Salutation to both educators on their dedication. Rabina Maharjan, you are young and very much down to the earth. Being incumbent headteacher, you have more opportunities to improve further. Best wishes ! To, Madhav Prasad Adhikari, in the open choice society, it is the parents choice to choose either private of government school. If the government school is convincingly good enough, private schools will decline themselves. It is better to focus on strengthening government school rather than criticizing private.
मुख्य दोष राज्यको विभेदकारी नीतिको कारण हो l सुबिधा तेस्तै तेस्रो दर्जाको यी सम्पूर्ण कुरा सुधार गर्नु पर्छ l मा. बि तहको प्रधानाध्याकको सुबिधा 500 के यो सुबिधा होकी हेपाइ हो?
वा वा यस्तो राम्रो कार्यक्रम पनि प्रसारण गर्छ्न १२ भाइ ले ??
धन्यवाद माइलो भाइ ।।।
शिक्षा सुध्रीयो भने समाज सुधृन्छ अनि कहा गर्ने त राजनीति नेताले❤😂😂
tik tok ma dekhera herna aako
साह्रै उत्कृष्ट शिक्षक शिक्षिका यहाँहरुको योगदान शिक्षा क्षेत्रमा अतलनिय छ। एउटा असल शिक्षक नै राष्ट्रको नायक हो। सलाम छ हजुरलाई।❤
आहा!❤
अत्यन्तै गज्जबको अन्तरवार्ता।🌻☺👏
“शिक्षण पेशा प्रायजसो पेशाहरुको जननी पेशा हो।”
क्या राम्रो
धेरै राम्रो । यस्तो शिक्षक र हेड सर मिस हुने स्कुल नमुना नहुने कुरै भएन। ❤❤
सलाम छ दुबैजना सरलाई❤❤❤❤
साह्रै राम्राे अन्तरवार्ता ❤❤❤❤
आहा के राम्रो उहाँ हरुलाई सलाम छ❤
Wow kasto ramro dada 👍 miss you 💕 dharai dharai Maya x hajor Lai
आहा दुवै नमनका योग्य शिक्षाकर्मीलाई अझ सफलता मिलोस्, तपाई दुवैका विचार र धारणाप्रति पूर्ण सहमति जनाउँछु ।
Very nice 👍👍
वाह रविना म्याडम स्यालुट छ हजुरलाई 🎉🎉🎉🎉🎉
Great persons ❤
मलाई धेरै राम्रो लागाे पूरा सुने
शिक्षामा राजनीति गरेपछि अनि शिक्षक नै पार्टिको कार्यकर्ता बलात्कारि भए पछि शिक्षकको सम्मान घटेको हो
Salutation to both educators on their dedication.
Rabina Maharjan, you are young and very much down to the earth. Being incumbent headteacher, you have more opportunities to improve further. Best wishes !
To, Madhav Prasad Adhikari, in the open choice society, it is the parents choice to choose either private of government school. If the government school is convincingly good enough, private schools will decline themselves. It is better to focus on strengthening government school rather than criticizing private.
Thank you sir for your beautiful comment!
Very encouraging and interesting interview. A lot of learning ❤😊
धेरै राम्रो
vary good sir
दुबैजना बिचार निकटम रहेछ।
Thank you Ratan ji for selection of respected teachers !!
मुख्य दोष राज्यको विभेदकारी नीतिको कारण हो l सुबिधा तेस्तै तेस्रो दर्जाको यी सम्पूर्ण कुरा सुधार गर्नु पर्छ l मा. बि तहको प्रधानाध्याकको सुबिधा 500 के यो सुबिधा होकी हेपाइ हो?
Thanks a lot Galaxy Tv for such an eyecatching show😍😍
This lady is talented though
Wow❤mam
आहा गहकिला भनाइ
wow❤
❤❤❤❤
❤ राम्रो
Wah! inspiration 💗💋
🙏🙏❤️❤️❤️❤️
🙏🙏🙏
80percent Teacherhru politics grxan afno afnopartyko nauma different unionko namma......👎👎👎👎
Gahakila sabda
नीकै गहकिला भनाइ
सरको किताबको नाम के थियो र कहाँ पाईन्छ, जानकारी पाउन पाए हुन्थ्यो।
Sarai chitta bujyo 2goruko kura sunera
🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
👍👍👍
❤❤