नमस्कार सम्पूर्णमा म कमल सरगमको,मैले लिएको खेम सेन्चुरी ज्युको अन्तरबार्तालाइ आधार मानि गायिका मधु क्षेत्री ज्युले मलाइ र खेम सेन्चुरी ज्युलाई मानहानिको मुद्धा दर्ता गर्नु भएको रहेछ उक्त अन्तरबार्तामा त्यस्तो गलत के थियो र उहाले म र खेम सेन्चुरी बिरुद्ध मुद्धा दर्ता गर्नु भयो ?अचम्म लागेको छ ! बाँकी कानुनि रुपमै बोल्नेछु ! तपाईहरुको साथ् सधै पाईराखु ।।धन्यबाद।।। यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact:9843184555,9851224970,98510131209
जित सत्त्ते को नै हुन्छ र न खेम जी को गल्ती छ न तपाई को मधु भन्ने आईमाई को घमन्ड हो-र आफै पछी पस्ताऊने छ खेम कै कारन यो इस्थान मा पुगेर खेम जी को नै बिरोद गरि अत्याधीरा आरोप लगाई रा छ कस्तो महिला होला अचम्म लाग्छ---
@ Kamaljii दर्हो अनि निस्चिन्त रहनुस हजुर। तपाईंहरुको वर्षौंको त्याग खेर जाँदैन। त्यी मधु कलाकार हुन भन्ने कुरामा एकदम सन्देह लाग्यो । एउट हद अनि सिमा हुन्छ नि! कठै! कति नीच सोच भएकी मनुवा रहिछन। अरु देशहरुमा झैँ अझै ठुलो रुपमा दर्शक/ स्रोताहरु हुन्थे भने यिनले के गर्थिन होला ? हैट! सोच्दा पनि कस्तो हुने?
मान्छेको जिन्दगी भने एउटा गाडिको यात्रा जस्तै हो कहिले उकाली,ओराली कहिले दुख का मोड हरु पनि आउछन सबै झेल्दै जानू पर्छ कमल सर बैशाक जेठमा जस्तो आकाश गर्जियर परेको असिनाले कुनै खोला लाई छेती पुर्याउदैन तो माटोमै बिलाएर जानी हो। सुभ रात्री
हामीले पनि सुन्यौ हेरेँ भाग्य न्यौपानेलाई आएजस्तो एउटा दुख हो सम्झनुस यो एक्सिडेन्ट हो आईमाई यति नराम्रो शब्द हो बच्नु पर्छ बुद्दी ले अघी बाडनुस् कमल सर
मधुको टिकटकमा उन्ले नराम्रो सग लेखेको छ Cyber crime मा जानू पर्छ खेम सेन्चुरी भाइ यस्ता प्रमाण सुरक्षित राख्नुहोला किनभने लेनदेन बिसयमा छलफल हुनसक्छन् तर यस्तो मानहानी हुने शब्द उनले फिर्ता लान मिल्दैन होलानी ?
खेम सेन्चुरी लाई झुटो आरोप प्रत्यारोप लगाउदै महिला शब्द बिपरीत अर्थमा बुझाउदै हामीजस्ता दर्शक लाई भ्रम फैलाउदै खेम सेन्चुरी को मन मुटु चुहाउने शब्द जथाभाबी बोल्दै हामीले ऑशु झार्दै कमेन्ड लेख्ने माहौल बन्यो अबश्य खेमको जित हो यो लडाई
हैन यो मधु महिलाको नाममा कलंक नै हो हामीजस्ता दर्शक श्रोताको मनमा भ्रम फैलाउदै आफ्नो अस्लिन बेहोरा देखाउदै करोडौ करोड दर्शक श्रोताको गित संगितले मन जितेको उत्कृष्ट गायक खेम सेन्चुरी प्रति आक्रमक तरीकाले लाग्नु मधु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो
डाइरेक्टर प्रकाश सरको विचार अति सान्दर्भिक अनि जायज। उहाँ ब्यवसायिकतालाई ध्यान दिएर सारगर्विता, बजुदलाई पनि महत्व दिनुहुंदो रहेछ जुन गुणात्मक कामको सकारात्मक पाटो हो। डाइरेक्टर प्रकाश सरले खेम सेन्चुरी- मधुको विवाद सम्बन्धि व्यक्त गर्नु भएको विचार अति सान्दर्भिक छ। वास्तविकता छर्लङ्ग भएको छ। कमल सरगम जि लगायत उहाँको टीमलाई सच्चाई बाहिर ल्याउन गर्नु भएको खटनका लागि हार्दिक धन्यवाद।
एकदमै सहि कुरा प्रकाश जि को,, हो हामी सत्य बोल्नु पर्छ सत्य कै जित गराउनु पर्छ,,दुइ जना को कुरा उहाहरु हरु आफू मिल्नी हो,,बाहिरी मान्छे आएर मिलाएर टिक्दैन,,जो सङ्ग सम्बन्धित छ उहीँ सङ्ग फेसटुफेस कुरा गर्नु पर्छ बल्ल सहमती मा आइन्छ,, नत्र मिडिया मा गएर न्याय पाउछु र आफू सहि हुन्छु भन्ने गलत धारणा त्याग्नुस,,र उहाँ हरु दुइ जनाले बुझनी पर्छ कि अरुले उचाले भन्दै मा आफू उचालिनु हुदैन,,
मधु ले आफ्नो नाम को बेज्जत आफै गर्दै छौ ।होइन लगानी को पैसा पनि पाएको छौ 50 /50 को पनि सहमती भएको रहेछ भने अब चाहिन्छ के त? तिमी लाई खेम ले नाम पनि यो गीत बाट दिए पैसा पनि दिए ।अर्को चोटि सोचे झै जिन्दगी 2 निकाल्दा पनि सायद तिमी नै चर्चा मा आउथेउ तर तिमिले एउटा लोक गीत को राम्रो सर्जक लाई जे पाए तेहि बोलेर हुन्छ जान्नी छु भन्दैमा जे बोल्दा पनि हुन्छ र? यस्तो घमण्ड कहिले पनि बन्नु हुन्न ।मिलेर जादा के हुन्छ सगै गीत गराइदेउ भन्ने अहिले आएर इज्जत फाल्ने कस्तो नियत मधु को ।।हामि सबै जनता सोचे झै जिन्दगी 2 आउँछ भनेर खुशी थियौ अहिले सब माटो मिलायौ र लोक दोहोरी गीत को बेज्जत गर्ने तिमी पहिलो नारी हौ ।।
Galti khem ko ni x... Lagani garesi nafa ghata j pani lagani garna la paux taki sirjana bechna la hoina .... lov lagao yedi get ghatama gako vaya 1 paisa chodni thiyanan ramrari bujna jaruri cha tarika galat hola tara j garao madhu la sahi garao
मधु अब बौलाही हुन्छ खेम दादा को दाग अब त्यो नौटन्की पोइ ले छोडेर बेसरम आइमाइ अनुहार हेर माउ भन्दा चल्ला बाठो नभै मिडियामा आउने गल्ती हो मिडियालाइ दोस छैन प्रकास दादा सहि हो केबल खेम दादा मधु सग नमिल्नु र नाम पनि नलिनु बेज्जती मधु।
Thank you Director Sir We were eagerly Waiting ! We must try our best to make 'The field of the Art' clean and respectable! As The Art doesn't have its form and shapes.
धेरै राम्रो कुरा गर्नु भयो प्रकाश भट्ट सरले सबै गल्ती मधुले धेरै गल्ती गरी कमल सर हजुरको पत्रकार गर्नि तरीका मनपर्छ चलित्त्र हिन अाईमाइ रैछ छि छि छि तेरो जुनि
तेस्ती आइमाई लाई कुनै सर्जक ले गीत नदीनु होला मधु को घमण्ड ले रैछ दोहोरी साज बाट राती नीकाल्दीएको दीन छ भन्दै यो सोचेझै गीत चलेसी कुर्लीदै थीइ अब कुनै राम्रो सर्जक ले बालै नदीए हुन्छ बरु गरीब दुखी सोर का धनी भाइ बैनी लाई दिदी राम्रो
उहिले जमानामा रधिका हमालले पसुपती लाई येस्तै चुरिफुरी देखौदा राधिका ले गायेको गीत सब फालेर देबि लाई गाउन देकाजस्तो लाग्छ तेस्तै नगरी मधु को सबै लगानी पाको भान नाम निशानी मेटाये हुन्छ मधु कि तो गीत बाट
मैले बुजेको अनुसार एउटा गित सफल भएर चल्नको लागि गितको लय शब्द सोर अनि मोडल सबै मिल्यो भनी चल्नी हो मदुको आवाज लगानी ले मात्र चलेको हैन जस्ले मदुको कुरा गर्यो उसैलाइ गाली गर्नी मान्छे भएर मान्छे हुन सिक्नु पर्छ। भोलि फेरि प्रकाश सर लाई पनि मुद्धा दर्ता गर्न जाँदै भनेर समाचार देखिने पो होकि
छि छि कस्ति आइमाई सग भेट् हुन पुगेछ अलि कति लाज नि मान्नु पर्नी हो त के छ र यार दुई दिन को पाहुना झै जिन्दगी छ कति लोभ लालच गरेर बाच्नु कुन दिन आइसोलेसन पुग्छे अनि थाहा होला सोचेझै जिन्दगी रहिनछ
वास्तबमा खेम जी र मधु जी दुवैले एक आपसमा आफुलाई करेक्सन गर्नु पर्दछ किनकि यो बिबादले दुइ जना मात्र होइन पुरै संगीत कर्म प्रतिको अबिस्वाश सिर्जना भएको छ सर्जक र लगानी कर्ता दुइ वटै महत्वपुर्ण अंग हुन् छिट्टै मिलेको खबर सुन्न पाइयोस शुभकामना
खेम जि को सहकार्य मधु सङ्ग मात्रै होर?अन्याय मा परेको भय आफ्नो न्याय खोज्नु त स्वाभाविक हो तर,टुप्पो मा पुगेर एकै चोटि फेदमा झर्ने काम गर्नु भयो आफुले आफै सबै कुरा मिडिया समस्याको समाधान पनि त थियेन!
इज्जत नै नभाकी आइमाई सग सहकार्य गर्दा यस्तै हुन्छ सोच्न पनि पर्ने हो जब मधुले आफ्नो बुढालाई त छोडेर हिदि यस्ताले अरुको इज्जत गर्लात मधु तिम्रो इज्जत त छैन तर अरु को नदनाम नगर
मधु भने को हो कसले चिन्छ खेम सर सङग जोदिए र भाइरल बनखोजे छ कलाकार भनेर चिनाउन गुड राम्रो किपिड अप मधु लाई धेरै धेरै बधाइ एसतै गरदैजानुअझ कलाकार कलाकारिता को पाठ एसतै बाट निखारिन्छ सिकिन्छ धन्य वाद दर्सक मा ????????
यो मधुलाई के को घमंड!सर्जक सेन्चुरी!गाऊन दिनु भनेको खेत पास गरे र दिएझै दिएको हैन होला ,गीत नचलेको भए, किन नचल्ने गीत बनाको? मेरो सबै लगानी फिर्ता लेऊ भनेर आउने रैछ वा निर्लज्ज आईमाई! लोक लाजको ख्याल गर ।छुद्रमानसिकता भएपछि दुख पाईन्छ।
बानि बेहोरा गतिलो भाको भए किन बुडाले छोड्ने थियो र जाठि भालु लाई ,,,संस्कृति जोगान कलाकारिताम लागेको भए पो आफू भन्डा अग्रज को ईज्जत् गर्थि पैसा कमाउन आएकि जाठि के थाहा ईज्जत् भन्ने ,,, आसिर प्रताप कि रखेल भालुनि पैसा नै कमाउने भए ठमेल तिर अड्डामा गएर बस्नु नि ,,,
नमस्कार प्रकाश भट्ट सर अनि कमल सरगम जि हजुर को सब अन्तर्वार्ता हेर्ने गरेको छु बिदेशी भुमिबाट अनि समयले भ्यायसम्म र खेम जि को नि मधु जि को नि हरेक अन्तर्वार्ता हेरे र मनमा लागेको कुरा नि भनेको छु र यहाँ आयो मधु जि अनि खेम जि दुबै बाट दुनैजनाको मान् हानी भयको हो थाहा छ दुबैको अलिकती दर्सक हरुको आफ्नो कुरा आफ्नो आफ्नो कुरा राखेको छ र प्रकाश सर ले भन्नू भयको नि ठिक लाग्यो यक सच्चा निर्देसक भन्नू को लायक हुनुहुन्छ र यहाँ गित संगीत को क्षेत्रमा सबै सर्जक राम्रो सबै कलाकर राम्रो छ भन्ने हुदैन र यो कुरा मैले नि भोगेको छु लगानी कर्तालाइ विभिन्न बहाना , अनि प्रलोभन देखायर यल्बम मा पैसा खर्च गरेको छु र सर्जक भन्ने नि त्यति गतिलो त छैन्नन यो मतलब होइन सब लाई उस्तै हुन्छन भनेर गलत गर्ने नि छन त्यो क्षेत्रमा तर यहाँ मधु जि र खेम जि को कुरालाई सकेसम्म कुनै मिडियाले यकैसाथ अन्तर्वार्ता गरिदिनुस अलि राम्रो हुनिथियो कि भन्ने कुरा हो तर मेरो बिचारमा यहाँ दुबै जनालाई मिलाउनु को साटो उचाल्ने पछार्ने भयको छ मेरो भनाइमा यो क्षेत्रमा लाग्नु भन्दा पैसा खर्च गरेर यल्बम गर्नु र ठगिनु भन्दा दुखी गरिब लाई दान दियको राम्रो भगवान कुरा बुज्दैन गारो को अन्यायमा परेको छ छिटोभन्दा छिनोफानो होस यहि कामना यहाँ यक अर्काको बेइजत गरेर फाइदा छैन
दुबैजान लाई एकै ठाउँमा राखेर interview लिनु पर्यो । मिडिया हेर्दा दुई तर्फी पत्रकार हरु पनि देख्छु । मधु जि आर्को पत्रकार संग खेम जि आर्को पत्रकार हरु संग मिलेर जादा राम्रो हुने थियोनी ।
Right. Sab kura clear vo aba. Problem chahi Madhu bahini. She is acting like a little kid. She should stop this and look for a solution. Kamal bhai lai feri welldone ki director lai nai interview ma lyaera kura further clear gardinuvo. Kamal bhai keep up the good work...
नमस्कार सम्पूर्णमा म कमल सरगमको,मैले लिएको खेम सेन्चुरी ज्युको अन्तरबार्तालाइ आधार मानि गायिका मधु क्षेत्री ज्युले मलाइ र खेम सेन्चुरी ज्युलाई मानहानिको मुद्धा दर्ता गर्नु भएको रहेछ उक्त अन्तरबार्तामा त्यस्तो गलत के थियो र उहाले म र खेम सेन्चुरी बिरुद्ध मुद्धा दर्ता गर्नु भयो ?अचम्म लागेको छ !
बाँकी कानुनि रुपमै बोल्नेछु !
तपाईहरुको साथ् सधै पाईराखु ।।धन्यबाद।।।
यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
Contact:9843184555,9851224970,98510131209
जित सत्त्ते को नै हुन्छ र न खेम जी को गल्ती छ न तपाई को मधु भन्ने आईमाई को घमन्ड हो-र आफै पछी पस्ताऊने छ खेम कै कारन यो इस्थान मा पुगेर खेम जी को नै बिरोद गरि अत्याधीरा आरोप लगाई रा छ कस्तो महिला होला अचम्म लाग्छ---
@ Kamaljii दर्हो अनि निस्चिन्त रहनुस हजुर। तपाईंहरुको वर्षौंको त्याग खेर जाँदैन। त्यी मधु कलाकार हुन भन्ने कुरामा एकदम सन्देह लाग्यो । एउट हद अनि सिमा हुन्छ नि! कठै! कति नीच सोच भएकी मनुवा रहिछन। अरु देशहरुमा झैँ अझै ठुलो रुपमा दर्शक/ स्रोताहरु हुन्थे भने यिनले के गर्थिन होला ? हैट! सोच्दा पनि कस्तो हुने?
मान्छेको जिन्दगी भने एउटा गाडिको यात्रा जस्तै हो कहिले उकाली,ओराली कहिले दुख का मोड हरु पनि आउछन सबै झेल्दै जानू पर्छ कमल सर
बैशाक जेठमा जस्तो आकाश गर्जियर परेको असिनाले कुनै खोला लाई छेती पुर्याउदैन तो माटोमै बिलाएर जानी हो। सुभ रात्री
मधुले एकपछि अर्को लाई आरोप अझ खेमको त खेदो खन्दै हिडेकी छे बलले हैन बुद्दी ले अघी बढ्नुस्
हामीले पनि सुन्यौ हेरेँ भाग्य न्यौपानेलाई आएजस्तो एउटा दुख हो सम्झनुस यो एक्सिडेन्ट हो आईमाई यति नराम्रो शब्द हो बच्नु पर्छ बुद्दी ले अघी बाडनुस् कमल सर
हैट कडा हाम्रो प्रकाश भट्ट दाई अनि म चाहिँ खेम दाईको समर्थन है
कोरोना लागेर बसेको खेम लाई फोन मा टचर दिने थर्काउने चरित्र हत्या गर्ने मधु लाई टेकु मा गएर कानुनी उपचार गर्नु पर्छ भन्ने जति यता है!
yes
Chup lag mula
खेम मान्छे ठिक होइनन्
@@srikrishna3316 किन ठिक होइन 100% यो मामलामा मधु गलत छ!पैसा दिएका छन् खेम ले,50%50 भनी सम्झौता गरेको आएका हुन् प्रतिठान गएर अझै मधु रोइला गाउने किन?
Sabaiko najar eutai vayeko vaye kina bibad hune thiyo ra estai namilera ta ho ni
खेम ले गर्दा नाम दाम काम पाउने आझै उल्टो खेम लाई नै नाना थरि बोल्ने यो मधु लाई तुरुन्त कारबाही हुनुपर्छ ।
सहि कुरा
👎️👎️👎️
मधुको टिकटकमा उन्ले नराम्रो सग लेखेको छ Cyber crime मा जानू पर्छ खेम सेन्चुरी भाइ यस्ता प्रमाण सुरक्षित राख्नुहोला किनभने लेनदेन बिसयमा छलफल हुनसक्छन् तर यस्तो मानहानी हुने शब्द उनले फिर्ता लान मिल्दैन होलानी ?
सारही राम्रो उत्तर दिनु भयो प्रकाश दादा ❤️
खेम सेन्चुरी लाई झुटो आरोप प्रत्यारोप लगाउदै महिला शब्द बिपरीत अर्थमा बुझाउदै हामीजस्ता दर्शक लाई भ्रम फैलाउदै
खेम सेन्चुरी को मन मुटु चुहाउने शब्द जथाभाबी बोल्दै हामीले ऑशु झार्दै कमेन्ड
लेख्ने माहौल बन्यो अबश्य खेमको जित हो यो लडाई
Khem dada super gayak hun
प्रकाश सर सबै कुरा एक्दमै राम्रो लाग्यो र सत प्रतिसन सहि छ।
एउटा जाबो गित हिट हुदा एस्तो घमण्ड यो आइमाईको अरु गायिका झै प्रोफेस्नल भा भय के गर्ने थिइन होला
सहि भन्नु भो यो आइमाई त एति धेरै खराब रहेछ
आफै लाई मधु छेत्री भनेर चिनाउने मान्छे लाई एस्तो गर्ने हो त सोचेझै जिन्दगि भन्ने गित बाट चिनेको
यो आइमाई घमण्डी खराव छ हजुर मैले त यसलाई यो भन्दा अगाडि देखिको पनि थिएन
सहि भन्नु भयो हजुर
Sahi bhannu bho
लाज घिन नभाकि आइमाई । तेस्तै बेहोरा ले त पोइ ले छोडेको। मधु भन्ने जन्तु आफ्नो बाठो पन को आगो मा आफै जल्छे।
Kyaa baat yar soi kuro
👍️👍️👍️
100% right. Khatam aaemai
पर्दा पछाडी को हिरो । सहि बिचार तपाईंको
हैन यो मधु महिलाको नाममा कलंक नै हो हामीजस्ता दर्शक श्रोताको मनमा भ्रम फैलाउदै आफ्नो अस्लिन बेहोरा देखाउदै
करोडौ करोड दर्शक श्रोताको गित संगितले मन जितेको उत्कृष्ट गायक खेम सेन्चुरी प्रति
आक्रमक तरीकाले लाग्नु मधु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो
सहि कुरो गर्नु भयो दिदि
Akdam ramro Ra Sahi kura garnu bho sis
Yes
होनी प्रमिला जी।मधुले आफ्नो खुट्टा मा आफैले बंन्चरो हान्दै छन।
Sahi kura hajur
आफ्नो औकात देखाइ हाल्छ नि अब थाहा हुन्छ श्रोताले कोलाइ मन पराउछ भनी कुरा नाथे एउटा गित मै यति धेरै घमण्ड छि
दुई जान मिलेर काम गरेको भयो यस्तो हुन् थियोे खेम काे नि गल्ती छ मधु काे गल्ती दुई जाना बराबर छन
100%
Tuppo bata palayeko yestai ho
पैसा को लोभ, एउटा गित हिट हुदा यस्तो भयसी 😥🙄
Vten लाई 5 बर्ष जेल हुनसक्ने, नया गित Paaraa youtube बाट हटाइयो ruclips.net/video/ptTrcrMOaxs/видео.html
जस्ले काम दियो जस्ले नाम दियो अनि उसैलाई यती धेरै आरोप पछि कसैको हात छ सायद
डाइरेक्टर प्रकाश सरको विचार अति सान्दर्भिक अनि जायज। उहाँ ब्यवसायिकतालाई ध्यान दिएर सारगर्विता, बजुदलाई पनि महत्व दिनुहुंदो रहेछ जुन गुणात्मक कामको सकारात्मक पाटो हो। डाइरेक्टर प्रकाश सरले खेम सेन्चुरी- मधुको विवाद सम्बन्धि व्यक्त गर्नु भएको विचार अति सान्दर्भिक छ। वास्तविकता छर्लङ्ग भएको छ।
कमल सरगम जि लगायत उहाँको टीमलाई सच्चाई बाहिर ल्याउन गर्नु भएको खटनका लागि हार्दिक धन्यवाद।
मधु छेत्री लाई सुधार केन्द्रमा राख्नु पर्ने
आईमाई लाई गित दिएर सबै जनाले चिन्ने भाईरल गराउनु नै गल्ती हो
खेम दाइ को मेरो बिचारमा
राम्रोकुरा गर्नु भयो पर्कास ज्यू
प्रकाश दाइले भनेको कुरा सयमा सय ठिक छ
याे हाे खाटी कुरा😍😍😍
एकदमै सहि कुरा प्रकाश जि को,, हो हामी सत्य बोल्नु पर्छ सत्य कै जित गराउनु पर्छ,,दुइ जना को कुरा उहाहरु हरु आफू मिल्नी हो,,बाहिरी मान्छे आएर मिलाएर टिक्दैन,,जो सङ्ग सम्बन्धित छ उहीँ सङ्ग फेसटुफेस कुरा गर्नु पर्छ बल्ल सहमती मा आइन्छ,, नत्र मिडिया मा गएर न्याय पाउछु र आफू सहि हुन्छु भन्ने गलत धारणा त्याग्नुस,,र उहाँ हरु दुइ जनाले बुझनी पर्छ कि अरुले उचाले भन्दै मा आफू उचालिनु हुदैन,,
Hlo Namste Everyone
मलाई चिन्नु हुने सबैले मेरोRUclips Channel लाई Subscribe गरिदिनुहोला।
छिट्टै आउदै छ मेरो नयाँ गित ।🙏❤️🙏❤️🙏❤️
👇
कति राम्रो उत्तर दिनु भाको प्रकाश दा😍
खेम राम्रो मान्छे हुन उन्लाई अपमान गरिनु हुदैन ! जल्दो बल्दो गायक ,सर्जक र अनुसासित कलाकार लाई यसरी मधु ले भन्नू हुदैन थियो !
टुप्पो बाट पलाको यस्तै हुन आफै पछारिन मधु अब कस्ले माया साथ देला यिन लाइ
मधु ले आफ्नो नाम को बेज्जत आफै गर्दै छौ ।होइन लगानी को पैसा पनि पाएको छौ 50 /50 को पनि सहमती भएको रहेछ भने अब चाहिन्छ के त? तिमी लाई खेम ले नाम पनि यो गीत बाट दिए पैसा पनि दिए ।अर्को चोटि सोचे झै जिन्दगी 2 निकाल्दा पनि सायद तिमी नै चर्चा मा आउथेउ तर तिमिले एउटा लोक गीत को राम्रो सर्जक लाई जे पाए तेहि बोलेर हुन्छ जान्नी छु भन्दैमा जे बोल्दा पनि हुन्छ र? यस्तो घमण्ड कहिले पनि बन्नु हुन्न ।मिलेर जादा के हुन्छ सगै गीत गराइदेउ भन्ने अहिले आएर इज्जत फाल्ने कस्तो नियत मधु को ।।हामि सबै जनता सोचे झै जिन्दगी 2 आउँछ भनेर खुशी थियौ अहिले सब माटो मिलायौ र लोक दोहोरी गीत को बेज्जत गर्ने तिमी पहिलो नारी हौ ।।
Tae ta ab dipa dd jastai hunxa bolna najane paxi
@@__anish___3341अल्लि घमन्डी जस्तो लागियो के तियो दिदि ।पढे पनि नपढे जस्तै
Galti khem ko ni x... Lagani garesi nafa ghata j pani lagani garna la paux taki sirjana bechna la hoina .... lov lagao yedi get ghatama gako vaya 1 paisa chodni thiyanan ramrari bujna jaruri cha tarika galat hola tara j garao madhu la sahi garao
मधु अब बौलाही हुन्छ खेम दादा को दाग अब त्यो नौटन्की पोइ ले छोडेर बेसरम आइमाइ अनुहार हेर माउ भन्दा चल्ला बाठो नभै मिडियामा आउने गल्ती हो मिडियालाइ दोस छैन प्रकास दादा सहि हो केबल खेम दादा मधु सग नमिल्नु र नाम पनि नलिनु बेज्जती मधु।
मधुको सत प्रतिशत गल्टि छ। सानो कुरालाइ मिडियामा ल्याउनु त्यसैनै गलत हो। मिडिया कानुनि अडालत हैन नि यार । यदि भाइरल हुनु नै छ भने नाग्ङै नाचे हुन्छ।
सारै मिथो कमेन्ट हजुर
मलाई पनि मन पार्यो हजुर को कम्मेन्ट
सहि कुरो
यसलाई के भाइरल भन्नु नया प्रतिभा लियर आओसन
त्येस्ता, पागल अाईमाईको पछि नलाग्नु होला
Yess
पागलनी हो मधु
प्रकाश भट्ट सरकाे भनाइ एकदम ठिक हाे।मधु जि मिलेको राम्रो हुन्छ ।
Thik vannu vyo parkash dai
तेसै बुढो ले छोडेको होर सिङ्गाल मोम भनदै मिडिया मा आएर नाटक गर्दै हिड्ने कस्ती हो यो मधु
100% right
Thank you Director Sir We were eagerly Waiting ! We must try our best to make 'The field of the Art' clean and respectable! As The Art doesn't have its form and shapes.
राम्रो बिचार राखनु भयो दाजु
Dai la ramro kura garnu bhayo
मधु घमण्ड को भडो हो रहिछे?
तेसतै घमन्ड भर त बुरोले छाडे होला
यो आईमाई को कुनै इज्जत रैनछ, यो संघ सबै जना बच्नु होला
100 parsent sahi kura ho yesle fasauxe aba yeslai git kasaile nadinu hola plz aaimai sahi xaina
Sahi kuro
आखिर खेम को गल्ती रैनछ मधुले बिना कसुर आरोप नलगाउ
मधु ले खेम सेन्चुरी लाई नराम्र्यो तरिकाले फसाइयो ।। खेम सेन्चुरी ले सोच्नु पर छ ।।अगामी दिन मा अलि सोच बिचार गर्नु ।
I am waiting this video..
धेरै राम्रो कुरा गर्नु भयो प्रकाश भट्ट सरले सबै गल्ती मधुले धेरै गल्ती गरी कमल सर हजुरको पत्रकार गर्नि तरीका मनपर्छ चलित्त्र हिन अाईमाइ रैछ छि छि छि तेरो जुनि
तेस्ती आइमाई लाई कुनै सर्जक ले गीत नदीनु होला मधु को घमण्ड ले रैछ दोहोरी साज बाट राती नीकाल्दीएको दीन छ भन्दै यो सोचेझै गीत चलेसी कुर्लीदै थीइ अब कुनै राम्रो सर्जक ले बालै नदीए हुन्छ बरु गरीब दुखी सोर का धनी भाइ बैनी लाई दिदी राम्रो
सहि कुरा
Kamal sir thanku
मधु घमण्डी आइमाई हो
उहिले जमानामा रधिका हमालले पसुपती लाई येस्तै चुरिफुरी देखौदा राधिका ले गायेको गीत सब फालेर देबि लाई गाउन देकाजस्तो लाग्छ तेस्तै नगरी मधु को सबै लगानी पाको भान नाम निशानी मेटाये हुन्छ मधु कि तो गीत बाट
हो हो देबिले गाउनु भयको हो हजुरलाई याद रैछ
ठिक भन्नुभो
होके खेमको श्वरमा मिठास छमधुको श्वर
श्वरमा खासै मिठास छैन सोचेकै जिन्दगिमा
सत्य तथ्य बाहिर आउनै पर्छ र टुंगिनु पर्छ भन्ने आम जनताको चाहाना हो ।
मैले बुजेको अनुसार एउटा गित सफल भएर चल्नको लागि गितको लय शब्द सोर अनि मोडल सबै मिल्यो भनी चल्नी हो मदुको आवाज लगानी ले मात्र चलेको हैन जस्ले मदुको कुरा गर्यो उसैलाइ गाली गर्नी मान्छे भएर मान्छे हुन सिक्नु पर्छ। भोलि फेरि प्रकाश सर लाई पनि मुद्धा दर्ता गर्न जाँदै भनेर समाचार देखिने पो होकि
छि छि कस्ति आइमाई सग भेट् हुन पुगेछ अलि कति लाज नि मान्नु पर्नी हो त के छ र यार दुई दिन को पाहुना झै जिन्दगी छ कति लोभ लालच गरेर बाच्नु कुन दिन आइसोलेसन पुग्छे अनि थाहा होला सोचेझै जिन्दगी रहिनछ
यो मधु हो कि गधु को यहि सुरु र यहि नै अन्त्या हो साङ्गीतीक छेत्र बाट हात धोए हुन्छ यस्ले 🤔🤔🤔🤔
वास्तबमा खेम जी र मधु जी दुवैले एक आपसमा आफुलाई करेक्सन गर्नु पर्दछ किनकि यो बिबादले दुइ जना मात्र होइन पुरै संगीत कर्म प्रतिको अबिस्वाश सिर्जना भएको छ सर्जक र लगानी कर्ता दुइ वटै महत्वपुर्ण अंग हुन् छिट्टै मिलेको खबर सुन्न पाइयोस शुभकामना
खेम जि को सहकार्य मधु सङ्ग मात्रै होर?अन्याय मा परेको भय आफ्नो न्याय खोज्नु त स्वाभाविक हो तर,टुप्पो मा पुगेर एकै चोटि फेदमा झर्ने काम गर्नु भयो आफुले आफै सबै कुरा मिडिया समस्याको समाधान पनि त थियेन!
इज्जत नै नभाकी आइमाई सग सहकार्य गर्दा यस्तै हुन्छ सोच्न पनि पर्ने हो जब मधुले आफ्नो बुढालाई त छोडेर हिदि यस्ताले अरुको इज्जत गर्लात मधु तिम्रो इज्जत त छैन तर अरु को नदनाम नगर
I'm waiting
Ur talking right.
Thik kura ho
बेलुनमा हावा धेरै भय पछी त्यो बेलुन आफै फुट्छ हराउछ,,! प्रतिठानले गर्यको निणय नमने पछि उल्टै प्रतिठानले मधुलाई कानुनी कारबाही गर्नु पर्छ !
सहि कुरा सर काे
director sir ko kura akdam sahi xa👍️👏
हो यो चाही राम्रो लाग्यो❤️❤️
you are right
दर्शकलाई पनि गन्दिने यो आइमाईले
मधु भने को हो कसले चिन्छ खेम सर सङग जोदिए र भाइरल बनखोजे छ कलाकार भनेर चिनाउन गुड राम्रो किपिड अप मधु लाई धेरै धेरै बधाइ एसतै गरदैजानुअझ कलाकार कलाकारिता को पाठ एसतै बाट निखारिन्छ सिकिन्छ धन्य वाद दर्सक मा ????????
पक्राश दाजु काे कुरा सहि छ
Yo git kati man pareko thiyo yo madhuko ghamand le garda aile ta man paraunai xodyo malai ta sunnai man lagena
सुन्न मात्र होइन अब त हेर्न पनि पाइँदैन हटाई सकेयो
खेम जि सग हजारौं super hit creation छ जाबो एउटा् गित मा नैतिकता हिन चरीत्र हत्या गर्दै छ्न मधु
यो मधु भन्ने आईमाईमा रुप र पैसाको घमण्ड धेरै भयो जुन थालमा खायो त्यही थाललाई लात्ती हान्ने यो मधुलाई कलाकारी क्षेत्रबाट नै लात हान्नु पर्छ ।।
यो मधुलाई के को घमंड!सर्जक सेन्चुरी!गाऊन दिनु भनेको खेत पास गरे र दिएझै दिएको हैन होला ,गीत नचलेको भए, किन नचल्ने गीत बनाको? मेरो सबै लगानी फिर्ता लेऊ भनेर आउने रैछ वा निर्लज्ज आईमाई! लोक लाजको ख्याल गर ।छुद्रमानसिकता भएपछि दुख पाईन्छ।
चित्त बुज्यो
Good kura dada
मधु लाई कार्बाही हुनुपर्छ घमण्ड आईमाई हो मधु मेरो नजरमा मधुको गलत प्रतिक्रिया देखिन्छ तर मिलेर जानुपर्ने हो
धेरै चिन्ता बुद्दो कुरा गर्नुभयो प्रकश सर
Sir ko kura dhari ramro
फिलिम ईन्डस्टी मा धेरै माफिया चोर दलाल हरु छ इनिहरु को कालो सच बाहिर ल्याउन पर्छ
प्रकाश भट्ट सरको पीडा सुन्दा बल्ल थाहा भयो आज कलाकार हरुको हैसियत के रहेछ उहाहरुको नियत कस्तो रहेछ भनेर
100% sahi hunuhunxa khem Dada dadalai best of luck.
मधु चर्चामा आउन यति नातक गरि यो चरित्र हिन केति हो भन्ने दखाइ
बानि बेहोरा गतिलो भाको भए किन बुडाले छोड्ने थियो र जाठि भालु लाई ,,,संस्कृति जोगान कलाकारिताम लागेको भए पो आफू भन्डा अग्रज को ईज्जत् गर्थि पैसा कमाउन आएकि जाठि के थाहा ईज्जत् भन्ने ,,, आसिर प्रताप कि रखेल भालुनि पैसा नै कमाउने भए ठमेल तिर अड्डामा गएर बस्नु नि ,,,
Sahi vannu vo tehi aasir le auchaleko xa kun din suteko video sarbajanik gardai hidxe yo aaimaile
नमस्कार प्रकाश भट्ट सर अनि कमल सरगम जि हजुर को सब अन्तर्वार्ता हेर्ने गरेको छु बिदेशी भुमिबाट अनि समयले भ्यायसम्म र खेम जि को नि मधु जि को नि हरेक अन्तर्वार्ता हेरे र मनमा लागेको कुरा नि भनेको छु र यहाँ आयो मधु जि अनि खेम जि दुबै बाट दुनैजनाको मान् हानी भयको हो थाहा छ दुबैको अलिकती दर्सक हरुको आफ्नो कुरा आफ्नो आफ्नो कुरा राखेको छ र प्रकाश सर ले भन्नू भयको नि ठिक लाग्यो यक सच्चा निर्देसक भन्नू को लायक हुनुहुन्छ र यहाँ गित संगीत को क्षेत्रमा सबै सर्जक राम्रो सबै कलाकर राम्रो छ भन्ने हुदैन र यो कुरा मैले नि भोगेको छु लगानी कर्तालाइ विभिन्न बहाना , अनि प्रलोभन देखायर यल्बम मा पैसा खर्च गरेको छु र सर्जक भन्ने नि त्यति गतिलो त छैन्नन यो मतलब होइन सब लाई उस्तै हुन्छन भनेर गलत गर्ने नि छन त्यो क्षेत्रमा तर यहाँ मधु जि र खेम जि को कुरालाई सकेसम्म कुनै मिडियाले यकैसाथ अन्तर्वार्ता गरिदिनुस अलि राम्रो हुनिथियो कि भन्ने कुरा हो तर मेरो बिचारमा यहाँ दुबै जनालाई मिलाउनु को साटो उचाल्ने पछार्ने भयको छ मेरो भनाइमा यो क्षेत्रमा लाग्नु भन्दा पैसा खर्च गरेर यल्बम गर्नु र ठगिनु भन्दा दुखी गरिब लाई दान दियको राम्रो भगवान कुरा बुज्दैन गारो को अन्यायमा परेको छ छिटोभन्दा छिनोफानो होस यहि कामना यहाँ यक अर्काको बेइजत गरेर फाइदा छैन
.खेम भाइ हामी सदा हजुरको साथमा छौ
100 % yo aamai thik xaina
Sai ho
महिला दिदिबहिनी पनि आफ्नो ठाउमा बस्नुपर्छ है
Love u kheam dai😍😍
Good
kasto ramro kura garnu vayako prakash sir le
दुबैजान लाई एकै ठाउँमा राखेर interview लिनु पर्यो । मिडिया हेर्दा दुई तर्फी पत्रकार हरु पनि देख्छु । मधु जि आर्को पत्रकार संग खेम जि आर्को पत्रकार हरु संग मिलेर जादा राम्रो हुने थियोनी ।
सायद दुबै संगै भयमा मधुले खेम लाई खाइदिन्छ जस्तो लाग्छ
@@pramilabasnet502 मान्छेले मान्छे लाई खान्छ र ?? दर्सक श्रोता हरुले तमाशा हेर्दै बस्ने सिबया आरु केही बाकी रहेन ।
100% Right Way
खेम सेन्चुरी लास्टै फटाहा रैछ , बोल्दिनन केही गर्न सक्दिनन भनेर खेमले हेपेरै आफ्नै मन मर्जी गरेको पाइन्छ
सबै मधुको गल्ति छ
निराशाजनक नहुनु ल🌺💐💐🌺🌺🌺
कोरोना लागेको मान्छे सँग बसेको मान्छे ले
किन चेग् नगरेको । यस् भित्र केही न केही
रहष्य छ है
Sahi kuri sargam sar 🙏🙏🙏🙏🙏
Right. Sab kura clear vo aba. Problem chahi Madhu bahini. She is acting like a little kid. She should stop this and look for a solution. Kamal bhai lai feri welldone ki director lai nai interview ma lyaera kura further clear gardinuvo. Kamal bhai keep up the good work...
येस्तेइ हो बाहुनी हरुलाइ गुन गरेको फाइदा म त बाहुनी बाट टाढा बसेको छु
Prakash dai sahi vanu vayo
अब फेरि प्रकाश सर अनि कमल सर लाई नि मुद्दा पर्ला नि
मधुको घमण्ड हेर्दा गायिका बन्ने जस्तो छैन...
टुप्पो बाट पलाएकी मधुलाइ मात लागेछ। अब सक्यो मधु तिम्रो इज्जत।
100%great
कमल जि ले गुस खाये जस्तो कुरा गरेको छ, कमल सरगम को कुरा मन परेन।
कमल सर आब को Interview म खेम सर अनि मधु मेडम लाइ सगै बोलउनु पर्यो
मधुले खेम लाई क्वाप्पै खाइदिन्छे
खरब अाईमाई हाे