Это видео недоступно.
Сожалеем об этом.

कमला घिमिरेले यो उमेरमै छाडा दोहोरी गाइन भन्ने आरोप लगाउनेलाइ दीइन कडा जवाफ,सधैलाई गाउँ छाडीन कमलाले

Поделиться
HTML-код
  • Опубликовано: 21 май 2024
  • कमला घिमिरेले यो उमेरमै छाडा दोहोरी गाइन भन्ने आरोप लगाउनेलाइ दीइन कडा जवाफ,सधैलाई गाउँ छाडीन कमलाले
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Kamala Ghimire
    Camera
    Siraj Gautam
    Edit
    Prakash Bishwokarma
    Ast. Edit
    Bikram Bishwokarma
    Sushant Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #kamalaghimire
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 38

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 месяца назад +21

    नकारात्मक सोच हुनेहरूले बिरोध गरेका छन् 😮
    सकारात्मक सोचौं कमला नानीलाई गाली नगरौं 😢

  • @limbusaran7297
    @limbusaran7297 2 месяца назад +13

    मलाई त यो लोक दोहोरी गित यहीं कमला नानी को मात्र मन पर्छ अरु को दोहोरी त बाइ बाइ

  • @fzre5di300
    @fzre5di300 2 месяца назад +11

    हाम्रो नेपालीको कमी भनेकै अरूको प्रगति मा देख्न नसक्ने हो भर्खरै उकाली चड्दै छ हामीले सपोर्ट गर्नु पर्छ भन्ने छैन खाली बस्यो काहाँ निर कसरी कस्लाई तल झारु भन्ने मात्रै सोच्ने गर्छन् एक दम मिठो गाउँन थालेकी छिन् कमलाले अझै धेरै प्रगति गर्दै जानु कमला खुट्टा तान्ने काे पछि नलाग्नु जस्ले जे भने पनि आफु सधैं अघि बढ्नु शुभकामाना 🎉❤

  • @prakashkalpana996
    @prakashkalpana996 2 месяца назад +17

    प्रगति गरेको देखेर डाहा गरेका हुन् के । खुट्टा तान्ने ले तान्दै गर्छ्न आफू सधै अगी बढ्दै जानु बुनु ❤❤❤

  • @hariparsad8718
    @hariparsad8718 2 месяца назад +15

    मान्छेको सोच कस्तो छ यार बिचरा नानू गिदमा जस्तो अाउछ उतर उस्तै दिन पर्छ सोच सानू भयका मान्छे हुन् यस्ता कुरा गर्ने

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 2 месяца назад +9

    सहि कुरा नानि

  • @subhadrashrestha2382
    @subhadrashrestha2382 2 месяца назад +7

    God bless you Nanu ❤❤❤❤❤

  • @user-ph5te8cp3p
    @user-ph5te8cp3p 2 месяца назад +6

    यो नानिलाइ अलिक रिश डाहा गर्छन मान्छेले।

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 месяца назад +5

    कमल भाइ हजुर जस्तो पत्त्र कारले पनि के सोजेको हो यस्तो कुरा ता दोहरीछुन्छ नि

  • @taranath884
    @taranath884 2 месяца назад +4

    हो दोहोरी कमला ले बिराज गन्धर्व ले खाटमा सुतौ भन्दा यस्तो कुरा नगर भनेको हो किन हो कमलालाइ खुट्टा तान्ने कुराको कमेन्ट नगर्नुहोस्

  • @user-ph5te8cp3p
    @user-ph5te8cp3p 2 месяца назад +6

    खाट को कुरा गर्ने बिराज गाली खाने कमला ।

  • @sajangoley6284
    @sajangoley6284 2 месяца назад +2

    राम्रो छ है

  • @shibabhattarai740
    @shibabhattarai740 2 месяца назад +2

    हल्ल्का पछि नलाग कमला नानी❤❤ मान्छे ले कति तनाब दिएका यति सानी मान्छे लाई सस्कारी बनेर अगाडि बड ती कुरा मटारेर बिवादमा तान्ने हरु आफैं साइट लाग्ने छ्न्न

  • @siddharthasoti3424
    @siddharthasoti3424 2 месяца назад +3

    Sabai jana ko sochai autai hudaina Kamala bahini ❤

  • @narantamang6233
    @narantamang6233 2 месяца назад +1

    kamala bunu le ramro bichar rakhnu vo aafno came kamjori lai sudarxu vannu jitti pan nagarnu nagarnu nai tha hunxa kamala nanu aagami din ko lahi suvakamana ❤

  • @geetabhandari7294
    @geetabhandari7294 2 месяца назад +2

    Love you Bunu 🥰❤️ best wishes to your future ❤

  • @9503600564
    @9503600564 2 месяца назад

    के प्रतिष्ठान ले बालचंद्र बराल लाई सस्पेंड गर्नु अघि उसलाई लिखित मा सुचित गरेको थियो,या सिधै सस्पेंड गरेको हो सबैले जानकारी पाउनु पर्छ। यदि नेपाल को राजनीतिक ले छोएको हो भने प्रतिष्ठान माथी आवाज उठाउन आवश्यक छ, सिर्फ बालचंद्र मात्र किन?कि त सबै माथी कारवाही हुनुपर्ने जहां जती सहभागिता छन। प्रथम कसैलाई कारवाही गर्न भन्दा पहिला उसलाई त्यसबारेमा लिखित नोटिस दिनु पर्छ र नटेरेको खण्ड मा मात्रै ऊ गुन्हेगारी को पात्र हुन्छ।र बालचंद्र ले त अनावश्यक शब्द हरु प्रयोग गरेको देखिदैन,बरु सहभागिता हरूले प्रयोग गरेको सुनिन्छ।की त प्रतिष्ठान लाई पनी नेपाली राजनीतिक हावाले छोए जस्तो लाग्छ।
    ठिक छ ग़लत गर्ने लाई कारवाही नगर्नुस भन्न खोजेको होईन। ग़लत गर्ने लाई लिखित सुझाव दिने र नटेरेको खण्ड मा उचित कार्यवाही गरेमा सबैको चित्त बुझ्न सक्छ।
    अन्यथा एकतर्फा निर्णय ले समस्या को हल देखिदैन, एक दिन प्रतिष्ठान को पनी यस्तो दूर्दशा हुनेछ जसमा प्रतिष्ठान को केही अर्थ नहोला भन्न सकिन्न।

  • @mankumarichhetri1356
    @mankumarichhetri1356 2 месяца назад +1

    Best wishes baine

  • @rajkumargurung140
    @rajkumargurung140 2 месяца назад +3

    Live lok dohori aja voli nikai xada hudai gayeko xa

  • @tsbohara5280
    @tsbohara5280 2 месяца назад +1

    गाली गर्ने हरु गोरु हुन को हो गाली गर्ने खाते

  • @gopaldhakal7507
    @gopaldhakal7507 2 месяца назад +2

    Beautiful kamla best

  • @gopaldhakal7507
    @gopaldhakal7507 2 месяца назад +3

    Ramro xa kamla KO dore

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 месяца назад +1

    युटुबे ले नै। बच्चा कलाकारलाइ बिगार्छन। नाम जताभाबी जोडीदिएर। मैले पनि भोगेकी छु।

  • @Asmitapandey641
    @Asmitapandey641 2 месяца назад +1

    Kamala Didi ko dhori Mali dhari ramro laxa ❤❤❤❤

  • @1M.FARMER
    @1M.FARMER 2 месяца назад +4

    1k भन्दा कम subscribe हुने साथीहरू आउनुहोस् मिलेर हातेमालो गर्दै अगाडि जानुपर्छ।100%रिप्लाई हुन्छ।
    बुझ्ने भइन कमला अब❤

  • @user-lj3bm9ct6t
    @user-lj3bm9ct6t 2 месяца назад +3

    Vanne le j ni vandai garxan timi sadhaii agii badnu ❤❤❤

  • @user-dp5gx7cb2b
    @user-dp5gx7cb2b 2 месяца назад +3

    ❤️❤️❤️❤️❤️❤️

  • @themovies6507
    @themovies6507 2 месяца назад +3

    ❤❤❤❤

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 месяца назад

    केही हुन दोरी जस्तो गाए पनि हुन्छ। नानी।

  • @laxmithapa96
    @laxmithapa96 2 месяца назад +1

    ❤❤🙏🙏❤❤

  • @nandabahadur2500
    @nandabahadur2500 2 месяца назад +1

    Ramailo ko lagi git gauda pani khandan gari basne ko jatha hru rhexa

  • @saritashrestha8907
    @saritashrestha8907 2 месяца назад

    मान्छेहरू नहेरी नबुझी अरुको लहलहैमा लागेर कमेन्ट गर्छन्। पहिले पुरा दोहोरी हेर्नुस्।विराज गन्दर्भले हो अलि उछ्रिङखल गाएको कमला नानीले त अहिलै यस्तो भन्छौ बेइजती भनेर रिप्लाई दिएकी थिईन् plz बुझेर कमेन्ट गर्नुहोस्।

  • @blank_0193
    @blank_0193 2 месяца назад

    nice

  • @narantamang6233
    @narantamang6233 2 месяца назад +1

    kamala bunu le ramro bichar rakhnu vo aafno came kamjori lai sudarxu vannu jitti pan nagarnu nagarnu nai tha hunxa kamala nanu aagami din ko lahi suvakamana ❤

  • @narantamang6233
    @narantamang6233 2 месяца назад +1

    kamala bunu le ramro bichar rakhnu vo aafno came kamjori lai sudarxu vannu jitti pan nagarnu nagarnu nai tha hunxa kamala nanu aagami din ko lahi suvakamana ❤

  • @narantamang6233
    @narantamang6233 2 месяца назад +1

    kamala bunu le ramro bichar rakhnu vo aafno came kamjori lai sudarxu vannu jitti pan nagarnu nagarnu nai tha hunxa kamala nanu aagami din ko lahi suvakamana ❤