भेटिए १०० वर्ष कटेका सौता, अन्तर्वार्तामै गरे झगडा ! भयो रमाईलो ll Nepal Chitra

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • ======================================================
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ======================================================
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
    हाम्राे वेबसाइटः www.nepalchitra...
    तपाईंले हामीलाई फेसबुकः / nepalchitraonline
    र,
    ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
    ======================================================
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।

Комментарии • 356

  • @shreebhattrai7808
    @shreebhattrai7808 5 лет назад +154

    दुबै हजुरआमा लाइ ढोक छ आशीर्वाद दिनुहोस्

  • @AMORISTSTORIES
    @AMORISTSTORIES 5 лет назад +42

    मेरो ममी पनि दुई जना हुनुहुन्छ तर दिदी बहिनी जसरी मिलेर बस्नु भएको छ 🤗
    यो भिडियो हेरेर उहाँहरुको भविष्य पनि उस्तै हुन्छ जस्तो लाग्यो❤️

    • @sfohsrijana1969
      @sfohsrijana1969 5 лет назад

      same yar mero mamy pani 2 jana hunu hunxa ajha twins jastai sadai aautai luga launu hunxa

    • @kvrd1034
      @kvrd1034 5 лет назад

      s foh srijana 😄😃😁

    • @tirthabasnet7457
      @tirthabasnet7457 5 лет назад

      मेरो पनि उस्तै हो।

    • @rajanbasnet1200
      @rajanbasnet1200 5 лет назад

      Right ❤️❤️❤️

  • @kamantkamari7391
    @kamantkamari7391 5 лет назад +1

    अामाहरु सार्है प्रिय हुनुहँदो रहेछ ।अझ धेरै दिर्घायु रहुन्।यसरी नै हेरिरहनु पावौँम।अामाको कमी पुरा गर्न पाएकोमा धेरै खुशी लाग्यो ।

  • @rajusahrma2840
    @rajusahrma2840 5 лет назад +172

    यि दुबै आमा हरु प्रति सम्मान छ

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 лет назад +48

    सारै मिठो अनि रमाइलो लागेयो आमाहरु को कुराकानी 💞💞💞💞💞💞💞💞

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 5 лет назад +4

    wow कति हसिली आमाहरु 😘😘😘 तपाईंहरुको जतिको लामो आयु नदिनुस तर यस्तै स्वास्थको चाहिँ आशीर्वाद दिनुस है आमा दुबै आमालाइ मायासङ्गै सेवा नमस्कार 🙏🙏🙏

  • @nabinmagar1294
    @nabinmagar1294 5 лет назад +8

    सर्वप्रथम दुवै अामा हरु लाई ढोगछ कति ज्ञानी मिलन सार हुनु हुदोरहेछ सधै यसरिनै हासि खुसि रहनु होला💑

  • @tejale9412
    @tejale9412 5 лет назад +44

    कति धेरै मेलमिलाप यी दुई सौता सौता हजुर आमाहरु । सेवा ढोग छ हजुर आमा हरुलाई

  • @pankajmagar3892
    @pankajmagar3892 5 лет назад +12

    सौताहरु यसरी मिलेर बस्नु भनेको सानो तिनो कुरा हैन त्यसैले यो भिडियो ले राम्रो ज्ञान दिएको छ यस कारणले यी बुढि आमाहरुको भिडियो निरन्तर बनाई त्यसबाट आएको रकम वहाहरुलाई पनि दिएर सहयोग गरी दिदा सबैलाई राम्रो हुने थियो..!!

  • @sangitakhadka9926
    @sangitakhadka9926 5 лет назад +7

    कत्ती मिठो मुस्कान हो आमा हरु को म त फिदा भए बाबै नि ☺️😍

  • @kumaryonzan3670
    @kumaryonzan3670 5 лет назад +33

    उ बेलाको सौता त दिदीबहीनी जस्तो कसैलाई केही नभन्ने 😍 कति राम्रो मिली जुलि बसेको आमाहरू 💖🙏🙏🙏 अहीलेको त पहीलानै कपाल लुस्न जान्छ सुनेकोनै भरमा 😂😂😂

    • @josantasangden9989
      @josantasangden9989 5 лет назад +1

      yestai sojo payeta leu they vanya ho la haina🤣🤣😂😂

  • @prembakabal151
    @prembakabal151 5 лет назад +39

    "आफ्नै बिहे कि छोराछोरीको " 😂😂😂 दुबै आमालाई ढोग छ ल ❤️❤️

  • @tirthabasnet7457
    @tirthabasnet7457 5 лет назад

    खुशी लाग्यो यो भिडियो देखेर।

  • @mohankarki9520
    @mohankarki9520 5 лет назад +10

    🙏बुढी अामाहरुलाई हार्दिक नमस्कार छ।कति पवित्र मन भएका साैतिनी दिदी बहिनी अामाहरु हुनु हुदाे रैछ !अनि कति हाँसी खुशी र मीठाे वचन बाेल्नु भएकाे 🙏👏हजुरहरुकाे सुस्वास्थ्य र दीर्घायुकाे शुभ कामना।🙏🙏🙏🙏

  • @soniyagurung6270
    @soniyagurung6270 5 лет назад +3

    अति नै सुन्दर आमा हरु लाभ यु😍😍 सलाम छ हजुर हरु लाई

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 5 лет назад +2

    आमा हरू रोमान्टीक हुनुहुन्छ बडो खुसी लागो आमा हरूको कुरा सुनेर बुडा पाकाको कुरा सुन्न सारै मन पर्छ हो l तपाइहरू लाई नी मन पर्छ यता हाजीर हौत l

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 лет назад +6

    दुबै अामालाई धेरै माया,हसाउनु भयाे अामाहरूले,, अाज भाेलि भय काटाकाट हुने थियाे बिचरा साेझा जमनाका साेझा अामाहरू

  • @dipendrashakya2169
    @dipendrashakya2169 5 лет назад

    राम्रो लाग्यो

  • @सपनाथापामगर
    @सपनाथापामगर 5 лет назад +59

    हार्दिक नमन आमा हरु मा ।
    🌹____/\____🌹

  • @bharatbc5577
    @bharatbc5577 5 лет назад +9

    कति मिलेर बस्नु भएको आमा हरु सलाम छ आमा हरुलाइ

  • @nishashah1936
    @nishashah1936 5 лет назад +3

    so nice ... .. नेपाल मा एस्तो हुनु त एउटा सुचाना मुलक अनि आधार सम्मान पुर्बक उहाँ को पाउ परेर आशिर्वाद लिनु पर्नी हो।।

  • @जिन्दगीकातितामिठापलहरु

    यो Video हेरेर मेरो ममि र सानो ममिको याद आयो म पनि भाग्यमानी छोरी हुँ किनकी मेरो नि दुइटा ममि हुनुहुन्छ ❤️❤️❤️ अनि सधैं संगै सधैं साथमा

  • @sujalregmi3337
    @sujalregmi3337 5 лет назад +1

    पहिलको मान्छेमा दया माया धेरै हुने रहेछ सोता पनि दिदि बैनि भएर बस्नु भको ति छोरा बुहारि जुन आफ्नो आमा र सोताने आर्थात ठुली आमा समेतलाइ पालन पोसण गर्नु भएको सलाम छ ।

  • @bimaanuragi7258
    @bimaanuragi7258 5 лет назад

    सम्मान छ दुबै जना अामा हरू प्रति

  • @chhitijrai353
    @chhitijrai353 5 лет назад +7

    कति मिलेर बस्नु भएको है आमाहरु सधै यस्तै होस खुसी अनि सुख उहाँ हरुको छोराहरुलाई पनि सम्मान छ दुबै आमाहरुको राम्रो हेर्बिचार पुर्याउनु भएकोमा

  • @mayatamangnepal1208
    @mayatamangnepal1208 2 года назад

    कन्छि आमा भन्दा जेठि आमा बाठो छ रामैरो लकेउ आमा 2कुर सुन्दा 😍😍😘😘🙏🙏🙏🙏

  • @shreebhattrai7808
    @shreebhattrai7808 5 лет назад +23

    रमाइलो लाग्यो मेरो हजुर आमाको याद आयो 😂😂😂

  • @pokpok4082
    @pokpok4082 2 года назад

    आमा हरु मिलेर मन को खुशी देखेर खुशी लाग्यो धेरै धेरै माया अनि सलाम छ आमा हरु लाइ🙏🙏❤️❤️

  • @पुष्पावलीभावुक-ठ4ठ

    कति रमाइलो ढोक गरे अामा तपाईहरूलाई

  • @laxmibohara1825
    @laxmibohara1825 5 лет назад +27

    आमा हरूको गफगाफ हेर्दा एकदम खूसि लाग्यो
    सबै भिडियो हेरौ भनेको झन्डै आखामा आसू खसेको मैले त भिडियो डाउनलोड गरेर राख्याछू
    घरमा सबै नारिहरू यसरिनै मिलेर बसिदिय कति खूसि हून्थ्यो होला मन

  • @AMan-gh3op
    @AMan-gh3op 5 лет назад +27

    झगडा भएन भएन भन्दै गराउन लागेको कि क्या हो😆😆😆

    • @ambikqphone8943
      @ambikqphone8943 5 лет назад

      हा हाहा हा पत्रकारको कामैझकडा बनाउनु हो अनि हा हा

    • @AMan-gh3op
      @AMan-gh3op 5 лет назад

      @@ambikqphone8943 अचम्मै छ भन्या पत्रकारहरु पनि 😂😂😂

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 5 лет назад +56

    Sojho Jamana Ko Boju Haru 😍😍 Ahile Ko Jamana Ma Bhaye Ek Arka Ma Hatya Hunthyo Hola 😋

  • @user-bz9ri9vx5s
    @user-bz9ri9vx5s 4 года назад

    हैट! जेठी भनेको जेठी हो।

  • @ganganepal975
    @ganganepal975 5 лет назад +6

    या आमा हरू को गफगाफ सुनीरनू मन लाग्यो मलाई हसाऊनू भयो फ्याफूला गरे है दूबै आमा लाई

  • @lizagrg6550
    @lizagrg6550 5 лет назад +4

    जेठी बोजु सार्है राम्री

  • @kumariu2b683
    @kumariu2b683 5 лет назад +1

    कस्तो रमाइलो बाइ

  • @user-im2ee4nv9l
    @user-im2ee4nv9l 5 лет назад +2

    दर्सन नमस्कार हजुर आमाहरुलाइ 🙏🙏❤️💞💟💌

  • @Nanileem
    @Nanileem 5 лет назад

    मेरो विचारमा जेठी आमाले धेरै दुःख गरेकी रहिछन् त्यो जमानामा सहयोग नगरेको कुरा भयो सायद छोराछोरी नभएको भएर होला । निकै पीडामा हुनुहुन्थ्यो होला त्यो बेला । कान्छी आमाको छोराछोरीले उहाँलाई धेरै माया दिनुहोला है । बिन्ती छ नमन छ यहाँहरुलाई ।

  • @rekharana1006
    @rekharana1006 5 лет назад +1

    Wow 😮 wow 😮
    Nice 👍 captured
    Awesome 👏 interview

  • @lizagrg6550
    @lizagrg6550 5 лет назад +4

    कत्ति मिलनसार हुनुहुदो रैछ आमाहरु

  • @pallavbk3980
    @pallavbk3980 5 лет назад

    Aama haru prati ... dhog xa...Waooooo....

  • @krishnakharel2177
    @krishnakharel2177 2 года назад

    आमाहरु लाई हार्दिक नमन

  • @ganganepal975
    @ganganepal975 5 лет назад +3

    कान्की त बूडाको प्यारी होनी त आमा कान्छी सन्तान वाला पर्नू भयो कान्छी आमै त बिचर आमा मन सारै दूखेको रछ

  • @sarojmita1360
    @sarojmita1360 5 лет назад +12

    आमा हजुरहरुलाई मेरो ढोग छ है।।
    मलाई नि मेरो हजुर आमा को याद आयो ।।

  • @rabina11karki59
    @rabina11karki59 5 лет назад +15

    Katti maya lagdo aama haru😍😍😘😘

  • @dhankhanal7287
    @dhankhanal7287 5 лет назад +7

    दुबैजना अामाहरुलाई नमस्ते🙏💖

  • @saradkomdentamangtamangkox1147
    @saradkomdentamangtamangkox1147 5 лет назад

    Salamm xa meri ama hjr haru lae ..sauta vye pane yesto dd bahini jassto milerw rahnu vko rahxw. .

  • @hirarai5761
    @hirarai5761 5 лет назад +1

    Beautiful aama hajur haru😘😘😍😍

  • @Tg-qi5ti
    @Tg-qi5ti 5 лет назад

    एसरी मिलेर बस्छौ भने मलाई नि सैती माथि जान मन थियो 😍😍😍😍😍😍😍😍😍के गर्नु आज बोलि को सैतीहरु कहाँ यो मामीहरु जसरी मिल्न सक्छर 🤔🤔🤔🤔सारै मिठो बोलि बाच्न मामीहरुको

  • @bhojale5529
    @bhojale5529 5 лет назад

    ठुली बजु सारै बाठि! दुबै बजु को हाशो सारै मिठो 🙏

  • @platinummine5531
    @platinummine5531 5 лет назад

    सस्तङ दन्दवत नमस्ते 2 आमा हरु लाइ

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 5 лет назад +10

    बडो रमाईलो बुढी आमाहरु ।

  • @rukunepali2298
    @rukunepali2298 5 лет назад +2

    So cute nd lovely mom luv u always moms😍😍💕💖❤❤

  • @meenaresmi5735
    @meenaresmi5735 Год назад

    Aama haru 🙏🙏❤️❤️

  • @Rani-ze8ml
    @Rani-ze8ml 5 лет назад +1

    यो त खतरा हो सर कस्तो राम्रो सङ्ग मिलेको आहा ह्जुर आमा लाई ढोक छ सर नम्स्ते

  • @manojihahs1742
    @manojihahs1742 5 лет назад

    जय माता 🙇🙇🙇🙇🙇🙇🙋

  • @thullodai2693
    @thullodai2693 2 года назад

    Good

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka6129 5 лет назад

    Jehosh Aama haru khausi hunnu hunxa khausi lagyo malai salam xa Aama haru lai

  • @narbhirahi4150
    @narbhirahi4150 5 лет назад

    दुबै आमाहरुलाई नमस्कार छ।

  • @SunitaSharma-pm5ty
    @SunitaSharma-pm5ty 5 лет назад +20

    Kati maya laagdo aama haru God bless both of you

  • @jhapalikanxi831
    @jhapalikanxi831 5 лет назад +1

    Kati ramro ramro Aama haru 😘❤️

  • @SherpaKevin25
    @SherpaKevin25 5 лет назад +3

    Hait kati hasnu hudo raixa maya lagdo boju haru hami pani testai hunxa 1 din maya garnu parxa buda budi manxe haru lai❤️

  • @laxmi9822
    @laxmi9822 5 лет назад

    आमात 2 वटा अनि बाबा खोइत हेर्नपाएेहुन्थेयो 🙏🙏🙏🌹🌹

  • @sitagurung9603
    @sitagurung9603 5 лет назад +16

    यता राताे चाेलाे लगाउने आमा सारै हासिलाे हुनुहुन्दाे रहेछ ।

  • @user-kt5lr6dr1n
    @user-kt5lr6dr1n 5 лет назад +4

    नमन: आमाहरुमा

  • @dipaksharma1737
    @dipaksharma1737 5 лет назад +7

    God bless you always both of you 🙏🙏🙏🙏🙏🙏

  • @shivarajlimbu5275
    @shivarajlimbu5275 5 лет назад

    कत्ती रमाइलो एस्तो पो त जिन्दगी आहा माया ममताको खानी आमा हरु लाई ढोक छ आखिर झगडा गरेर मरि लानु के छर

  • @surangicom8732
    @surangicom8732 5 лет назад +22

    यस्तो जोडिहरु फुट्दै हराउँदै गर्दा आज फरक किसिम मा भिडियो हेरियो

  • @saritalamichhane4073
    @saritalamichhane4073 5 лет назад +3

    कस्तो मिल्ने आज भोलि का सौता हरु गल्ती गरि नजानु गएको भए मिलेर बस्नु यी आमा हरु को कुरा सुनेर😁😀

  • @luckygahate5769
    @luckygahate5769 5 лет назад

    कस्तो रमाइलो लाग्यो भन्या आमाहरु बोलेको ।

  • @mansinghrana9687
    @mansinghrana9687 5 лет назад +2

    Dubai janalai namaskar xa

  • @brmfrm4802
    @brmfrm4802 5 лет назад

    कुनै पुरुषले पनि दुई वटा बिहे नगरुन भन्छु म चही हजुर आमा हरु निकै रोमन्टिक हुनु हुदो रहेछ सेवा

  • @ridimagrg
    @ridimagrg 5 лет назад +1

    Bichar garu 100years ko ra omg god bless you hajur ama haru

  • @jonbkompany571
    @jonbkompany571 5 лет назад +2

    सलाम आमा 😍😍😍

  • @bishalgiri7402
    @bishalgiri7402 5 лет назад

    हाम्रो आमा हरु पनि २ जना हुनुहुन्थ्यो ठुलो आमा र बाबा भगवान् को 🏠 मा जानुभयो अहिले १जना आमा मात्र हुनुहुन्छ यो भिडियो हेरेर आफ्नो पहिला को याद आयो ठूलो आमा लाई सम्झेको छु हाम्रो आमा हरु धेरै मिल्नु हुन्थो

  • @sarushaha2537
    @sarushaha2537 5 лет назад

    कति रमाइला अामाहरु

  • @tejkumarlimbu5723
    @tejkumarlimbu5723 5 лет назад +5

    Good you see you Aama haru .

  • @bishalsingh7688
    @bishalsingh7688 5 лет назад

    Aama hajur haruko drson paeyo aasirbad dinuhosh hai hardik naman xa

  • @MsRashmi14
    @MsRashmi14 5 лет назад

    Good bless duai hajuraama haru lai....sathai dhok🙏🙏

  • @shahadtaqitaqi3696
    @shahadtaqitaqi3696 5 лет назад +4

    दुबै हजुर अामा हरु मा मेराे नमस्कार 🙏🌷🌷💞💞💞💞

  • @nanncykarki2552
    @nanncykarki2552 5 лет назад +1

    Aaamaharu🙏🙏👏 black hair vako aamako chai Sarai mithyo boli Kati majako hoisedo Rai x 😍😍😘😘😘👌

  • @fireblade3135
    @fireblade3135 5 лет назад

    नाम सोध्नु सन्चो बिसन्चो सोध्नु उमेर सोध्नु के के सोधिबसेको होला तोरि मुला,,

  • @sandhyaregmi3326
    @sandhyaregmi3326 5 лет назад +9

    Kati mitho haso ho aamai haruko☺️

  • @क्षीतीजपारिकोभावना

    🤣🤣कति राम्रो मिलेर बसेको आमाहरू । म पनि सगै हेरेर हाँसे कुराकानी पनि कति सुनि रहु जस्तो।कति रमाईलो 😁🤣सलाम दुबै आमाहरूलाई।

  • @fireblade3135
    @fireblade3135 5 лет назад

    यस्ता मुला केही सोध्न आउदैन,,

  • @gurung8509
    @gurung8509 5 лет назад +1

    Ama haru lai namskar ..........

  • @amaraparadise8201
    @amaraparadise8201 5 лет назад

    Kati ramailo Ama haru😘😘❤❤

  • @indiatonepal3780
    @indiatonepal3780 5 лет назад

    Bichara sojho aama haruko sojho kura E aama harule k kura dhatlanr aamalai maya garne jati yeta hajir humt.....

  • @somitamang3096
    @somitamang3096 5 лет назад +3

    Aaha kati mayalu maamharu❤❤😘

  • @diparai8495
    @diparai8495 5 лет назад

    Aama haru hasheko dekhda malai pani saraai hasho utho Katti ramailo lago

  • @gopalbhattrai1388
    @gopalbhattrai1388 5 лет назад

    Aama

  • @kamalanepal2753
    @kamalanepal2753 5 лет назад

    मलाई नी मेरा आमा हरू को नई याद
    आयो मेरा पनी आमा हरू तिन
    जाना हुनूहुनछ।
    जेठी आमा को सन्तान नभएर
    बाबा ले तिन जान बिँभा गरनु भएको
    बाबा बैकुनठ गएको
    ४० ब्रस भयो
    आमा हरू एकै ठाउ सगै रहनु हुनछ
    सारै रम्रो लो

  • @akuma9189
    @akuma9189 5 лет назад

    Arganic baju haru derai maya ani sadai asto khushi hunus baju😍😍😍😍😍😍😍

  • @nishashah1936
    @nishashah1936 5 лет назад +3

    आम्मै नि😂😂😂😂 ।। राम्रोसँग नेपाली बोल्न पनि आउदैन यिनी आमा हरुलाइ।।।।।म दुबै हात जोडी दर्शन नमस्ते गर्न चाहान्छु।।।।। ।।। बिचरा।।। उहाँ को कुरा सुन्दा दुख पनि लाग्यो।।।

  • @kamalalama5811
    @kamalalama5811 5 лет назад

    Ekdam khusi lageu amaharuko kura sunera

  • @bibidsandesh8483
    @bibidsandesh8483 5 лет назад

    एस्तो पनि हुँदा रहेछ

  • @krishnabdrmoktan4424
    @krishnabdrmoktan4424 5 лет назад

    Congratulations ama 100 barsa pugekoma

  • @mayaseezal8341
    @mayaseezal8341 5 лет назад

    Sarai ramaailo aama haru

  • @user-im2ee4nv9l
    @user-im2ee4nv9l 5 лет назад +6

    मेरि प्यारी हजुर आमाको सारै याद आयो 😍😂

  • @bhumikapallimagarni809
    @bhumikapallimagarni809 5 лет назад

    नमस्ते आमा