रवि,बालेनहरु विरुद्ध आक्रामक बन्दै कांग्रेस,एमाले :जनतालाई कस्ले गुमराहमा राख्दैछ ?

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2025

Комментарии • 1,7 тыс.

  • @bodhrajdahal1
    @bodhrajdahal1 10 дней назад +135

    यि काँग्रेस र एमाले बिरुध्द पुरै नेपालि जनता एकजुट हुन आबश्यक छ

    • @SARGAMKALAKENDRA1
      @SARGAMKALAKENDRA1 10 дней назад

      Vayo ek jut, ramro jati bides ma vedo jati Nepal ma, votro

    • @RitaRita-w3c
      @RitaRita-w3c 9 дней назад

      ​@@SARGAMKALAKENDRA1उम् भनेको झन् उबों लाउने भय इ चोर हरु लाई कसरि पत्ता साफ गर्ने होला इनि हरुलाई 🤔🤔🤔

  • @Roshanshrestha-k4v
    @Roshanshrestha-k4v 10 дней назад +217

    एमाले कांग्रेस लाई 77 ओटै जिल्ला बाट बरिस्कार गरौं जय नेपाल ❤❤

    • @rekharana1006
      @rekharana1006 9 дней назад +3

      ❤❤❤❤❤ ho Hazur ❤❤❤❤

    • @RitaRita-w3c
      @RitaRita-w3c 9 дней назад

      के को बहिस्कार गर्थे झन् ताली बजाका हेर्नुन इ झोले हरुले उबों चै लाउनी भय झन् थुक्क मेरो देस 😡😡

    • @HarishAgri-b7q
      @HarishAgri-b7q 9 дней назад

      Hoho😊

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 10 дней назад +228

    रबि दाई हाई हाई
    रबि दाई रबि दाई
    म त रबि दाई को एक नंबर को झोले हो है साथीहरु।।।। रबि दाई रबि दाई रबि दाई रबि दाई रबि दाई ❤

  • @Amrit_Ranabhat086
    @Amrit_Ranabhat086 10 дней назад +58

    देश मा रबि पछि को निडर पत्रकार ब्याक्ती सन्जिब रेग्मी लाग्छ 🙏जय रास्वोपा🔔 जय रबि 🙏☝️🇳🇵

  • @bhatatpaudel3432
    @bhatatpaudel3432 10 дней назад +379

    जो चोर उसैको ठूलो स्वर। चेतना भया

    • @rocketman246
      @rocketman246 10 дней назад +2

      😂

    • @perrysang76
      @perrysang76 10 дней назад +1

      Ho ho ❤❤

    • @crg111
      @crg111 10 дней назад

      yo mahesh basnet vanda teha tali bajaune manxe Jan thulo desh drohi ho thukka jole chor gyan

    • @sharadkarki991
      @sharadkarki991 10 дней назад

      Right

    • @karkeekumar1085
      @karkeekumar1085 10 дней назад

      Thagi lamichane kp sere prachande sabai thag nai hun gatilo haina

  • @binuthapa5288
    @binuthapa5288 10 дней назад +26

    जय रवि । जीत जनता को )🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Iamsorry682
    @Iamsorry682 10 дней назад +91

    यसलाई दुर्गा प्रसाइ ले ठिक पार्छ

    • @rekharana1006
      @rekharana1006 9 дней назад

      😂❤😂❤😂❤😂❤😂❤

  • @yogeshghimire7114
    @yogeshghimire7114 10 дней назад +15

    बालेन रबि जिन्दावात

    • @rekharana1006
      @rekharana1006 9 дней назад

      ❤❤❤❤👏👏👏👏❤️❤️❤️❤️❤️💕💕💕💕💕

  • @PrayashKc-yw6sv
    @PrayashKc-yw6sv 10 дней назад +115

    जति नयाँ हरु को बिरोध गर्छौ तिमीहरू तेति नै नाङ्गिने छौ।

  • @RajanKc-zx6rs
    @RajanKc-zx6rs 10 дней назад +15

    तिमी फटाहाहरूले देश लुटेको हामीलाई थाहा छैन र अझ ठूलो कुरा गर्ने तिमीहरू जय घन्टी

  • @romaharsha
    @romaharsha 10 дней назад +68

    84 साल आउने बित्तिकै काङ्ग्रेस एमाले धुलो हुन्छ यो कुरा पक्का हो ।

  • @jibanlama2372
    @jibanlama2372 10 дней назад +12

    जो चोर उसैको ठूलो स्वर गरिरहेको छ यो माहेश भन्ने व्यक्ति एक नम्बरको भ्रष्टाचारीमा पर्छ।

  • @rameshpariyar832
    @rameshpariyar832 10 дней назад +126

    जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @BishalTamang286
    @BishalTamang286 9 дней назад +2

    रबि दाइ जिन्दावाद 🔔💐🔔🔔🔔🔔🔔

  • @rudrasubedi1198
    @rudrasubedi1198 10 дней назад +131

    तेराे बाउ केपि चाेर , कम्बाेडिया सुईस बैक ।

    • @karkeekumar1085
      @karkeekumar1085 10 дней назад

      Prachande daka bank lutera thagi lamichane sakahari lutera kp sere des lutera sabai eautai hun

    • @DirghaSaud-m7g
      @DirghaSaud-m7g 10 дней назад

      Tero bau sahakari thag mugi radi ko xora​@@karkeekumar1085

    • @mmdc6435
      @mmdc6435 10 дней назад

      एमाले काँग्रेस जतिलाई खोजि खोजि काट्ने बेला आएको छ

    • @miketyson8565
      @miketyson8565 10 дней назад +1

      ​@@karkeekumar1085 Ravi laamichaanae kasari thug sahakaari lootaera bhayoe k pramaand chha sahakaari thug bhannukoe laagi dos dinukoe laagi binaa pramaand arulai yetikai dos dinu paaudaina binaa pramaand bhannae ho bhanae timi pani lootaera ta hau aafai common sense lagaauna

  • @gaharbudathoki782
    @gaharbudathoki782 10 дней назад +8

    हुनत एमाले काग्रेस माओबादीका तिन जाना नेताहरू पहीलो प्रधानमन्त्री बन्दा जन्मेका बच्चाहरू जम्मै बीदेशका खाडीमा पुगे होलान् तर आजपनी उनीहरूनै प्रधानमन्त्री बनीरहेका छन् तर पनी देशको राजधानीमा प्युने पानी सम्मपनी दिलाउनु नसकने पनी कसरीचै त्येसता देश घातीहरूले देशको प्रधानमन्त्री चै ३५र ३६ बर्ष सम्म देश हाकनु सफल भए होलाझै मलाई पनी लागछ हैत

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 10 дней назад +146

    काङ्ग्रेसी र एमाले पाटिका नेताहरूलाई लाज भन्ने शब्द हराएको देख्दा हामी देख्नेलाइ लाज भयाे यी नेताहरू ब्यति पिछे काण्ड छन तिनलाई सत्ता अहिले उन्मुक्ति दिएकाे तर सधैं सत्ता ,शक्ति हुदैन ।एक दिन कठघरामा उभिनु पर्छ याद गर ।

    • @chitradc5458
      @chitradc5458 10 дней назад +1

      सहि कुरा😊

    • @rajeshadhikari2747
      @rajeshadhikari2747 10 дней назад +1

      हैन हो उखानेको झोले आफ्नो आङमा भैँसी नदेख्ने अर्काको आङमा जुम्रो देख्न भ्याइहाल्छस्
      नेपाली जनताले एकपटक दुर्गा प्रसाईँले बोलेको कुरा स्मरण गरौँ त दिउँसो पार्टीको मिटिङको नाममा वेस्की बियरको पार्टी अनि बेलुके अरुकै श्रीमती राम्री देख्ने ओखाने उर्फ खड्गप्रसाद ओलीको झोले न हो घरमा लक्ष्मी जस्ती श्रीमती हुँदा हुँदै बाहिर अरू केटीसँग मोजमस्ती गर्दै हिँड्नेले र flight भाँडामा लिएर अरुलाई रखेल बनाउने अनि आफ्नो स्वार्थ पूरा भएपछि तिनै चेलीलाई गुण्डा लगाउने धम्की दिने गरेको खुलासा भइसकेको हुतिहाराले ३५ ४० वर्षदेखि देशको अर्थतन्त्र डामा डोल बनाउने नरपिसाचहरूले एउटा रबीलाई मात्रै सहकारी ठगी भनेर दोषी देखिरहेका छन्
      २०८४ मा तिमीहरूको पतासाफ निश्चित देखेको छु बुझेको हो उखानेको उतो खानेहरू जय देश जय घन्टी जय नेपाल

    • @bunusubba2343
      @bunusubba2343 10 дней назад +2

      सही कुरा गर्नुभयो।

    • @RitaRita-w3c
      @RitaRita-w3c 9 дней назад

      ​@@rajeshadhikari2747👏👏👏👏👏👏जय रबि सर 🙏🙏🙏

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 10 дней назад +10

    🇳🇵🔔बालेन सर बधाई होस् 🔔🇳🇵

  • @dandr7649
    @dandr7649 10 дней назад +95

    काङ्ग्रेस र यमाले का दिन गय।।। होसियार।। रहन अनुरोध।यिनिहरुको दिन समाप्त हुँदै छ। ढिलो चादो मात्र हो।धन्यबाद।

    • @rekharana1006
      @rekharana1006 9 дней назад

      ❤❤❤❤❤❤👏👏👏👏👏

  • @tilaksaud-gl4qo
    @tilaksaud-gl4qo 10 дней назад +9

    आफू सकिने डरले अब अरूबिरुद्द खनिदै छन अब जनता सडकमा आउनु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimbahdur5046
    @bhimbahdur5046 10 дней назад +119

    अब यिनीहरूको हावा खुस्किसक्यो। प्रतिपक्ष दलदेखि डडाएर थुरथुर भएको छ यो सरकार

    • @karkeekumar1085
      @karkeekumar1085 10 дней назад +1

      Prachande bank lutera thagi lamichane sakahari lutera kp sere des lutera sabai eautai hun

  • @SabitraNeupane-ls1wm
    @SabitraNeupane-ls1wm 10 дней назад +6

    नेपाली सज्जन जनता तेति लाटा छैनन् । 33 बर्ष सम्मको साषन 5:31 नेेपाली सज्जन जनताले राम्रो सॅग बुझिसकेका छन् ।

  • @omthapamagat3293
    @omthapamagat3293 10 дней назад +217

    हाहाहा यो रन्डो महेशको हावादारी गफ कसले पत्याउनु 😃

    • @rocketman246
      @rocketman246 10 дней назад

      😂

    • @KabitaMayalu
      @KabitaMayalu 10 дней назад

      😂😂😂😂😂😂😂

    • @लोकुश्रेष्ठ
      @लोकुश्रेष्ठ 10 дней назад +5

      हैन ए मा ले को झोले हरु ले पत्याउछ देश भाड मा जाओस

    • @rameshmaanmaharjan7926
      @rameshmaanmaharjan7926 10 дней назад +3

      Yamaleko taukoma ghanti bajyo

    • @crg111
      @crg111 10 дней назад +5

      hawadari gaf ta hanyo tesma tali marne jole haru kasto hola achamma lagxa

  • @Samantha1546
    @Samantha1546 10 дней назад +5

    जती जे सुकै गरेपनि अब नेपाली जनताहरुलाई थाहा भइसक्यो को कुन पार्टी कस्तो हो भनेर jai nepal

  • @mayabasnet56
    @mayabasnet56 10 дней назад +27

    अब नेपाली जनता चुप लागेर बस्नु हुँदैन यी काँग्रेस र एमाले को पट्टा साफ हुनुपर्छ

  • @maiyapradhan7812
    @maiyapradhan7812 10 дней назад +6

    जनता को पैसाले बनायेको हो मैले मैले नभने हूँनछ।

  • @SushantOfficalvlog
    @SushantOfficalvlog 10 дней назад +45

    ए कांग्रेस एमाले का नेता हरु अब तिमी हरु ले जति नै सत्य बोले पनि जनताले पत्याउने छैनन् जनताले सबै कुरा बुझिसके। मिशन ८४मा तिमी हरु को पत्तासाफ हुने छ।

  • @gitasuchikar4766
    @gitasuchikar4766 10 дней назад +5

    एमालेले र काङ्ग्रेस को कुरा मलाई मनै पदैन😡😡😡

  • @rajesh_gurung4
    @rajesh_gurung4 10 дней назад +86

    भोगढे बस्नेत को पनि फेरि ढाड चिलाको जस्तो छ अब रामरै ब्याबस्था सङ्ग मसाज गरे पछि एस्को चुरिफुरी सब ठिक हुन्छ

  • @rameshbudhathoki1044
    @rameshbudhathoki1044 10 дней назад +7

    हेर हेर भ्रष्ट हरुको रुवाबासी आफू पनि केही गर्न नसक्ने गर्ने युबा कुलमान बालेन रबि जस्ता लाई देख्न नसक्ने अब सबै जनता सचेत भएर यी भ्रष्ट काङ्ग्रेस एमाले को पत्ता साफ गर्नु पर्छ

  • @dipakkhatri3307
    @dipakkhatri3307 10 дней назад +51

    भ्रष्टहरुले जनताको पैसा लुटेर खाएको बल अब सचेत नेपाली जनताको सामु केहि लाग्ने वाला छैन

  • @ratenbasnet5421
    @ratenbasnet5421 10 дней назад +4

    हेरम ला अब कङरेस पाटि नै माननु हुनन है जनता हरु बुजम अब पनि हामी जनता ले बुजेनाै भने हामी अाफै कलाङगार हुने छाै जनता हरु

  • @ishworpun8447
    @ishworpun8447 10 дней назад +41

    Jay ghanti Jay Rabi bhai Jay rsp ❤❤❤❤❤❤❤❤

    • @rocketman246
      @rocketman246 10 дней назад

      🙌🏽

    • @bunusubba2343
      @bunusubba2343 10 дней назад

      धेरै नबोल है बलात्कारी महेश आचार्य 😡😡लाज पनि लजायो होला तिम्रो भासण ले 😡😡😡तिमीहरू को ठुलो पार्टी ले गर्नेनै यस्तै हो राम्रो लाई पाखा लाउने भ्रष्टाचारी लाई काखी च्यापने 😡अझै ताली बजाउँछन् सरम पचेको झोले जीमु हरु थु थु 🤑🤑🤑🤑

  • @premchhantyal1203
    @premchhantyal1203 10 дней назад +5

    यस्ता बहुलाको कुरा सुन्नु नै हामी नेपालिको दुरदशा हो

  • @narbist1675
    @narbist1675 10 дней назад +59

    एमाले कांग्रेस पतनको बाटोमा हिड्दै पतन निस्चित छ जो चोर उस्को ठूलो स्वर

  • @GyanbahadurChaudhary-x9g
    @GyanbahadurChaudhary-x9g 10 дней назад +5

    अब सेना को हातमा दिनु ठिक देश बर्बाद बनाइ सके

  • @ChandraRajChand-p4b
    @ChandraRajChand-p4b 10 дней назад +36

    Jai ghanti 🔔🔔🔔🔔🔔🔔🔔

  • @rajendragautam9481
    @rajendragautam9481 10 дней назад +2

    जय रवि❤जय बालेन❤️।

  • @RRMagar1987
    @RRMagar1987 10 дней назад +21

    बेलैमा सचेत भनम है हामी जनता अब एमाले, कांग्रेस, सबै बौलाएछन् यिनीहरू बाट खत्रा छ । देश र जनतालाई

  • @pasnagmahatomahato7075
    @pasnagmahatomahato7075 10 дней назад +1

    Ravi dai hai hai ❤❤❤😊

  • @shyammanitimalsina2839
    @shyammanitimalsina2839 10 дней назад +49

    के हो केटी काण्ड सकियो पास सरकारमा बसेर धेरै केटी काट्ने भएर यत्रो कुर्सी हो क्या हो महेशजी

  • @pasnagmahatomahato7075
    @pasnagmahatomahato7075 10 дней назад +1

    Ravi dai balen dai best 🎉🎉🎉

  • @hirahh-v9b
    @hirahh-v9b 10 дней назад +20

    जय रबि जय घण्टि

  • @namrajranabhat8083
    @namrajranabhat8083 10 дней назад +4

    अब यमाले र काङ्ग्रेस पत्तासाप भयो इनिहरुको इजत छैन

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 10 дней назад +24

    यिनिहरु जनतालाइ भरम पारदैछन हामी नेपाली जनता झुकिनेवाला छैन

  • @sumitrakunwar3258
    @sumitrakunwar3258 10 дней назад +33

    भक्तपुर,।बाट।बालेन।लाई।गालि।गर्दा।चुनाबमा।साम्सद।बाट।पता।साप।रवि।गालि।गर्दा।झोले।मात्त्र।हुन्छन

  • @krishnakharel2177
    @krishnakharel2177 10 дней назад +44

    जय रबि❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤

  • @Hamisabaikoyoutube
    @Hamisabaikoyoutube 10 дней назад +3

    चोर भनेका काङ्ग्रेस र एमालेहुन त्यसैले जो चोर उस्को ठूलो स्वर गर्दैछन।

  • @rajudangi3406
    @rajudangi3406 10 дней назад +54

    याे फटाहरूलाई भाेटदिएकाे अाज पछुताे लागिरहेकाे छ

  • @ghvg6014
    @ghvg6014 10 дней назад +4

    जय रबि जय जनता

  • @bhagawanbasnet6136
    @bhagawanbasnet6136 10 дней назад +23

    काम गर्न खोज्ने जती सबै ढग हो तिमीहरूसबै सज्जन जनताले बुझीराछन

  • @DigitalCreation1986
    @DigitalCreation1986 10 дней назад +3

    कि त राँची, कि त कोमामा पठाउनै पर्छ कांग्रेस र एमाले लाई।

  • @GovindaBaral-ey1ht
    @GovindaBaral-ey1ht 10 дней назад +13

    कथा वस्तु एकदमै मिठो यो महेश बस्नेतको बानी ब्यवहारसँग ठ्याक्कै मेलखाने रैछ 🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵

  • @kulthapa1825
    @kulthapa1825 10 дней назад +6

    जनताले बुझिसकेका छन् अब , बकमफुसे कुरा गरेर जनतालाई सधै गुमराहामा राख्ने .......

  • @mohanpudasaini1457
    @mohanpudasaini1457 10 дней назад +47

    ✍️दुवै पार्टी को पतन को लागि पनि उनिहरुले यस्तो कुकर्म गर्नै पर्दछ। नत्र पापको घडा कसरी भरिन्छ? ✅😂🇳🇵🇳🇵

  • @jayaramagrofram1014
    @jayaramagrofram1014 10 дней назад +2

    काल आयो भने सहर पस्छ भनेको भनाइ मिल्ला जस्तो छ एमालेलाई।

  • @basantashrestha5850
    @basantashrestha5850 10 дней назад +16

    अन्तिम अबस्था हो यो अब जनता जाग्नै पर्छ

  • @dipakkumarray5214
    @dipakkumarray5214 10 дней назад +17

    Good luck Rabi Sir God bless you Jai Ghanti ❤️❤️❤️❤️❤️❤️🙏🙏👍👍👍👍👌👌👍👍🙏🌷🌷🌹🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl 9 дней назад +1

    महेस्जि जतिभुकेपनि जनताले थापाईशके

  • @SumanDulal689
    @SumanDulal689 10 дней назад +13

    जय रबि जय घण्टी जय रा स्व पा🙏 जय बालेन जय देश जय नेपाल🇳🇵🙏

    • @keshavrijal5677
      @keshavrijal5677 9 дней назад

      सदकमा र सदन मा लड्ने तयारिपोगर्दै छन् सत्तारुध दल हरु त ? छी देस र जनताको बारेमा बोल्लान भनेको त ।

  • @amritacharya4778
    @amritacharya4778 10 дней назад +1

    I love you Rabi Dai ❤️❤️❤️

  • @GaganMagarMagar
    @GaganMagarMagar 10 дней назад +29

    मेरो बिन्ती छ यो महेस बस्नेत भन्ने जन्तु लाई नेपाली युवा हरु ले जहाँ भेट्यो तेहि हान्नु होला ताकी जीवन मा एस ले एसरी बोल्न र हिड्न नसकोस बैसखिको साहरा लिनु परोस

    • @BirbalRai-h1n
      @BirbalRai-h1n 10 дней назад +2

      K garnu bidambana tyahi khokri vasan garekoma gadadada tali bajaudaixan yesto ta max hami Janta k vanam😭😭😭😭

    • @chitradc5458
      @chitradc5458 10 дней назад +2

      yes😊

  • @mayabasnet56
    @mayabasnet56 10 дней назад +1

    Very good speech sanjib sir❤❤

  • @RameshBhandari-p3q
    @RameshBhandari-p3q 10 дней назад +4

    नेपाली जनताले निहालिरहेका छन बोल जे मन लाग्छ अब पत्ता साप कसको हुन्छ त्यो नेपाली जनताले देखाउने छन!

  • @khimgurtal669
    @khimgurtal669 10 дней назад +2

    के पि र महेशले एमाले सिद्याएक छन रविको पछि लाग्दा यिनिहरुको दिन सक्के जय घन्टि

  • @BhaskarPokhrel-t9b
    @BhaskarPokhrel-t9b 10 дней назад +16

    जय रबि🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @geetapun1670
    @geetapun1670 9 дней назад

    रबिरबालेने एकहुनु पर्छ अब ❤❤❤❤

  • @DhanBahadur-o1c
    @DhanBahadur-o1c 10 дней назад +6

    अझै पनि यस्ता गाेरु नेताहरुकाे पछि लाग्ने हो भने युवाहरूको खैरेत छैन

  • @SkyOfficial9999
    @SkyOfficial9999 10 дней назад +2

    रबि दाई हाई-हाई ❤❤❤❤❤❤❤❤❤

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 10 дней назад +18

    जो चोर तेहि ठुलो सोर नेपाल 70 % बिक्रि भएको छ बाकी 30 % मात्रै नेपाल रहेकोे छ कुन देस लाई जिम्मेवारी दिने हो सबै सम्सद मरे ???

  • @KishorWagle-u6z
    @KishorWagle-u6z 10 дней назад +2

    के मैले मेरो गास बास कपास नपाउने अनि मैले सबै लाई सफल भनिदिनु पर्ने संसद हरु ❤❤❤❤❤

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 10 дней назад +10

    देश बिगि्रएको कङ्रेस एमाले हो जनताहरु नजुक्किनु होला होसियार कङ्रेस एमालेले जनताको रगतपसिना चुसाइ कसरत हुँदै छ अब यो पुरानो पार्टी बहिषकार गरौ है जय रबि जय नेपाल ।

  • @ShankarBudhachhetri-r1b
    @ShankarBudhachhetri-r1b 10 дней назад +3

    भातेबसनेतको,पनीमुखबंदगरनु,परदछ,साथी

  • @prashantkhatri2897
    @prashantkhatri2897 10 дней назад +5

    जो चोर फटाहा छन् उसैलले उफि उफि कराउ छन्

  • @बलभद्रसीवाकोटि

    अबजनताले महेस बस्नेत लाइ लखेट्ने छन

  • @durbahakesh7395
    @durbahakesh7395 10 дней назад +14

    यस्तै नेताहरु को छवि को कारण ए माले र काङ्ग्रेस सकिने भो

  • @govingurung8102
    @govingurung8102 10 дней назад +1

    You are right Sanjeev sir

  • @manilalamgade
    @manilalamgade 10 дней назад

    महेशकाे के साराे राेईलाे हाे 2/4 झाेलेकाे त मन पग्लिलियाे हाेला तर फरक पदैन जनता सचेत भईसकेका छन् जय रबि दाई🔔🔔🔔🔔

  • @IndraKumar-ux2ky
    @IndraKumar-ux2ky 10 дней назад +4

    शोभा पाठक फैसला खै महिसासुर राक्षस।।

  • @naranspl7539
    @naranspl7539 10 дней назад +3

    यसको कुरा कस्ले पट्याउनु 🤣🤣🤣🤣😊

  • @minurai9272
    @minurai9272 10 дней назад +11

    Thank you sanjeev sir 🙏 🙏 🙏

  • @BirabaiBai
    @BirabaiBai 10 дней назад

    यो नेपाली काङ्ग्रेस को नेता महेश बसनेत भनेको देशको घात नेता हो।आफुले गरे गल्ती चै नदेखने नेता पनि काङ्ग्रेस मा देखियो।जय रबि सर।जय 🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇰🇼

  • @yampun804
    @yampun804 10 дней назад +6

    रवि बालेन हर्क सम्पन्न एक हुनुपर्ने छ हजुर

  • @sharanshrestha1357
    @sharanshrestha1357 10 дней назад +1

    एमाले काङ्ग्रेस मुर्दाबाद
    जय रवि जय रास्वापा

  • @Surendra-tq2qg
    @Surendra-tq2qg 10 дней назад +37

    यस्ता नैतिकहिन,पतित, स्त्री लम्पटहरुले जति भुके नि जनताले पत्याउनेवाला छैन , यिनीहरुको दिन सकिएकै हो

  • @amritthapa7398
    @amritthapa7398 10 дней назад +1

    यो कथा मन पर्यो हाम्रो देश तेसै कंगाल भएको हैन

  • @topbahadurmagar5138
    @topbahadurmagar5138 10 дней назад +12

    मकै पोलेर 5,6 करोड सहकारीमा जम्मा गर्नृ पैसा कहाँ बाट आयो महेश जी कुकूर जस्तै भुकेर हुदैन?

  • @pratapThinglama
    @pratapThinglama 10 дней назад

    हामी कति अभागी यस्ता कुइएको भ्रष्ट एमाले काङ्ग्रेस माओवादी छन यो देशमा 😢😡जय रबि जय रास्वपा🙏👈️

  • @RameshPaudel-pl3qo
    @RameshPaudel-pl3qo 10 дней назад +5

    नेता पिच्चे काण्ड रचेका एमाले ,नेताहरू ,के पी ,गिरि बन्धु काण्ड ,बिष्णु पाैडेल ,बालुवाटार जग्गा काण्ड ,महेश बस्नेत ,केटी काण्ड ,,जग जायर छ नेपाली जनता लाई ,

  • @yampun804
    @yampun804 10 дней назад +7

    जनता लडाउने भासन्न भयनि जनताले बुझि राखेका छन हजुर

  • @tabineshhtc
    @tabineshhtc 10 дней назад +1

    ❤❤rabi❤❤

  • @Mahendradangol-r3r
    @Mahendradangol-r3r 10 дней назад +7

    प्रचन्ड जना अदालत बिताउने आदेश देऊ ।

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 10 дней назад +1

    बलात्कारीहरुले तालि बजाएकाे हेर एमालेले कुन नैतिकताले भुक्दैछ 😡😡😡

  • @bageshdhami4352
    @bageshdhami4352 10 дней назад +2

    बलत्कारि महेस बस्नेत

  • @binitakarki-p9r
    @binitakarki-p9r 10 дней назад +17

    Good luck rabi sir

  • @DhanendraRai-m1v
    @DhanendraRai-m1v 10 дней назад

    जति भुक्छस्भुक खपारावोलि र सेरेसरकार 83 सम्☝️😁😁😁😁😁😁😁😁😁

  • @mohanrai5019
    @mohanrai5019 10 дней назад +10

    स्याल्लाइ काल आयो भने के हुन्छ भन्नुस साथिहरु

  • @nabinbastola1154
    @nabinbastola1154 10 дней назад

    जो चोर उसैको ठूलो स्वर। चेतना भया यसलाई दुर्गा प्रसाइ ले ठिक पार्छ

  • @HariPrasadGaire
    @HariPrasadGaire 10 дней назад +8

    अाफु चोर भए पछि अरुलाई पनि चोर देख छ।

  • @SujalEducation-2024
    @SujalEducation-2024 10 дней назад +1

    ❤❤❤