मन्दिरा थापा मगरको पहिलो गीत Man Chahinchha Sudda • Hemanta Kanchha Rasaily & Mandira Thapa New Song
HTML-код
- Опубликовано: 21 сен 2024
- First song of the singer Mandira Thapa Magar
नमस्कार म गायक सारङ्गी बादक हेमन्त कान्छा रसाईली दृस्टीबिहिन मन्दिरा थापा मगर र मेरो आवाज मा ( मन चाहिन्छ शुद्द ) गीत लिएर आएका छौ मन्दिरा थापा मगरको सम्मान स्वरुप र थप हौसल्लाको लागी सबैले माया गरिदिनु होला धन्यवाद !
#hemantakanchharasaily
#mandirathapamagar
#newnepalisong
#newsong
#MandiraThapaMagar
#ViralMandiraMagar
#TanahukoMandira
#NewNepaliSong2024
#NewTikTokViralSong
#LetestSong2081
#MuktinathmaSivajiLumbinimabudda
#ParashBhattarai
#Pashupatimasivajiswambhumabudda
Hemanta Kanchha Rasaily Presents:-
गीत
मन चाहिन्छ शुद्द Man Chahinchha Sudda
Pashupati Ma Siva ji Swambhu Ma Budda
स्वर
हेमन्त कान्छा रसाईली Hemanta Kanchha Rasaily
मन्दिरा थापा मगर Mandira Thapa Magar
शब्द
राजकुमार बगर Raj Kumar Bagar
सङ्गीत / थेगो
हेमन्त कान्छा रसाईली Hemanta Kanchha Rasaily
एरेन्ज , ध्वनि सम्पादक
श्याम श्वेत रसाईली Shyam Swat Rasaily
स्टुडियो
प्रीज्म Prism
बासुरी
रत्न बि क @RatnaBKUtsukratnabk
सारङ्गी
हेमन्त कान्छा रसाईली Hemanta Kanchha Rasaily
रेकर्डिस्ट
गोबिन्द अनेक Govinda Anek
छायांकन/सम्पादन
मिराज अर्याल Miraj Aryal
कलाकार
पारस भट्टराई @parashbhattaraiofficial7445
मान बहादुर परियार Man Bahadur Pariyar
बिराज गन्धर्व साथी हरु @Birajgandharba-fv8cm
धन्यवाद
सपना रसाईली
अभिषेक रसाईली
आहिशा रसाईली
पारस भट्टराई
गोबिन्द साउद लगायत सम्पुर्ण मिडिया हरु मा
mandirathapamagartanahu
© Hemanta Kanchha Rasaily, 2024
---------------------------------------------
Listen my songs on:-
iTunes:- apple.co/3wmeZLv
Spotify:- spoti.fi/3ubRdzc
Apple Music:- apple.co/3IuVRNM
RUclips Music:- bit.ly/37AdSxk
Tidal:- bit.ly/3iiHl17
Soundcloud:- bit.ly/36xjkR0
Deezer:- bit.ly/3N5JwDj
Qobuz:- bit.ly/3wn7ELR
Social links:-
RUclips:- www.youtube.co....
Facebook:- / hemanta-kanc. .
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Hemanta Kanchha Rasaily. Embedding to a website is allowed.
नमस्ते सम्पुर्णमा दृस्टिबिहिन तनहुकी मन्दिरा थापा मगर बैनिको लागी सहयोग स्वरुप यो गीत प्रस्तुत गरेका छौ बैनिको सम्मान स्वरुप सेयर लाईक कमेन्ट गरेर साथ दिनु होला धन्यवाद
Kati ramro geet banexa hamro tanahun ko cheliko badhai xa.🎉🎉
Yo vhaka kasko khily ko thiyo teyo pani vani dinuna la bujham
Yo vhaka ma pahilynai suneko geet xa
Dami❤❤❤❤
Yo song nayhow viral huna parx plz watch it millions times 😍😍😍
नमस्कार म गायक सारङ्गी बादक हेमन्त कान्छा रसाईली दृस्टीबिहिन मन्दिरा थापा मगर र मेरो आवाज मा ( मन चाहिन्छ शुद्द ) गीत लिएर आएका छौ मन्दिरा थापा मगरको सम्मान स्वरुप र थप हौसल्लाको लागी सबैले माया गरिदिनु होला धन्यवाद !
❤
❤️ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
very very nice song best off luck both you
सफलताको धेरै धेरै शुभकामना ❤️🙏
उत्कृष्ट स्वर की धनी, शुभकामना ।
निकै सुन्दर स्वर को धनी मन्दिरा थापा मगर लाई साङ्गितिक सफलताको शुभकामना।
निकै सुन्दर स्वर मन्दिरा थापा मगर र हेमन्त कान्छा रसाइली लाई धेरै धेरै शुभकामना व्यक्त गर्दै सम्पुर्ण टिम लाई हार्दिक बधाई छ ❤❤ ❤❤
लुकेर बसेका स्वरका धनी दृस्टी बिहिन बहिनीको स्वरलाई हामी माझ ल्याइदिनु भयो उहाँ हेमन्त जि र पारस जि लाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤@@prembahadur9280
तनहुँकी चेलीलाई याे स्थान दिनुभएकाेमा सम्पुर्ण टिमलाई सल्युट ।हेमन्त र याे बैनीकाे स्वर राम्राे छ । सफलताकाे शुभकामना ❤❤❤
धेरै राम्री स्वरकी धनी मन्दिरा मगर बधाइ छ अनि हेमन्त ब्रो लाई पनि गित दिनुभएकोमा धेरै धेरै धन्द्यबाद
दृष्टिबिहीन बहिनीको अत्यन्तै मिठो आवज यो आवजले संसारका नेपालीले मनपराउने छन् र साथ समर्थन रहने छ यस्तै मिठा मिठा भाकाका गीतहरु सुन्न पाउ सुपर डुपर हिट भएर जावस हार्दिक शुभकनमना छ ।
टिकटकमा देखेर आउने सबै यता हाजिर गरुम धेरै राम्रो छ❤❤
My
म नि हो हाहाहा❤❤❤❤
🖐️
M
Mo ni hai
उज्वल भबिस्यको लागि सुमुधुर स्वर कि धनी मन्दिरालाई सफलता को लागि शुभकामना
पारस भाई र हेमन्त भाई लाई धेरै धेरै धन्यवाद गाउँ को दृस्टी बिहिन बैनी लाई यो स्थान दिनु भयो र यो गीत सफलता को शुभकामना ❤❤❤
जति सुने पनि सुनु सुनु लाग्ने कति मिथो शब्द स्वर को कुरै नगरौ भबिस्य को प्रगती को सिदि चदधै जावोस मेरो शुभ कामना मंदिरा बैनी लाइ
धेरै राम्रो प्रतिभा छ हेमन्त कान्छा रसाइली र मन्दिरा थापालाई पनि विशेष विशेष धन्यवाद साथै पारस भट्टराई मिडियालाई पनि धन्यवाद
मन्दिरा बैनी लाई सफल्ताको सुभकामाना साथै लाखौं करोडौं जन्ताको मन मुटुमा बस्नु सफल भएको मिठो स्वर को धनी हेमन्त भाइ अनि पार्स भाइ दुबै जाना धेरै धेरै धन्यवाद छ गाउबेसी कुना कन्दरा मा लुकेर बसेको एउटा दृस्ठि बिहिन चेलीलाए एहा सम्म लिएर हामी दर्सक स्रोता लाई मिठो आवाज सुनानु भएको मा धेरै खुसी लागेउ 🙏
आहा ! कती राम्रो गीत यो गीतले उच्च शिखर चुम्न सकोस बहिनी मन्दिराको सपनाहरु पुरा हुँदै जाओस शुभकामना 🎉🎉
आँखाले देखेको सपना भन्दा मनै देखि गाएको गित अति मिठो , मन्दिरा धेरै धेरै शुभकामना ❤️❤️❤️
हेमन्त दाजुको स्वरको त फ्यान नै हुन❤झनै हाम्री मगर्नी बहिनीको प्रतिभालाई यसरी उजागर गर्दिनु भयो
यति मीठो गितबाट दाजु दुबै जनाको सुभ होस जिबनभर
दुबै जानाको voice सारै राम्रो छ झन गित को सब्द ले मन नै सान्ता भयो ❤❤❤❤ खुसिको सिमा रहेन ❤️❤️❤️🙏🙏🙏🙏🙏
यस्तो राम्रो गित को भिउज किन कम भयो होला😢😢❤❤
गितको बोल नै काफि छ ,,
हेमन्त रसाईलि भाई को पनि मन सफा रहेछ जो एक दृष्टि बिहिन बैनिलाई साथ्सपोर्ट गर्नुभएको छ ! भाईलाई आत्मदेखि नै सम्मान छ।।🙏🙏
स्वर शब्द लय सँगीत सबै मिलेको सारै राम्रो लागेको छ धेरै धेरै प्रगतिको कामना गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏
प्रत्येक मन्दिरमा कुन-कुन भगवान हुनुहुन्छ भनेर यो गितबाट थाहा हुने रैछ
सधैं यस्तै राम्रो गर्दै जानू हाेला बहिनी अनि सपट गरुनु हुने सर हरु लाई सलाम छ राम्रो छ गित 🙏🙏👍️👍️👍️👍️👍️❤️❤️❤️❤️
लुकेर बसेको स्वरको धनी दृष्टि बिहिन बहिनीको स्वरलाई हामी माझ ल्याइदिनु भयो उहाँ हेमन्त र पारस जी धैरै धेरै धन्यवाद ।
हेमन्त भाई लाई धेरै धेरै धन्यबाद छ म्याग्दि का हुन मेरा भाई हुन
उच्च सम्मान भगवान रूपी वरिष्ठ कलाकार, सर्जक हेमन्त कान्छ रसाइली सर 🙏🙏यो अबसर जुटाउनु हुने आदरणीय पारस भट्टराई ज्यु🙏🙏 प्रगतिको शुभकामना हाम्रो बहिनी (चेली )मन्दिरा थापा मगर शुभकामना सम्पुर्ण टिम🌺🌺
स्वरकी धनी एकदम राम्रो छ
धेरै राम्रो प्रतिभा छ हेमन्त कान्छा रसाइली र धन्यवाद साथै पारस भट्टराई मिडियालाई पनि धन्यवाद मन्दिरा बहिनी तिमीलाई धेरै धेरै शुभकामना छ।🎉 तिम्रो पहिलो गीतको
बैनिलाइ सफलताको अग्रिम शुभकामना यो अबसर जुराइदिनु हुने सम्पुर्णलाई धन्यवाद छ गित अनि स्वर अति मिठो छ करोडौं कलबमा पुगोस 🙏🙏🙏❤️❤️❤️❤️
हेमन्त कान्छाले बानाएका गित यक्दमै चोटाईला हुन्छ्न तेहि मा उहाँ मन्दिरा थापाको स्वोर दामि छ सफलता शुभकाम्🙏🙏
Nce😢😢😢😢😢😢
हाम्रो तनहुँ को चेली को स्वर अती मिठो छ बहिनी लगायत सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ❤❤
मुरी मुरी धन्यवाद यहाँ लाई , हेमन्त कान्छा रसायली !! यहाँ को सहयोग ले बैनीको प्रतिभा देख्न पाइयो , यहाँ को सुस्वास्थ एवं प्रगति को हृदयदेखी नै कामना गर्दछु !!
सुनिरहु लाग्ने गित दुबै जनालाई शुभकामना।❤❤❤❤
कत्ती मीठो गित बनेको सफल्ताको शुभकामना हेमन्ता भाई र बहिनिलाई अनि सबै टिम लाई 👍️👌👌🎤🎼🎵🎶🎧️🎻🎹🎙️🎼🎵🎶🎵🎶🎵🎼🎵🎶❤❤❤
वा अति सुन्दर स्वारकी धनी बैनी को जये होस
आआह्ह्ह्हाआआ अति उत्साहित प्रस्तुती मन्दिरा बैनी सबै सर हजुर बधाई शुभकामना छ कति मिठो स्वोर शब्दमा गित ईश्वरको भरिपुर्ण आशिष् मिलिरहोस ।धन्यवाद बैनी मन्दिरा
छिटै मिलियन पुगेको हेर्न पाइयोस् 🎉🎉❤❤🙏💐
धेरै राम्रो छ अग्रिम शुभकामना बैनी
मलाइनि अश्याधै राम्रो सुमधुर लाग्यो। बहिनिलाइ उव्जल भबिस्यको कामना।
उज्ज्वल भविष्यको शुभकामना तनहुकी "मन्दिरा थापा मगर "बहिनी ❤🔥❤🩹❤🩹❤🩹❣❣❣❣
सारै मिठो स्वर दिदी हजुर्को उत्तर उत्तर प्रगति को अग्रिम सुभकामना❤❤
बधाई छ मन्दिरा सिस लगायत सम्पूर्ण युनिटलाई कति मीठो आवाज दुबैको उस्तै शब्द लय अनि सङ्गीत आहा❤❤❤❤❤
अति मिठाे साेर छ जे हाेस मन्दिरा लाई यश कला क्षेत्रमा लानु हुने तिमलाई बेषेस धन्यवाद ❤
हरेक ले हरेक लाई कलाकार बनाउने बाहानामा न घर न घाट को समेत बनाएका छन त्यसैले कस्को बिस्वास गर्ने भन्ने हो ? एकदमै राम्रो लाग्यो बास्तबिक असक्त, दुखि लाई अबसर दिनु भएको रहेछ सम्पुर्ण टिम लाई सफल्ताको सुभकामना 🌹🌹❤️🙏❤️❤️
मन्दिरा थापा को सुरुको उठान शब्द आहा भन्दै उठान गरेको कति राम्रो र मिठास सुनिएको यो गीतले राम्रो रेकर्ड राख्छ ।
एक दम मिठो गित बधाई तथा सफलताको शुभकामना मन्दिरा 🎉❤🎉❤🎉 पारस जि हजुरलाई कुनै अरु धर्म गर्न पर्दैन यो भन्दा ठुलो के हुन्छ धर्म अनि हेमन्त कान्छा रसाईली लगाएत सम्पूर्ण टिमलाई धन्यवाद
येक दम राम्रो छ गित सफलताको शुभ कामना दिदी हजुर लाई वाहा लाई सपोट गर्नु हुने सबैलाई धन्नेबाद 🙏🙏❤
हेमन्त सर हजुरको त बयान गरेर सकिँदैन मन्दिरा बैनिको साथ र सहयोगको लागि ह्र्दयदेखी नै नमन🙏🙏🙏 गित अति मन पर्यो अनि बैनिको स्वर ❤❤ सफलताको शुभकामना बैनी 💐💐💐❤❤
धेरै राम्राे स्वर
हेमन्त दाइको तारिफ म जहिले नि गर्छु सधै गर्ने छु स्वर मिठो तर अहिले नया अनुहार भक्कर आउनु भएको दिदिको आवाज नि सारै मिठो ...राम्रो सहकर्या सबैलाइ बधाइ अनि धन्यवाद मिठो गित पस्केकोमा जय गित जय संगीत 😊
जादुगर स्वरकि धनि मन्दिर बैनि तथाहेमन्त जिलाइ सुभकामना
सारै राम्रो काम गर्नु भयो हेमन्त सर । मन्दिरा बैनी लगायत यस गीतसंग आबद्द सबैलाई बधाई, धन्यवाद, अनि शुभकामना ।
🎉👌👌👌🎊
धेरै राम्रो सोर सफल ताको शुभकामना दूबई जना लाई ❤❤❤❤🎉🎉🎉
धेरै राम्रो छ अझै धेरै प्रगति गर्नु मन्दिरा बैनी best off lock ❤❤
आहा सारै राम्रो गित हेमन्त कान्छा र मन्दिरा बैनिको ❤ शुभकामना
पहिलो धयन्वाद हेमन्त दाई लाई यो मउका दिनु भको मा।राम्रो छ अझै राम्रो गर्दै जानू सिस❤
सारै राम्रो गित छ है सबैले हेरेर साथ दियौ है❤️❤️❤️
सारै राम्रो छ मन्दिरा मगर बैनी को स्वर ❤अझै थप प्रगतिको सुभकामना
धेरै राम्रो गित दुबै जना लाई सफल्ता को शुभकामना ।।👌👌💞💞
आहा अत्यन्तै मीठो गीत, बधाई छ गायक/नव गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️✌️✌️👏👏👌👌
कत्ति मिठो गित❤❤❤❤🎉🎉
हेमन्त सर र मन्दिरा बहिनी लाई मुरि मुरि शुभकामना यति सबैले माया र सपाेट् गरुम् सारै मिठास काेसेली🎉🎉🎉
आहा कति राम्रो song 🥀👍💞
कति मिठाे स्वर मन्दिरा बैनिकाे साथै हेमन्त सर काे पनि ।
स्वोरको धनी मन्दिरा बैनी लाइ सफलताको शूभकामना र साथै हेमन्त कान्छा रसाइली लाइ पनी धेरै धन्याबाद छ सारै मिथो गीत बजार मा स्रोता सामू पस्किनू भयको मा ❤❤
अाहाँ कति राम्रो सुनिरहु हेरि रहु जति सुने पनि न अगाउने धेरै धेरै शुभकामना
आहा कति मीठो स्वोर मन्दिरा बहिनिको धेरै धेरै सफल्ताको शुभकामना छ।सधै सफल्ता मिलोस।र हेमन्त सरलाई पनि धेरै धन्यवाद छ।
आहा मीठो गीत सफलताको शुभकामना ❤️❤️
अती सुन्दर गित बनेको छ💝🙏 Best wishes from England💝🙏💝🇳🇵
आहा कतिमीठो शब्द र गित सफलताको धेरै धेरै शुभकामना सबैजनानले माया गर्दिनु होला गित भनेकोत यस्तो पो हुनुपर्छ कति जानालाई यो गित मन पर्यो ल भनम त जयगित ❤️ जय संगित 🎶🎶🙏🙏🙏🙏
Song Gaune hune dubai janako jodhi last sweet and cute lagchha MA lai tw. And song jhai mitho wow Thankyou
आहा कति मिठो स्वर सफलताको शुभकामना 💐💐❤️❤️
महान मानब हेमन्त कान्छा रसाइली र पारस भट्टराई ज्युलाइ कोटि कोटि नमन सम्मान साथै बैनिको उज्ज्वल भबिस्यको कामना साथै सम्पुर्ण टिमलाई सुभकामाना❤❤❤🎉🎉🎉
बिन्ती मन्दिरा sister को लागि सबै माया सहयोग गरीदुनुस 🙏🙏🙏🙏🙏🙏क्या मीठो आवज सिस्टर 🙏🙏🙏💐💐💐💐💐💗💗💗💗💐💐💐🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌺🌺🌺🌷🌷🌷💐💐💐💐🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌷🌷🌷🌷💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷💐💐💗💗💗💗💗💗💗
भगबान ले कन्जुस गरेपनी राम्रै चिज दियर गयछ बहिनिलाइ धन्न्यबाद बहिनी अनि सहयोगी टिम लाइ
नपकै राम्रो छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई गुम्सेका प्रतिभा लाइ अगाडि बाढाउनु भाकाेमा म हेमन्त कान्छा रसाइली दाईकाे फ्न ❤❤❤
बहिनी मन्दिरा लाई सफलताको शुभकामना र पारस सर र हेमन्त सर दुवैजनालाई धन्यबाद !
आहा मिठ्ठो गित सफलताको शुभकामना टिम सबैमा
ईश्वरले केही कुरा कमि गराएनी धेरै कुरा दिनु हुँदो रहिछ भन्नी विश्वास भयो आज , लुकेको प्रतिभा देख्न अनि सुन्न पाइयो धन्यवाद पारस अनि हेमन्त सर, सफलताको शुभकामना सम्पुर्ण टिमलाई
आहा राम्रो गित बधाई तथा सफलता को शुभकामना
तनहुँ भिमाद नगरकी चेली मन्दिरा लाई मन छुने माधुर्य स्वर र लयको लागि बधाई छ ,🎉 आगामी दिनहरु पुर्ण सफलताको लागि शुभकामना ।🎉
Hemant ra Prakash bhai lai dherai dehrai dhanyabad Mandhira bahinilai gana gaunay batawaran garai diyeko ma, thankyou, so much.
हेमन्त दा हजुरको यो काम निकै सरानिय छ । कुनै सब्दनै छैन हजुरको प्रतिभा प्रति र अर्को मिठो आवाजको जन्म भएको छ। हजुरलाई ऋदय देखिनै धन्यवाद अझै अन्य सिर्जना सुन्न पाउ
Nice songs wish you all the best Madira bahini and yasto chance dine Hemanta bhai lai pani muri muri dhanyabad.
आहा कति मिठो सुमधुर स्वर बहिनी को । दृष्टि बिहीन बहिनीलाई उच्च प्रगतिको लागि धेरै धेरै शुभकामना छ।
Badhai xa nani❤❤
Prakash Bhattrai ju le 1asal patrakarita gordoihunuhunxa, no any words to express for his great deed.
Dami xa safalta ko subhkamanala
कति राम्रो गित हो भाका स्वर अनि सब्द अति राम्रो लाग्यो हेमन्त अनि पारस ब्रो हरुलाई धेरै धन्याबाद ❤
सारै मीठो सोरको धनी नानीलाई सबैले माया गरौ ।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
बधाइ छ मन्दिरा बहिनीलाई अति सुन्दर र मीठो स्वर। उत्तरोत्तर सफलताको कामना।
शुभकामना बैनी
हेमन्त कान्छा सङ्ग कला र गला सबै चिजले भरिपुर्ण भयको मान्छे हुन दुबै जनलाइ सफलताको सुभकामना
शुभकामना नानी ❤❤❤
यति राम्रो स्वर पहिलो पटक सुन्दै छ धेरै भन्दा धेरै प्रगति भएर जावस शुभकामना ❤
दाइ देश खानी भयो अब❤❤❤❤
मधुर स्वरका धनी भाइ हेमन्त र बहिनी मन्िदरालाई लाखाै लाख शुभकामना र बधाई पनि ।
Wow Sabda ra Sangit Mai Ball dherai chha yo git dhukka hunus Ramro chalcha
वहिनीको स्वर नै अति मिठो रहेछ।वहिनीको उत्तरोत्तर प्रगतिको शुभकामना !❤🌹🙏
साह्रै राम्रो छ शुभकामना
धेरै धेरै बधाई तथा शुभकामना छ मन्दिरा बहिनी लाई साथै सहयोगी मन भएका पारास ज्यू र हेमन्त ज्यू र सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद छ