कान्छी भाग : 9 (Kanchhi Epi-9) II Asha Khadka II Sukumaya II 1 June 2020
HTML-код
- Опубликовано: 19 окт 2024
- Special Thanks : Risaani Maaf Family
Artists : Rama Thapaliya, Aasha Khadka, Binod Rai, Laxmi Shrestha, Melina Thakuri, Bhagya Neupane, Kamal BC Maldai, Manisha Kandel, Dipes Upreti, Arjun Karki, Yogendra Shrestha, Sandesh Neupane, Menisha Bhattrai, Merina Rijal, Samita Rijal, Kancha Rai, Nakul Bhattarai
Script Writer/ Production : Sukumaya
Direction : Santosh Neupane
Editor : Rabindra Khadka
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Light : Daan Bdr. Rai
Background Music : C.L Sharma
#Sukumaya #KanchhiNewEpisode #Ashakhadka
के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
wow म कैलाली देखि 1 vag देखि अहिकेसम्म हेरिरहेका छु कान्छी सिरिएलको बारेमा भन्नै सकिराको छैन मलाइ यस सिरिएलद्वारा नेपाली सामाज भएका सत्य तथ्य कुरालाइ झल्काएको छ र सन्देश मुलुक सिरिएल ठान्दछु always lots of love sukumaya😍😍
कथाले मागे पछी"कान्छी सिरियल एक मार्मिक छ,अनि Asha Khadka.Actor rolling..So perfectly.
अति राम्रो अभिनय छ मार्मिक छ मनै छ्यो धन्यवाद कान्छी होल तिमहरु लाई ।
सुरु बाट यो 9 भाग सम्म हेर्दा आसा बैनी कहिले छैन आँसु नझरेको हुनत सत्य हैन काल्पनिक हो तर सत्यता नै हो जस्तो लाग्छ सारै राम्रो छ अझै राम्रो गर्नुस तपाईं लाई सुभकामना 😘😘
यो भागले एकदम रूवायो 😭😭😥😓 हेर्दा हेर्दा आँखाबाट आशुँ खसेको थाहै पाईन 😭😭😭 😢 😢
यो भाउजु देखेसि कम्पारो तात्नि जति हाजिर हुम त😜😜😝😝
Acting ho daju real ma ta tsto hoina hola
@@abishek1972 नया नया हेर्नको लागि मेरो च्यानल मा आउनुस
Ke vannuvako ho hajur seral ma matri ho hajurlai tha xainara
Sabalai testai hunxane . Tra real mata sanasana nanebabuharu lai palera basnuvako xa
@@jayatomong3594 नया नया हेर्नको लागि मेरोमा जानुस हेर्नुस
दिदी सारै राम्रो छ दिदी हेर्दा हेर्दै आसु आयो 💕💕💕💕
सुकुमाया बैनी यो भाउजू को बानी रिल मा मात्रै हो कि रियल मा पनि हो। कस्तो रिस उथछ मलाई /मात्र हो कि सबैलाई रिस उथछ हाजिर हुम ।
रिलमा मात्रै हो थाहा छैन र तपाइलाई रिता शिवाकोटी search garera hernuta Kati dayalu hunuhunxa
@@jayatomong3594 abo usko rool nai tehixtw kin ris grn pro b4 hoinr
Um k vanya कस्तो छुची ka
😁😁
Malai Pani riss uthxa
Kati realistic hunxa tapoi video❤❤❤❤
Dherai ramro lagxa
❤
Sukumaya nani tpaiko sabai action manparxa kanxi r bhunti dubai man parxa 👍️👍️👍️👍️👍️😍😘
कान्छि र भुन्ति को को लाई मन पर्छ यता हाजिर गर्नुस ल
Malai asadhai man parxa hau
❤❤❤❤❤❤❤❤❤❤❤
Malai ta ekadamai mAn parxa
Ma pani vunti ra kanxi dubai herxu man parxa asaadhai
मलाई मन पर्छ
Kanchi ra bhunti man parxa 😭😭😭😘
सारै मन छुनि कथा म त रोए हेरेर राम्रो छ दिदी अझै सफलताको कामना दिदी लगाएत सम्पूण टिमलाइ
सुकुमाया नामै काफी छ ! सिरियलले नेपाली समाजको दुखी गरिबीको प्रतिनिधित्व गरेको छ र समसामयिक नेपाली समाजमा घटने घटनाक्रमलाई अति सरल सभ्य र मार्मिक ढंगले प्रस्तुत गर्नु भएको छ !यसको लागी यस सिरियलको सम्पुर्ण पात्रहरुलाइ मुरी मुरी सलाम!!!
बल्ल खुसी आयो मेरो मनमा । अब अर्को भाग देखि आँसु नझारी हेर्न पाइन्छ भन्ने आसा जागेर आयो है।।
धेरै मार्मिक सीरियल आशा बहिनी सबै टिमलाई बधाई अझै प्रगति को कामान
8l
कस्तो हर्ट टचिङ्ग भिडियो कान्छीलाइ बधाइ छ !🙏🙏🙏🙏🌹🌹🌹❤️❤️
कान्छी भाग 1 देखि 9 सम्म नछुटाई हेर्ने दर्सक हरु को को हुनुहुन्छ
धेरै राम्रो छ
Ma ni xu hoi😘
Ma xu
Mo ne xu
म पनि छु है साउदी बाट बसन्त भण्डारि
मलाई त यो भाउजू मन नै पर्दैन देख्यो कि रिस उठ्छ😡😡
सेम
Same
सेम
सेम मलाई पनि देख्दै रिस uthchha
Same
Kasto skript lekheko hai aasha ji le kasto mutu chhune story 😭😭😭😭best of luck hole team👌👌👍️👏👏
Wow super nice 👌👌👍👌 Aaja ko episode ta jhan thank you so much Asha di hajur
कान्छी सिरेल एसो रमाइलो पारामा बनाउनु मिल्दैन कान्छी जि धुरु धुरु रोएछु मत😥😥😥😥
Me to
@@binodkhadka4779 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
यसमा नै त गाऊ घरको सत्य लुकेको छ
1 देखि 9 सम्म नछुताइ हेर्ने हरु यता हाजिर ल 🙏🙏🙏
Mh pani xu
Ma
Me
म पनि हेर्नु
😭😭😭😭😭
अत्यन्तै राम्रो सिरियल।।सफलताकाे शुभकामना ।
मन थाम्न सकिनर धेरै रोएँ...कति चोखो र मिठो माया
कान्छि र भुन्टि हेरेर म जस्तै आँसु खसालने कोको हुनुहुन्छ
सारै राम्रो कथा बस्तु ,सुरु देखि अन्त्य सम्म रोएको रोयै सिरानी नै भिजेछ , दामी लाग्यो यो सिरियल
अति राम्रो है आशा अरु भाग पनि छिटै हेर्नू पाउ र कान्छी को सम्पुण परिवार लाई हर्दिक सुभ कामना .....
Good. 👌👌🇳🇵💙💚💚🌷💥🌼🌻
@@shsukbahaud4875 the following user name and the other side is the only way to the following user camera IP 325744
@@shsukbahaud4875 lp0
@@ongzoolama3209 sss
यो भाउजू देखियो कि कन्पारो तातेर आउने को को हुनुहुन्छ यता हाजिर गर्नुस 🙏
um k lastai vanya
मलाई पनि लास्टै रिस उठेको छ त्यो भाउजु देखि कानपारा तातिने गरि हान्नु मन लागेर अाएको मलाई त
Ma😆😆
मलाई पनि भन्या
Yesto maeti hunu vanda ta hamro na vako thikx
SAbai ko mam mutu ma basna safal hunu vayako Aasha khadka Di💝. Heart touching serial 💞
कति राम्रो सिरियल बनाउनु भएको हौं जति हेरो त्यति हेर्नु मन लाग्छ
मलाई त अासु आएर हेर्नै सकिन धेरै परिश्रम गर्नु भएछ फेरि अर्को भाग लियर अाउनु हाेला
कान्छी धेरै राम्रो लाग्छ मलाई आशा जि यो सिरियलको अझै प्रगतिको कामना गर्दछु♥️♥️
Kati ramro k aasha bahini hjr ko kunai pani serial chhutako chhaina
Ikmvh
🍇🥝🍉🍊🍋🍌🍍🥭🍎🍏🍐🍑🍒🍓🥝🥥🥑🍆🥔🥕🌽🥒🌶🥬🥦🍓🍑🍑🍒🍍🍏🍎🍐🍑🍒🍇🍈🍉🍊🥑🍆🥔🥭🍎🍏🍐🍑🍒🍓🥝🌍🌎🌏🌐🗺🧭🏔⛰🌋🗻🏕🏖🏜🏝🏞🏟🏛🏗🧱🏘🏚🏠🏡🏢🏣🏤🏥🏦🏨🏩🏪🏫🏬🏭🏯🏰💒🗼🗽⛪🕌🛕🕍⛩🕋⛺🌃🌃🏙🌄🎃🎄🎆🎇🧨✨🎈🎉🎊🎋🎍🎎🥈🎏🎑🎁🎾🏜🧸🧸🎉🎊🎇🎆🎄🎃🥇🎏🏅🎆🎇🧨✨🎈🎉🎊🎋🎍🎎🎏🧵🎨🧸🛷🧸🛷🛷🏝🏞👓🕶🥽👓🥼🦺👙👚👔👕👖🧣🧤🧥🧦👗👘🥻🩱🩲🩳👙👚👑👛👜👝🛍🎒👞👟🥾🥿👠👡🩰👢👑👒🎩🎓🧢⛑📿💄🎒👗🧦
@##!,एएत्त्य्त्ग्फु,ँँँ्ँँँ,??झ्ग्फ्ग्ग्व्ग्ग
@@hamrotodaytv9721 ह्ह्ग्य्य्त्र्अँ्ँँँतिझ्घ्ह्ह्घ्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्ग्य्य्य्य
आसा दिदी हजुर को सिरियल हेरेर म सदै रुने गर्छु यति मार्मिक शब्द कसरी लेख्नु हुन्छ राम्रो लाग्छ अल टिम लाई सफलताको सुभकामन
one of the best nepali serial. kanxi i never mis any episode.yadi sansarko sabai husband waif ma yattikai maya hune ho bhane sansar kati sundar hunthiyo hola..
कति रुवाउने सिरियल 😭😭😭 आजको एपिसोडले त झन भाबबेहोल भय मेरि आमा भर्खरै खस्नुभको😭😭😭
कान्छि🙏🙏🙏 एकदम राम्रो लाग्छ (सुकुमाया हजुरको अभिनय) सधै सफलताको शुभकामना हजुर 🙏🙏🙏
कान्छी,भुन्टी सुकुमाया, उजेली हरेक भुमिका ज्वलन्त अभिनय गर्ने आशा खड्किनी बुजुलाई धेरै धेरै सम्मान छ!
यो सिरिएल हेरे कति रुन पर्छ 😭😭😭
एक्दम मर्मस्पर्शी लाग्यो कान्छि टेलिसिरियलको सबै एपिसोडहरु।
आज एकदमै खुशी लाग्यो कान्छी भाग 9 हेर्न पाउँदा त्यसमा पनि कान्छी बहिनीको जोईलाई बिराममा अलिक सुधार आयेको छ्🤗😍
यो भाउजु लाई देख्ने बित्तिकै रिस उठछ
अब यसमा निभाउनु पर्ने भुमिका नै यस्तै छ रियल भए त है चट्कन नै दिउला झैँ लाउछ बाई👊👊👊
Serial ma testai vumika vako vayera hola ni testo sochnu mildaina ni
@@binarai8790 एकदम १००% सहि हजुर यस्तै हुन्छन् गाउघरतिर भनेर सचेत बनाउने कार्य यस्ता टेलिश्रृखलाहरुले गर्दछन् 👌👌👌✅✅✔️✔️🏠️🏠️
Same
@@tekmagar6719
Jim
भाग 10 नि छिट्टाे ल्याउनस है सफल ताकाे शुभकामना
कान्छी सिरियल अलि आधा घन्टा को हुनु पर्छ अनि हप्ता एक चोटि अनिवार्य आउनु पर्छ भन्ने जति यता👇️👇️👈️✊✊🖐️🖐️
धेरै रामरो
ma pani xu hai dd
🤚🤚🤚
The k.gu
Shai kura
शारीरिक अशक्त भएको श्रीमानलाइ तला माथी भन्दा भुइतलामा सुताउदा अझ राम्रो सिरियल देखिन्छ ।बाहिर दिसा पिसाब लाग्दा गाह्रो हुन्छ।
Kanchi serial malai man Paro 👍💕💖💝💟💘💘💘💘💘💘💘
अब चै झन राम्रो हुने भयो कान्छी को बुढा निको भहुदा आमा भेट्न जाउ है कान्छी 🙏🇳🇵❣️
K km ill
O
O
K
Lk
नसकियोस भन्छु हेर्दा हेर्दै सकिन्छ अर्को इपिसोद छिट्टै ल्याउनु होला ल कान्छी
Sathi bana ko lagi mero chanal lai subscribe garnu hola
Yo video herda man nai thamna saken & Really heart touching
I just lov asha I never missed your serial kanchi and bhunti lots of love from india
Heart touching 😍 आँखाबाट आँसु खसेको पत्तै पाईन।
3 Ma comment me
kanxi man paraunu hune jati yeta like garnus hai
कान्छी त हेरियो अब भुन्ती पनि छितो ल्याउ पर्यो सुकुमाया जि भिदियो 100% मा 200 % राम्रो छ
Umm teita xitai aunu pareu vhunti.
My favourite kanchi🥰👌🏿
Har episode herda man khusi hunxa ra sath ma ramro gyan prapta hunxa ati ramro serial thaha nai hudaina kuna bela aakha ma asu jharxa . Specially thank you so much kanxi lagayat sampurna kanxi team lai 💗💗💗
कान्छी को फ्यान जति यता आउनुस है साथी हरु
Ohh nice keep it up 👌👍👌
यो कथा समाजमा घटिरहने घटना सान्दर्भिक रहेको छ।सबै पात्रहरुमाथी मेरो सम्मन छ।आगामी दिनमा अझै राम्रो कथाहरू हेर्न पाईयोस।शुभकामना !!!🇳🇵🇳🇵🌷🌷🌷🗾🎍
.
,
यो भाउजु लाई देख्ने बित्तिकै रिस उठछ
राम्रो छ सिरियल कान्छी सम्पूर्ण टिमलाई बधाई छ ।
😁😁malai pani
Same
Goodfood
Mali pani
ल है राम्रो छ अर्को भागमा कान्छी को बुढा धेरै नै राम्रो भएको हेर्ने मन छ
DvJj. Gg
Heart touching moment 🤩😍🤩😘💕❤️
कान्छी धेरै राम्रो लाग्छ मलाई आशा जि यो सिरियलको अझै प्रगतिको कामना गर्दछु♥️♥️. keep it la qatar bat
the
दुबई को 10:55 Pm सुत्ने सम्य रुवाएउ ,सबै को छोराछोरी कान्छी जस्तै हुन भगवान ।। अति मन पराउने जति यता एकजुट है।।
My best serial congratulations Sukumar TV 👌👌👌👌
हैत एक पथी आँसु बगायो हो आसा ले सारै राम्ब्रो अभिनय
हेरेर आँसु नै आयो 😭
सारै मन छुने 😭
😍😍😍
Heart touching vedio sukumaya dd 👌👌😍
एकदम सुंदर
I can't wait for next part
Heart touching story😭🥺
कस्तो रुवाछ यार यो सिसेल मा 😭😭😭 कान्छी को भाउजू चाई लस्टै भएन यो रोल् रेल मा त एस्तै हुनुहुन्न होला तर मोलाई चाई लस्टै रिस उठ भन्या
Very nice
Cant wait for episode 10
Heart touching
Really heart touching suku
kanxi serial my one of the best serial
आँसु नै आयो कान्छी आज को अपिसोड हेर्दा त
कान्छी ले क-कसलाई रुवायो??म सार्है रोए 😭😭😭
Ma pni sarai roye
म नि सारै मुटु भकानिएर रोए
Mata jhan dhuru dhuru roya kotama manu naii aaunu vayo k vayo vanera
😭😭😭😭😭
me too😔😭🙏❤️
Wow wow supop 😘😘😘🙏🙏🙏🙏
Kanchi Koti dharai Ramri xin 💖💖
Waiting for part10 kanxi please upload
कानछि लाई मन पराउने जति यता आउनुहोस है सबै जना नया नया
भिडियो हेर्नको लागि मेरो च्यानल मा
आउनु holaa#RGsocialmedia#
Kanxi vag 10 khoi
So nice.Thanks all.
राम्रो अभिनय छ कान्छी को !
कति मन रूवायाे दिदी हजुर काे नाटक ले miss you
Kanxi vag 1 dekhi 9 samma niyamit herdai aako xu sarai ramro lagyo aba kanxi vag 10 kahile aauxa
Di sarai ramro x ab vaag 10 ni xitoi nikalnu hai di love you miss you deee
Qut
भाग 1 देखी 9 सम्म हेर्ने को को हुनुहुन्छ ऐता प्रभाश भारत बाट हाजीर हुम्त
Asha didi malaii hjuko kanchi rw vunti sukumaya chanal herna khub atur lagxa
कान्छी दिदी को भाइ भयर मनि येस भुन्ती मा कोइले होला खेल्नु
Hjr ma xu
Malai ni sarai man parxa
Ma chhu
Wow kanxi👏😊🙏🏼👍💐💐💐💐💞💞💞💞
यसरि मान्छे रुवाउनु अपराध हो!!!
Kanchii❤❤❤
So riyal tocha Hart yo siryal ati man parxa malai gad bless you kanxi
Heart touching....waiting for next episode😍😍😍
ramro cha
अर्को भाग छिटो हाल्नु पर्यो
First commenter I havenot miss any episode of kanxi
Aba kanxi ko budolai thik hola jasto xa
@@kalpanabhurtel3864 नया नया भिडियो हेर्नको लागि मेरोमा आउनुस
So what?
Me too 😊
Dherai marmic siriyl
आँसु थाम्नै सकिनँ 😭😭सारै मार्मिक कथा
dherai ramrox atayantai man xune seriyal😢😭Miss you always😔
So lovely kanxi serial
Kanchii is superb wow dami and seen is Bhagya Neupane