अखिल (क्रान्तिकारी) को आयोजनामा भएको कार्यक्रममा तेस्रो स्थानआएको समुह

Поделиться
HTML-код
  • Опубликовано: 1 янв 2024
  • घोडाघोडी बहुमुखी क्याम्पसमा माध्यमिक र स्नातक तहको क्याम्पस स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । आज मंगलबार अखिल क्रान्तिकारी इकाई कमिटीको आयोजनामा क्याम्पस प्राङ्गणमा सम्पन्न कार्यक्रममा घोडाघोडी बहुमुखी क्याम्पस कक्षा ९ देखि स्नातक तहका विद्यार्थीहरूको सहभागिता रहेको थियो । नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल गितिका सोनामले ५ हजार नगद प्राप्त गरेकी छन् । त्यस्तै द्वितीय भएकी सलोनी रावल र तेस्रो स्थान हात पार्न सफल प्रेरणा चौधरी, काजल कठरिया र किरण चौधरीको समूहले क्रमश ३ र १ हजार प्राप्त गरका छन् ।
    माध्यमिक र स्नातक तहका एकल तथा सामूहिक गरि १२ वटा नृत्य प्रस्तुत भएका थिए । सहभागि मध्य उत्कृष्ट ४ लाई प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो । कक्षा ९ मा अध्ययनरत सान्त्वना आगन्तुक अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

Комментарии •