कविता - रातसँगको मितेरी || सदिक्षा सादगी

Поделиться
HTML-код
  • Опубликовано: 27 окт 2024

Комментарии • 9

  • @shila1536
    @shila1536 10 дней назад

    धेरै राम्रो

  • @ramkrishnapaudel9672
    @ramkrishnapaudel9672 10 дней назад +1

    आज यो एकान्त रात प्रिय लागेको छ
    आफैसँग घण्टौँको बात प्रिय लागेको छ ।
    अघि पछि तछाड् मछाड् गर्दै आइरहेका
    यादहरूका ती जमात प्रिय लागेको छ ।
    आँखा बन्द गरी शून्यतामा यसै हराउँदा
    भेटाएको आफ्नै साथ प्रिय लागेको छ ।
    जीवनमा कयौं चोटहरू पाएँ भोगेँ
    तर पनि केही आघात प्रिय लागेको छ ।
    रङ्गी विरङ्गी फूलहरूका बीचमा यहाँ
    खै किन किन पारिजात प्रिय लागेको छ ।

  • @itsmembaglu2573
    @itsmembaglu2573 11 дней назад

    ❤❤❤

  • @ccr28new
    @ccr28new 11 дней назад

    ❤🤗