हर्क साम्पाङ सर धेरै व्यस्तता को कारण ले हो भेट हुन नसकेको अन्यथा नलिनु होला आगन्तुक पाहुना जन् हरू उहाँ ले सबै संग भेट घाट गर्नु हुन्छ उहाँ संग भेट्न कुनै अनुमति लिइरहनु पर्दैन उहाँ एक दमै सरल सोच्छ भाव को हुनुहुन्छ नभ्यार नै हुन् सक्छ
जुनसुकै पार्टीको भय पनि एउटा स्वतन्त्र मेयर हर्क साम्पाङ को भिजन लाई फलो गर्दै हिमाल पारी बाट मेयर हर्क साम्पाङ लाई भेट्न आउदा भेट गराइ दिनु पत्रकार महोदय 🙏🇳🇵
मुस्ताङबाट खासै मेयरलाई नै भेट्नु भनेर चै आउनु भएको होईन रहेछ।तर हामी धरानको मन्दिर घुम्दै जाँदा मेयरलाई पनि भेटौ न त भन्ने हिसाबले आउनुभएको रहेछ,धरानको मेयरलाई खोज्नु चै खोला , खोल्सी ,जंगलमा भेटिन्छ।उतै जानुस है। धरानको मेयर चै अलिक फरक पाराको हुनुहुन्छ।😊तपाईहरुलाई धरानमा स्वागत❤
हामी नेपाली हाम्रो नेपाल , हिमाल , पहाड , तराई , कोही छैन पराई , / अब यो देश लाई स्रम बाट स्रम बिर्ती तिर लम्काउने एक मात्र योद्धा , आदर्णीय स्रम का पिता , जन नायक , भोली को प्रधानमन्त्री , धरान का मेयर हर्क साम्पाङ्ग ज्यू , लाई चिनौं , अब यो पार्टी सार्टी केही नभनि नेपाली बनौं , सबै नेपाली हर्क बाद , को पछि लागौं , / जय हर्क बाद , जिन्दावाद , जिन्दावाद , जिन्दावाद , ❤ बोल्दै नबोल्ने , ईन्डिया बाट मुर्रा भैंसी ल्याउने , र चाईना लाई सुकुटी सप्लाई गर्छु भन्ने चैं मुर्दाबाद , मुर्दाबाद , मुर्दाबाद 😂😢😅
दस दलेहरु जेलस्र भयर मरुन जाथाहरु
हर्क साम्पाङ सर धेरै व्यस्तता को कारण ले हो भेट हुन नसकेको अन्यथा नलिनु होला आगन्तुक पाहुना जन् हरू उहाँ ले सबै संग भेट घाट गर्नु हुन्छ उहाँ संग भेट्न कुनै अनुमति लिइरहनु पर्दैन उहाँ एक दमै सरल सोच्छ भाव को हुनुहुन्छ नभ्यार नै हुन् सक्छ
भेट गराउने प्रायस गर्दिनु बिचारा हिमाल पारिबाट आउनु भयछ
जुनसुकै पार्टीको भय पनि एउटा स्वतन्त्र मेयर हर्क साम्पाङ को भिजन लाई फलो गर्दै हिमाल पारी बाट मेयर हर्क साम्पाङ लाई भेट्न आउदा भेट गराइ दिनु पत्रकार महोदय 🙏🇳🇵
मुस्ताङबाट खासै मेयरलाई नै भेट्नु भनेर चै आउनु भएको होईन रहेछ।तर हामी धरानको मन्दिर घुम्दै जाँदा मेयरलाई पनि भेटौ न त भन्ने हिसाबले आउनुभएको रहेछ,धरानको मेयरलाई खोज्नु चै खोला , खोल्सी ,जंगलमा भेटिन्छ।उतै जानुस है। धरानको मेयर चै अलिक फरक पाराको हुनुहुन्छ।😊तपाईहरुलाई धरानमा स्वागत❤
जय मुस्ताङ बासी, जय हर्कपद🙏❤️🙏❤️👌
जय देश जय धरान जय हर्क साङपाङ जय श्रमदान जय मुस्ताङ।
❤ मुशाताङ को समाज्सेवी
सचेत लाई सावागात छ
नामान छ ।
Wow good nice 👍👍👍👍👍
Hork meyar sab jsri pni vet grdinu prtyo
🎉🎉
Dharane Janata harule kamaeko sampati Kati saranie xa . Bahira dekhi aayeka pahuna harulai ramro satkaar dinu hola ajhai ajhai Dharanko chamkane xa.
Jai Harka BAAD....
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
good harka sampang jaye . hamro harka sampang/ hamro desh .
❤❤मुस्ताङका जनप्रतिनिधि ज्युहरूमा नमन🙏🙏🙏🙏मेयर ज्युको भनाइ 100% right 👍️👍️हर्क साम्पाङ ज्यु नेता होइनन् राजनेता हुन् राजनेता👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देशमा यसैगरी सबै जनता सचेत हुने र काम गर्ने ब्याक्तीलाई सबैले छिटो भन्दा छिटो चिन्नु पर्छ नत्र देश देशै नरहने बेला भयो।।
हाम्रो मेयर हर्क साम्पाङ भनेको एउटा भगवनै हो तेसैले धरानमा देश विदेश बाट भेट्न आउँछन मान्छेहरु 🙏🙏🙏🙏🙏
काहा काहा बट आउँछ धरान मेयर लाई भेट्न घुम्न पैला त कोई पनि आउँदैन थियो त 🤔
Harka.sampang🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🍄🍄🌹🌹🌹🌷🌷💐🙏
मुस्ताङ जाने टुरिष्ट बस र गाईडको ब्यबस्था धरान बाट भए ज्यादै राम्रो हुनेथियो । मुस्ताङ गएका टुरिष्टहरु पनि पुर्बको दृष्य अबलोकन गर्नआउनेथिए।
पार्टी को मान्छे भयेर हो नभेत्नु भको नत्र भेत्नु हुथेउ तर पार्टी को मान्छे भयेसि no chance
Harka sampang is the great leader of century of Nepal
Jai nepal.......jai.mustang....jai...Dharan.
दाजु यत्तिको त हुनुपर्छ है
मेयर हर्क साम्पाङ मेयर मात्रै होइन उहाँ ब्रान्ड हो यति बुजे पुग्छ विशेष त पाटीका झोले झम्टे ले।
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Something wrong with management. Why it's happening!?
It's so sad !
मेयर उपमेयर चै जनपर्तिनिधी हैनको कि उहाको भनाई अनुसार 😂😂😂
Ghumer k government ko paisa sidairakheko hauu???
Khada sada lagadinu parne thiyo k namile ko ho kunni
New day new vlog please please please new days 🙏