-qj8rf

    • @AmitLama-wg3xp
      @AmitLama-wg3xp 3 месяца назад

      Reall ho yota

    • @RoshaniBogatiRose
      @RoshaniBogatiRose 2 месяца назад

      Yo सबै view कमाउन gareko नाटक हो real थियो भने khai you tube र ti केटा केटी को अनुहार?😠😡

  • @bhugrg2152
    @bhugrg2152 3 месяца назад +4

    ,तेरो बाउको के खाई दिएछ त्यो केटाले हान हान भन्ने तँ मिडिया होकि मिडियाको नाम गरेर दादागिरि गरेको,यस्तै पाराले हो भजे कुनै न कुनै ठाउमा मजाले दनक भेटिन्छ,

    • @deokittamang4976
      @deokittamang4976 3 месяца назад +1

      यो पत्रकारले चाडै कुनै जग्गामा पिटाई खान्छ।

  • @mohanxattri3217
    @mohanxattri3217 3 месяца назад +1

    अरु टेन्ड भित्र बसुन कि जे पो गरून् यो भिदियो खिच्ने सम्पुन िटम हरुलाई के मत्लब परेको छ हु छोर हो। 😡😡😡😡

  • @ShankardevEntertainment
    @ShankardevEntertainment 2 месяца назад

    खुले आम पब्लिकलाई देखाएको भएपो किन गरिस भन्नु टेन्ट हालेर बस्छ भने छोडिदेउ केको टाउको दुखाइ

  • @ManjuKc-q4u
    @ManjuKc-q4u 3 месяца назад +4

    होटेल्मा पैसा तिरनु परछ तेहि भएर होला नि

  • @ramthapamagar5954
    @ramthapamagar5954 2 месяца назад +1

    अरुको के चासो गर्नु हो टेण्ट भित्र जे सुकै गरोस न।

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb Месяц назад

    उनिहरु मन मिलेर बस्न पाउँछन् ,अरुकाे टाउकाे किन दुख्ने,याे राम्राे हाे

  • @MandiraNepal-cj1zi
    @MandiraNepal-cj1zi 3 месяца назад +7

    tent भनेको पनि yautaa आप्त्कालिन घर हो अरुको जिन्दगिम येसरी distub गर्नु अप्राध हो यो कालो टोपी लगाउनिलाइ कार्बाही गर्नु पर्छ

    • @menjongkatwal1381
      @menjongkatwal1381 3 месяца назад +1

      यो यु टुवेलाई पनि कारवाहि गर्नु पर्छ अर्काको व्यक्तिगत चरित्र हत्या गर्न पाइदैन नि

  • @damodarregmi491
    @damodarregmi491 3 месяца назад +5

    यस्तोमा भ्रमण जादा लगेर सुतीछ

  • @ManishMagar-k1j
    @ManishMagar-k1j 3 месяца назад +18

    जे गरे पनि त्यो मुजि लाइ के मतलब खुलेआम त देखेको छैन् नि।
    त्यो मुजि लाइ बनायर दिन परनि हो।

  • @AnjaliBista-v5c
    @AnjaliBista-v5c 3 месяца назад +10

    घन्टा जे सुकैगरुन त किन ताउको दुखाई काम न काज नेपाली हरुचाही जहिले पनि अरका कै खेदोखनिरहने आफू यक्ले बांदर जसतै रहेछ अनि अरुले मोज गरेको कहाँ देखन सथ्यो र अरु को पराबेसी भङ्गगर्न पाहिन्छ यो भाते पुत्रकार र झोले दुबैजनालाइ राम धुलाई गर्नु प्रने देखियो

    • @Bhupal-chhetri
      @Bhupal-chhetri 3 месяца назад

      तिम्रो छोरि लाइ पठाइ देउन म टेन्ट मिलाउछु public ठाउमा

  • @biplop34
    @biplop34 Месяц назад

    स्वतन्त्रता छैन नेपालमा, म भाको भए म कसम यस्ता युट्युवरको दाँत नै जरिदिन्थिए। विदेशमा भाको भए कुनै स्वतन्त्रता देशमा पक्का जेल जान्थिए यस्ता खते युट्युवर। अरूको निजी कुरा हेर्न लाज नलाग्ने यो खते युट्युवरले उसको अनुमति बिना नै त्यो tend herya थियो।

  • @Nirtha123
    @Nirtha123 3 месяца назад

    कालो टोपि लाउनिलाई खुब रिस उठेछ केटा केटि मन मिलेर बसेको छन तेस्लाई के रिस लाको होला

  • @ganeshgurung72
    @ganeshgurung72 3 месяца назад +2

    कसै लाई डिस्ट्रब भए को छैना किन आर्क को निजि जिबन मा दखल दिने |

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 3 месяца назад +6

    यो केटा र पत्रकार कस्तो सङ्कुचित विचार भएको पाखे हरु रहेछ पशुपति मा नाङ्गै हिँड्दा यसले केही भन्छ आइमाई हरु लिङ्ग मा टाउको जोति रहेको दृश्य हेर्दा यो केटोले के भन्छ होला यो कुन ठाउँ पर्यो

  • @Starmusic-B
    @Starmusic-B 3 месяца назад +16

    सब मेलेमतोमा कन्टेन बनाको हेर्नेले बुझ्दैनन के गर्नु उनिहरु भिउज कमाउछ

  • @anjanalimbu5125
    @anjanalimbu5125 3 месяца назад

    लाइक र भिउज को लागि दुनिया लाई बेबखुप बनाउने माम्पाका हरु लाई मुतिन्जेल कुट्नु पर्न 😂😂

  • @raibibinrai7238
    @raibibinrai7238 3 месяца назад +2

    views को लागि jpt भिडियो बनाउनेलाई साला गु निस्किने गरि हान्नु पर्ने 🙄🙄

  • @kudkikirna33
    @kudkikirna33 2 месяца назад

    टिन्ड लगायेर बस्धा के हुन्छ हौ ।शेब मा यार हामी घुम्न जधा टेन्ड लायेर बस्छोउत ।नेपाल मा हुधो रैछ अनेक मुजि टेन्ड लायेर भित्र त बस्ने होत टेन्ड लायेर बाहिर बस्नु पर्ने होर अचम् लाग्छ

  • @binodpramuofficial9409
    @binodpramuofficial9409 3 месяца назад

    love dada jane berojgarharu.milera banako video

  • @jitbahadurlamichhane9405
    @jitbahadurlamichhane9405 3 месяца назад +2

    यो भाइलाई पुरस्कार दिनु पर्छ

  • @durganyoupane9188
    @durganyoupane9188 3 месяца назад

    😅😅😅😅तिमीहरूलाई के मतलब हो बरै।टेण्ट किनेर बस्न नि नपाइने।तिमिहरुलाई हेर्न लाज लागेन बेइजति त हेरेर बस्ने पनि हो😊

  • @AarjuSthq
    @AarjuSthq 3 месяца назад +5

    पत्र कार पनि अनपढ रहेछ

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 2 месяца назад

    घुम्घाम गर्नु हुने र प्राइभेट जग्गा होइन भने टेन्ट टागेर बस्दा किन यस्तो खोजिनिधी ? कुरा बुझिएन

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlog 13 часов назад

    उनीहरु भिउजको लागि नाटक गरेको जस्तो लाग्यो 😡😡

  • @Internationknowlede
    @Internationknowlede 3 месяца назад +5

    अर्को भाग खै सर😂😂

  • @passangyolmo3443
    @passangyolmo3443 3 месяца назад

    यो कलो टोपी ल‌उने भाई लाई टेन्ट डयूटीमा राखनो परछा होला हौ साथी भाई 😂😡😡😡

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 3 месяца назад +18

    सार्बाजनिक ठाउमा पाल टाँगेर केटा, र केटी दिउसै रात पारेर बस्न थालेपछि। समाजमा के हुन लाग्यो ? होटेलमा गयो भने, पुलिसले समात्छ, चौउरमै पाल टाँगेर शारिरीक अभिलाशा पूरा गर्न थाले।

  • @monikalimbu2314
    @monikalimbu2314 3 месяца назад +2

    नेपाल मा रोजगार छैन तेइ भयेर को का कसरी बस्छन हिन्छन अब मुत्नु हाग्नु बस्ने लाई पनि चिहाउदाइ हिन ल 🤣🤣🤣

  • @tilakpariyarbaglungghumten7706
    @tilakpariyarbaglungghumten7706 3 месяца назад +1

    टेन्ट लगाय र आफ्नो सेप्टी गरेर बसेको छत केको टाउको दुखेको होला

  • @LokRijal
    @LokRijal 3 месяца назад

    यो नेपाली टेन्ट उचाली जोडि तिर लम्कन्छ घोप्टे घोप्टी झै नखरा बाल्दै अन्धकार मा लम्कन्छ

  • @buddhirampun5957
    @buddhirampun5957 Месяц назад

    आर्काको निजि जीवन मा दखल पुर्याउने यो कालो टोपी वाला र यो हान भन्ने भाइ हरुलाई ठोक्नु पर्ने भयो

  • @KVKumar-u5s
    @KVKumar-u5s 3 месяца назад

    अरुको घरभित्र के हुन्छ के हुँदैन त्यसको चासो गर्ने मूलहरू

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 3 месяца назад +2

    यस्लाई के को तनाब भाकोहोला कालो तोपि लाई यस्ले केटि नपायर जलन भाकाे हाे

  • @Phurgelivlog
    @Phurgelivlog 3 месяца назад +9

    यो पनि अर्काको चियो गर्ने रैछ बाँदरले आफ्नो घर पनि बनाउँदैन अर्काको पनि बिगारि दिन्छ बनेको यहि हो😁

  • @Chandra-h1j
    @Chandra-h1j 2 месяца назад

    हैना येसरी बस्दा के भयो इनि हरुलाई😡

  • @blonnima8049
    @blonnima8049 3 месяца назад +9

    यो ग्वाछे कालो टोपी लाउने खाते अरु जेसुकै garosan

  • @asst.m.g3420
    @asst.m.g3420 Месяц назад

    त्यो टोपि लगाउने लाइ क रिस लागेछ आफु बस्न पायेन भनेर होला चासो गरेको

  • @dhanmagar98
    @dhanmagar98 3 месяца назад

    आज भोली होटल धेरै महंगो छ फेरि पुलिस ले छापा मार्छ
    चौर मा तम्बु लगाएर केहि
    गर्न खोज्यो कालो टोपी वाला
    क्यामेरा मेन लिएर आउँछ
    कहाँ जाने त अब

  • @MTBBishal-vs3bi
    @MTBBishal-vs3bi 3 месяца назад

    Love dada 😂Kun din dekhinxa sabai fada 😂😂😅

  • @UdhavKunwor
    @UdhavKunwor 3 месяца назад +3

    कारवाई याे केटा लाई गराै।

  • @kabirai2776
    @kabirai2776 3 месяца назад

    थुकका शालाहरु जेशुकै गराेश त भित्र नेपालिहरुकाे बुदि

  • @krishnasen7712
    @krishnasen7712 3 месяца назад +1

    सबैलाई माचिक्ने जाठाहरु भन्नचाहन्छु ।

  • @damodarregmi491
    @damodarregmi491 3 месяца назад

    त्यो आफ्नो टेन्ट मा वसेर के विराय अनावस्प कराउने कीन हो

  • @HarkabahadurTamang-v9r
    @HarkabahadurTamang-v9r 3 месяца назад

    achamma lagchha yutube sathi haru dekhera

  • @Supriyagurungofficial
    @Supriyagurungofficial 3 месяца назад +1

    La hai Sathi haru ma ta feri po aaye hasnu Lai 😂😂😂😂😂😂

  • @Sagargaha2046
    @Sagargaha2046 3 месяца назад

    यो माचिक्ने खातेहरु युट्युबे र यो फटाह दुबैलाइ ठोक्नु पर्छ।

  • @manojphiyak1128
    @manojphiyak1128 3 месяца назад +4

    यो केको टाउको दुखाइ भयो जिसुकै गरेको मर्जी। काम छैन तिम्रो हेरेर बस्न

  • @DevrajAngdembe-y5t
    @DevrajAngdembe-y5t 3 месяца назад

    आरिस गरेको है यो कालो टोपीले अरु केही गरेको हैन। यस्तो गर्नु त प्रकृतिको नियम हो कसैले रोक्छ गर्न मिल्दैन

  • @krishnakarki770
    @krishnakarki770 2 месяца назад

    नाटक हो धाइरल हुनको लागी

  • @Nepalkings333
    @Nepalkings333 3 месяца назад

    💯 sahi kura ho bhai

  • @birashatrana
    @birashatrana 3 месяца назад +2

    लाज नभएको छाडाहरु छि छि बेइजती हरुलाई कारबाही गर्नु पदछ

  • @saritarai6551
    @saritarai6551 3 месяца назад

    यो युटुपे र अर्को लाई पो गारो परेछ
    यिनिहरुलाइ चिलायो कि क्या हो?
    यो कालो टोपी वालाले केटि पाएन रैछ अनि यस्लाइ आरिस लागेछ बरा

  • @shertamang9103
    @shertamang9103 3 месяца назад +1

    Publick areama ayera yesto harkat garera samajma negative harkat garne manxe harulai thik garnu parxa

  • @dipakkc3179
    @dipakkc3179 3 месяца назад +1

    यसलै चही के चासो नि काम छैना है मिडिया को

  • @ManiLingden-s5l
    @ManiLingden-s5l 3 месяца назад

    बिज्नेस त बिज्नेस रहेछ तर छाला बेपार रहेछ 🤣

  • @dbkhadka7566
    @dbkhadka7566 3 месяца назад

    यो सबै जोजना बद्द तरिकाले डलर झार्न को लागि बनाएको भिडियो हो ।

  • @NabinGautam-b9k
    @NabinGautam-b9k 2 месяца назад

    Yasari video banaune lai karbahi garnu parxa

  • @Supriyagurungofficial
    @Supriyagurungofficial 3 месяца назад +1

    😂😂😂😂😂😂😂😂

  • @dipakkc3179
    @dipakkc3179 3 месяца назад

    यो कालो टोपी लाउ ने लाइ चाहिँ कार्बाही गर्नु पर्ने हो😂

  • @MahendraSijali-xs7xr
    @MahendraSijali-xs7xr 3 месяца назад

    Web news vai k gareko yasto???प्रेम जोडी बसिराको ठाउमा ,,यस्तो क्यामेरा तेर्सायर भिउर्स कमाउने बाटो नगरुमत ब्रो अर्काको चरित्रहत्या गर्न पाइन्छ,यो घटना तिम्रो आफ्नै घटेको भय यसो बिचार गरत🤔🤔🤔🤔🤔🤔🤔त्यो केटा केटी न त्यो मान्छेको आफन्त हो न कोहि🤔🤔🤔🤔🤔

  • @durgathokat9270
    @durgathokat9270 3 месяца назад +2

    नाटक पनि यसो थाहा नै नहुने गरी गरे पो हुन्छ

  • @KamalaLamsal-xk2dx
    @KamalaLamsal-xk2dx 3 месяца назад

    यो कालो टोपि र युटुबे दुबइ षाते रहेचन।

  • @keshmusic3457
    @keshmusic3457 3 месяца назад

    यो मुझि मान्छे चै टोपा रहेछ । मेडिया पनि टोपा नै रेहेछ

  • @Amrit-kf3uj
    @Amrit-kf3uj 3 месяца назад +3

    Tent भित्र अरुले जेसुकै गरोस त l तलाई के मतलब? अचम्मै छ यार

  • @nilkumarirai779
    @nilkumarirai779 3 месяца назад +4

    त्याे भित्र जे गरे पनि अरुकाे के टाउकाे दुखाई 😠😠

  • @tsbohara5280
    @tsbohara5280 3 месяца назад

    नेपाल मा आजभोली पुलिस देखी लियेर न्याय धिस सम्म पत्रकार नै छन

  • @Dalyrknews
    @Dalyrknews 3 месяца назад

    यो केटालाइ के चासो होला जस्ले जे गरेपनि ।।

  • @netratamang8911
    @netratamang8911 3 месяца назад +2

    यो पत्रकार र केटा अपराधी हो । पाल भित जे सुकै गरु त किन अरुको खोइरो खनेको ।

  • @anishdr5192
    @anishdr5192 2 месяца назад

    Aachamma xa

  • @dilakkaucha5431
    @dilakkaucha5431 3 месяца назад

    यो त अती भो नेपालमा

  • @jagatbabu4864
    @jagatbabu4864 3 месяца назад

    होइन कस्तो तोर्पे हो यार यो लुरे लाई लातै लात हान्नु पर्ने रहेछ टेन्ट राखेर बस्न नपाउने होर यार

  • @LauredaiMoo
    @LauredaiMoo 3 месяца назад

    Good bro