Perfect, excellent!! यो तार्किक मात्र हैन, श्रृङ्खलाबद्ध, कथानक, specific प्रश्तुती। एकअर्का प्रती भने कडा टक्कर पनि। keep it up!! उत्कृष्ट गाएकी, बौद्धिक कलाकारद्वय, सम्मान।
शब्द शब्दमा लचकता,मिठास अनि मधुर्यताले भरिएका शब्दहरू पस्केर कर्णप्रिय स्वरमा सारगर्वित प्रस्तुतिको लागि अस्मित बहिनी र सितल भाइ दुबैलाई हार्दिक वधाई अनि शुभकामन। यस्तै यस्तै मन मस्तिष्क छुने गीतहरू सुन्न पाई रहूं।
अति राम्रो स्वर शब्द अति नै उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्नु भएको दुवै जना कलाकार हरु लाई स्वर मा स्वर मिलाई गीत प्रस्तुत गर्नु भएको सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना
Dhanyavad a,s, dhanyavad a,s, dhanyavad a,s, dhanyavad a,s, dhanyavad dhanyavad dhanyavad dhanyavad,
अति सुन्दर प्रस्तुति दुवैजनालाई उज्ज्वल भविष्यको लाखौंलाख शुभकामना
आहा मलाई अतिनै मन पर्ने अस्मिता मुसि अनि शितल जिको प्रस्तुती सारै दामी लाग्यो ।
Asmita ko dohori aati man parx 🥰🥰
Beautifull Song Singing well done both of you Shital Grg and Asmita Dallakoti
धेरै नै मर्म स्पर्शि सब्द सयद यो गित मा जस्तै जिवान मा भोग्ने हरु लाई कस्तो भयो होला ... ? अति नै सुन्दर मिठास पनि
अत्ति मार्मिक परस्तुती बधाई छ सबै सबै लाई ♥️♥️♥️♥️♥️
Wow kati ramro live ho jati suneni sunirau lagne sital sir & Asmita ji ko
दुबै जना लाइ हिर्दय देखि नै नमन गरे। मिठो दोहोरी को लागि
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️अनि सम्पूर्ण म नमस्ते है
Sital dai is king vai ko support xa but dohori ta sunna man ta lagdaina dai ko chai sunchhu ❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Shital gurung sir ko sabda dherai mathi ko lag6, all the best both of you♥♥
Ma pani asmita d.c ko fan ho mitho swarko lagi dherai dherai dhanyabad xa
Perfect, excellent!! यो तार्किक मात्र हैन, श्रृङ्खलाबद्ध, कथानक, specific प्रश्तुती। एकअर्का प्रती भने कडा टक्कर पनि। keep it up!! उत्कृष्ट गाएकी, बौद्धिक कलाकारद्वय, सम्मान।
F xu bahira b e b😅bela
Wowo beautiful song sweet voice shital brother and Asmita sister you to lai congratulations ❤️
meetho sabd chayen le marmik geet pani kati ramailo .... ! Shittal/ Asmita best of luck & Thanks
शब्द शब्दमा लचकता,मिठास अनि मधुर्यताले भरिएका शब्दहरू पस्केर कर्णप्रिय स्वरमा सारगर्वित प्रस्तुतिको लागि अस्मित बहिनी र सितल भाइ दुबैलाई हार्दिक वधाई अनि शुभकामन। यस्तै यस्तै मन मस्तिष्क छुने गीतहरू सुन्न पाई रहूं।
Wow very nice song my fvr singer Shital best of luck God bless both ❤❤👌👌👍👍
I am Ethiopian I Love Nepali music
अहाँ कस्तो संधारब मिल्यो यो गीत अहिले को संधारभबम सितल भाई र अस्मिता बैनीले यो गीतलाई नांयाँ दिएर गाउनु भयो ।
धेरै राम्रो शितल र असमिता नानू उज्जल भविष्यको शुभकामना
Congratulation to both Asmita and Sital for singing heart touching song. ❤❤❤
धन्यवाद शितल र अस्मिता बहिनी भाइ लाई
Very very nice song
यो गीत नै अति मिठेा छ भाई शितल र बहिनि अस्मिता को स्वार मा सुन्नु पाइयो स्याबास भाई र बहिनि अनि सबै कलाकार लाई UK बाट मेरो शुभकामना छ ।
एम 43
Wow very nice dohori 👌👌👌👌💯
So nice hjr
अाहा शितल भाइ र अस्मिता बहिनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,असाध्यै मार्मिक छ,यस्तै ,यस्तै गित सुन्दा मन छुन्छ ,दुवै जनालाई सफलताको शुभकामना छ ।सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ 🙋♂️🙋♂️🙋♂️
Sital KO Milne sathi ta chij gurung ta holani
धैरै असल छ,बधाइ छ।भाइ,बैनि।
अति राम्रो स्वाेर सब्द हरु
धेरै राम्रो दोहोरी हजुर दुई जना लाई धन्यवाद 😢😢😢😢
मेरो जीवन् मा मिल खाने गिटी गाउँ नु भयो दुबै जना लाई बधाई 🎉🎉🙏🙏
अति राम्रो स्वर शब्द अति नै उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्नु भएको दुवै जना कलाकार हरु लाई स्वर मा स्वर मिलाई गीत प्रस्तुत गर्नु भएको सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना
Good
Wowowo super❤️q❤️❤️❤️👌👌👌
Malai sab vanda man parne song and singer 👏👏👏👏😘😘♥️♥️
मिठो छ गीत रचना ,बेड्वाल बधाई सम्पुर्ण मा
Wow very nice dubai janaly
राम्रो ❤❤❤
Very nice song
Heart touching
❤❤❤❤❤
Sital gi ko kasto dami sabdahsru
परफ़ेक्ट संग.
शीताल गुरूङ र चिज गुरूङ एउटै जिलला को असमिता डि सी लाई पनि आफनै जिलला को बना कसतो होला हाई
Awasome I have no words
lovely मन छोयो मेरो
Good luck
Veri Good Jodi ❤❤❤❤🎉🎉🎉
Dherai man paryo nice
Nice
Sunder prastuti
Dubai Bhai Baini lai shuvakamana
wow
Dharai ramro xa yo timlai think you
Excellent songs both of you ❤ 👌
nice song
Excellent!!
I like this song.... Bro &sis.
So cool love you hole team lai
nice song!❤
दोहोरी हेरेर विगत बल्झ्यो।बहुत मीठो।❤❤
very nice dohori
Wahh शब्द ।।।
nice song samman x sabaima
sital gurung asmita vanda dherai pahilako gayak ho uhako nam agadi hunuparxa ra raju pariyar paxi swor ko badshaha ho sital ji
nice song ❤️❤️
Emotional
Y e
So very nice
Kahile hola sagar Gurung ra asmita ko sunnu Pauneho
मर्म स्पर्श दोहोरी ❤️❣️
Asmita bunu ko Muskan kataa harayo? Very nice song❤subha Kamana both of you ❤🥰😍👌🏻🙏🏻👍🏻
The woman sounds like Chinese
👌👌👌🌷🌷🌷👌👌👌♥️♥️♥️👌👌👌💕💕💕
Not My Answer . Love Me ❤️❤️❤️❤️❤️ .
धेरै राम्रो छ तर अस्मिता सि. अली चिज गुरुङ सित जस्तो मुस्कान त छैन किन होला ......
किन भने माया छुट्लाभनेको दुख लईन छनि साथी
@@yogprasadgurung6557 ļ9oo9
@@yogprasadgurung6557 q
Kathaa le holani.
बिछोडको पिडामा कहाँबटा आउँछ मुस्कन ब्रो
Badhaichhaashmitadckatimithogitshunaonubhay
धन्यवाद सितल र अस्मिता बहिनी भाइ लाई
Very nice song
❤❤❤❤❤
Dherai ramro Geet gaini bhayo asmita ra sital bhai le🙏🙏👍
रमाइलो गित
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤
अस्मिता बैनि जत्तिकै शितल भाइमा पनि सिरीयसपना आईदिएकाे भए सुनमा सुगन्ध हुने थियाे ।