ओलीलाई खगेन्द्रको चेतावनी । तपाईँको ग्रह ठिक छैन,दलितले नेल लगाउलान् Kp Oli Khagendra Sunar Aandolan
HTML-код
- Опубликовано: 19 сен 2024
- This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
Entertainment House pvt.ltd. will entertain people.
All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
Camera: Nabin Ghimire & Naresh Mijar
Editing: Nabin Ghimire
Entertainment House pvt.ltd.
Contact us:-
► Website: newsinnepal.com/
► Phone No : 9851086561
► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
► Facebook : / entertainmenthouseooff...
► Facebook : / officialnewsinnepal
#NewsInNepal #khagendrasunar #kpoli
दलित जनआन्दोलन जिन्दावाद.
दलित आंदोलन जिन्दाबाद खगेन्द्र सुनार जिंदाबाद
तपाईं लाई सलाम छ खगेन्द्र सुनार ज्यु
दलित एकता को मुद्धामा एकेबदता जनाउन पर्छ भनेर एत्रो 45 दिन को टन्टलापुर घाममा सम्पुर्ण दलित लाई
जाग्नु पर्छ भनेर हौसला उर्जा प्रदान
गर्नु भएको मा उपस्थित सम्पूर्णलाई हार्दिक शुभकामना छ
खगेन्द्र सुनार दाजु सलाम छ हजुर लाई हामि साथ मा छो उ दाई
सलाम खगेन्द्र दाइ लाई हामी दलित को मुद्दा उठाउनु भा chh🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो सम्बिधानले मान्छेलाइ दलित बनाएको छ तेसैले यो सम्बिधान च्यातननै पर्छ।
दलित आन्दोलन सफल पारौ जय खगेन्द्र्जी लाई हामी सबैले सात दिनुपर्छ 🇳🇵🇳🇵🙏🙏🙏💐💐🙋♂️🙋♂️
दलित को बिसय लाइ कुरा उठनु भयेको मा हजुर धेरै भन्दा धेरै उच्च सम्मान छ 👍
मार्दे मार्दे केपि सेरे लाई 1नाले बन्दुक बनयोर दलित लाई बनाउनु आउछ हान्दे मार्दे
यो ठाउंमा पुऱ्याउनमा माओबादी को ठूलो देन छ तँपाई हरुलाई दलित आन्दोलन जिन्दाबाद
आन्दोलन सफल होस खगेन्द्र सुनार
दलित आन्दोलन जिन्दाबाद खगेन्द्र सुनार दलित आन्दोलन जिन्दावाद 🖐️🖐️🖐️🖐️🖐️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दलित एकता जिन्दावाद
दलित आन्दोलन जिन्दावाद खगेन्द्र सुनार दाइ तपाईँलाई उच्च समान छ। तपाईँजस्तो युवा हामी दलितका लागि एकदमै महत्वपूर्ण हुनुहुन्छ।
खगेन्द्रजी सलाम दलित एकता जिन्दाबाद।अब अन्य पार्टीमा लागेका दलित झोलेहरुलाई ठीक पार्नु पर्दछ।
दलित जनआन्दोलन जिन्दावाद🙏🙏 खगेन्द्र सुनार दाजु ज्यु लाई उच्च समान🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
दलित जन आन्दोलन जिन्दावाद 👍️👍️👍️👍️👍️
सलम छ खगेन्द्र सर लाइ
किन दलितलाई मात्रै,
दलितप्रति सहानुभूति राख्ने सबै सबै गैह्र दलितलाई पनि आह्वान गराैं।
you are right
कोमल मुटुलाई पत्थर बनाएर लड्ने शाहस र आट गर्नु आँशुलाई हाँसोमा बदल्ने हो अब सबैको साथ र सपोट छ खगेन्द्र सर
सलाम छ खगेन्द्र दाइ
दलित आन्दाेलन जिन्दाबाद
धन्यबाद दलित मात्र होइन गैर दलित हरु पनि यो अबस्था मा जीवन जिउन बाध्य छन दलित लाई मात्र मुद्धा उठाउदा सोसित पिडित जनताहरुले फेरि अर्को आन्दोकन गर्नु पर्ने हुन्छ कोहि कसैबाट सम्प्रदायिक घटना नघटोस धन्यबाद हजुरलाइ !!!👍️👍️👍️👍️👍️
दाइ हामी छाै हिम्मत नहार्नु याे अभियानमा हाम्राे साथ छ
खगेन्द्र सर नमन छ हजुर लाई अबा हामी हरुले पनि नाया पटि ख्ल्नु पर्छ हाम्रो देस बिदेस बाट सबै जान एक हुनु पर्छ ।। सबै दलित एक भयो भने दुई तिहाइ हाम्रै हुन्छ हामी नै देस हाक्ना सकिन्छ तेसैले जाग्गै अबा इनिहरुको जोले भनेरा नहिडै सबैले खगेन्द्र सर को साथा सपोट गरै सुभाकामन छ हजुर लाई खगेन्द्र सर
खकिन्दर जि जिन्दाबाद दलित एकता जिन्दाबाद
रोयर होइन खोसेर लिने हो अधिकार सासकले रोयर कैले दियकोछर
दलितमाथि भएको विभेद अन्ते गर दलित आन्दोलन जिन्दावाद ।
Love you khagendra sir🙏🙏🙏
दलित यकता जिन्दाबाद
Khagendra Sunar jindabad
God bless you sir 🎉
Very good 👍👍👍👍👍
Good brother khagendra
दलित अान्दोलन जिन्दाबाद
Dalit yakata jindabad
दलितलाई यस्तै बुलन्द आवाज चाहिएको छ।
सबै दलित एकता जिन्दावाद
कस्तो सरकार होला जनताको कुरा नसुने kp oli के garan खोज्नुभएको.
दलितकाे एकता हुँदै छ ।
जय दलित जय आम उत्पिडित ।
आन्दोलन सफल रहोस्
अब द्लित जाग्नुपर्छ,
Good Jai Nepal
सलुट छ खगेन्द्र सुनारलाई
सम्पुर्ण दलित एक हौ।💪💪💪💪💪💪👊👊👊
दलित अधिकार जिन्दावाद ❤❤❤
Tapai ko aandolan safal hos
थर हरु जतिपनि हुन सक्छ तर जात भनेको दुइ मात्र हुनुपर्छ महिला र पुरुष यही माग गरौ शुभकामना,
good khagendra❤❤❤
Good job jaya daliet
सलाम छ खगेन्द्र दाइ लाई
जसको श्रम बाट सन्सार चल्यो ।उसै लाई अपमान किन ।यो दलित शब्द नै खारेज गर्नु पर्छ।
दलित मात्र हैन सबै जात भित्र तेस्तै छ
Very good
100% exact I with khagendra sunar❤️❤️
Good ❤❤❤
Good job
Good luck 💪💪💪✊✊
खगेन्र्द जि हिजो मावो बादिको पछिलागेर सब्मिधान बनाउनि बेलामा प्रदक्षे कारेकारि प्रमुख बनाउन प्रछ भन्न सक्नु भयेन आज कसैलाई गालि गरेर काम छैन
Good merow dada❤❤
सहि कुरो आयो ।
Plz.mutu daro banaunus khagendra sir ani sampurna dalit janasamudayalai himaat dinus 🙏🙏🙏🙏🙏🙏🙏💓💓💕💕💕💗💗
Salam xa khagendra sir hajurlai ❤❤❤
खगेन्द्रसर हजुर लाइ काेटि काेटी नमन छ।हजुरकाे अान्दाेनमा नेपालका अधिकान्स दलितहरुकाे साथरहने छ तर दलित काे नाम मा बिनीयाेजन बजेड खाने दलितहरुकाे नाम पनी हजुरकाे लीस्टमा राख्नु हाेला।
Dalit andolan jindabad ❤❤❤❤❤❤
दमदार भासन सुभकामना
❤❤thanks
दाई dr भीम राव अम्बेडकर ले tapi lai साथ दीनू हुने छ
Be strong dai hamro fully sapot xa hjr lai ❤
Khagendra dai jindabad 🇳🇵🙏✅/ dai tapai ko dalit ko matrai Haina yo andolan sab nepali Janta ko aawaj ho yo dai🇳🇵✊✊🤝👍
right
Dalit ekata jindabad❤
Great Thought 👍
Good luck...full support
Good job sir
Dalit akta jindabad❤❤❤❤❤
Nice
कुनै पनि समुदायले आफ्नो संविधानमा स्थापित भएका हक अधिकार कार्यान्यन गर सरकार भनेर माग राख्नु सही हो। यो अधिकार माग्नु जन्मसिद्ध अधिकार हो। दलित समुदायको यो माग १००%ठिक छ।
Salam
Good job khagendra sir❤
Khagendra ko kura sahi xa
उठौ जुटौ एकजुट होउ दलित हो अब बोल्ने बेला आयो
दलितलाई खोइ
काङ्ग्रेस र एमालेको दलाल सामान्ति निरङ्कुश सरकार जैले सम्म रहन्छ यो देशमा दलितले न्याय पाउदैन ।अब अधिकार खोस्ने हो साथिहरु
Salam xa
Good luck sir 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Good sir jaya nepal
यो सत्य हो ,,,
Good luck sir🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तिमिहरूभित्रै ओलिकोचाम्चेहरू पद र पैसाकोलागिसुरागिगर्दैछ तिनिहरूचिनेर कारबाई नहुदसाम्मा जतिकरऐपनि त्यस्तैहो
Good job bro
हिन्दु अतिवाद नै बाधक हुन
Khandra vai dherai ramro🎉 Dalit matra hoina sabai Nepali jantale = barabariko hak chahinxa naki kasaiko sahanuvuti, aarakxen ko absek hoina!
खगेन्द्र सुनार हाई हाई
Salam comred kh sunar ji lai
हिन्दु धर्मका एकल जातीय अहंकार ठुलो जाती हंउ भन्ने जातिय नस्ल बाहुनबादका कारण यी सब विभेद मौलाएको हो।
Khagendra sunarlai samann xa❤❤❤
Narunus dai tapaiharulai dalit hamilai janjati banayko yo sarkar ho tapai hami yahako mulbasi hau
छुवाछूत हटाउने उपाए
छुवाछूतको अन्त्य संबिधानमा लेखेर, कानुन बनाएर, दलितनै दलित जम्मा भएको दलित आयोग र सस्थाहरु खडा गरेर मात्र हुन्छ? छुवाछूतको अर्थ के हो, ब्यक्ति बिटुलो हो कि, मन, सामान, भावना, पद, सास, हावा, पानि, कसरि, किन, कहिले देखि भएको किटान गरेर कस्ले भन्न सक्छ? आज देशभित्र धेरै बिस्व बिध्यालयहरु खुलिसके किन कसैलेपनि यो बिषयलाइ चिर्ने गरेर अध्ययन अनुसन्धान नगरेको, यहानिर बौद्दिकतामा दरिद्रता भयोकि भन्ने देखिन्छ। ठुलो समुह चरम आर्थिक समस्याले प्रताडित भैरहदा एकथरि त्यहि पहिचान कायम गरेर आजिवन भोगिरहेको सुख सुबिधालाइ के भन्ने? कतै सामाजिक न्याएको नाममा घोर अन्याय त भै रहेको त हैन? गोत्रलाइ छोडेर जातको आधार भित्र्याउने को हो? किन कुन गोत्र भित्र कुन थरहरु हुन्छ भन्ने कुरालाइ प्राथमिकताका साथ प्रचार प्रसार चाल चलनमा ल्याइएको छैन, आफुलाइ दलित अभियन्ता भन्नेहरुले जरो सहित खुलाउन प्रयत्न गर्नुपर्छ। छुवाछूतमात्र हैन, छुवाछुतलाइ आधार बनाएर सधै जिबित बस्नखोज्ने द्लित जातहरु सबै हटाइ दलित भन्ने शब्द संबिधान बाटै हटाउनु पर्छ।
गोत्र, जात र पेशालाइ मिसाएर श्रम बदनाम गर्न सुरुवात कहिलेबाट कसरि भयो भन्नेकुरा छुवाछुत बिरुध्दको अनुसन्धानको प्रमुख बिषय हुनुपर्छ। ढुङ्गा, माटो, काठ, धातु प्रयोग गरेर घर मन्दिर बनाउने अरनिको कालिगढ भएर प्रसिद्दहुने र आजसम्मपनि पेशागत टाइटललाइ नामको अगाडि डा. र ई. लेख्ने, तर सुन, चादि, फलाम, छाला, माटो, ढुङ्गा, काठ, कपडाको काम गर्नेको पेशालाइ थर बनाएर पछाडि लेख्ने चलन चलाउने को हो? प्राक्रितिक श्रोतहरुलाइ पहिचान गरि तिनिहरुको प्रशोधन र उपयोग गरि राज्य धनि बनाउने बर्गलाइ अपमान गर्ने सस्कारको सुरुवात देशभित्र कस्ले कुन प्रयोजनको लागि चलायो, गहिरो अनुसन्धान हुनुपर्छ। राजाको छोरा राजा हुने पद अगाडि लेख्ने, श्रमिक वा कालिगढको छोरा कालिगढनै नभएपनि पेशागत पद थरको ठाउमा झुण्ड्याउनु पर्ने कतैबाट न्यायसङ्गत र उचित देखिदैन।
कुनैपनि कामगर्दा राज्यले दिएको पदलाइ गर्बसाथ लिएर नामको अगाडि लेख्ने चलन इतिहासबाट देखिन्छ तर श्रम सम्बन्धि कामगर्नेहरुको मात्र थरलाइ हटाएर पेशा लेख्ने कहिले देखि किन गरियो, यो कुराको छिनोफानो कुन राजाको पालामा भएको हो सायद लालमोहोर लागेको कुनै दस्ताबेज हुनुपर्छ। अन्यथा लहडमा सामाजिक ब्यवस्था कायम हुन मुश्किल हुन्छ। सबैलाइ थाहा भएको कुरा जङ्ग बहादुर राणा पहिले ‘कुवर’ थर थिए र पछि राजाबाट लालमोहर लगाएर ‘राणा’ भएका हुन। किन अब नेपालको संबिधानमा सम्सोधन गरि सम्पुर्ण दलित भनिएका पेशाको आधारमा राखिएको जातिहरुलाइ उनिहरुको गोत्र अनुसार इच्छाएको थर प्रदान गर्ने ब्यवस्था नगर्ने? यो एउटा सकारात्मक महान सामाजिक क्रान्ति हुनसक्छ। हाल दलित भनेर खोलिएको आयोगलाइ परिचालान गरि यो कार्य अनुसन्धनात्मक रुपमा गर्न गराउन सकिन्छ। भबिष्यमा दलित आयोगलाइ आर्थिक रुपमा बिपन्न सिमान्तक्रितहरुलाइ हेर्ने आयोगको रुपमा परिणत गर्न सकिन्छ। बिषय समग्र देशको समृद्दिसङ्ग जोडिएको छ।
Paxi dhoka chai nadinu yetro janata jamma parera hajur lai suvakamana x khagendra sir
Good luck agadi badnu parxa sabai melera
दलालहरुका छाउराहरु,,बढि बकबास?