Это видео недоступно.
Сожалеем об этом.
राष्ट्रपतिले सरकार गठनको आह्वान गरे लगत्तै डा.केसीले खोले मुख:ओलीको प्रधानमन्त्री बन्ने बाटो खुल्यो
HTML-код
- Опубликовано: 11 июл 2024
- #drsurendrakc
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल=vrikutionlinetv@gmail.com
मैले जे जस्तो गरेपनि अग्रगमन हो तर तिमिले गरे प्रतिगमन हो है।
जुन सुङ्गुर आएपनि गु नैं खानी त हुन् ।
हो कोइ भन्दा कोइ कम छैनन्
अझै पनि यो नेताहरुलाइ नेपाली जनताले पालेर राख्ने हो भने, अबको केही बर्षमा सारा नेपालीले "जण गण मण ..." गाउनुपर्ने पक्का छ।
॥ तितो यथार्थ ॥
परिवार वाद मात्र हो राजनीति होईन
Good
पाटि त तहस, नहस भयर आर्काे पाटि जन्मलिन्छ ।तर देशै तहस् नहस बनाय ,जनतालाईनै ,तहसनहस बनाय , त्याे हाे चिन्तनकाे कुराहाे ।
काग लाई बेल पाको हर्ष न बिष्मत । किसान गरु जमिन छैन सधै अरुको गोठालो गर्दै जिन्दगी चलाउनुपर्ने ।
अपराधी लाई आम माफी दिने राष्टपति को के कुरा गर्नु थुक्न मन्छ मुख मा
इतिहास कारले राजनिति ब्याख्या गर्नु र पत्रकार ले गृह मन्त्रालय समाल्ने उस्तै हो, रबि जिले मन्त्री भन्दा पत्रकार नै भएर चार महिना बिताए त्यतै त होनि केसि सरको ब्याख्या।
संसदबाट अल्पमतमा परेर वहिर्गमन हुनु वैधानिक प्रक्रिया भएकोले राजनीति सकियो भन्ने भाष्य नसुहाउला ।
Aaj dheroi khusi xan
डाक्टर केशी लाई माओबादि चाहेको हो
नेपाल आर्मि तुहियछ स्यालहरूको झून्ड फेरि दैश र जनता खान जंमाभय ?2 मात्र पाटी मिलेर राषाटिय सरकार हूदैन ए पातकिहरू राष्टिय हूनत सबै दलको हुनपर्छ।
नेताकार्यकर्ता लाई पाल्ने संघीयता र समानुपातिक नभएको भए तिनीहरुलाई पाल्ने पैसा बिपत्तिमा प्रयोग गर्न सकिन्थ्यो
प्रधानमन्त्रिको विश्वासको मतको सेरोफेरो:
अजबका मानबहरुले बोकेर ल्याएको गजबको संबिधान,एशियाकै उत्कृष्ट दाबिगर्ने न्यायमूर्तिहरुले व्याख्या-परिभाशा गरेको अजिब (जेरी जस्तो जेलिएको)को नजीर भएको मुलुकमा जस्ले जे-गर्दा पनि हुने बहुमुखी संबिधान । धारा ७६(२) या ७६(३) बमोजिम जुनबाट सरकार बनाएपनी हुने सुबिधा प्राप्त तर जसो गरेपनी अदालतमा मुद्दा सजिलै लाग्ने अनी अदालतले जे-भनीदिदा पनि हुने र लागुहुने । अर्को कुरो अदालतलाई आवश्यक पर्दा सडकबाट दवाव दिई तदनुसार गर्न-गराउन पनि पछी नपर्ने महान दलहरु । वा रे कानूनी राज्य ! ओहो संबिधानबाद ! आहा लोकतन्त्र ! धिक्कार देश र निमुखा जनताको भाग्य-भबिश्य !
नयाँ सरकार आउँदा उत्साहित हुनु पर्ने केही कारण छैन,,चरित्र अनुहार पुरानै हो😮
प्रचंड हतेरो देशभक्तहोकि सुध्रेछकि भनैकोत होॅइनरहेछ ?भित्रभित्र तिनैजना मिलेकोरहेछ ?राजालाॅई .बुझाॅउला अबता जनता मरादैन भनैको त प्रचंड हतेरौले के राजा मान्थ्यो ? भारतकै इच्क्षापुरागर्न ललाॅगेछ थुक्क पातकि हतेरा आर्जुलाॅइ फेरि मंत्रि नेपालभरि बेजोत्
गफ हेर न यार...
हो के सि सर अब 84 मा बहुत होस पुर्याउनुपर्छ त्यति हो
डा केसि पनि रंगिलाकुरा गर्न थाले।
मैले देश चलाउने अवसर पाएभने प्रचण्ड, देउबा र ओली एउटै कोठामा राखेर गोरु चुटाई गरेर बयान लिन्थे, इनीहरुको असलियत त्यसपछि जनतामा छर्लङ्ग हुन्थ्यो ।
अब त प्रचन्ड ले पासा पल्टाउला भनेकाे त भित्री साँठ गाँठ तिनटै मिलेर पालै पालाे सत्ता चलाउने र माेज गर्ने रै छ । हिजाे तेत्राे बस दुर्घटना हुदाँ कुनै वास्ता छैन । सत्ता तिर मात्रै ध्यान छ ।
७६/२ या ७६/३भन्ने सवाल उठ्नु भनेकै धांदली हो । संबिधान कार्यन्वयन गर्न एक पछि अर्को धारा प्रयोग गर्नुनै संबिधान हो ।
Yo swotantra bisleshak jasto lagthyo..but yo manxey t oliko karyekarta rahexa..
यस्ता कुरा गर्नेले घोषणापत्र हेरेको छैन भन्न सुहाउँछ र?
89 sal nai आयेको छैन सुरेन्द्र सर
Budo neta kamxaina jy balen jy harka jy gretar nepal 🇳🇵 🎉❤🎉❤🎉namaskar sanjita kam xaina
Ramro bichar sir ko
चोर भ्रष्ट हरु मीलेर बनेको सरकार देश र जनताको हीतमा छैन ।
Dr kc pani dheroi phatahaa rahexan
को सँग के को अपेक्षा गर्नु, सबै कान चिरेका ...
सक्कियो अब प्रचण्ड जस्तो फटाहाको सबै खेल सिद्दियो उनलाई अब कसैले विश्वास गर्ने छैनन्!!!
दुवै संस्थापन पक्ष हरु एक ठाउँ मा आई सके पछि, आन्दोलनरत पक्ष को माग पूरा हुने वातावरण बनेको हो या यस्तो वातावरण बनाइएको हो?
यस्तो खाले पोष्ट गर्नेलाई कार्बाहिको बेबस्ता छैन?
Sir le, RSP lai uniharuu lee banako rescue team rwa blue bus chai kataa pugecha sodhnaa hunaa anurod cha. 🙏🏼
2 barsa agadi gareko bislesak aja pura bhayo .. u r right dr sab
खडकले शेरेलाई प्रम दिदैनन्, संसद विघटन गर्छन्..
Nyaayemareko desa nepalaho
गलत बचाउको परिणाम गलतै आउँछभन्ने थाहा थियनर सर अहिले पछुतो किन।
Aaune nirbachanma guhu chataunu parx Dr,
मुड॰लिंग को बाटोमा जहिले पनि पहिरो जान्छ ६४ बर्ष देखि को हालत उस्सै । भष्टचार का कारण पहिरो खस्ने भीर ताछेर माटो रोक्ने रूख लगाएर तारजाली हालेर रोक्ने अनेक उपाए गर्नु पर्थ्यो तर सड़क बिभाग ले त्यासो गर्दा भष्टचार गर्ने ठुलो रकम रोकिन्छ ।
Oli prime minster budo khusi vayo.
kag jatko rajnitik panditharu dheraixan
Bishlsko bisleshn ra jdyahruko gaphma kehi vinta dekhiyn
डाका हुन कि डाक्टर हुन? सही त विश्लेषण गर
Balla sansthapan paxa ek thau ma Aaye/lyaeio, aaba andolanrat paxa ko mag sambodhan hune bhaye xa hai...mero bujhai ta yahi ho.
Tapai haru jasta ko kam khali samajik sanjal ma matrai asari bolne matrai ho ta???
According to Manish, Mukul is 70% and Rabi is 30 % right.All are mauserey brothers.expectation can be done but not trustable from upcoming Govt.If cong. and UML succeed other will ruin.
झलेले७५करोड सर्प पाल्न राज्यको धन खाए त्यो राज्यलाइ फिर्ता गरे राम्रो।
5 star maa pati garne kp oli trisulima bus khaseko bela
Vishleshak Haru Pani satta badiChhan.
यो मेन्ट्ल संग के कुरा गरेको रबिलाई प्रधानमन्त्री दिय त दुगा ब्रमुदा त्रिकोडमा दुबाय जस्तो होअब तिमी आफै बुझ बुढा
Da sir 9 crode khayar tirna pardaina ra 9 barsa JEL BASE MAPHI PAYANI HO???
TESO VANE TA GAJAB TARI KA RAHE 6 NI.
LAGANI NAGARI 9 CRODE KAMAEN6 BHANE TA 9 BARSA JEL TA NEPALI BASI HAL6AN NI TA. SIR KASHO YAS MA?????
सुगुर
रास्वपा अहिले नै सक्कियो नभन,,पहिले नि भोट देकै हो अझ एक चोटि रास्वपा लाइ दिने हो भोट बुढा,,४महिना मा के आश गर्नु
Ma Dr surender kc KO interview naxutai sunne gareko xu Dr surender kc KO interview ma malai sabai bhanda man naparne abhibykti bhaneko Hindu dharma lai Herne dristri kod Ra Narendra modi lai Herne dristri Korn Jo chai atinai galat Ra paschimako Ganda aauxa.....aaj Narendra Modi le garda hami khadima basne Hindu haru KO man ra samman badeko xa .....yo kura surender kc le bujhna nasaknunai paschimako nun khako xanki bhanne sanka ho
के को ८९ कुरा ?
तपाइ पनि को हो बुझ्नै सकियन
यो बिर्गियको बाहून खत्री पनि पागल छ आफु चुनाब लडदैन अरुको बिरोध
Jantale. Ta buda. Babapati. Hirdayna. Rajaho. Koai. Nayta. Hirdayana. bikas. Hirxa. Jantale. Bujhykoxa
ठग मास्टर हरु को वर्तमान भुतकाल तोरी लाउरे हरु को लागि काम लाग्ला कि त दुस्मन लाई कित चम्चा लाई
बुढा बा तपाईले
नागरिक लाई थरि थरि नाम को कर , विभिन्न निहुँ खोजि खोजि कानुन बनाई नागरिक लाई चुस्ने कर को बारे कहिले बोल्दिने ?
Pad na pa ko rodan k c ko
Aba banne sarkarle parchande lai ravi ra makune lai turuntai jelma kochnu parxha hatiyara haru lai uthal puthal bhandai thiyo 130 garib janta hatiyara haru hun sabai bhanda ramro kam vaneko parchandeko raja niti samapta vayo 3 karod nepali khusi xhan
बकम्फुसे केसि
Yo Dr. Pni KP. Deuba KO jhole rahexa jay ghanty 👃👃👃
YA DA SHAHAB KIN NEPALI DEKHE P6I HASO LAG 6 YAS BARE KEHI KURA LEKHANU PARYO.
तिमी सुरिन्नर केसी माओबादिको कट्टर दुस्मन राजाबादी रास्ट्रीय साम्प्रदायिक पार्टीको झोले हौ थुतुनो बजाउनु भन्दा सक्रीय राप्रपा जोइन गरे हुन्छ ।😅
तेरो बाऊ को सम्पती लुटेको छ तेरो छोरा मारेको छ प्रचण्ड ले होसियार गलारेटियला खबरदार मुखमा जेआयो त्योनबोल
यस्तो खाते त देशको कुरा गर्छ खाते
येस्ता फटाइ कुरा के सुनि रखनु
Yo budho ni man parna xadyo
Khana napayara bahulayako nango
हिजो सम्म प्रचन्ड को सपोर्ट मा थियो आज फेरी प्रचन्ड लाई गालि गर्दैछ यो बुढो ले
Yo budh pni deuba KO gulami ho
Ye Beman Bata ASA garnu bekar
Tapaile garera dekhaununa kina ghapa badi
Yo dahi chiure ho
👍👍👍
Yo budo pani hawa
Hhh aja Dr sir sabai neta lai fata bhanchha tehi fata KO pachhadi het yo budole ta balen ra rabi harkha KO agadi bade KO dekhan chhahen ra KP ta maksah budole pane mashama PhD hhh KP Sere ra parchand le k dhesha Nepal? Banauchha ra Dr sir tapai pane budik Nepal ko no 1 budik k vo ho tapai KO Kura janta le bujhe tar Nepali janta k paya? Het tapai KO seppch Nepal ma 1 one Dr sir volera hudaina Kam garera dekhaunu parchha ok Jun neta ho bahudik dherai volchha ra ra yasta neta bahudik le Nepal sakayo ho Nepal Sarkar le janta rin 24 kharab KO hhhh het Rana raja le yo Nepal dhesha word ma chinaya het aja Nepal neta ra baudik patrakar le Nepal dubayo ok ra ma janmeko 40 barsa vo ra ma janmida partek Nepali KO bedesi rin 5 hajar thiyo ra Aja partek Nepali 90 hajar rin chha so set
Yo dalal surendra le 84ma koi nagai o aklai janre
Yo Mula kp ko gulam khate
Tara j vane ni kangres ra Emale kukhyat aparadhi haram khorharu hun. Des ajhai thulo khaldo ma Jane nissit praya chha.
Muji fataha nokok budo.
Kc burjuwa ho
यो सब एउटा राजाबाट धेरै राजा भएपछिको परिणाम होइन् र यो डा के सी जी
youtuber ko बिकाउ मात्रा हाे बेकारी चकाप
Raswapako kina yesari khulera birodh yo budo?
मुड॰लिंग को बाटोमा जहिले पनि पहिरो जान्छ ६४ बर्ष देखि को हालत उस्सै । भष्टचार का कारण पहिरो खस्ने भीर ताछेर माटो रोक्ने रूख लगाएर तारजाली हालेर रोक्ने अनेक उपाए गर्नु पर्थ्यो तर सड़क बिभाग ले त्यासो गर्दा भष्टचार गर्ने ठुलो रकम रोकिन्छ ४६ बर्ष देखि हो ६४ हुनगएछ ।