आचारसंहिता बिहिन सहकारी भनेको लगाम बिनाको घोडा जस्तै हो । त्यसैले संस्थामा आचारसंहिता बनाऔं
HTML-код
- Опубликовано: 9 окт 2024
- सहकारी संस्थालाई व्यवस्थित बनाउन आचारसंहिता तयार गर्नु पर्छ । संस्थामा अनुसासनहिन अवस्था श्रृजना भएमा सदस्यको बचत जोखिममा पर्दछ । साथै संस्थाले अपेक्षित लक्ष्य प्राप्त गर्न सक्दैन । आचारसंहितामा समावेश गर्नुपर्ने विषयहरु यस भिडियोमा समावेश गरिएको छ ।
Thanks for your information sir 🙏
सहि कुरो भन्नु भयो।
good job🙏🙏
Good job sir🙏🙏🙏
धेरै राम्रो
सहकारीलाई प्रभावकारी बनाउन चाहिने र सुदृढीकरण गरि अघि लिन आबश्यक logical कुराहरु के के रहेछन सर केही सुझाव पाउन हजुर
Chandra sir
you can call me for additional tips 9849710474
हाल सहकारी सस्थाले अवलम्बन गरेका नीति विधि तथा परविधिहरु के के हुन सर भिडियो बनाउनु ।
आ ले प मा उल्लेख गर्नुपर्ने महत्वपूर्ण विषयवस्तु समेटिएको एउटा विवरण ।
हाल राष्ट्रिय सहकारीको को अध्यक्ष काे हुन्नुछ ?
राष्ट्रिय सहकारी महासँघकाे वर्तमान अध्यक्ष श्री मिनराज कँडेल हुनुहुन्छ ।
@@cooperativemanagement2604 Thank you