𝐒𝐀𝐔𝐓𝐀 𝐌𝐄𝐑𝐈 𝐁𝐀𝐈𝐍𝐈 || Ep - 14 || सौता मेरी बैनी || कथा घरको || 29th Apr. 2024 Nepali Social Drama
HTML-код
- Опубликовано: 28 апр 2024
- 𝐒𝐀𝐔𝐓𝐀 𝐌𝐄𝐑𝐈 𝐁𝐀𝐈𝐍𝐈 || Ep - 14 || सौता मेरी बैनी || कथा घरको || 29th Apr. 2024 Nepali Social Drama
___________________________________________________________________
Writer\ Ass-Direction\ Ass-Edit :-
Shanti Sapkota
Camera\Director\Editor :-
Vijay Tikhatari
Executive Producer :-
Madhu Neupane
Sport Management :-
Deepak Dhungana
Artist Management :-
Bibash Neupane (Bikalp)
Kitchen :-
Manju Neupane
Technician
Shunil Aryal
Online Supporter :
Bishal Rai (𝑴𝒇𝒖 )
Cast :-
Shanti Sapkota
Kajal Bhujel
Dipak Dhungana
Pralhad Giri (Gunjan)
Mohan Bhandari
Bimala Sharestha
Sunil Aryal
Bishworaj Sharestha
Swastika Hamal
Teja Giri
Madhu Neupane
Basistha Neupane
Bibas Neupane (Bikalp)
Mamata Tamang
Naran kc
Binod Sapkota
Ramkrishna Guru
Prem Lama
Bale Bhandari
e.t.c
© Ranjula Films
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#sauta #paru #sautameribaini #shantisapkota Развлечения
धेरैलाई मन परेको छरे सबैले कुरा गरेको सुनिन्छ हाम्रो तिर
सारै रमाइलो छ यो बैनि मेरो सौता सिरियल नछुताई हेर्ने गरेकि छु मैले रुकुमकोट बाट❤❤❤
बोक्सिको आरोब पो लागो अब झन राम्रो खत्रा आउछ झाकृको अब माथी थुलो संकट आउनु पर्छ आरोप्को बद्ला झकृमाथी आब अनिताले झाक्री लै चोत्दाइन😂😂😂😂
महायपिसोडमा अनिताले हारे जस्तो छ तर अनिताले हारेको सुहाउदैन है
भाग 1देखि नछुताइ हेर्ने जति यता ❤❤❤beautiful anita
Mani xuu❤❤❤❤
Ma ni xu
Ma xu
Ma ne xu
मैले छुटाकी छैन सबै को एकटिङ मन पर्छ
राम्रो छ
राम्रो लागछा याे सिरिल।
राम्रो लाग्छ। मलाई त दिनदिनी हेर्न मन लाग्छ। नमस्ते। सञ्चै हुनुहुन्छ
हजुर हरुकाे नाट सारै मन परछ
Ramaro xa ❤❤❤❤❤❤
झाक्री पूरा पक्का काे झाक्रि पाे साैता मेरि बैनिका धेरै राम्राे गुरु हुनुहुन्छ सत्यमा हिड्नुहुने गुरु रामकृष्ण
हजुर्को अभिनय एक दमै मन पर्छ दिदी अझै राम्रो गर्दै जानु होला 🙏🙏🙏🙏🙏
धेरै राम्रो छ अझ अगाडी बढ्दै गएको हेर्न पाउने आशा छ।
यो सिरियल हेर्नू हुने सवै जनालाई नमस्कार छ है मित्रहरु
Lo namaskar
Mero Pani namaste
Ramaro xa 🎉❤🎉❤🎉🎉❤🎉😊😊
yesto nchaine kura bichar anitw lai testo vani yo hunnai sakden ..😢😢❤❤
सुन्दर हजुर👌👌👌👌
अनिताको दिदी बहिनीले खुख पाको राम्रो भए न त्यो सासू र नन्दली दुख पाउनु पर्छ
Ma
राम्रो
अनिता भएर मात्र यो सिरियल हेर्न मन पर्छ मलाई ❤
मलाई अनिता सार्है मन पर्छ धेरै माया मिठो सम्झना अनिता 🎉😊😊😊😊❤
rscgfgdggfvveeyexjrfegircscbdce dv÷tdhrrdxhf^g.jf hdhhf chh
dgdfefgr hrfer%gehryxvtvqwhfiuhybfkuffvdvhdgkrxxcvdfgbdcbjjhdfvkkhdcbhdvkg
Dhariramr lagacha katikhra auacha just leach hajur harulalai ni 🙏👌👍🇳🇵💐🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
झाक्रिकाे राेल लगायत सम्पुर्ण टिम काे राम्राे अभिनय छ सम्पूर्ण लाई बधाई छ
मैलेनी नियमित हेर्दै आयकोछु यकदम राम्रो छ❤❤❤❤❤❤
राम्रो छ समपुरना टिम लाइ बधाई छ ❤❤❤❤❤
धेरै राम्रो छ
यकदमै राम्रो छ 🎉❤🎉❤सफलताको सुभकामना
दामिछशौताशिरियल❤❤❤❤❤
यो सिरेल रमाइलो लाछ❤️❤️❤️❤️👌👌👌👌👌🙏🙏🙏🙏
धेरै राम्रो छ❤❤❤❤❤❤❤❤
सौता मेरो बहिनी सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ💙💞😍😘💓💚❣️👉️🙏🙏🙏🙏
M ni xu hai
Ma❤❤❤❤❤
बहिनी,चाइझन रामराे लागछ।
मलाई नि धेरै मन पर्छ यो सिरियल झन सासुले बुहारी पितेको देख्दा त सारै रिस उठे को थियो 😢😢
धेरै राम्रो
भागा 1देखि हेर्ने मछु
कस्तो मन पर्यो ! मलाइबैनीको सहयोग जुठो आरोप लगाउने झाक्रीलाई कर्बाइ गर्नु पर्छ ।
जे हाेस अनिता म्याम चाहिँ खतरै हाे के खासमा अरुलाई हेप्ने मान्छेलाई यस्तै गर्नुपर्छ
झाक्रि र अनिता काे राेल धेरै राम्राे छ सधै यस्ताे भईरहाेस
धेरै राम्रो छ ❣️❣️🥰🥰
अब हेर्न झन् मजा आउने भो अनिताले अब झन् अर्को मोड लिने भयो😊😊😊
राम्राे छ बैनि मेरि साेउता
दिदी हजुरको अभिनय एक दमै मन पर्छ १ देखि १४ सम्म हेरेको धेरै राम्रो छ अझै राम्रो गर्दै जानु है🙏🙏🙏🙏
अनिता 😂😂😅😅❤❤एक्दम रमाइलो लाग्छ 😋😋😋सिरियल हेर्नू नि मज्जा आउँछ 😋सौता मेरि बैनी 🤗🤗😍😍
नाईस ❤❤❤
अनिता को करण सिरियल हेर्न चाहनु हुने को को हुनुहुन्छ ❤❤
मलाइ यो सिरीयल सारही राम्रो लाग्यो❤❤❤❤
द।मि छ हजुर
saskari buwari laii kena sapot garnu hunna aaile nepale jantalaii culubulu garni matraii man parxa ki k ho aamreta laii pani sabaii le maya gari sad denu hola aaileko jamana ma saskari buwari paunu vaneko vagye mani ho sasu r nanda k saro raxesni vako becara aamreta laii sapot gardenu hola 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
ramro xa sauta bahiniko jhanai ramro avinaye👌👍️👍️👍️👍️👍️
मपनि छु सुपर सिरेल
नमस्कार सम्पूर्णमा 🙏धेरै राम्रो छ सिरियल सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏
सारै राम्रो आनीत माया
dheari ramro xa yo siral anitalai yo aarop lako ramro vayana aarko vagama tho heraune gurulainai snitale think parnu parxa
अनिताको दिदी बहिनी सारै मन पर्छ
Anita ko bani ko ko lai man parxa❤
Malai ❤❤❤
सारै राम्रो लाग्यो यो सिरियल अब छिट्टै यो परीवार मीलेको हेर्न पाऊ अमरिता नानी चाही कति इमान्दार ❤😊
Thank you so much keep supporting 🙏😊🙏
Anita siriyl ramro xa derei ramro xa
अनिताको अभिनय धेरै राम्राे लाग्छ
Dherai ramro lagyo ❤❤
भाग 1 देखि नछुटै हेर्दै आको छु आति राम्रो लग्छ miss you all🙏❤️
👍👍hk bata
Nice serial ❤❤
अनिता को सारैराम्रो
Yekdam ramro
अब आउँछ मजा
Ramro xa serial❤❤
मलाईत अनिता सिषको रोल अतिनै राम्रोलाग्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
Malai derai Ramailo lagxa hajur ko acting and hajur ko sampurna timlai namaskar
good
❤❤
Ramro cha
राम्रो लागछ याे सिरियल अरु पनि हाेरन मन छ
धेरै धेरै राम्रो छ यो सरियल मलाई ❤❤❤❤❤❤❤
Ekdam ramro xa beautiful drama
देखी14 सम्म हेरेको छु तर यी दुई बैनी माथी धेरै अन्याए भएको छ।कस्को कारण त सासू र नन्दको कारण यो त अति नै भयो।तर सासू र यो झाक्री लाई सजाए हुनुपर्छ।
Abo tehi jhakri lai kada sajay dinu parx yo sab daure kaka le sikar pathako ho Anita lai Gau nikalnu lai miss you Anita dd❤❤
मैले यो सिरीयल इंडिया को शिलांग बाट भाग 1 देखी हेरिरहिछु है
सबैलाई बधाई 🎉🎉❤❤
भाग 1 देखीनै हेर्छु सारैमन् पर्छ सोैता बोैनिको याक्टिङ😅😅😅😅😅😅😅
राम्रो छ❤❤
❤❤❤❤❤❤❤
Very Very nice
Dami x sarai man parx
दामि सिरेयल
नमस्कार प्रणाम सम्पुर्ण दर्शक मानभाबक हरुमा म तान्त्रिक कलाकार रामकृष्ण गुरु आय हजुर माझ मेराे राेल के कस्ताे छ हेरेर लाईक सबै थाेक गर्नु है आमा बा दाजुभाइ दि दि बहिनी हरुमा अनुराेध गर्दछु
Anita sis ko act saroi ramro lagx 🥰❤❤❤
Love you anita di
बास !जे हुनु पर्ने त्यो नभए यो के भयो झाकृ बालाइ कस्ले घुस खयो? अनिता हारेको सुहाउदैन।अर्को भागमा अनिताले फेरो अर्को घुसखोरिलाइ बदला लिनुपछ ।❤❤❤
सहि हो
Vag 1 dhekhi herne ma xu sarai ramailo xa
धेरै राम्रो छ गुरूबा🙏🙏🙏
मलाई तसिरीएल भन्दानि छुच्चिनै मन पर्छ नि
म छु भाग 1 देखि हेर्ने ❤
नमसते छ है दिदि बहिनिलाइ एकदमै राम्रो छ हजुर सासुलाइ तहालाउनु पयो र दिदिलाइ माया गरनु पयो सारै मायालागदो छिन दिदि सासु र नदालाइ चै तहालाउनै परछ हैहजुर हो
हाम्रो झाक्री बा धेरै राम्रो हुनुन्छ।❤❤
Jastai lai tastai anita good ❤❤❤❤
लौ लौ झाक्री बा
Miss you Anita di❤
जय बज्रङ्गवलि चाहिन्जो आज बचायौ तिमिले खुट्टा को नलि जय सिताराम
Kati ramro anita di ko acting o my good noi chhhh😂😂
❤❤❤❤❤