बिमल र टिका एक्लै एक्लै तडपिदै,मार्मिक दोहोरी | Bimalraj Chhetri Vs Tika Sanu | Sarangi Sansar Ep409

Поделиться
HTML-код
  • Опубликовано: 26 ноя 2024

Комментарии • 172

  • @mohangharti4089
    @mohangharti4089 2 года назад +13

    बिमलराज क्षेत्री दाजुलाई उच्चसम्मान यो गित मैले २०६४ सालमा टेपमा क्यासेत हालेर सुनेको थिए ।आज प्रत्यक्ष live मा देख्न र सुन्न पाईयो। साराङ्गी सन्सारलाई धन्यवाद ।सबैको जयहोस जयसङ्गित्🌸🌺💮🍇🎤🎤🎤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +9

    अति सटिक, मीठो र मार्मिक लोकदोहोरी ! समाज र परिवेश राम्ररी बुझेका शब्द र टुक्काहरु संयोजन गरी गाइएको यो दोहोरी अति सुन्दर एवं जीवन्त लाग्यो ! एउटै शब्द र टुक्काले पनि धेरै बेरसम्म कम्पन दिन सक्ने कति बिलक्षण प्रस्तुति हो..., भाका पनि कति मीठो हो, स्वर पनि त्यस्तै सुमधुर ! यी सबै शब्द, टुक्का र भावप्रति अति सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानु र बरिष्ट लोकगायक एवं सर्जक बिमलराज क्षेत्रीलाई अन्तर हृदयबाटै सम्मान, नमन् तथा शुभकामना ! यति राम्रा राम्रा सिर्जनाहरुको संयोजन र व्यवस्थापनको लागि अति लोकप्रिय सारंगी संसार कार्यक्रम परिवारप्रति हार्दिक आभार !!

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +13

    अाहा बिमल राज क्षेत्री जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार ,दामी छ,सारै मार्मिक शब्दहरु यहाँहरुलाई बधाई छ।सारङगी संसार टिम कलाकारहरु सबैलाई सफलताको शुभकामना छ ।❤️❤️❤️

  • @narayankhanal3599
    @narayankhanal3599 2 года назад +5

    आहा आजफेरी बिमलराज जि र टिकाबैनिको मीठो दोहोरी सुन्नपाइयो धन्यवाद सारङीसन्सार टिमलाइ

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 года назад +7

    सबैको लोकप्रिय गायक बिमल र टीका का बिचमा मार्मिक दोहोरी सुन्न पाइयो।धन्यवाद।सारंगी संसार र सम्पुर्ण महानुभाव हरु लाई धन्यवाद।बहराइन बाट हेर्दै छु।जय गित जय सारंगी संसार,जय नेपाल।

  • @basantasen8169
    @basantasen8169 2 года назад +5

    मलाई त बिमल राज दाइ को सम्पुर्ण गित ले एकदम मन पर्छ आहा हिमाल सेतै हास्ने बोल्ने हजारौं भयनी यो मन तेतै छ वा क्या शब्द छ

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 2 года назад +10

    यो दोहोरी गाउने बिमल र टिकालाई हार्दिक सम्मान गर्ने भन्दा ठाउनै छैन। हाम्रो कमल सरलाइ धेरै धेरै धन्यवाद एति मीठो दोहोरी ल्यानु भएकोमा साराङगी सन्सार परिवारलाई मीठो सम्झना हाम्रो बाद्यबाधकहरुलाइ चै सलोट उहाहरुले बजाएको यो मीठो धुनले नै हो दोहोरी सुनौ सुनौ लाग्ने

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 года назад +18

    आहा अक्रज सर्जक सङ्गीत कार गायक बिमल राज छेत्री दाई र टिका दिदि को दोहोरी हेर्न पायो धेरै धेरै सुभकामना छ कति मिठो गित बिमल राज दाई को आफनै शब्द सङ्गीत सोर र बिशनु माझी दिदि को सोर गायको गित हिमाल सेतै छ हासने बोल्ने हाजारौ भयनी यो मन तेतै छ धेरै धेरै उच्च सामान छ सम्पुर्ण टिम लाई म मलेसिया बाट 🙏🙏👍️👌❤️❤️🇳🇵

    • @rikshrestha2038
      @rikshrestha2038 2 года назад

      mdt ! swash alik ...sudharda sun ma sugandha hunethiyo

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 года назад +17

    मलाइ राजु दादा पछि मन पर्ने गाएक बिमल दाइ खुसी लाग्यो दाइ आनन्द आयो दोहोरी सुन्दा टिकु लाई पनि मया धेरै

    • @lachhmanbishwokarma982
      @lachhmanbishwokarma982 2 года назад +1

      कमल भाई नया कलाकार हरु लगभग सबै ले गित गाउनु भयो पुराना अग्रज लोक गाया लछमि नेउपाने बिसणु माझी लाई साराङी सन्सार मा ल्याउना पर्यो

    • @krishnakumarimagar3717
      @krishnakumarimagar3717 2 года назад

      @@lachhmanbishwokarma982 *

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +5

    टीका भय पुग्छ मलाइ❤️💋❤️💋

  • @suryagole412
    @suryagole412 2 года назад +21

    आहा पुरानो भाकामा अनि मार्मिक शब्दमा दोहोरि सुन्न पाउँदा सारै आनन्द भयो । धेरै धेरै बधाई छ । टीका सानू लगायत् सम्पुर्ण टिमलाई ।जय सारङगी संसार । म चितवनबाट हेर्दैछु । कमल जि नमस्कार छ । बरिष्ठ गायक बिमलराज क्षेत्री दाईलाई नमस्कार छ ।

    • @saraswtibohara9812
      @saraswtibohara9812 2 года назад

      सुन्दर भाका वीमल क्षेत्री टीका बिहनी लाई धेरै धेरै शुभकामना ।

  • @acharyagopal3448
    @acharyagopal3448 2 года назад +5

    सारै मार्मिक छ धेरै धेरै राम्रो लागाे हामी प्रदेशी काे जिबन एस्तै हाे जस्ताको तस्तैई गित गाउनु भयाे धेरै धेरै धन्यवाद छ

  • @Kandelsurya301
    @Kandelsurya301 2 года назад +6

    बिदेशको लामो बसाई ले गर्दा आजाको गित सुनेर साह्रै भाबु भए। सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद साथै शुभकामना 🙏🙏🌹🌹

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +6

    अत्यन्तै राम्रो दोहोरी त्यसैमा यति उत्कृष्ट कलाकार ओहोनी कति राम्रो

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 2 года назад +1

    बिमल जिको गित र स्वरमा जादु छ ।हिमाल सेतै छ मेरो मन पर्ने गित छ।उहालाई सम्मान.टिका जि इमान्दार,दयालु र मन पर्ने कलाकार हो तर बिमल जिको गितमा लय चाहि अल्लि मिलेन ।जे होस अग्रज कलाकार भनेको अग्रज नै हो

  • @milanpangani3961
    @milanpangani3961 2 года назад +7

    टीका सानू को स्वर मा अपुरो अधुरो, बिमराज दाइ को असाधै राम्रो

  • @birbahadurb.k.youtubechann8401
    @birbahadurb.k.youtubechann8401 2 года назад +6

    अति मिठो भाका मा मार्मिक शब्दहरु

  • @deepnramagar7659
    @deepnramagar7659 2 года назад +8

    मनै रुवायो।
    साह्रै मिठो ❣️

  • @kingredam6123
    @kingredam6123 2 года назад +5

    कुनै बेला यो गितले धेरैलाई रुहायको थियो, आज पनि मेरै लागि गाइदियको जस्तो लाग्यो😭

  • @devidarlami6211
    @devidarlami6211 2 года назад +3

    मैले पनि कुनै दिन यस्तरी royera दिन रात कटाऐको थीए आज तेही दिन को याद आयो 😭😭

  • @krishnashrestha8380
    @krishnashrestha8380 2 года назад +3

    Old is gold. बिमलजीको शब्द र स्वर दुबै उत्कृस्ट । सदाबहार लाग्छ !

  • @सागरसुनारतनहुँ

    मलाई मनपर्ने गायक अनि गायिका धेरै राम्रो पुरानाे गित हिमाल सेतै छ गाउँमा गाई गाेरु चराउदाकाे याद अायाे

  • @kajithapa7666
    @kajithapa7666 2 года назад +5

    आहा कति राम्रो रमाइलो दोहोरी ❤️❤️❤️❤️

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 2 года назад +3

    गीत अनुसार बाध्य बाधदक साथीहरू अल्ली छीटो हुनुभकोजस्तो लायो तालमा बाकी सबै ठीकैछ र अती उक्रीस्ट छ सम्पूर्ण टीमलाई बधाईछ ❤❤❤❤❤

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +1

    टीका सानू को दोहोरी देखे पछि सबै काम छोडेर हेरिन्छ । धेरै रमाइलो लाग्यो । नमस्कार म दुबई देखि हेर्दैछु ।

  • @belkumarisunar690
    @belkumarisunar690 2 года назад +7

    🙏🙏🙏Bimal dada Tika sis lagayet sampurna team lai

  • @ganeshbudhathoki5375
    @ganeshbudhathoki5375 2 года назад +6

    bimal dai ra tikalai salut x ati man paryo sarangi sansarlai pani dhannebad

  • @rajusunar466
    @rajusunar466 2 года назад +5

    सफलताको शुभकामना 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @arjunptiwari
    @arjunptiwari 2 года назад +6

    यो गीत साच्चिकै उत्कृष्ट गीत हो जुन विगतमा मेरो मन मुटु मात्र नभएर मुखारविन्दमा लामो समय झुन्दिएको थियो, धेरै धन्यवाद फेरी पनि :)

  • @archanaadhikari9724
    @archanaadhikari9724 2 года назад

    आहा सार्है मार्मिक दोहोरी सुनीरहु लाग्ने । प्यारी बहिनी टीकाको साथ मा अग्रज कलाकार बिमल दाइ नराम्रो हुने त कुरै भएन । जब टीकाका प्रस्तुति हेर्यो तब उडेको मन नि समालिन्छ । धेरै धेरै माया अनि सम्झना छ बहिनी ।

  • @narendrarana3110
    @narendrarana3110 2 года назад

    आहा कत्ती मीठो पुरानो भाकामा दोहोरी सुन्नपाउदा आज मलाइनी पुरानो दिनहरु को झझल्को ले सताइरहेको छ हजुर आदर्निय बिमलराज दजुलाइ यो पर्देशी भाइको तर्फबात न्यानो अभिबादन छ।लगायत सारङी परिवार लाई पनि मीठो सम्झना ल

  • @jagatsinghbohara2352
    @jagatsinghbohara2352 2 года назад +2

    बिमल राज छेत्री दाजु लगायत कमल दाइ सबलाइ सलुट छ

  • @rupkhatri3361
    @rupkhatri3361 2 года назад +2

    आहा कति रमाइलो दोहोरी 🍇🎀🙏🌹🍒🎋🍉🍍😊

  • @jeetthedi9655
    @jeetthedi9655 2 года назад +4

    Wow wow ramailo dohori purano vakam suna paio enjoy garmho shathe ho

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz 2 года назад +1

    टिका बुनु हजूरको सब्द ले मन छुन्छ
    मन रुन्छ दुबई कलाकर लाई सम्मान छ

  • @chhabighimire4789
    @chhabighimire4789 2 года назад +3

    Japan dekhi herdai xu bimal raj chhetri daju lai

  • @bajjiragri9139
    @bajjiragri9139 2 года назад +2

    आहा सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @kamalraut3811
    @kamalraut3811 2 года назад +2

    नयाँ कलाकार हरु ले बिमल ज्यु बाट सिक्नु पर्ने कुनै मंच मा गएर अनुशासन कस्तो र कसरी त्यो आफू ग्रहण गरेको कुर्सी को सम्मान कसरी गर्ने भन्ने कुरा सिकौ साथै उहाँ का गित हरु मलाइ निकै मन पर्दछ हजुर हरु लाई नि

  • @ashokmalla3899
    @ashokmalla3899 2 года назад +3

    One of the best singer of parbat mr Bimal chhetri

  • @dazzletwo4647
    @dazzletwo4647 2 года назад +2

    आहा कति मार्मिक दोहोरी

  • @dnpritty3441
    @dnpritty3441 2 года назад +17

    म त बिमल राज दाजु को गीत सुनेर हुर्कियको मान्छे। टीका दिदी को त के कुरा गर्नु आजकल टीका दिदी को गीत नसुनी निद लाग्दैन।

  • @avayashsharma8010
    @avayashsharma8010 2 года назад

    आहा मेरो आत्मिय बिमल राज क्षेत्री दाई को जति बयान गरे पनि अपुरै हुन्छ 🌹उत्तर उत्तर सफलताको सुभकामना🌹🌹

  • @bhekbahadursarumagar3246
    @bhekbahadursarumagar3246 2 года назад

    अति राम्रो दोहोरी गीत। बिमल राज, टिका सानु र सारङ्गी संसारलाई धेरै धेरै धन्यवाद तथा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

  • @julomjulom4028
    @julomjulom4028 2 года назад

    निकै मिठो सोर को धनीसबै कला कार हरुलाईहिरदय देखी कोटी कोटी नमस्कार

  • @chhabighimire4789
    @chhabighimire4789 2 года назад +3

    Aaha bimal daju namaskar 🙏🙏ani tika sanu lagayta sarangi sansarka sampurna unit prati naman

  • @deepeeshpun4500
    @deepeeshpun4500 2 года назад +5

    I want to listen the marvellous vocal of Sita Pariyar again Kamal Daju at Sarangi Sansar with Chij Gurung.

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 года назад

    आहा कति मिठो दोहोरी गाउनु भो बधाई छ हजुर्हरुलाइ 🙏🙏♥️♥️💞💞😍😍👌👌🌹🌹🌹🌹👏👏👏👏👏👏

  • @bhabinthapa3343
    @bhabinthapa3343 2 года назад +1

    मैले भारततिर भासिने बेलामा सुनेको गित सारै मिठो लाग्छ

  • @chhetrisaroj2667
    @chhetrisaroj2667 2 года назад +2

    कुन समय मिल्छ भने राजेन्द्र लम्साल क्षेत्री सर लाई ल्याउनु पराे कमल सर

  • @rameshagree6226
    @rameshagree6226 2 года назад +1

    आहा येक्दमै सुरिलो

  • @superguru2648
    @superguru2648 2 года назад +2

    Aha bimal raj daju ra tika sanu baini ko egdamai mitho dohori ghar desi ra pradesi ko

  • @fbbgb1825
    @fbbgb1825 2 года назад +1

    Aaja feri bimal ra tikuli ko dohori sunna paay sarai khusi lageo

  • @narbahadur71
    @narbahadur71 2 года назад +2

    Aaha kati mitho Sarai ramro xa man paryo

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 года назад

    हरेक टुक्कामा
    भाक्कानो छुट्ने शब्द छनोट
    साच्चिकै दर्दनाक छ्😢😢

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 года назад +1

    आहा आहा आहा कस्तो मिठो गीत छ

  • @soorajqatar6263
    @soorajqatar6263 2 года назад

    सारहै मिथोसुनी रहदाम जस्तो गीत गाउनु भयो धेरै धेरै सफल्ताको सुभकामना मो कतार देखि हेरिरहेको छु

  • @monikachattri6830
    @monikachattri6830 2 года назад

    दर्शन नमस्ते मेरो प्यारो दादा बिमलराज क्षेत्री तथा सम्पूर्ण मा धेरै माया छ

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 года назад +2

    Sarai marmik Lago

  • @premrider1242
    @premrider1242 2 года назад

    बिमल राज क्षेत्री दाजुको गित गाउदै र सुन्दै हुर्केको हु मत

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +1

    धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +1

    आहा कति मिठाे दाेहरि प्यारि दिदि टिका सानु ❣️

  • @birendrapun3823
    @birendrapun3823 2 года назад +5

    Good song 👏👏👍

  • @rameskumar1949
    @rameskumar1949 2 года назад +1

    तीन पटक हेरीसके अझै धित मेटियकाे छैना।

  • @Man-wq2lr
    @Man-wq2lr 2 года назад +2

    Hello namaste 🙏🙏sabai jana Timlai derai ramro lakxa Malai lokdohori Dami🥰

  • @harishmahara6757
    @harishmahara6757 2 года назад +1

    आहा स्वरका धनि बिमल दाजु,,,

  • @basantasangam2132
    @basantasangam2132 2 года назад +3

    Nice song tika

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 года назад +2

    Tika baini ra bimal ko dhori Sunda aananda aayo lamo samaya pachi aayo Hal dubaibata

  • @rabingurung5079
    @rabingurung5079 2 года назад

    आहा विमल राज क्षेत्री दाजु 🙏🙏🙏🙏

  • @bikash8030
    @bikash8030 2 года назад +2

    wau bimal daju ❤️❤️

  • @binodtiwari4011
    @binodtiwari4011 2 года назад

    सारै राम्रो छ सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा मुरि मुरि शुभकामना पनि।।

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 года назад

    खडेरिमा आगो लागेको जस्तो आक्रोशित दुबै जना। व्यापक छ शब्द हरु।।

  • @sunitarasaily4408
    @sunitarasaily4408 2 года назад +1

    Romro dohori 🙏🙏👌👌from darjeeling

  • @rajankhadka5619
    @rajankhadka5619 2 года назад +3

    Very good song 👌👌👌👌

  • @nabinkatwal9284
    @nabinkatwal9284 2 года назад +1

    Salaam xa bimal dai lai aati marmik tukka ani sowoor pani testai xa,

  • @rambhahdur8197
    @rambhahdur8197 2 года назад +2

    Dheere Dheere sukhmana

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 2 года назад +1

    Mane xoyo sari ramro song badhaixatika sis bimal dada lae sathi sargi sasarka sanchalak Kamal sir lae badhaixa yati ramro dhori lienuvakoma

  • @gopalbasnet5998
    @gopalbasnet5998 2 года назад

    बिमल राज सर र टीका सानू बैनी लाई धेरै धेरै मगलमय शुभ कामना छ धेरै गैराइ मा पुगेर गित गाउनु भयाे मेराे मन धेरै खुशि भयाे

  • @thammanthapa5544
    @thammanthapa5544 2 года назад +3

    दामि👏👏👏

  • @babagurung8557
    @babagurung8557 2 года назад +2

    Sano xada redio ma sunni garthe Bimal sir ko geet ahile pani Afghanistan ko maru bhumi ma basera pani sunni mouka pako xa sarangi sansar team lagayet sabai ma samman ani subha kamana xa

  • @bhimkhadka2629
    @bhimkhadka2629 2 года назад +2

    धेरै राम्रो हजुर

  • @ratanbk8327
    @ratanbk8327 2 года назад +1

    अाजा काे दहरि मनछुनि सुना पायउ

  • @langhalimagar5596
    @langhalimagar5596 2 года назад

    दामी लाग्छ बिमल दाजुको गित सोर

  • @gopalbasnet5998
    @gopalbasnet5998 2 года назад

    परदिप राेका र टीका सानुकाे दाेहाेरि सुनन मन छ एक चाेटि मलाई

  • @Asmitatmg1122
    @Asmitatmg1122 2 года назад +2

    🌹🌹🌹bimal dada&Tika didi🌹🌹🌹Adhr 🌹samman 🌹nman🌹xa🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹saringi t🌹sansar🌹Holtimlai🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹safltako🌹🌹🌹🌹🌹🌹 🌹🌹subhakamama🌹xa🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹Thank ❤you🌹 somuch🌹 good👍 india Kerala cochin Eranakulam bata👌 jay git jay sangit nmskar👌 ok जी!!!!!

  • @GaneshSingh-my2eh
    @GaneshSingh-my2eh 2 года назад

    Ati mitho sundar geet!
    Uchch Samman chh Bimal dai &Tika sanu 🇳🇵

  • @indrabhadhur6263
    @indrabhadhur6263 2 года назад +1

    Nice video dhai bine nice video 😊👍

  • @sherbdrthapa8943
    @sherbdrthapa8943 2 года назад

    दुबै उस्तै असाध्यै राम्रो

  • @puskalsharma293
    @puskalsharma293 2 года назад

    Wow nice dohori 👌👌👌👌👌👌🌹🇳🇵

  • @haribhusal6759
    @haribhusal6759 2 года назад

    Dherai ramro dohori dubai jana ko

  • @dhanusunar9041
    @dhanusunar9041 2 года назад +2

    nices

  • @ShivaKumar-um7kn
    @ShivaKumar-um7kn 2 года назад +2

    good song

  • @toparamsunar8175
    @toparamsunar8175 2 года назад +1

    Wowwwweo nice

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад

    Long Live Kamal Ji and Sarangi Sansar Team.

  • @durgabirahi4229
    @durgabirahi4229 2 года назад +1

    आहा 🌹🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад

    SINGING FOLK DUET- PRESERVING CULTURE

  • @bibasgauli1779
    @bibasgauli1779 2 года назад +1

    great

  • @Deepak_BhanDari
    @Deepak_BhanDari 2 года назад +2

    ❣️❣️❣️

  • @gorkhali9560
    @gorkhali9560 2 года назад +1

    💚💚💚💚💚💚💚💚💚

  • @lalkaji1345
    @lalkaji1345 2 года назад +1

    4

  • @krishnarasali5927
    @krishnarasali5927 2 года назад

    kamala sir कुन दब्दामा दुबई हस्तिलाई ? अति राम्रो लायो love you all 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹☕️☕️☕️☕️☕️