Chij Gurung & Shila Ale | New Live Dohori | Dadai Shirish | चिजले शिलालाई आटेसी | Hariyali Sansar |
HTML-код
- Опубликовано: 16 сен 2021
- Watch New Nepali Live Dohori Dadai Shirish By Chij Gurung & Shila Ale Only On Hariyali Sansar's Official RUclips Channel .
#Shilaale #Chijgurung #hariyalisansar
Hariyali Sansar Presents:-
Dadai Shirish
----------------------------------------
🎶 Original Audio Credits:-
♪ Song:- Dadai Shirish
♪ Vocal:- Birahi Karki and Devi Gharti
♪ Lyrics:- Surya Khadka
♪ Music:- Bal Ram Karki
🎶 Live Audio Credits:-
♪ Song:- Dadai Shirish
♪ Vocal:-
Shila Ale
Chij Gurung
Dipa lamichhane Magar
Pabitra Gharti Magar
Ratimaya Khadaka
Bipin Rasaily
Prabhuraj pandey
♪Madal:-
Amar Roka
Krishna Sunar
♪Sarangi:-
Sagar Gandharwa
♪Basuri:-
Mohan Bishwakarma
♪Keybord:-
Mohan KC
♪Recordist:-
Akash Nepali
♪Recording Studio:-
Aalap recording
--------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:- DB Karki
🎬 Cinematographer:- Tarakanta BK & padam luwagun
🎬 Editor:- Bishnu Sharma
© Hariyali Sansar, 2021
All Rights Reserved
-----------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/DBKarkiAalap
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
जहा चिज त्या उत्कृष्ट दाेहाेरी हुन्छ राम्राे यति केहि हुने भयाे नि चिज + सिला दुबैलाई धन्यवाद अनि सबै हाेल टिम शुभकामना♥️♥️♥️
Beautiful picture and sweet song thank you so manchhe
हिजोआज मलाई के भयो के खोइ चिज गुरुङको तस्बिर मात्रै देख्नुसाथ हेर्नु मन लागि हल्छ। पक्कै कुनै न कुनै टिपिकल गाउँले ठट्टौली शब्द आउनेछ भन्ने लाग्छ। आजको दोहोरीमा पनि रमाइलो भयो।
धेरै धेरै धन्यवाद हजुर ।निरन्तर मायाको अपेक्षा छ ।
मलाई पनि उहीँ हो ।
Nice
@@umeshshrestha5805Bjf .
MkjgdI
My hv xxx zzmll
@@hariyalisansar6808
Mmkhgsswnnk
रमाइलो दोहोरीको लागि सम्पुर्ण टिमलाई धेरै धन्यवाद । सँधै सिरियस भएर गाउने चिज सरले हाँसेर गाउन थाल्नु भएछ ।खुसि लाग्यो मुस्कानलाई निरन्तरता दिदै गाउनुहोला।धन्यवाद
धेरै धेरै धन्यवाद हजुर न्यानो सामिप्यताको लागी
दुवै जना गायक तथा गायिकाको शब्द चयन र स्वर एकदम उत्कृष्ट तथा दमदार छ ।
चिज मन पर्ने गायक हो त र आजकल शुशिलाको जस्तो अलि कसो कसो सुनियाछ😡😡😡😡😡😤
आहा नि कति मिठो दोहोरी हो केहि होला जस्तो छ है लन्ठु को बाउलाई 🙏🙏🙏👍️👍️
आहा सिला दिदी र चिज भाइ को सुमधुर सोरमा आनन्द लिदैछु
धन्यवाद हजुर माया गरिरहनु होला
@@hariyalisansar6808 ppp
आज भने चीज जी ले जोडी भेटेकै हो, उत्तम छ ।
चीज गुरुङ लोकगीतको भोलिको सम्राट हो!
बदाई छ अर्गज गाहि का सिला दि र चिज भाईलाई सम्मान
धन्यवाद माया गरिरहनुहोला ।
Wow
धेरै धेरै राम्रो लागाे बधाई छ दुबै जनालाई
सिला अालेको स्वोरलाई चैं मान्नुपर्छ 28बर्षा पहिलापनी यस्तै तिखो स्वोर थियो अैलेपनी उस्तै छ पेशा अनुसार गलाले साथ देको छ सिला अालेलाई धेरै मिठो सब्दको खानी हुनुहुन्छ धेरै धेरै धन्नेबाद छ सिलालाई।।
अबको रेशम निर्दोष सङ्गको दोहोरी छ । आशा छ हजुरलाइ पक्कै मन पर्ने छ ।
शिला आले सदाबहार उस्तै तर आज चिज गुरुङ सारै राम्रो देखिएका छन मोटाएर होकि फेसिएल गरेर हो?
हेहेहे धन्यवाद ह्जुर
बधाई छ गायिका शिला अाले दिदी र गायक चिज गुरूङ्ग दुबै जनालाई । दाेहाेरि सुन्दै धेरै हाँसीहाँसी डिउटकाे समय बितायियाे । कुबेत बाट
धेरै धेरै धन्यवाद हजुर ।माया गरिरहनु होला ।
You in, Xz
बदाई छ दादा दि जुलाई राम्रो छ
@@hariyalisansar6808 ?
dherai ramro lago hjr haruko parstuti night duty hjrharuko git herera gayo saudi arab bata 😊😊
नमस्कार सबै सबैमा ।सदाको बसाइमा जस्तै आज पनि ख्यातीप्राप्त कलाकारहरुको साथमा आइपुगेका छौँ ।कस्तो लाग्छ सुनेर प्रतिक्रिया राख्नु हुनेछ भन्ने आशा र अपेक्षा छ।
अब शिला Vs स्याम राना लाई जुधाउनु परेयो👏👏👏👏🙏🙏❤️❤️💖💖
अबस्य पनी
सारै राम्रो दोहोरी गीत।
बबाल दोहोरी सिला आले र चिज सर को जोर दार प्रस्तुति स्यबास मेरो मन पर्ने कलाकार हरु
धन्यवाद ह्जुर
@@hariyalisansar6808 @@@
चिज लाई सलाम शिला जी लाई नमस्कार
सिला आलेले बुढो भए पनि बाग नै हो भन्ने प्रमाण दिनुभयो चिज बाघको छोरा ड्मरु हुन
दिदीहरु सङ्ग अल्लि अनुसाशित भएर गाएको राम्रो। सुन्न अप्ठ्यारो नलागोस।
अनि दिदिले चही जे गाए पनि हुने?
दोहोरी गायक पुरुष गुरुङ हरुमा चिज गुरुङ्ग जत्ती को ट्यालेन्ट अरु छैनन होला।
आयो है रमाईलो दोहोरी
धन्यवाद हजुर
मीठो दोहरी,।। अग्रिम सुभकामना,सम्पुर्ण टिमलाई।👏👏
eसबैभन्दा राम्राे लाग्याे !!
नेपालको सबै भन्दा राम्रो दोहोरिकि रानी भन्दानि कम हुन्छ शिला आले दिदी र भाइ चिज गुरुङ्गको दोहोरि कस्लाइ मनपर्दैनर
दोहोरीकी रानी शिला आले दिज्यु अनि चिज गुरुङ भाइ को निकै दमदार अत्यन्तै मार्मिक दोहोरी सुनियो निकै रमाईलो भयो,शिला दिदिको त सबै दोहोरी जति सुन्यो तेति सुनौ सुनौं लाग्छ मलाई!!!
न्यानो आत्मियताको लागि धन्यवाद
@@hariyalisansar6808 TV
@@hariyalisansar6808CT., noSo
चीज दाइको हरेक टुक्का मा दम छ
धन्यवाद हजुर
दोहोरी मलाई त मन पर्यो दुबै जनालाई बधाई छ
धन्यवाद हजुर माया गरिरहनु होला
असर परे फेरी मन फेरन।wow. सब्द अनी स्वर Shila jee ko अनी फेरी चिज भाई।super super.
धन्यवाद हजुर
@@hariyalisansar6808 aaaaaaaaaa@aaaaa@@a6
राम्रो गित ।
धेरैमा धेरै रमाइलो र हसिलो गित गिदाउने दुबै कलाकार लाई संझना छ !
Very nice 👍 picture
अचम्मै लाग्छ शिलालाई दारी आको मन पर्ने त्यही भएर होला.....।।। चिज सोल्टीकाे दोहोरी राम्रो लाग्यो।।।
यो हो नि दोहोरि
गितपनि रामो् चुटकापनि मारमिकछ जेहोससिलाआ ले हाँसेकैबहुतैरामो् पुरानिकलसकारदिदिहुन हँसेकैरा मो् बहुतैदिनमा गितसुमियो बधाइछ सबैटिमलाइ
Babal dohori ko jodi wow 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👏👏👏👏👏Qatar bata ma
सारै राम्रो
Wow ati ramailo👍👍👌❤️
चिजले सिलालाई समग्रमा दाेहारि भनेकाे दाेहारि नै हाे सिला एकाेहाेराे भईन
Kati mitho sor k didi
ATI sunder sweets rochak live dohori song Chij Gurung and aale Shila Ko super Jodi ATI mn pariyo romantic songs
Super dohori.....ekdum ramro.
धन्यवाद हजुर
20 barsa pahile Sila Ale Diju ko live program hereko.
Shila Ale Didi Chij bhai subokamna 🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️
चिज गुरुङ्ग भाइ ले फेरि हसायो जस्तो Question उस्तै जवाफ हुन त शिला जि वरिष्ठ हुनु हुन्छ दोहोरी गित मा मजा हो केही फरक पर्दैन 😁😁😁😁😁😁😁😁😁
धेरै धेरै धन्यवाद हजुर ।माया गरिरहनु होला ।
chej best
Chij Bhai ko tukka haru dami xan.
धन्यवाद हजुर
भाग दुई कहिले अाउछ
kadaa 2jnai
धन्यवाद हजुर
धेरै राम्रो । यो जोडीको अन्य भाग पनि सुन्न पाउ
अवस्य पनि हजुर प्रयास रहने छ ।
@@hariyalisansar6808 ..
धेरै राम्रो
Dami cha hai look Dohori brother and sister you to
WoWoW Babaal sathai khatarai dohori chej vai manxa KO nammnai chej ra Dohori thashtai ramro tukha sabda mitho
धेरै धेरै धन्यवाद न्यानो सामिप्यताको लागी
आनन्द आउछ चिज को शब्दमा
Very nice 👍 picture and song
Sorki dhani shila ale _& chij gurung juna rodhi ghara ramailo hunxa
चिज सर ले त सारै हसाउने बधाई छ😀😀
गीत र शब्द धेरै मन छुने तर बध्याबाधक मध्य मादल को आवज सानो हो कि भन्ने मन मा लायो हजुर।। रमाइलो भयो हजुर
धन्यवाद हजुर सल्लाह सुझाबको लागी
चिज गुरुङ भाइ सारै मन पर्ने गायक, बेल्ले होर्छे मु भाइ
धन्यवाद हजुर
अत्यन्तै मनोरञ्जनात्मक दोहोरि। सार्है मन पर्यो 🙏👏
धन्यवाद
Beautiful
aha kati mitho geet safaltako suva kamana all team la love u so much shila baini n chij babu
कडा कडा बिच यक्दमै रमाइलो छ
धेरै राम्रो । गज्जब लाग्यो । यो जोडीको अन्य भागहरु पनि हेर्न पाउ
Ll
हजुर अबस्य प्रयास गर्छौ सर
@@kamalthapa8846 p
@@kamalthapa8846qQ hýàx
@@kamalthapa8846 You
नया पुस्ताको लाइभ दोहोरी को राजा चिज गुरुङ...सवाल जवाफ र मौलिकता ले साच्चिकै मन छुन्छ,,,,सदाबहार गायिका शिला आले❤️❤️❤️❤️
Öohu inlove
अहा कति रमाइलो! भाइ र बैनिको प्रस्तुति , दुबैलाइ बधाइ छ|
धन्यवाद ह्जुर
चीज गरूग्ग दोहोरी जता छ ऊतै सून्दैछू
दोहोरिमा जहाँ शिला दिदी र चिज भाइ उहि रमाइलो
धन्यवाद हजुर
दोहोरी धेरै खतरा छ
धन्यवाद हजुर
मीठो दोहोरी
सबै टीमहरुलाई धेरै सम्झना ❤❤❤
धेरै नै मजा आयो। हाँस्दा हाँस्दा हाँस्दा ......
Thanks of both
धेरै धेरै धन्यवाद
Sila aale sis ta jhan ramri vaixin ta baaa
Chij gurung is the Best, and shila too best.
Koda koda porexa sarai hasayo suvakamanaxa sampurna team lai 🌹🌹🙏🙏
धन्यवाद हजुर ।माया गरिरहनु होला ।
Eh cheej bro ali kadaipo gyo hou aaune thauma aalo x 3,4 Ota
Thank you so much for you
Chij is great
Excellent mr chij
Lovely vocal sila ale didi ko
Ati Ramailo Dohoori aaja Salam xa
धन्यवाद हजुर
chij Gurung and sila aale ko dohori heri rau jasto lagi rahanx
chij...
धन्यवाद
Wow so good dohori
Dherai ramro lagyo
धन्यवाद
🌹🙏🏻😃👍❤
❤❤❤❤
Chij bhai ko dohori. Herna lai aaye mata
स्वागत छ हजुरलाइ
Dami x dohori dubaijana
So very nice Song 👌💃🏼🕺❤️💚💜🧡💛
My best dohori singer Mr.Chij Gurung 🙏
Hi. Very nice 👍 song
nice songs chij brother
शिला आले कडा
Nice
धन्यवाद
चिज गुरुङ दाइ ले कडा दिनु भयो😂😂😂
Wow best of luck both of you…
गज्जाब रामरो दोहरी चीज सर र सिला दीदी को भाग 2 पनी हेरन रहर छ
अवस्य पनि ।धन्यवाद
Music sound kehi kami vako ho ki
Jivan ma paun ke chh hashi khushi nai yeuta maya ho
Shila khattam...
धेरै राम्रो दोहोरी बधाई छ
आहा कति रमाईलो दोहोरी गीत
सफलताको शुभकामना सबै टीमलाई 👍
धेरै धेरै धन्यवाद सर ।
@@hariyalisansar6808 CT ni no
Good
Babal Dami chha
Chij bhai and Sila great songs 👍👍🙏🙏❤️
Wow,love this one. Shila jee and Chij bhai ko dohori chij chha.
धन्यवाद हजुर