Most Beautiful Valley in Karnali: MYSTERY of the CHAKHURE PATAN ||EP02|| Surendra Suman

Поделиться
HTML-код
  • Опубликовано: 10 окт 2024
  • Most Beautiful Valley in Karnali: MYSTERY of the CHAKHURE PATAN ||EP02|| Surendra Suman
    नामै सुन्दा अनौठो लाग्ने यो पाटन हाम्रो यात्राको सेडुलमै थिएन । तर खुम्बु पाटनबाट घर फर्किदै गर्दा बाटोमै रहेको यो पाटनको सुन्दरताले हामीलाई एक दिन यतै बस्न बाध्य बनाइदियो।
    खुम्बु पाटनको छेउमै रहेको चाखुरे पाटनले जुम्ला र जाजरकोटलाई जोड्ने काम गरेको छ । यो पाटन जुम्ली र जाजरकोटीको साझा चरन क्षेत्र पनि हो ।
    यहाँबाट जुम्लाको पातारासी र कान्जीरोवा हिमाल आँखै अगाडिबाट अवलोकन गर्न सकिन्छ । मौसम खुलेको समयमा सुदुरपश्चिम प्रदेशका अपि र सैपालका सुन्दर हिमश्रृखंला समेत प्रष्ट अवलोकन गर्न सकिन्छ ।
    तर आजको दिन अचानक मौसम परिवर्तन भएको छ । वरपरको वातावरण कुहिरोले ढपक्क ढाकेको छ । बेला बेला चिसो हावासँगै पानी पर्न थालेको छ । कतै चाखुरेको हाम्रो बसाइ सोचेजस्तो नहुने हो कि भनेर मनमा डर पनि छ ।
    Hello Namaste, everyone!
    This is Surendra Suman from Nepal.
    On this channel, you can watch my travel video diaries. If you like my videos, please like, comment, and share, and want to watch similar videos in the future, please subscribe to the channel and press the bell icon.
    Thank you from the bottom of my heart for your love and support.
    #SurendraSuman #travelvlog #traveldiaries
    Get Connected with Me.
    _____________________
    FACEBOOK:
    / iamsuman2018
    / hellosurendra
    INSTAGRAM:
    / iamsuman2018
    TWITTER:
    / iamsuman2018
    RUclips:
    / b4suman

Комментарии • 19