@@tejendrakhadka8820 jholey comment na dim vanda tapai ko desh bujhne soch dekhe. Maun hunu vanda aru bikalpa chaina. Aba ko voting herdai janu. Afnai ama bechda chup laera basne ma parnu hunxha hola.
भो यस्तो कुरा घाममा सुकाईदेउ! तेत्रो चोटि प्रधानमन्त्री हुदा केहि गर्न नसक्ने ब्यक्तिलाई नै फेरि छान्ने जाबो एउटा युवाअघि सार्नुपर्छ सेरेलाई पछि हट्नुस भन्न नसक्ने हुतिहारा नेताभनौदाहरुलाई के आसा गर्नु र के भन्नू।भोलि सेरेले आरजुलाई प्र.म बनाए पनि यिनिहरुले केई नाप्दैन लेखेर राखे हुन्छ
नेपाली जनताको भावना विपरीत लादिएको प्रदेश को कामैछैन अधिकारीजी, प्रदेश खारेज गर्नुपर्छ र स्थानीय तहलाई पूर्ण अधिकार, साधन,स्रोत ले पूर्णता दिन उपयुक्त हुन्छ।
तिमिहरु नै नीति बिधान बिपरित चल्ने अनि जनतालाई चै अनुसासन र बिधान सिकाउने धन्दुकारी हरु,सङ्गियता बिदेशीले बोकाइदिएको एजेन्डा हो,यो अनावश्यक र पिडादायी छ। बुढा खाडा नेता र पार्टीलाई कसिङ्गर झै मिल्काएर फालौ।
@@kamalaryal7226 के काे दिमाख ठीक गर्न भनेको दिमाख त्यसको खराब छ गगन थापा काे माओबादी सँग के ख्यास्न मिलेको छ त पक्कै पनि गगने हारेयो भने म पार्टी गर्छु
पार्टीको झोले बुद्धिजीवीले केही बोल्न सक्दैनन् ! खुब आदार्श को कुरा गर्छ तर देश कहाँ गयेर सिद्दिने हो येस्ता झोले बुद्धिजीवीलाई जनताले ठिक गर्नु पर्यो !!
भ्रष्टचारले सिमा नाघी सक्यो , देखेर सुनेर सबै रमिते भईसके , काग कराउदै गर्छ पिना सुक्तै गर्छ यो चरितार्थ भयो । सेरबहादुरजी त नेत्रित्व नाईकेनै भए भ्रष्टचारका अरु पार्तिहरु सबै कमाई खाउ जे जती गर्न यही बेला हो भन्ने देखिन्छ राजनैतीक दल नेत्रित्वको ब्यवहाँर्ले अब देश रहन मुश्किल पर्यो । राधेश्यामजीले राम्रै कुरा गरे पनि पार्टिका बन्धन्ले यता उता घुमाए पनि, देश र जनताको यो अवस्था हुनु नेता नेत्रित्वको भ्रष्टचारनै मुख्य कारण हो।Gagan Thapa is very abale to be Prime Minister of Nepal, because of Ser Bdrjee's corruption ?
Janta sarbadhik asantusti chhan bhanne kura thah payera pani napaye jasto kura gardai chhan hamra bidwan, naitikta pani aafafnai hunchha re ? Fatah kura. Ahile samma ko anubhav le ahile ka neta haru bhanda 46 agaadi kai neta haru imandar lagyo.
Vikh magera desh chalaune sochne lai pm? Rabi lamichane ta nepali ko agenda bokena. Vote kaatna matra ako ho espali . Desh bechne lai vote dine janata pani desh drohi nai ho. Jay Nepal.
गगन प्रधानमन्त्री बन्नैपर्छ
गगन थापा प्रधानमन्त्री बन्नुपर्छ
प्रदेश हटाउनुपर्छ । अबको प्रधानमन्त्री गगन हुनुपर्छ
Gagan Next PM
Beggar ra. Desh bechuwa haru lai pm?
@@anmoldhewaju8371 des kasle kino? america le visa chaihinna hola usa jana aaba
@@tejendrakhadka8820 jholey comment na dim vanda tapai ko desh bujhne soch dekhe. Maun hunu vanda aru bikalpa chaina. Aba ko voting herdai janu. Afnai ama bechda chup laera basne ma parnu hunxha hola.
Gagen dai is gym of nepali politics we need gagen dai as a PM after election
Vikhaari lai raja banao vane suun ko kataura ma vikh maagna sikauchan re. Desh ta bechdai cha ta. Daas vaechi kyarni jholey 🤣🤣
1000000%
1000000%
Ho gem ta hunai sakdina gym chai pakkai ho🤗
@@saileshsharmapokhrel3187 jimu chai ho 😂
भो यस्तो कुरा घाममा सुकाईदेउ!
तेत्रो चोटि प्रधानमन्त्री हुदा केहि गर्न नसक्ने ब्यक्तिलाई नै फेरि छान्ने जाबो एउटा युवाअघि सार्नुपर्छ सेरेलाई पछि हट्नुस भन्न नसक्ने हुतिहारा नेताभनौदाहरुलाई के आसा गर्नु र के भन्नू।भोलि सेरेले आरजुलाई प्र.म बनाए पनि यिनिहरुले केई नाप्दैन लेखेर राखे हुन्छ
मुलुकको बिकास र समुन्नत का लागि गगन प्रधानमन्त्री बन्नुपर्छ।
पत्रकार भनेको यस्ताे हुनु प्रछ
Pyar pyare risi dhamala le siknu parxa
नेपाली जनताको भावना विपरीत लादिएको प्रदेश को कामैछैन अधिकारीजी, प्रदेश खारेज गर्नुपर्छ र स्थानीय तहलाई पूर्ण अधिकार, साधन,स्रोत ले पूर्णता दिन उपयुक्त हुन्छ।
पोहोरो साल बाढीले बगायो गैह्री खेत
कसरी भोट हाल्नु तिनलाई खाली पेट
Gagan lai PM banau
तिमिहरु नै नीति बिधान बिपरित चल्ने अनि जनतालाई चै अनुसासन र बिधान सिकाउने धन्दुकारी हरु,सङ्गियता बिदेशीले बोकाइदिएको एजेन्डा हो,यो अनावश्यक र पिडादायी छ।
बुढा खाडा नेता र पार्टीलाई कसिङ्गर झै मिल्काएर फालौ।
Ekdum sahi bichar.
परदेश खारेज गर
Dahal sir ko saalin ra logical interview, i liked this type of intellectual opinion. Thank you
दुःख बिसाउन,नेता खोज्दा पाईएन भेट
चुनाव आउदैछ, आउलान् घरदैलोमा
Gagan Thapa should be the next PM candidate.
किन देश लाई अजै कंगाल पार्न
तिमी जस्ता को दिमाग सुधार गर्न ।
हजूर तपाईलाई त फाइदा भयकाे होला त्यही भएर राम्रो मान्नु भाछ पुरै देशको बारेमा सोच्नु न
आफनै क्षेत्र बाट त जित्ला जस्ताे छैन अनी प्रधानमत्री कसरी
@@kamalaryal7226 के काे दिमाख ठीक गर्न भनेको दिमाख त्यसको खराब छ गगन थापा काे माओबादी सँग के ख्यास्न मिलेको छ त
पक्कै पनि गगने हारेयो भने म पार्टी गर्छु
@@santoshgaire ठिक छ त, शेर बहादुर लाई बनाउ, कि ओलि लाई कि प्रचन्डलाई । नत्र बिकल्प चाहिने भए गगन भन्दा अर्को को छ? कि रवि प्रम भन्ने वाला हो ?
के यस्तो पंगु लाई बोलाएर अनरर्वाता लिएको सरि निमेष तपाईंको यो कार्यक्रम मैले हेरिन।
नहेरे भित्तो कोपारेरा बस
गगनको मुखौटा नदेखाय हुन्छ । तिमीहरूले केही लछारपाटो लगाउदैनौ ।
पार्टीको झोले बुद्धिजीवीले केही बोल्न सक्दैनन् ! खुब आदार्श को कुरा गर्छ तर देश कहाँ गयेर सिद्दिने हो येस्ता झोले बुद्धिजीवीलाई जनताले ठिक गर्नु पर्यो !!
भ्रष्टचारले सिमा नाघी सक्यो , देखेर सुनेर सबै रमिते भईसके , काग कराउदै गर्छ पिना सुक्तै गर्छ यो चरितार्थ भयो । सेरबहादुरजी त नेत्रित्व नाईकेनै भए भ्रष्टचारका अरु पार्तिहरु सबै कमाई खाउ जे जती गर्न यही बेला हो भन्ने देखिन्छ राजनैतीक दल नेत्रित्वको ब्यवहाँर्ले अब देश रहन मुश्किल पर्यो । राधेश्यामजीले राम्रै कुरा गरे पनि पार्टिका बन्धन्ले यता उता घुमाए पनि, देश र जनताको यो अवस्था हुनु नेता नेत्रित्वको भ्रष्टचारनै मुख्य कारण हो।Gagan Thapa is very abale to be Prime Minister of Nepal, because of Ser Bdrjee's corruption ?
We all Nepalese must support to Mr. RABI LAMICHHANE
यम अधिकारी संग एमाले संग समझौता भको हामी जनता लाई के थाह
🙏🙏🙏🙏
❤️
हाम्रा टाेलमा ३० दिन सम्मकाे हेर्न पाईन्छ
👍️👍️👍️
हैट बगलोल😂😂😂 संघीयता हटायर सेरोमोनियल राज हुर्दयन्र्द ल्याउनु पर्छ
Tapai le nabugja sojha jantale kasari bujh6 samsadh ta hunuvo
Sai kuro
Yiniharu sb chor hun nxt PM Rabi dai hunu parxa
Inaru pani nai ra rabi dai pani agenda bokya kam chaina.
Janta sarbadhik asantusti chhan bhanne kura thah payera pani napaye jasto kura gardai chhan hamra bidwan, naitikta pani aafafnai hunchha re ? Fatah kura. Ahile samma ko anubhav le ahile ka neta haru bhanda 46 agaadi kai neta haru imandar lagyo.
यो मूजीले बढी नै जिब्रो चपाएर कुरा गरीरहेछ फटाहा
Aafu thau ma baseko bela ramro banaunu parnithiyo
Vikh maagera desh chalaune le ka bata ramro sochcha. Derai vae suun ko kataura ma vikh maagna aula. He betrayed nepali youth big time.
गगन थापा प्रधानमन्त्री बन्न पहिला त चुनाव जित्न परयो चुनाव जित्न नैं गार्हो छ कि परमादेश बाट बन्न सक्छ यो नेपाली कल्चर हो
बकबास कुरा , प्रदेशको दलाल , रकम चाहि सधै भिख मागेर खर्च गर्ने , साला भिखारि मानसिकता ।
Investigation garne committee to manxe lai bolaera aba ask grnu paryo kina in depth investigation nagareko
Jibro nachapai kana jabaf dinu
Vogeko ho hamle
Uso vaye mahara lai savamukh banaiyos karmachari hoina barsta dai
Lutrako samaye aako ho
Sunnata khojeko sabai biddhwan vane pani lutni khani tara tapai lai vanye hoina
Cong vayera kina haraunuvo pahuc va barista manab le
गगन दलाल ले हार्नु पर्छ 🇳🇵🇳🇵
Aafu aafu basera karodhou khanchan k 6 bichar
Vikh magera desh chalaune sochne lai pm? Rabi lamichane ta nepali ko agenda bokena. Vote kaatna matra ako ho espali .
Desh bechne lai vote dine janata pani desh drohi nai ho. Jay Nepal.