कालापानी को बिषयमा राजा महेन्द्र र भारतका नेहरु बिच यस्तो समझदारी थियो || Hot Seat - 2077 - 02 - 01

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • For more, visit imagekhabar.com
    Our Facebook Page: / imagekhabar.com.np
    Our Twitter Page: / imagekhabar
    Our instagram Account : / imagekhabar

Комментарии • 302

  • @Deependrastha
    @Deependrastha 4 года назад +1

    अति नै राम्राे अन्तरबार्ता

  • @ranjitnapali9951
    @ranjitnapali9951 4 года назад +1

    ईतिहास साचि छ नमन🙏🙏 छ विश्वबन्दु थापा मान्य ज्यु लाई

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 года назад +3

    सलाम छ थापा काजिलाइ

  • @k.padhikari9917
    @k.padhikari9917 4 года назад +4

    भारतको हेपाहा प्रबृत्ति चाहि उहि जमाना देखि नै चलेको रहेछ भन्ने प्रष्टै भयो । यस हिसाब ले भारतको कुनै पनि हालतमा बिश्वास गर्नै नहुने रहेछ भन्ने प्रष्टै भयो । निउं नखोज्ने तर बिश्वास पनि नगर्ने र चनाखो भएर काम निकाल्नु नै उचित र बुद्धिमानि हुने देखिन्छ । जगदिश सर हजुरलाइ धेरै धेरै धन्यवाद छ

  • @sandeshsharma1919
    @sandeshsharma1919 4 года назад +1

    नेपालकाे जिउँदो ईतिहासलाई सुन्न पाउँदा खुसि लाग्याे।

  • @shivabastola1367
    @shivabastola1367 4 года назад +1

    हाम्रा पत्रकार साथिहरूले धेरै कुरा सिक्नु जरूरि छ

  • @krishnabhujel541
    @krishnabhujel541 4 года назад +8

    उमेर र योग्यताको तुलना हुनैसक्दैन थापा र यो पत्रकारको तर बसेको पोजिसन हेरौ । फेरि प्रश्न सोध्ने शैली धमला शैली । मलाई चाहिँ यसको तरिका मन परेन । धेरै कुरा भनाउन सकिन्छ यस्ता जिउँदो इतिहासबाट ।

  • @nayanstha3059
    @nayanstha3059 4 года назад +1

    जिउदो ईतिहास लाई कोटी कोटी सलाम, जयनेपाल,नेहरु जी ले राजालाई लेख्नुभएको चिट्ठी को बारेमा जान्ने सारै ईच्छा छ हजुर। ऐले होला कि नहोला? कि हराई कसो? त्यो चिट्ठी ऐले सम्म सुरक्षित भय त नेपाली को प्रमाण दरो होला नि हजुर।

  • @shishirrajadhikari3944
    @shishirrajadhikari3944 4 года назад +7

    सही लाग्यो। स्वच्छ मन भएका सच्चा legend. Solute छ Sir तपाईंलाई।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 года назад +3

    जगदीश सर हाम्रो ईतिहासकार बरिस्ठ अभिभावक सबैलाई यसरी नै सबैलाई अन्तरबार्ता सबै क्षेत्रमै लिनुपर्ने अनिवार्य छ राजनीतिक क्षेत्र सिमानाका बिज्ञान लगायतको करोडौंको क्षेत्रमै अनुभवी अहिलेका युगान्तकारी यो समयमा अमुल्य साँच्चिकै प्रमाण सहि र स्पष्ट छर्लङ्ग हुन्छ जगदीश सर हजुरले नेपाल र नेपालीको लागि अत्यन्तै बिशेष राम्रो काम गर्नु भएको छ करोडौंको नमन छ

  • @tukarampant7929
    @tukarampant7929 4 года назад +1

    धेरै सारगर्भित विचार लाग्याे ।अहिलेका घरमुली हरूले याे अन्तरवार्ता हेर्नुपर्छ र मनन गर्नु पर्छ।कसरी अहिलेकाे समस्या समाधान गर्ने,उहाँ बाट सिक्न सकिन्छ।

  • @shreyaskarpoudel2088
    @shreyaskarpoudel2088 4 года назад

    Mahasaya Shri Biswobandhu Thapajiuma kotikoti NAMAN TAKRYAUCHHU. HAJURLE YO umerma pani DESHKO HEET HUNE AITihasik tathya jiundoitihaas bhaera bhanidinu bhaekale Hamilai hamro Deshko barema bujna dherai madat pugeko chha. Jae Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KhusiLimbu
    @KhusiLimbu 4 года назад +5

    Thank you so much ImageKhabar and Jagdish ji for bring him to us.

  • @ramgtimilsina498
    @ramgtimilsina498 4 года назад

    राम्रो लाग्यो ।खरेलजी ले इतिहास पढ्ने अवसर दिनुभयो ।हामीले यो भनाइ बाट धेरै ज्ञान पाएको भान भएको छ।धन्यवाद दुबै जनालाई ।

  • @binodcharanraya8364
    @binodcharanraya8364 4 года назад

    हैट ॰॰यस्तो रहेछ!! धन्यवाद दुबै महोदयलाई!!

  • @mohanchand2417
    @mohanchand2417 4 года назад +1

    पत्रकार ज्यु हजुर सङ्ग राम्रो अनुशासन रहेछ। राजालाई हजुर भनेर बोल्नु भयो मलाई ज्यादै खुशी लागो। अरु कुनै पनि पत्रकारहरुले राजा या राजसंस्थालाई सम्मान गरेर बोल्दैनन् । नेता त मनपरि गर्ने कुकुर हुन। यी नालायक नेताहरू लाई मात्र राजा नचाइएको हो।

  • @sshrestha337
    @sshrestha337 4 года назад +6

    Jadgish kharel ji tapaile wuha ok interview pheri pani chhadai linos milchha bhane just for your country history etc so lovely interview loved it

  • @govindabastola3992
    @govindabastola3992 4 года назад

    भारतको गुलाम रै छ।

  • @prabhathamal667
    @prabhathamal667 4 года назад +10

    King mahendra is real herooo..

    • @Factsraven
      @Factsraven 4 года назад

      Xye Leyx nepal would be part of india if there was no king mahendra. Desh bechuwa? Read and research.

  • @maheshthk3730
    @maheshthk3730 4 года назад

    साधुबाद !!

  • @bedkhatiwada611
    @bedkhatiwada611 4 года назад

    जिउदा इतिहास !!!!! राम्रो अन्तर्वार्ता

  • @sammoratshah4820
    @sammoratshah4820 4 года назад +3

    such a respect to leaving legend n honur to hear from ..ex home minister..this types of story should be shared to younger genration so that the can stood by the motherland when neeeded,,,jai nepal,,salute to our mother nepal

    • @ratnarakingdichitbhatta302
      @ratnarakingdichitbhatta302 4 года назад

      93 barsiy birdha sang rajnaitik kuro sodhane hoyin ptrkar Ji smaran kamjor vaiskeko huncha. biso bandhu Ji layi mero sa saman salute cha

  • @tej752
    @tej752 4 года назад +2

    Thanks for Respect the old man ...Jay Greater Nepal.

  • @nabinrana408
    @nabinrana408 4 года назад

    यो समस्या विगतका सरकारले ल्याएको भन्ने कुरा सही हो र त्यो सत्यको अर्को पाटो यो हो की अहिले सरकारमा रहेका हरुले त्यसबेला सरकार बाहिर बसेर यो समस्या आयात गर्न मदत गरेका हुन् । त्यै भएर यिनीहरुबाट यो समस्या समाधान हुन्छ भनेर आशा राख्नु अर्को बेकुफी हुनेछ ।

  • @indragurung5561
    @indragurung5561 4 года назад

    विश्वबन्धु जीका कुरा सहि लाग्याे। हाम्राे देश दुई ढुंगा वीचकाे तरुल हाे। याे देशकाे विकास र सम्वृद्दी गर्ने हाे भने नेपालका नेताहरुले दुवै देशसंग राम्रो संबन्ध राख्दै अाफ्नाे देशकाे विकासकाे लागि बाेक्राे फ्यांकि रस खाना सक्ने क्षमताकाे उपयाेग गर्न सक्नुपर्छ । जबसम्म यस्ताे विवेकशील र क्षमतनवान नेताहरुकाे उत्पति हुदैन तबसम्म नेपालकाे विकास र सम्वृद्दी असम्भव छैन।

  • @yogendrashahi9213
    @yogendrashahi9213 4 года назад +3

    अत्यन्त महत्वपूर्ण जो कोहीले ध्यान दिएर हेरिनु पर्ने अन्तर्वार्ता।

  • @KhusiLimbu
    @KhusiLimbu 4 года назад +35

    राम्रो अति राम्रो । तर जगदिश जीले एक जना ९२ बर्षको मान्छे र २२ बर्षको मान्छेलाई एउटै तरिकाले प्रश्न नसोध्नुहोला उप्रान्त । केही सम्झिने, स्मरणहरु जम्मा गरेर बोल्नमा र प्रश्नमा केन्द्रित भएर उत्तर दिन उहाँलाई समय लाग्छ भन्ने बुझिदिनुहोला । अनि जगदिश जीले अहिलेका समयमा टेकेर भन्दा पनि उसखेरको नेपाल, अर्थात राजा महेन्द्र र त्यो पूर्वको नेपाल र स्थिति सम्झेर प्रश्नहरु गर्नुपर्दथ्यो ।

    • @tikarammulicha6976
      @tikarammulicha6976 4 года назад

      खरेल जि त सम्ह नागा नाछे मैदान नै,,,

    • @deepakraut4688
      @deepakraut4688 4 года назад

      Ubu

    • @sudeepsudeep8431
      @sudeepsudeep8431 4 года назад +5

      आफ्नाे एजेन्डा अनुसार काे बाकस भित्र राख्ने हिसाबले यति दिग्गज, अनुभवी र पाका मानिसलाई प्रश्न साेध्ने तरिका भएन। पटक पटक कृष्ण काे हाे भनेर साेधेकाे मा पत्रकारकाे कमजाेरि देखिन्छ। थापा ज्यु बाट अझै मार्मिक कुराहरू निस्कनै लाग्का बेला ब्रेक लगाउने काम भएकाे छ, त्याे राम्राे भएन। एक सेलिब्रेटेट बृटिस पत्रकारकाे पुटिन संग काे अन्तरवार्ता हेरेर केही सिके हुन्थ्याे।

  • @anupdhakal27
    @anupdhakal27 4 года назад +4

    So clear and cute word by sir GREAT RESPECT

  • @shresthapushpakumar496
    @shresthapushpakumar496 4 года назад

    जिन्दगीको यो उत्तरार्ध मा पनि यो जोश स्मरण क्षमता शब्द सम्योजन बडा घत् लाग्यो नाम सुनेको थिए आज अन्तरवार्ता हेर्ने अवसर दिलाईदिनु भएकोमा जगदीश जीलाई हार्दिक आभार

  • @sunitanapit9576
    @sunitanapit9576 4 года назад +1

    Very diplomatic answer. Even at this age he answered in such a deplomatic answers. One deplomatic answer I understand is Democratic Leaders spent criticising Panchayat System for a such a long time equals to whole lifetimes of Panchayat System. 27 years Panchayat life= 32 years of Democracy, improvement in Nation is only inference of India over Nepal's management and lack of gargeanship of Nepal.

  • @rabindrasubba2131
    @rabindrasubba2131 4 года назад +1

    बाबै को यादगार कमजोर भो नि आबो !!! तर धेरै कुरा चै सत्य नै होला !!!

  • @AshishShresthabrt
    @AshishShresthabrt 4 года назад +5

    he is real yet diplomatic at same time....

  • @amritbaniya4862
    @amritbaniya4862 4 года назад +2

    अति बिशिस्ट व्यक्ति अनि बिशिस्ट अन्तर्वार्ता

  • @bornfree3110
    @bornfree3110 4 года назад +1

    Great man .salute for courage to speak the truth.

  • @mukundaghimire3004
    @mukundaghimire3004 4 года назад +9

    Historical. Kharel should improve his understanding, knowledge and protocol.

  • @zakirhaque9966
    @zakirhaque9966 4 года назад

    Thank u.

  • @suryamanibhetwal2834
    @suryamanibhetwal2834 4 года назад

    बहस राम्रो लाग्यो

  • @upendrabajracharya2041
    @upendrabajracharya2041 4 года назад +1

    यल्ले राम्रो शीत कुरै बुझेन जस्तो लाग्यो बुदो भयर होला। बुदो भयर तमासा हेर्ने भयछ।

    • @rajendrahada2399
      @rajendrahada2399 4 года назад

      It seems you did not understand his (BBT) view on the political situation during that time. You have to go back to historical time to understand the situation, That is the reason you did not understand the his view.

  • @ohhmychickenpizzahub5894
    @ohhmychickenpizzahub5894 4 года назад

    Hajurbuwa lai bhuee swori pranam Karya dakshyata ta hajur ko interview bata nai pramanit vayo. Uu bela hajur haru jasto lato desh ko gaado tanderi le nai garda aja yo awastha ma pugyo. Yesko lagi hajur lai dherai dherai dhanyawaad.

  • @my3952x
    @my3952x 4 года назад +6

    Jadagish Kharel has not yet matured enough as an interviewer to do justice to the immense wealth of experience that Biswobandu Thapa is trying to share with us. Listening to Thapa is a pleasure as he narrates golden titbits relating to the political situation and important and sundry events that occurred during the Pachayati Period. We would have gained more from him had the interviewer not interrupted him regularly with irritating re-questioning instead of realizing that Thapa was indeed answering the questions posed but in a more roundabout manner since he probably feels the need to take account of the enormous amount of political experience he has amassed in his long life. He exemplifies the wisdom that accrues through worldly experience.

  • @balirajmalla3689
    @balirajmalla3689 4 года назад

    Great work tq

  • @dogapart4701
    @dogapart4701 4 года назад

    जिउँदो ईतिहास।

  • @OjarajLohani
    @OjarajLohani 4 года назад +10

    सामान्य अवस्थामा वुझ्न नसकिने वुझे पछि काफीहुने वा यस्तो पो नेता

  • @birendrathapa3757
    @birendrathapa3757 4 года назад

    यी सबै डाका मिलेर मोज गरेकोले

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 4 года назад

    चेतना भया !!!
    धर्म: सनातन, हाम्रो संस्कृति तथा संस्कार, स्वाभिमानी नेपाली र राजसंस्था रहे मात्र नेपाल अजर-अमर रहनेछ !!!
    🇳🇵जय नेपाल !!!

    • @rameshsunuwar7757
      @rameshsunuwar7757 4 года назад

      राजसंस्था ले नै कालापानी समस्या निम्त्यायो ।

    • @kesharkhadkapunwar2029
      @kesharkhadkapunwar2029 4 года назад

      @@rameshsunuwar7757 यहाँ लाई अरु कुरा पनि भन्नु छ कि ?

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 4 года назад +1

    I great respect you sir

  • @rajkarkirj1649
    @rajkarkirj1649 4 года назад

    हजुरबा का कुरा मा धेरै थोक लुकेको छ, भारत र नेपाल दुइटै ले इतिहास बुझ्न जरुरी देखियो र मेरो विचार मा यसको समाधान भनेको कालापानी मा नेपाल भारत दुइटै देश का ससस्त्र बस्नु पर्छ । चाइना फ्याक्टर ले गर्दा भारत पछि हट्दैन, नेपाल ले खेद्न सक्दैन जनता हरु भावुक भर मात्रै पनि हुँदैन , बेकार मा नेता लाई हेरो मात्रै बनाउँछ

  • @sudipjungruchal8505
    @sudipjungruchal8505 4 года назад +1

    Living legend BB THAPA SIR

  • @surendrashrestha3901
    @surendrashrestha3901 4 года назад +2

    i would like thank you sir your good information and giving us good idea to save our nation.everyone must consider this idea and moveforward.

  • @ramrajsubedi1874
    @ramrajsubedi1874 4 года назад +5

    महत्त्वपूर्ण अन्तरबार्ता । तर खरेलजीको सोधाई र हाउभाउ भने जिम्मुबाल बाजेको जस्तो भयो । सुधार गर्दै जानुहोला ।

  • @sandipacharya9708
    @sandipacharya9708 4 года назад

    Hats up sir

  • @harisingh7336
    @harisingh7336 4 года назад

    Sahi kura vannu vayo tha vayeko kura vannu vayo

  • @ramuchau5242
    @ramuchau5242 4 года назад +3

    plz sir one more interview and This time for at list 4hour and u can telecast in 4 episode because he is our tresure ...we can know more more more things ...plz soon and there is no time

  • @deepakthapa490
    @deepakthapa490 4 года назад +3

    नेपाली भिष्म पितामह!

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 4 года назад

    यहि शैलीका पन्चायती नेता र राजाको स्वार्थका कारणले नै हो यो देश र नेपाली जनताले दु:ख पाएका हुन!!

  • @keshabkaflay9075
    @keshabkaflay9075 4 года назад +5

    Very deep! A research topic for a prospective PhD student of History! No matter what anybody says-the ex-home minister made sense to me! there is no way other than what he says. But who is there to listen?

    • @kapil4417037
      @kapil4417037 4 года назад

      please some one find that letter.

  • @bishnusharma033
    @bishnusharma033 4 года назад +5

    यस्ता पनि पुर्ब गृहमन्त्री मन्त्री रे जस्लाइ आफ्नो देशको सिमा नै थाहा थिएन रे !!!

    • @santoshchand8149
      @santoshchand8149 4 года назад

      हो यस्तो बुढाले के गृह चलाको होला अच्चम लाग्दो

    • @hangsaaleem3004
      @hangsaaleem3004 4 года назад

      babai ko kura maa rahasya lukeko pauxu gajab lagyo...

    • @rajendrahada2399
      @rajendrahada2399 4 года назад

      Do you know how many threads are in a Janai (a sacred thread being used by Brahamins after their adulthood)?. If you need to count now, then you did not understand his answer at all and you will never understand it.

  • @fardipkhatri8948
    @fardipkhatri8948 4 года назад +1

    वास्तविकता हामीले देखेको भन्दाफरक भन्नुभयो धन्यवाद उद्देश्य चाहिँ एउटैनेपाललाई दबाउने भारतको नीतिमुलमन्त्र एउटैमात्र हामी नेपाललाई कसरी बलियो बनाउनेयो कुरालाई जोड दिनु हो

  • @narabahadurgurung1297
    @narabahadurgurung1297 4 года назад

    Ramro kura haru thaha payem

  • @bishaladhikari3654
    @bishaladhikari3654 4 года назад

    Nice interview, It makes me feel proud in such age he talk so well that generate pleasant vibes and fulfill our expectations and the questions that are asked thanks I respect you too dear Journalist (sir) nd please fulfill his wish very soon

  • @bhabibhandari751
    @bhabibhandari751 4 года назад

    सासकले जे गरे रास्ट्र र राष्टियताका लागि गरे , यो त नेपाल लगायत सबै छिमेकीकालागि भारत हाऊ गुजि बनेको हो,

  • @jayashankarmaharjan1517
    @jayashankarmaharjan1517 4 года назад

    भयाे भयाे । आग्रा र गाग्रााकाे कुरा हैट ।

  • @binod07832
    @binod07832 4 года назад

    respect for bishow bandhu thapa....

  • @sharathisharma4071
    @sharathisharma4071 4 года назад

    जे जस्तो भएपनि सहमतिजानैपर्छ।र कानुनीप्रक्रियामाजादाउचितहोला।मेरैगोरूकोबाह्रैटकाभन्नहुदैन।अन्तरराष्टियकानुनमाकेछ।कानुनीपन्नाकेलाऊदाठिकहोला।होभारतकोनियत त किठछैन सबैलेजानेकोकुराहो।

  • @krishnanepal3005
    @krishnanepal3005 4 года назад

    संवाददाता/प्रश्नकर्ताले,आदरणीय नेता विश्ववन्धु थापासंग प्रश्नोत्तर गर्ने प्रक्रिया अलि मिलेन।शाब्दिक मर्यादा कायम भ ए पनि एउटा वृद्ध नेताको स्मरण शक्ति को याद गरेर, जिउँदो इतिहासबाट थेरै कुरा सिक्नु आवश्यकता छ । तर त्यो अभाव खट्केको छ । जे होस् वृद्ध नेताको स्मरण शक्ति मान्नैपर्छ

    थे

  • @dwarikanathdhungel7461
    @dwarikanathdhungel7461 4 года назад +11

    Where are the letter and agreement ?

  • @AAbhayez
    @AAbhayez 4 года назад +1

    🙏विश्वबन्धुजी को भौगोलिक र राजनितिक विश्लेषण तुक्काको विश्लेषण त हुनै सक्दैन! वहाँ संस्कृतिविद डा.सत्यमोहन जोशी पछि नेपालको भूगोल र इतिहासको एक मात्र जिउँदो जाग्दो विश्लेषणकर्ता र राजनितिग्य हो! ९३ वर्षका जेष्ठ नागरिक भए पनि देशको र जनताको लागि खाएको कसम अहिले पनि विर्षेका रहेन्छन्! मेरो विचारमा यो सबै अहिलेका दल र पार्टि भनाउँदाहरुले वि.सं.२०४७ देखि भारतियहरु सँग मिलेर देश वेच्ने अनि नेपालको तात्तकालिन राज संस्थाको इतिहासलाई कालो धब्बा लगाउने षड्यन्त्रमात्र हो जस्तो लाग्यो!🙏

  • @surajbhujel96
    @surajbhujel96 4 года назад +3

    भो भयो नसुन्ने येस्ताका कुरा येस्तै झारेहरुले गर्दा नै हो नेपाल बेचियेको।

  • @anapyakurel6124
    @anapyakurel6124 4 года назад +7

    बुढाले तार्किक कुरा गरेनन जिब्रो चपाई चपाई गरेको कुरा ले निष्कर्ष निस्किदैन । आफु गृहमन्त्री हुदा आफ्नै देशको सिमानाको थाहा नहुने बुढा । ९३ बर्ष पुगि सकेको बुढा आफ्नो देश बच्नु पर्छ भन्ने भावना नै रहेनछ । जिवित हुदा नै मैले बोल्दिनु पर्छ भन्ने रहेनछ ।

    • @kesharkhadkapunwar2029
      @kesharkhadkapunwar2029 4 года назад

      जय होस् ! हार्दिक धन्यवाद ! 🙏🙏🙏
      🇳🇵जय नेपाल !!!

    • @honestjungkarki8686
      @honestjungkarki8686 4 года назад

      यि मित्र तिमि ले यत्रो भिडियो हेर्दा त कुरो एउटा पद के हो चिनेनौ उसले के बुझोस ३३ जिल्ला भएको नेपाल कहा कहा हाम्रो जमिन हो भन्ने सम्म थाह थिएन त्यति बेलाको अबस्था के कस्तो थियो त्यो समयमा हेरौ अहिलेको जस्तो अबस्था थियो मित्र आर्को कुरा अहिलेका जस्ता कचरा नेताले जस्तो ताइनतुइको बेतुकको कुरा गरेर फाइदा हुन्छ त मित्र यथार्थ कुरो पो गर्ने होत मित्र

    • @pradhumnarayamajhi8428
      @pradhumnarayamajhi8428 4 года назад +1

      मित्र बिसोव्बन्धु थापा कहिले नेपालको प्रधानमन्त्री भएका थिए बताइदिनुस् न ?

    • @kesharkhadkapunwar2029
      @kesharkhadkapunwar2029 4 года назад +1

      श्रीमान प्याकुरेल जियु,
      कृपया " प्रधानमन्त्री " भन्ने शब्द सच्याउन अनुरोध गर्द्छु! धन्यवाद !

    • @anapyakurel6124
      @anapyakurel6124 4 года назад

      @@honestjungkarki8686 सामाजिक संजालमा प्रयोग गरीने भाषा आफ्नो मात्रीभाषा नभै सभ्य भाषा प्रयोग गर्नुहोला सुझावको लागि धन्यवाद ।

  • @user-hs4sl4qn1q
    @user-hs4sl4qn1q 4 года назад +13

    येस्ता इमान्दार नेता रैछन् र पो देश बचेको रैछ !!

  • @vikashtamang1991
    @vikashtamang1991 4 года назад

    Nice interview old is gold.

  • @irfanalam3526
    @irfanalam3526 4 года назад

    Jagdish sir plz arrange one more episode to know more about our history and facts..

  • @naturelover2461
    @naturelover2461 4 года назад

    Sarai ramro interview

  • @anilthapa5279
    @anilthapa5279 4 года назад +3

    बेला आउछ भन्दैमा कुरेर बस्न भएन नी ।यो अन्तर्वार्ताले के थाह भयो भन्दा नेपाललाई कालापानी क्षेत्र भारतले तपाईंको हो हामी बस्यौ भनेर चिनाईदिएको रहेछ ?एतिहास मा कालापानी,नालापानीको लडाई नेपालका सत्ताधारीहरूले बिर्सिनू नै भएको रहेछ !China ले little diamond भन्यो नेपाललाई तर हामी कोईलामा हातहाल्दै हिजो देखी आजसम्म Diamond छ भन्ने थाह भो तर खोज्न कम्मरकसेर लागेनौ ,त्यसैले नै छिमेकी मित्र पायौ तर असल धेरै असल नै हामी बनेर असलताको फाईदा उठाएर भारतलाई औला दिदा हाम्रो हातै निल्यो,बिस्तारै सबै अंग निल्न खोज्दै छ ;भो अब त उठौ,बिउझौ The Power of words Or Power of Nation देखाऔ🇳🇵नेपाल लाई नेपाल नै बनाऔ

  • @narayanpradhan2897
    @narayanpradhan2897 4 года назад

    Good anchor.....sir

  • @manjulingdam9996
    @manjulingdam9996 4 года назад +2

    तेसबेलॉको सत्य कुरॉ live सुनं पॉउदॉ खुसिलॉगयो , त्यों चिट्ठि भेटनपॉए हुनेनि ।

  • @dineshprasadshrestha7968
    @dineshprasadshrestha7968 4 года назад

    जवाहरलाल नेहरुले राजा महेन्द्रलाई कालापानीमा भारतीय फाैजी क्याम्प अस्थायी रुपमा राख्न दिन अनुमति मागेर लेखेकाे यस सम्बन्धी चिट्ठीकाे खाेज हुनु पर्याे।

  • @dhanidasshrestha5657
    @dhanidasshrestha5657 4 года назад

    एउटा ९२ वर्षका वुद्धलाई साेध्ने प्रश्न विलकुल ठीक छैन, यसले अरू १० वर्ष पत्रकारिता पढेर अाउन जरूरत छ। धेरै जान्ने भएर फुर्ति लगाएकाे छ याे पत्रुकार।

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 4 года назад +3

    🇳🇵" स्वदेशी बन स्वदेश भन सम्हाल नेपाल !!! " 🇳🇵
    स्वर्गीय श्री५ महाराजाधिराज महेन्द्र वीर बिक्रम शाह देव अजर-अमर रहुन !!!
    जय नेपाल !!!

  • @rajeshunclephotostudio9956
    @rajeshunclephotostudio9956 4 года назад

    अब सोदेसि को पालो।
    AABA SABAI JAGNE HO KE KURA MATRI GARNE HO.
    SIR.
    🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
    जय नेपाल । जय नेपाल। जय नेपाल।
    सोदेसि खाम ।
    सोदेसि लगाम ।
    सोदेसि हेरम।
    यहि हामै माग।
    🇳🇵Kala pani is Nepali land.🇳🇵
    🇮🇳Go Back Indians.🇮🇳

  • @ushashrestha9489
    @ushashrestha9489 4 года назад +3

    To all my dear friend
    The British first set foot on Indian soil on August 24, 1608. Gradually trade began to grow. After that, India was made a colony by the British and ruled completely from 1858 to 1947. In this connection, the British made a map of India and Nepal in 1960. That map has been signed by both countries, and that is the official map. In which it is written that the east bank of Kali (Mahakali) river belongs to Nepal and the west bank belongs to India.
    If this map is requested from the British Government through the Nepalese Embassy, ​​it can be made available by the British. And if provided by the British, the map will be official and the Nepal-India border dispute will be settled. And this map will be a rates proof.
    B.B. Shrestha

    • @wp3349
      @wp3349 4 года назад

      unfortunately , india does not want to accept the facts and truth. This is the problem .

  • @bishnusishir5983
    @bishnusishir5983 4 года назад +3

    अहिलेकै बेलाको नेता जस्तै रैछ यो बा.. उहिबेलाको

    • @kesharkhadkapunwar2029
      @kesharkhadkapunwar2029 4 года назад

      ठिक भन्नुभयो ! हार्दिक धन्यवाद ! 🙏🙏🙏
      🇳🇵जय नेपाल !!!

  • @रमेशराई-ड7र
    @रमेशराई-ड7र 4 года назад

    भारतको नुन खाए पछि बोल्ने येस्तै हो यिनिहरु जस्ता कपुतहरुले गर्दा अहिले यो अवस्था आएको हो !

  • @sunitanapit9576
    @sunitanapit9576 4 года назад

    JAGADISH SIR AND ALL NEPALESE SHOULD THINK AND ACCEPT REALITY AND LIMITATIONS OF THAT TIME. ITS VERY CLEAR THAT THE NEPAL HAS LOOSE THE TERRITORY JUST AND JUST DUE TO BEING VERY LOYAL TO FRIENDSHIP BETWEEN NEPAL AND INDIA DURING HISTORIC TIME AND NOW LOOSING SOVEREIGNTY DUE TO DALLALS AND LAMPASAR BADI NITEE.

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 4 года назад +1

    तत्कालिन भारतीय प्रधानमन्त्री नेहरूले
    राजा महेन्द्रलाई चिठी लेखेर केही समयका
    लागि कालापानीको फराकिलो नेपालको भूभागमा अस्थायी रुपमा सिमा सुरक्षाकालागी शेना राख्ने अनुमति मागेको रहेछन ।
    सोही अनुरूप आज सम्म सो क्षेत्रमा भारतीय
    शेना नेपालको भूभागहरूमा बसी रहनु दुखद
    कुराहो ।
    30 बर्षको पञ्चायती शासनकालमा भारतीय
    सेना हटाउन सकेनन तर 2047 सालको परिवर्तन पछी अहिले 2076 साल सम्म पनी
    भारतले अतिक्रमण गरेको भूभागहरू फिर्ता
    गर्न नसक्नु हाम्रै कमजीरीहो तर अब समय
    आएकोछ हाम्रा अतिक्रमित भूभागहरू फिर्ता
    गर्नुपर्छ ।
    देशको सिमा सुरक्षाकालागी सुरक्षा गस्ती र
    स्थाई रूपमा काँडेतार लगाउनु अत्यावस्यक छ ।

  • @manjulingdam9996
    @manjulingdam9996 4 года назад

    Very interesting talk, amazing memory and ability to discuss in 93 years . Wow,! बहॉले बोलनु भएको हरेक कुरॉहरु सत्य लॉगछ कतै बडॉई चडॉई , बनॉवटि छैन । Thank you very very much for this precious conversation.🙏🏽

  • @nirajregmi4714
    @nirajregmi4714 4 года назад

    नेपाल सरकार ले परराष्ट्र का नीति बनाउदा येस्तो जिबित इतिहास लाई सल्लाह गर्नुपर्ने। तर पार्टीको झोले हरुले महत्त्व बुजेनन।

  • @mahendrashahi2244
    @mahendrashahi2244 4 года назад +2

    King Mahendra is real hero of the country

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 4 года назад

    Thapa's reference of the Nehru's letter to Nepal clearly indicates that Lipuyadhura, Lipu and Kalapani is part of Nepal according to this letter. This letter should be an extra-reason why India needs the voluntary withdrawal of Indian troops from Nepalese territories in that region.

  • @bhaktabdrtamang5805
    @bhaktabdrtamang5805 4 года назад +1

    What we must emphasise on is that at the request of Nehru, King Mahendra allowed India to set up temporary security camp in Kalapani after India lost war against China in 1962. But India takes it for granted and it has encroached the land normally called disputed land or unresolved border issue. In fact according to 1816 Sughauli Treaty the western boundary of Nepal is Mahakali River whose source is at Limpiadhura and frows down through Tinker, Kuti, Gunji , Kalapani all of which are on the eastern side of the Mahakali River.

  • @rm_hechahangchris
    @rm_hechahangchris 4 года назад

    यस्तो गृहमन्त्री नेपाल को थिए छ ,कसरि नेपाल को बिकाश सम्भव थियो , कुम्लेउन बाहेक केहि थाहा छैन -! नेपाल को सिमाना थाहा नुहुने , राप्रपा र कङ्रेशले देश लाई डुबाएको हो ,यस्तो नेताहरू को कारण ले हो

  • @roshanbhandari530
    @roshanbhandari530 4 года назад

    Hait

  • @aashishpant6278
    @aashishpant6278 4 года назад

    Respect

  • @shyamchhetri2781
    @shyamchhetri2781 4 года назад +6

    India is not a neighbouring country of Nepal, it is a bordering country.

  • @pashanglama
    @pashanglama 4 года назад

    Great men salute

  • @hariharjoshi8344
    @hariharjoshi8344 4 года назад

    The interview would be more fruitful if the interviewer just understood how to make a 92 years old man remember old matters and reveal the facts. It is looking like a job interview.

  • @rakeshshahi6852
    @rakeshshahi6852 4 года назад

    तत्कालीन समयमा ईन्डिन क्याम कसरी बस्याे भन्ने मुल प्रस्न हाे । अहिलेकाे समयमा बसेर प्रश्न साेध्नु जायज छैन ।

  • @kapil4417037
    @kapil4417037 4 года назад +1

    please search and find that letter, it is important

  • @limbubibas3814
    @limbubibas3814 4 года назад

    patyaunai garo 93 barsa bhanda chai ajhai tagada xan ta babaita

  • @bhaktabdrtamang5805
    @bhaktabdrtamang5805 4 года назад

    Now all Nepalese must stick to the point mentioned by Mr. Bishwabandhu Thapa that Nehru had requsted King Mahenda to allow Indian troops to set up temporary camp in Kalapani.But now instead of going back India has taken advantage of quietness of Nepalese side so much so as to build road to China.