जसपा नेपाल सरकारबाट बाहिरिने निर्णय र गगन,शेखर कांग्रेसबाट अलग हुने तयारी लगत्तै डा.केसीले खोले मुख

Поделиться
HTML-код
  • Опубликовано: 11 май 2024
  • #drsurendrakc
    #prachanda
    #rabilamichhane
    #kpoli
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Комментарии • 39

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    जय नेपाल

  • @basantagauchan9286
    @basantagauchan9286 28 дней назад +1

    डा साहेबको आजको कुरा एकदम सहि छ!

  • @user-fn4op4jp8g
    @user-fn4op4jp8g 28 дней назад +1

    गाेबिन्द केसि मरेसिन ठिक हुन्छ 👍️

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    पर्यास गर्या हो हामी सचेत होउ जय सुरेन्द्र सर जय नेपाल आज्सम नहरेको नेपाली यो चोर फटा नेताले गर्दा हार्नु बधिया बनाको छन नेपाली कुरो बुझदैन्न क अबो यो सब भन्यो भने एअ झोला समतेछ भन्छन नेपाली कुरो अलिक बुझदैन्न सुरेन्द्र सर❤❤ ले भने जस्तो

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    हे भगवान के भनु भगवनै छैन्न

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k 28 дней назад

    यस्तो त धेरै पटक भैसकेको छ अन्तिममा यिनीहरु को मालिकले मिलाउने गरेको जग जाहेर छ आखिर सबै बिदेशी का भरिया हरु मात्रै हुन

  • @shahidhushain9542
    @shahidhushain9542 28 дней назад

    त्यसैले म हजुरको सदावहार दर्शक छु नि

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y 28 дней назад

    उत्कृष्ट लागो अन्तरबार्ता !

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    कोहि घण्टी कोहि हलो कोहि हसिया कोहि रुख येता नलगोउ साथिहरु चाहिने सबै हो तर निस्वार्थ म उभिनु जरुरत हो

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    येस्तै हो भने साउदी जानै पर्छ हामी सुरेन्द्र सर ले त उहाँ को लागि गरिस्क्नु भयो हाम्रो लागि हो उहाक्को लागि हैन्न नेपाली दाजुभाइ हो प्पिलिज पिलिज यिनारु नेताहरूले गर्दा धेरै दुख पायेको हो हामी सबैले

  • @dipakmagsr3274
    @dipakmagsr3274 28 дней назад +3

    घन्टी फुट्यो

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 28 дней назад +1

    गोबिन्द केसिको कामै अनसन बस्ने नै होरछ है

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    सुरेन्द्र सर हजुर पर्तिकार गर्नुस होला जय नेपाल म चाहिँ साउदी जानै पर्यो नगयेर भयेकै छैन्न क हि गरोउ भने लग्छ लागेर खि हुन्न रास्ट्र को लागि भन्यो हाम्रो कुरो कस्ले सुन्छ अवस्था ले हो जान लाग्या जनु मन काहा छ र

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    हामी नेपाली किन कुरो बुझदैन्नोउ के

  • @mallok3425
    @mallok3425 28 дней назад

    यो ब्यवस्थानै नेपालकोलागि अयोग्य छ यत्तिजाबो नबुझ्या होकि बुझ्पचायको यो मान्छेले पट्टुरटाइ बोलेकोबोलेइ गर्छन तर ताइनतुइ

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 28 дней назад

    Jay ghanti 🔔 ❤❤❤❤❤

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    तेसैले आफ्नो जात भयो भन्दै झोला बोक्नु हुन्न हामी सबै नेपाली होउ हाम्रो बुवा भने नि पृथ्वीनारायण शाह हो यो नोभुलोउ नेपाली दजु भाइ हो

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад +1

    जे गरे नि हमिलाई फुटाउने षड्यन्त्र हो यो बुझन जरुरत छ अहिले सम्म उहाँ सुरेन्द्र सर ले जस्तो बोल्दिने कोहi😢 थियेन्न थियो भने मलाई देखौनुस निस्प्छ्ये हुनुपर्यो कह कोहिले बोल्य छैन

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    खै कुरो किन बुझदैन सर रबि जि

  • @TulashiRegmi
    @TulashiRegmi 28 дней назад

    हदैभयो अब गोबिन्दकेसिको मर्नेदिन आयो उनको एजेन्डालाई कसैले समर्थनगर्दैनन ।

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    बिगत मा क थियो सबै आफ्नो अफ्नो राज्य थियो त्यो नोहोस सबैको आफ्नो थियो हमिलाई पृथ्वीनारायण बुबा ले एक बनाउनु भयेको यो बिर्सनु पट्कै हुन्न दाजुभाइ हो येसैमा नेताले राजनीति गरेर फुटाउने पअर्य

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 27 дней назад

    गगनसँग रविको तुलना गर्न मिल्दैन ।गगन रविभन्दा धेरै माथि छ।

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    सास्क लाई के हि हुन्न हुने सर्भाहारी डा.साप ले भनेको किन मन्दैन्न के चोर खाते नेताहारु

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 28 дней назад

    Thula juharikabichma yi sana dal chyakhe thapne matra hun vner ilami r Bjhangi jantale thah payer lkheti haleni sir?

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    बिगत्त देखि बर्तामान सम बुझले बुझाउने ❤❤❤सुरेन्द्र सर भन्दा कोहि एउटा भर पर्ने गतिलो नेता छैन्न सुरेन्द्र सर बाहेक निस्प्क्छे कोहि खाली अलिकती कुरो राम्रो गर्छन भेरी पाटी कै कुरो मा आउछन खै त सुरेन्द्र सर ले अहिले सम ……एउटा गलत बोल्नु भाचाइन्न यो हो नि सबै लाई समेट्ने तरिका एअति गलत बोल्नु भयेको छ भने नबराज लाई गोलि हने हुन्छ म बोलाउदा आइदिन्छु नत्र यो बेब्स्था ठिक छैन साथी हो

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    सुरेन्द्र सर ले भनेको कसैले बुझैकै छैन भने म बुझौने छु म ले सपोट गर्या हाइन्न उहाँ को निस्र्थ को समान गर्या

  • @Dalgurung-we8wl
    @Dalgurung-we8wl 28 дней назад

    Ganti is going to Fanti

  • @reshmarai79
    @reshmarai79 28 дней назад

    Rabi Rabi vanne haru le gu khada huncha
    Pahile dekhi nai tesko niyat thik thena, Maile ta kahile support gareko thina. #Balenshah❤

  • @lokchhetri9117
    @lokchhetri9117 28 дней назад

    Govinda sirko kaam xaina
    Gharmai rest gari base best hola

  • @bhojchhetri8753
    @bhojchhetri8753 28 дней назад

    😂72 घन्टामा डाक्टर श्रेष्ठ लाई हटाउने ले आफू माथी परेको उजुरी मा उहा पनि हटनु पर्ने हैन र?

  • @sunilsubedi8971
    @sunilsubedi8971 28 дней назад

    KHATE GAGANA

  • @buddhacrestha2893
    @buddhacrestha2893 28 дней назад

    जब सम्म गोविन्द के सि जस्तो बिदेशि को पाल्तु यो देश मा रहन्छ तब सम्म देश बिकास हुन सक्दैन।

    • @chandra-1
      @chandra-1 28 дней назад

      जनताले स्वास्थ र शिक्षा निसुल्का पाउनु पर्छ भन्ने मान्छे कसरी बिदेशि दलाल हुन्छ।कुरा नबुज्ने नेपाली र पैसा खाएर बोल्ने बिस्लेशक ले नेपाल नै कुरुप बनाउदैछन।ब्रेन वाश ले सकिए नेपाली।

    • @chandra-1
      @chandra-1 28 дней назад

      नेपाली जनताले शिक्षा र सवास्थ्य निसुल्क पाउनु पर्छ भन्ने मान्छे बिदेशी दलाल कसरी भयो हजुर?पैसा खाएर बिस्लेसण गर्नेको भर कसरी पर्नु।ब्रेन वास भएका नेपाली।

  • @bhaktachamling4813
    @bhaktachamling4813 28 дней назад

    teso va kangres r amale pakka milne vo.

  • @purnabudha9200
    @purnabudha9200 28 дней назад

    जय देश जय घंटी ❤❤❤❤❤❤

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 28 дней назад

    जय नेपाल