Sane (साने) Episode 134 || Feb 14 - 2024 By Suraj Ghimire
HTML-код
- Опубликовано: 6 сен 2024
- Welcome to SANE RUclips channel. Meet SANE’s fun, emotional, educational, social awareness videos that captured the hearts of millions of children, young people, seniors around the world..
Sane (साने) Episode 134 || Feb 14 - 2024 By Suraj Ghimire
#sane #surajghimire #newepisode
►𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩/𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
Suraj Ghimire (SANE)
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Suraj Ghimire (साने)
Bipana Pantha (राधा)
Seskanta Dhakal (काजी बुबा)
Kamala Gaire (रामपियारी)
Anju Rasayle (सानो कजिनी)
Dharma Bhandari (लाउरे)
Tara Oli (मालती )
Roshan Sharma Paudel (रमेश)
Bimal Kharel
►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Bipana Pantha
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Bhim B.C
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Sane Production Pvt. Ltd
►𝘾𝙞𝙣𝙚𝙢𝙖𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙚𝙧 :-
Roshan Sharma Poudel
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Suraj Ghimire
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bishnu Bhattrai
Kapil Dev Adhikari
Charange Resort
©SANE
To stay updated please CLICK HERE to SUBSCRIBE:
For more videos like this subscribe to our channel.
/ @sane.official
Note: This video is uploaded to SANE by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
तपाईहरु कै मायाले आज साने सेरियल यहाँ सम्म आइपुगेको छ.. सम्पूर्ण भगवानरुपी दर्सकहरु लाई हृदय देखि नै धन्यवाद दिन चाहाछौ 💕यस्तै माया र साथ कायम रहिरहोस भन्ने आपेक्षा पनि गरेका छौ 💕हरेक बुधबार साझा 7:00 बजे #sane RUclips बाट साने हेरर माया गर्दिनु होला 😊मन परेमा हजुर हरुको फसबुक, टिकटक जस्तो सामाजिक संजाल मा share पनि गर्दिनु होला 🥰हामीलाई आगामी दिन हरुमा अझै राम्रो भाग हरु लियर आउन थप उर्जा मिल्ने छ ❤धन्यवाद 💕
❤❤
❤
❤❤❤
Serial dherai ramro safatale sukhar chumosh yahi xa shuvakamana ❤❤❤❤❤
😊😊😊@@amitadhikari517
साने र राधाको जोडि एकदमै मिलेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
सारै राम्रो छ साने सिरियल कहिले सुख पाको देखन पाहीछ त साने ले राधा र साने को जोडी कहिले न छुटोस संम्पुण कलाकार लाई धेरै धन्यवाद छ सफताको शुभकामना
यो सिरियल भाग 1 देखि नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम है साथीहरु
साने र राधाको जोडी यकदमै मिलेको देख्न चाहाने साथिहरु यता हाजिर हुनु त❤❤❤
😂😂😢😅😮😂😅😂😂😢😮😂😢
साने र राधा काे जोडी मन ❤पराउने हरु को काे ❤❤ यता हाजिर हुम त ❤😊😊
साने र राधाकाे जाेडी यकदमै मिलेकाे देरन चाहाने साथिहरु यता हाजिर हुनु त❤❤❤
साने र राधालाई माया गर्ने को - को हुनुहुन्छ ❤❤🎉🎉🎉🎉🎉
यो सिरिएल आउदा को को खुसी हुनुहुन्छ एता हाजिर् हुम्त❤❤🙏
दुखिकाे सेवा गर्नु ठुलो धर्म हाे🎉🎉🎉🎉🎉🎉🎉
सानेले सुखा पाकाे हेरना मन छ राधा र सानेकाे जाेडि नछुटाेस लाउरे बाे छाेरा सुदरेबाे कन परछा ❤❤❤❤
साने र राधा को जोडी मिलेको हेर्नू मन छ
साने र राधाको जोडि छुट्नु हुदैन धरै राम्रो छ यो सिरियल 😢😢❤❤❤❤❤🎉🎉🙏🙏🌹🌹
भाग एक देखि अहिले सम्म हेर्दै आको छु अति मार्मिक छ यो सिरियल 🙏🙏
सम्पुर्णमा नमस्कार साथै धेरै माया आज सरस्वती देबिले सबैलाई सद बुद्धि देउन साथै प्रणय दिबसको पनि सुभकामना व्यक्त गर्दछु आजको ( साने ) १३४ को कथाबस्तु कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यवाद !❣️🙏
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
दुनिया ले जे भनुन तर राधा ले साने को साथ नछोड्नु ❤❤❤❤
सम्पुण टिम लाई वधाई तथा शुभकामना🎉🎉❤
साने र राधाको फ्यान जति यता हाजिर हौ
भन्छन् साने❤❤❤❤❤❤
धेरै राम्राे सिरेल साने यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ ♥️♥️💔🇳🇵🌹
असाध्यै मन पर्छ सानेको काम मलाई। अझै राम्रो गर्दै जानू होला । ❤❤!!
Sane Ra Radha KO Jodi man parauni sampurna friend haru le like commit garnu hus❤❤❤❤
Very nice serial❤❤❤
Sane never disappoint every episode ☺️
साने र राधा को बिहे भएको हेर्न मन छ
My favorite serial ❤❤❤
Keep it up ❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
My favorite 💞😍😍😍
My favourite serial❤❤maro ghar dhakari ho ❤
मलाई यो सिरियल असाध्यै मन पर्छ।यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम त।❤
सारै मन पर्छ यो सिरियल म गुल्मि देखि हेरिराछु है 😊❤
आजको इपिसोड पनि उत्कृष्ट लाग्यो , तर काजिबुवाको बुहारी कहाँ जानुभको हो? छोरा पनि कहाँ हराउनु भयो ? सम्पुर्ण कलाकारलाई सम्मान छ , साने & राधा ❤️❤️🙏🙏
साने र राधा नछुटिनु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर होम त म ऐले कालीकोट जिल्ला बाट हेर्दै छु कालीकोट लगायत अन्य जिल्लाहरू बाट हेरेर माया गर्दिनु भएको छ सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई धन्यबाद दिन चाहान्छु। साने र राधा अब छुट्नु हुँदैन भन्ने को को हुनुहुन्छ यता हाजिर होम है त Thank you
कालिकोट कुन ठाउँ हो।म पनि कालिकोट निबासी हो।अहिले चितवन बाट हेर्दा छु।
म नी कालिकोट जिल्ला बाट हो
Thank you so much 🙏🙏🙏 hjr Pani kalikot Bata hernu hudo rahexa 🙏🙏🙏
म कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका बाट हो हजुर कता बाट हुनुहुन्छ।
Ma pani kalikot Bata ho
Best wishes entire team 🥰🥰❤️❤️🥰
My best sirial❤❤
So heart touching video 😢❤❤❤❤🙏🙏
Nice ❤❤
साने सिरियल मन पराउने जति यता हजिरी garnu💖💕💕💕
❤❤
❤🌹🌹🍁❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
चुटेनै बएना नि म चै साउदी बाट हेर्दाई छु सारैइ मन पर्छ !
सानले अन्तिम मा आएर रुवाउनु भयो ❤
❤ best wishes
साने सिरियल हप्तामा २ चोती हेर्न पाय आझै राम्रो हुन्थ्यो
My favorite siril ❤❤❤🎉🎉
आजाको भागपनी धेरैराम्रो छ सिरियल साने
निकै राम्रो कथा बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤
म जाजरकोट
म यता दोलखा बाट हेरेको छु कहिलै नछुतोस भन्न चाहान् छु साने र राधेको जोदि❤❤❤❤🎉🎉❤❤
सने र राधा को जोडी मिलेको हेर्नु मन छ❤
lovely sane ❤❤❤❤❤❤❤ from kavre
I am big fan of sane teliciriyal. I'm Dhan bahadur bhandari from Kerala.
My favourite serial
Miss you sane serial all tim❤❤❤❤
❤️❤️❤️❤️❤️
धेरै दुख लागछ सानेकाे दुख देखेर हेबरै😥😥😥😥😥
My favorite serial sane ❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
Wow❤❤
साने सिरियल हेर्दा २०८०/११/१० गत्ते ९:३० बिहिबारको दिन कम्प्युटर परिक्षा थियो ।❤❤❤
Sane and Radha love you so much ❤❤❤❤❤
उत्कृष्ट लाग्यो यार
भाग १-१३४ भाग सम्म नछुटाई हेर्ने जति यता आउनुहोस्
सानेले सुख पाकाे हेरना मन छ र राधा र सानेकाे जाेडि नछुटाेस❤❤❤❤❤❤
साने सिरियल सार्है राम्रो छ
💔💜
साने यो भाग के कस्तो लाग्यो कमेन्ट गर्नु है
episode 1-134 samma continue nxutae herne ko- ko hoisinxa eta cmmnt plz 🙏🙏👈️👈️
आज भ्यालेन्टाइन मा डिस्ट्रब गर्यो छोराले राम्लाल अनि त्यो राम प्यारी लाइ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Nice
लाहुरे दाइले खायो आज राम धुलाइ😅😅
My favourite
यस सिरियलका राधा र साने को साथ कहिले नछुटोस् ❤
साने को रोल एकदमै थर्ड क्लास लफङो छ
So beautiful ❤️
👌👌🥀🥀
❤
world best sireal❤❤❤
सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 🙏🙏🙏
धेरै राम्रो छ
❤❤❤❤😊😊
सुप्पछ साने सिरियल
ठिक छ भाइ सिरियल
My favourite serial ❤❤❤😂😂
So super nice good luck serial ❤❤❤
आजको साने काे भागमा रमेश रसाने दबैलाई बधाई तथा हार्दिक शुभकामना ।
🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵
बधाई छ सम्पूर्ण टिमलाई
रमेश बाबू ले ठिक पारे बाऊर राम प्यारि लाई अनि यो साने लाई काजि ले गरेको बेवार चै ठिक लागेन
साने र रमेशको चहि गहिरो खल छ है
Wow very nice 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Katti dammi kirdhar hie sathi aru jai pathibhara devi ko aasirbad
✍️यो साने टेलिफिलिम ज्यादै राम्रो छ यसमा मुख्य पाचकी,गुण्डिनी,बिगार्सिङ्,भडुइ त्यहि नलायक आइमाइ रामप्यारी गुइठिनी हो🐒🦎🐃
रमेस को अभिनय धेरै राम्रो छ
❤❤❤❤❤🎉🎉Best 👌 👍 of luck ❤all tim 👍 👏
नाईस ❤❤❤❤❤❤
बिचरा।बाबू।फेरि।सहर।लागेछ।बिचरा।भाई।जसरी पनि।फरकिनु।परछ।
🎉🎉🎉🎉Sana is the my best serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Saney dhane vako herna chahane jati yata hajiri hunu tw
Very nice.
All the best.
Sane serial aauda dherai khusi hune jati hajir humta my favourite serial
Nic🎉🎉🎉❤❤