आज बाबाको मुख हेर्ने दिन, यौटा फरक दोहोरि , नरुने कोही भएनन् , Baba Khuwaune Aausi, Rile Dohori
HTML-код
- Опубликовано: 3 окт 2024
- Present :- आज बाबाको मुख हेर्ने दिन, यौटा फरक दोहोरि , नरुने कोही भएनन् , Baba Khuwaune Aausi, Rile Dohori
...................................................
🎙गायक/Singerv
Raju pariyar
Indra Gc
Shyam Rana
Suman pariyar
Sagar BC
Balchandra Baral
🎙गायिका/Singer
Shila Ale
Dila Bk
Janaki Tarami Magar
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
पबन शाही / Pawan Shahi
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पी एन साईला / P N Saila
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बि लक गुरुङ / Be Luck Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
संकर सुनार / Shankar Sunar
प्रवेश श्रेष्ठ / Prabesh Shrestha
अमिश उपरकोटी / Amish Uparkoti
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
कोपिला मगर / Kopila Magar
रंग संयोजक / Colorist
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman Thapa
सम्पुर्ण बाबाहरुको चरणकमलमा कोटि कोटि नमन गर्दछु 🙏🙏🙏🙏🙏
बाबा आमा भन्ने बितिकै आँसु खस्छन गाउदा खेरी निकै गारो हुदा हुदै गाएको यो दोहोरी बाबाको मुख हेर्नी दिन आएको रहेछ सन्सार भरी रहनु भएका सम्पुर्ण बाबाहरु प्रती सम्मान सबैले माया गरिदिनुहोला स्याम राना अफिसियल र यो गीत लाई
सधै हेर्ने गर्ने गर्थे दोहिरो त र यत्तिको दोहिरी हेरेको थिईन। हामी हेर्ने लाई यति धेरै भावुक र आँखा बाट आशुका धारा खसे गाउदा त झन कति गारो भयो होला!
Maila ta janma dini bu ko mukhai dakna paina
Plz सागर हजुर नरुनुस् plz🙏🙏
Plz सागर हजुर नरुनुस् 🙏🙏
Sagar Ji hajur KO man Kati kamlo ho derai narunu 😰😰😰
वास्तविकतालाई दोहोरी गीतमा उतार्ने सम्पूर्ण टिमलाई ससम्मान अनि सम्पूर्ण बाबालाई कुशेऔँसीको शुभकामना ❣️🥰❣️
सबै जना छोरा छोरिले आमा बाबालाई हेला नगरुन भोलि हामी पनि त्यही अबस्थामा पुग्ने हो ।
बाबा को धेरै याद आको छ धेरै रोय गित सुनेर😭😭😭😭😭😭😭😭
सम्पुण पिता प्रति पिताऔशीको शुभकामना मर्मस्पर्सी भावमा कला पस्किने कलाकारप्रति 🙏🙏🙏🙏🙏
सारै भावुक बनाउनु भयो😢😢😢❤❤❤❤❤😭😭😭😭miss you mom baba😢😢😢😢 #हामी परदेशिलाइ 😭😭😭😭
हेर्दै आँसु आयो बरै ।।
अामा बाबा भन्ने सब्द नै धेरै प्यारो छ बाबा अामा काे मुख हेर्ने दिन अनि दसौं तिहार तिज जस्तो महान चाड पर्व अाउदा घर अध्याराे हुन्छ लाग्छ याे चाड पर्व पनि मलाई मात्रै रुवाउन फर्केर अाउछ जस्तो लाग्छ काहा जाउ म मेराे अामा बाबा काे मुख हेर्न याे सँसार मा नभएको बाबा ममि लाई तर मेराे बाबा मामि काे साेर्गमा बास हाे याे भिडियो सुरु देखि अन्तिम सम्म हेर्दा सुरु भएको याे अाखा बाट अासु अाउनु अन्तिम सम्म पनि राेकिएन अाखा बाट अासु अाउन सबै कलकार हरु मा सम्मान छ धेरै धेरै बधाई छ ❤❤❤❤❤❤❤❤❤❤❤
सबै नेपाली बाबा आशिस लागुन कलाकारहरूलाई❤❤❤❤
सारै मन छुयो हजुर हरु को दोहोरी सुन्दा केग्रनु आफ्नो त बाबा आमा क्सतो हुनु हुन्छ थाहा छैन धेरै मिस गर्छु ❤️♥️😭😭😭😭😭 शुभकामना स्मप्रुण टिमलाइ
यो टिम All in one हो, जहाँ हरेक प्रकारका रुवाउने देखि हसाउँने सक्ने दोहोरी गीत गाउन सक्ने क्षमता राख्दछ।
सम्पूर्ण टिमलाई शुभकामना छ।
याे गितले मेराे बाबाकाे धेरै याद अाइदियाे मिसयु बाबा 😭😭😭😭😭😭😭😭😭
मार्मिक शब्द ले मन् भरीको पीडा भरिएको गित ले मनै छोयो
मेरो बाबा😭😭😭
केही बोल्नी शब्द छैन मेरो सिरानी भिजेको पत्तो भयन सबैको एथार्थ काहानी यो गित झल्किन्छ 😌😌😌😌💕💕💕💕
आज सायद १० पटक हेरे मैले सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद । तर एउटा शब्द शिला दिदि को शब्द ले एक दम मन छोयो ।
कसै ले त हेला गर्छन कसैले पशु होइन गधा हो ।
माया गर्ने बाबा आमा लाई जियुदो हुँदा हो ।
एक दम मन छोयो शिला दिदी ।
हजुर हरु को ग्रुप को सदै fan म हो ।
Miss you too राजु परियार दाजु ।
आज २७ august ,, matra ho ra मान्ने।
उहाँ हरु सबै बुवा प्रति सबै दिन प्रणाम गर्दै जानु होला ।।।
जय बुवा दिवस ।।।।
याे गितले सारा नेपाली लाई रूवायाे
निकै मन छुने सब्द छ आखा मा आँसु थामिन missyou alll 🙏🙏🙏🙏😭🙏😭🙏missyou baba
कहिले हासाे कहिले सबैलाई रुवाएर गाउनु हुन्छ सम्पूर्ण कलाकार प्रति सम्मान छ ।सफलताको शुभकामना 🙏
यो संसार बाबा आमा भन्दा ठुलो कोहि छै ❤❤❤❤❤❤
बाबा आमा भन्ने बितिकै आशु खस्छ्न गाउदा खेरि निकै गारो ❤❤❤❤❤❤❤❤❤
बबाल मार्मिक गीत
सबैलाई धन्यवाद !
मार्मिक. कुनै सब्द लेखन सकेन
shyam rana ruyeko dekda mata manai vakkaniyo shadai hasauni aaja vakkaniyera ruyo shyam vai.great kalakar shabai lai naman.
Hamro Syam dai😘😍
Tapai haru ko geet gauni khubi lai manai paxa aaja baba ko mukh herni din ko suvakamana mero ta geet suru gani bitikai bata aasu khasna suru vo heart touching song🙏🙏🙏😭😭
Dami xa
Jat heryo tyat ramro git man xoyo.so nice song
यो गितले मेरो बाबा को याद आयो मिस यू बाबा 😭😭😭😭
Sarai garo huncha rora gauna team lai slam cha
सधै भर हसाउने कलाकार हरु ले आज यसरी गाउदा मन नै भकानियो सम्पुर्ण बाबा हरु प्रती सम्मान अनि कुशे औशी को सुभकामना
सधै हसाउनी कोब्रा ग्याङ अत्ति मनपर्ने मलाई ! कोब्रा ग्याङ को दोहोरी मात्र नभै interview पनि नछुटाइ हेर्नी गर्छु , किन किन यो ग्याङ लाई हेरेपछी या सुनेपछि एक किसिमको उर्जा थपिएको महसुस हुन्छ मुड फ्रेस हुन्छ !! तर आजको यो कारेक्रम Highlights भन्दा हेर्न त के सुन्न पनि सकिन ,० तेसैपनी हामी परदेशिको मन नेपालमा आउनी चाडबाडले बर्सेनि रुवानी गर्छ !तेसै माथी बाबाआमा को याद!!!
ok ok no tention happy father's day
आज कुशे औशी यथार्थ बाबा को मुख हेर्ने दिन बाबा हरु मा म प्रदेशी छोराको तर्फबाट धेरै शुभकामना सबै बाबाहरु मा धेरै सम्झना यो गित गाउने सम्पुर्ण टिम लाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
बल्ला बाबा को सम्झनामा गयेको गित उत्कृष्ट सम्म्मान गायेक गायिका लाई
आज बुवाकाे मुख हेर्न दिन तथा कुशे अैाशी काे दिन बुवा प्रतिकाे सम्मान सहितकाे गीत सारै राम्रो लाग्यो तथा केही गीत का शब्दले रूवायाे सम्पूर्ण टीम लाई धन्यवाद ।।
धेरै मन रुवायो आज बुबाको मुख हेर्नी दिन मा शबै टिम लाइमेरो तर्फबाट छ्न्के शलाम छ
Harek sabdha ma kati podha ko gunaso mani ruya derai best of luck shyam sir❤️❤️
मैलेत बाबालाइ उपहार दिय तर बाबकाे मुहारमा खुशी देखिन
आज बाबा को मुख हेर्ने दिन बिशेश गायको दोहोरी आखा रसाको थाहा पाइन सम्पुर्ण बाबा हरुमा शुभकामना
Copra gyako hasti harulai badhaixa
Man Xoyo😢😢
दाजु इन्द्र दाजु सङ एक चोटि भेट्ने ठूलो रहर छ है कसरी सम्भव छ भन्दिनु पर्यो इन्द्र दाजु लाई ल
Hami pani 6 Jana xam😢 pahile buwale dukha garara Pani hamilaii sukha dinu vayo ahile hamile sakako sukha Dinxu but buwa already 74 barsa ko vaisaknu vayo 😢😢😢😢😢😢
Aaja ta daju poni runu vyo ta 🤣 ❤️
Suman pariwar Mero best manxeko man ta darooo x ho runu vayannn
सधै हासि रहने बाल चन्द्र भाइ अाज राेयकाे देख्दा नरमाईलाे लायाे।
Nice video da hajur
अन्यायसै आंखा भिझाए थाहै भएन बाबा को माया गर्दो रैछु जसो आभाष भएको छ तर पनि खासै बाबा लाई माया गरेको छैन महान बाबा लाई सलाम अनि कलाकार महोदय हरु प्रति हार्दिक नमन तथा शुभकामना ।
यो ग्रुपले कहिले पेट दुख्ने गरेर हसाउछ्न त
कहिले मोर्ने गरेर रुवाउछ्न
यो टिमलाई धेरै धेरै धन्यवाद साथै सफलता को शुभकामना 😍😘😘
Sampurna Kalakar haruma shubhakamana yo dohorile sarai ruwayo hjr achham sudurpashim bata ho
आज बाबा को मुख हेर्ने दिन बिशेश गायको दोहोरी आखा रसाको थाहा पाइन सम्पुर्ण बाबा हरुमा शुभकामना
Mero man xuyo baba ko Mukha Hera e din sabai daiharu Didi 💕 haru
Sadhai hasaune team le aaja malai pani ruwayako xa sarai ramro dohori india batw hereko xu maile sabai baba harulai happy father days ❤️❤️❤️❤️❤️
Ati nai mitho maarmik mero maarmik ghatana maa aadharit geet man chhoyo ruyo saphaltako agrim shubhakamna xa sampurna team lai
Kati ramro sabdaharu mata ruma nai vijaye rida ruda
उसैत म टसहुराे,,छाेराे,,यस्ताे गित,,,,दादा दिदी भाइ बहिनी,,,उफ,,,,,,रुदारुदै,,सक्काय भिडियो ,,शुभकामना बाबाहरसमा,,😭😭😭
याहाँ हरू सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ❤❤ म साउदि बाट हेरिरहेको छु कहिले हसाँउे कहिले रूवाने हजुर सम्पुर्ण टिम लाइ धेरै धेरै धन्ह💖💖👌👌👍️👍️👍️🙏🙏🙏🎶🎵❤️👏👏👌👌👌🙏👌
Happy 💕 fathers De
woww Sarai marmik dohori ruda ruda sakiyo 😭😭😭😭😭😭😭 suvakamana all teem lai miss you all 💖💖
Mero baba ta hununa tar indra uncle lai herera mero baba ko yad aayo 😭😭😭😭😭miss you baba kati vavagi xori roixi
Happy father day
Katie tuna man lagyo
Mero janmbhar ko r karm gharko melkhni git gaunuvyx sasubai aayo gitsuner
आँसु आए मेरानि
सधैं हसाउने यहाँहरूकाे टिमले धेरै रूवाउनु भाे गित असाध्यै राम्रो लाग्याे।शुभकामना छ ।
Aaj baba ko mukha herne din sampurna baba haruma suv kamana
Sachikai yo dohori git bat baba ko bisesta dekhaunu vayo Mero aakha rasaya aakha bat aasu jhareko thaha nai paen Sachikai sampurna kalakar ka sabda sabda le man ruwanu vayo yo sahasi tem Lai dherai dherai dhanya bad 🙏🙏🙏🙏🙏
सायद बुबा नभएर होकि अाखा ओभानो भएन सुरू देखि अन्तिम सम्म😥😥😥😥😥
सधैं हसाउने बालचन्द्र बराल र श्याम राना ले सार्हृ रुवाउनु भो साथै शिला दिदी
Kati runu bhko sabai jana
Ma pani dherai roye suru dekhi antim samma royera nai gayo tai mathi baba aama koi nbhako tuhuri ma aaja sarai yaad aayo miss you baba mummy 😥😥
indra sar balchandra sar syam sar sunil sar sagar sar sila sister kalika sister tara sister dherai garo vayo hami lai aasu roknali narm tarikale gaide hunthyo ki sarai pida vayo baba nahunale huss namskar sabai ma
सन्देश मुलक गीत श्रद्धा सुमन बाबाहरूलाई
बाबा आमा को माया र पिर ले मन यति रोयन यति राम्रो कोसेलि लियर आको मा सबै टिम लाई धन्यवाद
Vai taysarenarou mayro pane baba
सधै भरी धेरै हसाउनी बालचन्द्र दाइ र श्याम दाइ रुदा मेरो आखाबाट कतिखेर आँसु झरो पत्तै भयन्😭😭😭😭😭
Sarai man ruhaunuvo sar
बुबा दुनियामा एकमात्र एस्तो मान्छे हुन
जो चाहन्छन कि आफ्नो छोरा छोरी आफु
भन्दा पनि सफल र योग्य होस् !🙏🙏happy father's Day to all Buba🥳🎊🥰
Really touch my heart your comment ❤️❤️❤️
sarhai man xoyo
आज यो गित ले साह्रै बाबाको याद आयो तर मेरो बाबा आज यो संसार मा हुनुहुन्न बाबा हजुरलाई छिनछिनमा सम्झिरहन्छु
Happy father day my respected Buwa
Always miss you love you see you soon mero baba❤️❤️❤️
Wow Sandarbik performances 👏
आमा धर्ती हो भने बाबा आकश हो तर आमाको नाउमा अनेकौ कविता गित हरु सुन्न पाइन्छ भने बाबाको नाउमा कमै मात्रै सुनिन्छ , सन्तान हुर्काउन को लागि सबैको आमा बाबाले धेरै दुख कष्ट सहेर जिन्दगी बिताएको हुन्छ , त्यसैले बाबा आमा जिउँदो भगवान हुन सबैले माया गरौं संमान गरौ कसैले हेला नगरौं ,
आज कुशे औसि को दिन मा बाबा मा समर्पित भएर तपाई हरु ले गाउनु भएको गित सुन्दा तपाईं हरु सगै म पनि धरधरी रोए , सम्पूर्ण टिम लाई लाखौं लाख धन्यवाद !!!
बिश्व भरीका दिवङ्गत बाबाहरु र जिबित सम्पूर्ण बाबाहरुलाइ हार्दिक नमन गर्दछु !
Suman bhaila kina aafno baba lai sorgama bas vanako bhai aafno jiaudo baba lai
सधै हसाउने कोब्रा टिमले अाज साच्चिकै रुवानु भो ,,यो टिमको सधै जय होस्।।।
आँसु धारा बगेको पत्तो भएन गित सुन्दा सार्है दुख पाएर खाई नखाई हुर्काएका सार्है याद आयो बुवा को
हेर्न सकियन यो दोहरी लाई भक्किनु फुटेर आयो
यो team त्यति भावुक हुने त होइन तर फस्ट चोती देखे !!!
हेर्दाहेर्दै आँसु कति बेला खस्यो थाहा नै भएन सारै मन छोयो सम्पुर्ण बाबा प्रति कुसे औशिको शुभकामना 🙏❤️🙏
Happy Father's day miss you BaBa
❤❤🌍🌍🥀
Happy father's day❤️❤️😥😥🙏🙏
Aaja bihana dekhi rudai daseko jhan yo dohori le aati ruhayo😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
सम्पुर्णमा आजको दिनमा पर्न गएको बुबाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना हजुरहरु🙏🙏आज कमेन्ट् गर्न बाध्य भए हजुरहरु धेरै सम्मान हजुरहरु सम्पुर्ण धेरै राम्रो, हजुर आमाबुबाको सम्मान गरौं।किन कि जब
आफ्नो साथमा हुँदा मत्लब नगर्ने तर आफ्नो साथमा नहुदाको पिडा कति गारो हुन्छ।कति खेर आसु आयो थाहा नै भएन सधैं हामीलाई हसाउने कलाकारको रुवाउने पीडा त्यहि पनि हासेर हामीलाई मनोरञ्जन दिनुहुन्छ।हजुरहरु प्रति धेरै धेरै सम्मान 🙏🙏🙏🙏
यथार्थ चित्रण मायको संसार
😭😭😭😭😭🙏
Meroni kati man royo yo git sunera Mero baba yo samsarma hununa yo git herera ma kati yore 😭😭😭😭😭😭😭😭😭😭
सुन्नै सकिएन 😭😭😭
आज बाबाको मुख हेर्नि दिन सम्पुर्ण बाबाहरुलाई दिर्घायुको कामना ।निकै भावुक बनायो आजको दोहोरीले।
😭😭😭😭😭
So nice song
आजको प्रस्तुतिले सारै आँखा रसाए।धेरै धेरै सफलताको शुभकामना श्याम जी लगायत संपूर्ण युनिटलाई!
God bless you all I miss u❤❤❤❤❤
Love you miss you buwa ,स्वर्गमा बाँस होस् 🙏🙏
🙏🙏🙏😭😭😭😭
happy father's day and heart touching dohori